Suvadin, Home
Nepal Life Insurance Ltd.

Published Post By Ashok Adhikari

पिण्डलबारीबासीको पीडाः बालुवा खोतलेर पानीको जोहो

घेराबारी (झापा), फागुन १६ - झापाको दक्षिणी गाउँ घेराबारीको वडा नम्बर–५ का १० वर्षीय विनोद राजवंशी साइकल चढेर स्कुल जान चाहन्छन्। तर, उनीसँग साइकल छैन। ‘हामीलाई त स्कुलले पनि साइकल दिँदैन,’ सीमावर्ती भारतीय बजारको सरकारी स्कुलमा साइकल वितरण गरेको थाहा पाएका राजवंशीले भने, &lsqu...
पिण्डलबारीबासीको पीडाः बालुवा खोतलेर पानीको जोहो

दुःख-सुखका सारथी गोर्खाली योद्धा

काठमाडौं, फागुन १५- जर्मन शासक हिटलर (सन् १८८९–१९४५)ले भनेका थिए, ‘संसारका सबैसँग लड्ने–भिड्ने सामर्थ्य आउँछ। तर, गोर्खालीभन्दा मुटु काँप्छ।’ तत्कालीन परिस्थितिमा विश्वका विभिन्न मुलुकमा अतिवादलाई ध्वस्त पारेर शान्ति स्थापनाका लागि गोर्खाली फौजले देखाएको बहादुरीलाई आत्मसात...
दुःख-सुखका सारथी गोर्खाली योद्धा

उपेन्द्र सुब्बाको ‘फरक जिन्दगी’

काठमाडौं, फागुन १३- भगवान गौतम बुद्धले भनेका छन्, ‘हामी कोही अमर छैनौं भन्ने सत्य धेरैले महसुस गर्दैनन्, जसले महसुस वा आत्मसात गर्छन्, द्वन्द्व त्यहीँ अन्त्य हुन्छ।’ वास्तवमा यथार्थ यही हो। जसले मृत्युलाई सम्झिन्छ, जीवनलाई सही मूल्यमै थाहा पाउँछ।  हाम्रो समाजमा जीवन र मृत्यु...
उपेन्द्र सुब्बाको ‘फरक जिन्दगी’

प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणमा सर्वाेच्चमा सुनुवार्इ सुरू

काठमाडौं, फागुन १२ सरकारले प्रहरी नायव महानिरीक्षक डिअाइजी जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय गरेपछि सर्वोच्च अदालत परेका रिटमाथि बहस सुनुवार्इ बिहीबार पनि भइरहेकाे छ। बिहान ११ बजे सुरू भएकाे बहस अहिले पनि जारी छ। अधिवक्ता कपिलदेव ढकाल र डिआइजी नवराज सिलवालले दायर गरेका द...
प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणमा सर्वाेच्चमा सुनुवार्इ सुरू

सिक्किमलार्इ समृद्धिले सजाउने सदावहार मुख्यमन्त्री

काठमाडाैं, फागुन १२ पाएर शक्ति सत्ता गर्दैन जो कुकर्म, आफ्नै सरी अरुको जो बुझ्छ भित्री मर्म संचेतना जगाई यो देश माथि लाने, आशा र उन्नतिको दृष्टि दिएर जाने । म त्यही नयाँ भविश्यको बिज रोपिरहेछु, यो देशमा म एउटा मानिस खोजेरहेछु छाडेर काम सारा एक काम रोजी रहेछु, यो देशमा म...
सिक्किमलार्इ समृद्धिले सजाउने सदावहार मुख्यमन्त्री

मधेसी माेर्चाकाे बन्दले तरार्इकाे जनजीवन अांशिक प्रभावित

काठमाडाैं, फागुन ११ संघीय लाेकतान्त्रीक मधेसी मोर्चाले आह्वानमा गरेका यातायात बन्दका कारण तरार्इ-मधेसका जिल्लाकाे जनजीवन अांशिक रूपमा  प्रभावित भएकाे छ। शुभदिनका जिल्ला संवाददाताहरूका अनुसार सिरहा, सप्तरी, धनुषा, महाेतरीमा बन्दकाे अांशिक प्रभाव परेकाे छ। झापा संवाददाता वि...
मधेसी माेर्चाकाे बन्दले तरार्इकाे जनजीवन अांशिक प्रभावित

