Suvadin, Home

Suvadin 

 

First Name : Suvadin 

Address : Kathmandu Nepal

Occupation :

Phone :

Check my Autograph

Published Post By Suvadin 

‘ओपनिङ फायर गन’ नपड्किँदा खेलाडी र प्रशिक्षक हैरान

ध्रुव ढकाल, सुनसरी, पुस १४ सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको एथ्लेटिक्स विधाका खेल सञ्चालन गर्न अनिवार्य सामग्री हो, ‘ओपनिङ फायर गन।’ खेल सुरुवातको जनाउ दिने यो फायर गन नपड्किँदा खेलाडी र निर्णायकहरू हैरान भएका छन्। ११९९ को सार्क खेलकुदका लागि चीनबाट ल्याइएको यो गन काम नलाग्ने...
‘ओपनिङ फायर गन’ नपड्किँदा खेलाडी र प्रशिक्षक हैरान

स्थानीय निकायको निर्वाचन गराउन प्रमुख तीन दल सहमत

काठमाडौं, पुस १३ प्रमुख तीन राजनीतिक दल स्थानीय तहको निर्वाचन गराउन सहमत भएका छन्।  कांग्रेस, एमाले र माओवादी केन्द्र तीन वटै ठूला दल स्थानीय तहकै निर्वाचन गराउने सहमतिमा पुगेका हुन्।  प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबारमा बुधबार बोलाएको बैठकले स्थानीय तहको निर्वाचन जाने नि...
स्थानीय निकायको निर्वाचन गराउन प्रमुख तीन दल सहमत

बंगलादेशी निर्माताको नेपाली चलचित्र ‘समर्पण’, नेपाली निर्मातालाई टक्कर

काठमाडौं, पुस ११ बंगलादेशबाट नेपाल आएका निर्माता इमरान सिद्धिकीले नेपाली चलचित्र निर्माण गर्ने आफ्नो सपना पूरा भएको बताएका छन्। फायर इन्टर प्राइजेज एण्ड मिडिया प्रा.लि.को ब्यानरमा तयार भएको चलचित्र ‘समर्पण’ आउँदो शुक्रबारबाट देशभर रिलिज हुँदैछ। उनले नेपाली चलचित्र निर्माण गर्ने आ...
बंगलादेशी निर्माताको नेपाली चलचित्र ‘समर्पण’, नेपाली निर्मातालाई टक्कर

दंगलको धमाका: तीन दिनमा सय करोड 

काठमाडौं, पुस ११ (एजेन्सी) बलिउड फिल्म रिलिज हुनसाथ बक्स अफिसमा फिल्मले के कति धमाका गर्यो भनेर  सबैको जिज्ञासाको विषय हुन्छ। त्यो पनि नायक आमिर खानको फिल्म भएकोले त्यसबारे उत्सुकता नहुने कुरै भएन। फिल्म ‘दंंगल’ले अहिले बजारमा धमाका पिटिरहेको छ।  दंंगल डिसेम्बर २३ मा...
दंगलको धमाका: तीन दिनमा सय करोड 

पृथ्वीनारायण शाहको जन्मदिन किन मनाउने?

रमेश श्रेष्ठ  हरेक राज्य व्यवस्थाले आफ्नो व्यवस्थाको जग बलियो बनाउनको लागि आदर्श व्यक्तिहरू निर्माण गर्ने गर्दछ। आफ्नो व्यवस्था बलियो बनाउनको लागि व्यवस्था अनुकूलको विचार प्रवाह गर्ने अथवा कार्य सम्पादन गर्ने व्यक्तिहरूलाई आदर्शको रुपमा प्रचार–प्रसार गरी जनतालाई सो अनुकूल व्यवहार र च...
पृथ्वीनारायण शाहको जन्मदिन किन मनाउने?

