Suvadin, Home

Ashok Adhikari

 

First Name : Ashok Adhikari

Address : Sinam-7 Taplejung Nepal

Occupation : Journalism

Phone : +977 9851245124

Check my Autograph

Published Post By Ashok Adhikari

प्रधानमन्त्री देउवाकाे चट्टानी अडान, 'चुनावपछि सरकार छाड्नु परेपनि डा. गाेविन्द केसीकाे पक्षमा उभिरहन्छु'

काठमाडाैं, मंसिर १२ – प्रधानमन्त्री शेरबहादुर देउवा र प्रा.डा. गाेविन्द केसीबीच भेटवार्ता भएकाे  छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे भेटवार्तामा चिकित्सा शिक्षा अध्यादेश तथा अागामी रणनीतिका विषयमा छलफल भएकाे छ। भेटमा प्रधानमन्त्री देउवाले लामाे समयकाे संघर्षपछि अाएकाे चिकित्सा शिक...
प्रधानमन्त्री देउवाकाे चट्टानी अडान, 'चुनावपछि सरकार छाड्नु परेपनि डा. गाेविन्द केसीकाे पक्षमा उभिरहन्छु'

याेगेश भट्टरार्इः अप्रिल क्रान्तिका कमाण्डरकाे राष्ट्र निर्माणकाे अठाेट

काठमाडाैं, मंसिर ७ – राजनीति सधैँ उज्यालाेकाे यात्रामा हुन्छ। परिवर्तनकाे यात्रामा हुन्छ। चेतना, संस्कार, रुपान्तरण र वर्गीय उत्थानमै राजनीति घुमिरहेकाे हुन्छ। नेपाली राजनीतिक अान्दाेलनमा अनेकाैं अप्ठ्यारा घुम्ती र मोडहरु रहे। तर, ती माेडहरु अन्ततः जागरण र परिवर्तनका गाेरेटाेमा परिणत भए। ने...
याेगेश भट्टरार्इः अप्रिल क्रान्तिका कमाण्डरकाे राष्ट्र निर्माणकाे अठाेट

नेपाली कांग्रेसकै नेतृत्वमा संविधान निर्माण, आर्थिक विकास र समृद्धि पनि कांग्रेसकै नेतृत्वमा

नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशशरण महतले संयुक्त राज्य अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। मौलिक शैलीको विकासका पक्षधर डा. महतले प्राकृतिक स्रोतसाधनको अधिकतम सदुपयोग गरी मुलुकलाई समुन्नत बनाउनु पर्ने धारणा राख्दै आएका छन्। नेपाली ग्रामीण परिवेशलाई नजिकबाट नियालेका डा. महतले समृ...
नेपाली कांग्रेसकै नेतृत्वमा संविधान निर्माण, आर्थिक विकास र समृद्धि पनि कांग्रेसकै नेतृत्वमा

राजनीतिज्ञ मात्रै होइनन् विश्वप्रकाश शर्मा

काठमाडौं, कात्तिक १९ – वि.सं. २०४५ साल वैशाख १२ गतेका दिन देशभरि सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको चुनावी परिणाम वैशाख अन्तिम साता आइसकेको थियो। झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा पनि स्ववियु निर्वाचनको मतपरिणामले राजनीतिक तरङ्ग पैदा गरेको थियो। त्यहाँको प्रचलन अनुसार चुनावमा अ...
राजनीतिज्ञ मात्रै होइनन् विश्वप्रकाश शर्मा

नेपाली कांग्रेस युवा नेता रोकायाः आधुनिक शिक्षाका सूत्राधारको ‘समृद्ध हुम्ला’ अभियान

काठमाडौं, कात्तिक ६ – नेपालमा यस्ताे पनि जिल्ला छ, जहाँ अहिलेसम्म यातायातकाे पहुँच पुग्न सकेकाे छैन। त्यहाँकाे स्थिति कस्ताे हाेला भन्ने सहजै अनुमान गर्न सकिन्छ। हाे, हुम्ला जिल्ला प्रदेश नम्बर-६ काे अति विकट जिल्ला हाे। तर, प्राकृतिक स्राेतसाधन र सुन्दरताकाे अनुपम संगम हुम्ला नेपालमै विशिष...
नेपाली कांग्रेस युवा नेता रोकायाः आधुनिक शिक्षाका सूत्राधारको ‘समृद्ध हुम्ला’ अभियान

नेपाली कला र संस्कृति सिक्दै स्वीडेनकी बालिका लेया नेरो

काठमाडौं, कात्तिक १ – संसार एउटा पाठशाला हो। मानिस अन्तर्राष्ट्रिय जाति हुन्। विश्व हामी सबैको साझा घर हो। विविधतायुक्त संसारमा फुल्ने मानव रुपी फूलको आ–आफ्नै रङ्ग र आ–आफ्नै सुगन्ध हुन्छ। भूगोल र प्राकृतिक संरचनाका कारण आ–आफ्नै रुपरङ्ग र विशेषता पनि छ। तर, कहिलेकाही परिवेश...
नेपाली कला र संस्कृति सिक्दै स्वीडेनकी बालिका लेया नेरो