वैशाख ३१ गते स्थानीय तहको चुनाव गर्ने सरकारकाे घोषणा

काठमाडाैं, फागुन ९ सरकारले स्थानीय तहको चुनावको वैशाख ३१ गते गर्ने गरी मिति घोषणा गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले बहुप्रतिक्षित स्थानीय तहको चुनाव वैशाख ३१ गते गर्ने घोषणा गरेको हो। खानेपानी तथा सरसफाईमन्त्री प्रेमबहादुर सिंहका अनुसार निर्वाचन आयोगले वैशाख ३१ मा स्थानीय त...
वैशाख ३१ गते स्थानीय तहको चुनाव गर्ने सरकारकाे घोषणा

चित्रकलामार्फत जीवनका रंग भर्दै देही अार्ट

काठमाडाैं, फागुन ९ लियोनार्दाे दा भिञ्ची (१४५२–१५१९) ले सन् १५०३ मा एउटा तस्वीर बनाए। नाम दिए– मोनालिसा। मोनालिसाको त्यो तस्विर आज पर्यन्त उत्तिकै मनमोहक छ। पाँच शताब्दी अघि बनाइएको मोनालिसाको सदावहार चित्रसँग कयौं ‘मिथ’ जोडिएका छन्। के थियो वास्तविकता, त्यो इतिहासको...
चित्रकलामार्फत जीवनका रंग भर्दै देही अार्ट

प्रहरी महानिरीक्षक नियुक्तिकाे मुद्धाकाे सुनुवार्इ मंगलबारलार्इ सर्याे

काठमाडाै, फागुन ८ सर्वोच्च अदालतमा आइतबार हुने भनिएको प्रहरी महानिरीक्षक नियुक्तिका सम्बन्धमा गरेकाे मुद्धाकाे सुनुवार्इ मंगलबारसम्म सारिएको छ। सरकारले प्रहरी महानिरीक्षक जयबहादुर चन्दलाई नियुक्त गरेपछि अधिवक्ता कपिलदेव ढकालले मुद्धा दर्ता गरेका थिए। प्रहरी महानिरीक्षकमा असहमति जना...
प्रहरी महानिरीक्षक नियुक्तिकाे मुद्धाकाे सुनुवार्इ मंगलबारलार्इ सर्याे

समयमै निर्वाचन सम्पन्न पुने राष्ट्रपतिकाे विश्वास

काठमाडौं, फागुन ७ राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन समयमै सम्पन्न गर्न राजनीतिक दलहरु सक्षम हुने विश्वास व्यक्त गरेकी छिन्। राष्ट्रपति भण्डारीले निर्वाचन सम्पन्न गर्नका लागि बाँकी रहेका आधारहरु तय गर्न सरकार, राजनीतिक दल र निर्वाचन आयोगको ध्यान केन्द्रित हुनुपर्नेमा पनि जोड दिएकी छिन्।...
समयमै निर्वाचन सम्पन्न पुने राष्ट्रपतिकाे विश्वास

नारायणकाजीले भने, ‘सत्ता समीकरणको एजेन्डा बोकेर दिल्ली गएको होइन’

काठमाडौं, फागुन ७ - नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफू नेपालको सत्ता समीकरण परिवर्तनको एजेन्डा बोकेर नयाँ दिल्ली नगएको बताएका छन्। भारतको भ्रमण सकेर फर्किएका नेता श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहालको सत्ता समीकरण परिवर्तनको सन्देश भारतीय संस्थापन पक्षलाई सुनाउन नगएको प्रष...
नारायणकाजीले भने, ‘सत्ता समीकरणको एजेन्डा बोकेर दिल्ली गएको होइन’

बन्द निषेधित सुरुंगा मुलुककै नमूना सहर

काठमाडौं, फागुन ५ बन्दहड्तालले समग्र मुलुक जर्जर भएका बेला आफ्नै गतिमा अघि बढिरहेको झापाको उदाउँदो सहर सुरुंगा अहिले आर्थिक विकासतर्फ लाग्ने मार्ग खोजिरहेको छ। बन्द निषेधित सुरुंगाको चर्चा आमहड्तालविरुद्धको जागरणले त भइरहेकै छ नै। त्योभन्दा धेरै चाहिँ झापाको ‘केन्द्र’ बन्ने विषयतर्फ...
बन्द निषेधित सुरुंगा मुलुककै नमूना सहर