दक्षिण एसियाली महिला फुटबल नेपालको लक्ष्य उपाधि, भारत चुनौति

  यज्ञराज जोशी काठमाडौं, पुस १० यसअघिका ३ वटै संस्करणमा दक्षिण एसियाली महिला फुटबल प्रतियोगितामा उपविजेतामा सीमित रहेको नेपाली महिला टोलीले यसपटक उपाधि उचाल्ने लक्ष्य राखेको छ।   सोमबारबाट भारतको सिलिगढीमा सुरू हुने प्रतियोगितामा सहभागी हुने नेपाली महिला टोलीमा एकैपटक ७ जना युवा ख...
दक्षिण एसियाली महिला फुटबल नेपालको लक्ष्य उपाधि, भारत चुनौति

संविधान संशोधन विधेयक छलफल गर्नै अयोग्य : झलनाथ खनाल

पूर्वप्रधानमन्त्री एवम्, वरिष्ठ नेता, नेकपा एमाले सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गराएपछि दलीय ध्रुवीकरण तीव्र भएको छ। सत्ता सहयात्री दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र संशोधन प्रस्ताव जसरी पनि पारित गराउने पक्षमा छन्। तर, नेकपा एमालेसहित प्रतिपक्षी दल चाहिँ संशोधन प्रस्तावमाथ...
संविधान संशोधन विधेयक छलफल गर्नै अयोग्य : झलनाथ खनाल

जोरपाटी सडक विस्तारमा अवरोध गर्ने १५ जनालाई प्रहरीले पकाउ पछि छाड्याे

काठमाडौँ, पुस १० कानुन विपरीत सडक फराकिलो पार्न खोजेको भन्दै प्रदर्शन गर्ने १५ जना  व्यक्तिलाई प्रहरीले पकाउ गरी छाडेकाे छ। काठमाडौं उपत्यका विकास प्राधिकरणले प्रचलित नेपालको संविधान २०७२ को धारा ३६ र ३७, जग्गा प्राप्ति ऐन २०३४, नागरिक अधिकार ऐन २०१२ विपरीत...
जोरपाटी सडक विस्तारमा अवरोध गर्ने १५ जनालाई प्रहरीले पकाउ पछि छाड्याे

दाहाल तानाशाही बन्दैछन्ः ओली

काठमाडौं, पुस १० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल तानाशाही बन्दै गएको आरोप लगाएका छन्। अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालका पछिल्ला अभिव्यक्ति उत्तेजक बन्दै गएको टिप्पणी गर्दै आक्रोश व्यक्त गरेका हुन्। सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा आयोजित पत्रक...
दाहाल तानाशाही बन्दैछन्ः ओली

झमकको ‘प्रमिल आकाश’

धनकुटा, पुस १०  मदन पुरस्कार विजेता साहित्यकार डा. झमककुमारी घिमिरेको १३ अाैं कृति ‘प्रेमिल आकाश’ बजारमा आएको छ।  साहित्यकार घिमिरेले एक कार्यक्रमका बीच धनकुटामा उक्त कविता संग्रहको सार्वजनिक गरिन्।  झमक घिमिरे साहित्य कला प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा...
झमकको ‘प्रमिल आकाश’

रुसी सैन्य विमान दुर्घटना, भग्नावशेष भेटियो

मस्को (रुस), पुस १० सम्पर्कविहीन भएको भनिएको रुसी सैन्य विमानको भग्नावेशष ‘ब्ल्याक सी’मा फेला परेको छ । रुसी सञ्चार माध्यमले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै दुर्घटनाग्रस्त जहाज ब्ल्याक सीमा फेला परेको जनाएका हुन्। सोची विमानस्थलबाट उडान भरेको सैन्य जहाजको सम्पर्क केही समयपछि नै...
रुसी सैन्य विमान दुर्घटना, भग्नावशेष भेटियो

दाङमा तीव्र धर्म परिवर्तन, पैसा दिँदै त्रिश्चियन बनाइँदै

नारायण खड्का, दाङ, पुस १० दाङमा तीव्र रुपमा धर्म परिवर्तन बढेको छ। केही वर्ष अघिसम्म क्रिश्चियन धर्मालम्बीको संख्या नगन्य थिए। मुलुक धर्मनिरपेक्ष बनेपछि धर्म परिवर्तन ह्वात्तै बढेको छ। दाङमा मात्रै क्रिश्चियन धर्मालम्बीहरूको संख्या ५० हजार पुगेको क्रिश्चियन धर्मका अनुयायी घनश्याम चौधरील...
दाङमा तीव्र धर्म परिवर्तन, पैसा दिँदै त्रिश्चियन बनाइँदै

Published Events By Suvadin 

THT International Food Fest

Published Infos By Suvadin 

Published Polls By Suvadin