उद्यमशीलता र रोजगारी सिर्जना गर्न जुटिरहेका विकास खतिवडा

काठमाडौं, असोज २६ – भौगोलिक अवस्थिति र प्राकृतिक बनोटका आधारमा नेपाल सम्भावनायुक्त देश हो। तर, रोजगारीका तमाम सम्भावनाको खोजी गर्ने ‘झण्झट’ व्यहोर्नुभन्दा लाखौं खर्चिएर विदेश जान तयार हुने मानसिकताबाट नेपाली समाज ग्रस्त छ। तर, केही युवा यस्तो सोचबाट मुक्त छन्। नेपालमै श्रम गरेर...
उद्यमशीलता र रोजगारी सिर्जना गर्न जुटिरहेका विकास खतिवडा

एमाले-माओवादी एकताः स्वार्थ र षड्यन्त्रकाे छाँयामा सिद्धान्त

काठमाडौं, असोज २० – दुवै पार्टीका दोस्रो पुस्ताका नेताहरुको तीव्र असन्तुष्टिका बीच नेपाली वामपन्थी आन्दोलनका दुई प्रमुख शक्ति एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल र एकताको घोषणा भएको छ। लोकतन्त्र सुदृढ गर्न विचार मिल्ने सबै एकै ठाउँमा आउनु राम्रो पक्ष हो। तर, एमाले र माओवादी नेपाल कम्यु...
एमाले-माओवादी एकताः स्वार्थ र षड्यन्त्रकाे छाँयामा सिद्धान्त

श्रीराम अधिकारीः हस्पिटालिटी एण्ड किचन सोलुसनमा क्रान्तिकारी छलाङ

काठमाडौं, असोज ६ – ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ भनेझैं मानिसलाई सफलताको शिखरमा पुग्नका लागि स–साना मेहनत नै पर्याप्त हुन्छन्। दृढ संकल्प र आत्मविश्वासले नै सफलता हात लाग्न सक्छ। समाजलाई नवीनतम् धारबाट अघि बढाउनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने अठोट चाहि...
श्रीराम अधिकारीः हस्पिटालिटी एण्ड किचन सोलुसनमा क्रान्तिकारी छलाङ

शेरबहादुर र आरजु साढे ४ करोड खर्च गर्न अमेरिका जाँदै, धुर्मुस-सुन्तली कोष जुटाउन क्यानडामा

काठमाडौं, असोज १ – प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२औं महासभामा सहभागी हुनका लागि मंगलबार संयुक्त राज्य अमेरिका जाँदैछन्। २४ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्यूयोर्क जाने देउवा राष्ट्र संघीय महासभालाई सम्बोधन गरेर असोज १२ गते नेपाल फर्किंने छन्। चार करोड ५५ लाख...
शेरबहादुर र आरजु साढे ४ करोड खर्च गर्न अमेरिका जाँदै, धुर्मुस-सुन्तली कोष जुटाउन क्यानडामा

नेशनल मेडिकल कलेजको लुटमा तीर्थ खनियाँ, जगदीश अग्रवालहरुकै मिलेमतो

काठमाडौं, भदौ ३० – शैक्षिक वर्ष २०७४/२०७५ का लागि चिकित्साशास्त्रकाे महत्वपूर्ण विधा एमडी/एमएस अध्ययन गर्न त्रिभूवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको विद्या परिषद्ले २६ लाख रुपैयाँ तोक्यो। र, कार्यकारी परिषद्मा कार्यान्वयनका लागि पठायो। शिक्षा परिषद्ले पठाएको उक्त २६ लाख रुपैया...
नेशनल मेडिकल कलेजको लुटमा तीर्थ खनियाँ, जगदीश अग्रवालहरुकै मिलेमतो

सुरामा चुर्लुम्म डुबेका शेरबहादुर देउवाको दबाब र द्रव्यसँग हारेकाे न्यायालय

नवराज सिलवालले किन पाएनन् न्याय? काठमाडाैं भदाै २९ – नेपाल प्रहरीका नायव महानिरीक्षक डिआइजी नवराज सिलवालमाथि सरकारले गरेको अन्यायलाई प्रश्रय दिँदै सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक नियुक्तिको विषयमा दायर रिट खारेज गरिदियो। र, एउटा कर्तव्यनिष्ठ र बहादुर प्रहरी अधिकृतको ‘ट्रयाजिक...
सुरामा चुर्लुम्म डुबेका शेरबहादुर देउवाको दबाब र द्रव्यसँग हारेकाे न्यायालय

Published Events By Ashok Adhikari

Published Infos By Ashok Adhikari

Published Polls By Ashok Adhikari