Suvadin, Home

Ashok Adhikari

 

First Name : Ashok Adhikari

Address : Sinam-7 Taplejung Nepal

Occupation : Journalism

Phone : +977 9851245124

Check my Autograph

Published Post By Ashok Adhikari

सानै उमेरमा राष्ट्रिय राजनीतिमा स्थापित हुँदैछिन् रचना खड्का

काठमाडौं, भदौ १७ – भनिन्छ, ‘सपना बोकेकी बालिका नै भविश्यमा दृष्टिकोण (भिजन) भएकी नारी हुन्छिन्।’  समाज परिवर्तनमा महिलाको भूमिका पुरुषको भन्दा कयौं गुणा बढी हुन्छ। किनभने एउटा शिशुको पहिलो स्कूल एउटी नारीका काख हुन्छ। एउटा शिशुको भविश्य आफ्नी आमाको काखमै लेखिन्छ। असल व्यवहा...
सानै उमेरमा राष्ट्रिय राजनीतिमा स्थापित हुँदैछिन् रचना खड्का

आदर्श राजनीतिका प्रवर्तक उज्वल थापा भन्छन्, 'पाेजिटिभ भाइरस'ले बन्छ देश

काठमाडौं, भदौ १६ – श्रीमद् भागवत गीतामा भनिएको छ, ‘मानिस आफ्नो विश्वासबाट निर्मित हुन्छ। मानिसले जस्तो विश्वास र बोध गरेको हुन्छ, उसको भविश्य त्यसैमा निर्धारण हुन्छ।’ आत्मविश्वासी र कर्मठ मानिस आफू बदलिन्छ। र, समाज बदल्ने अठोटमा निस्किन्छ। अझ प्रष्टसँग भन्दा, मानिसको सोचले नै सं...
आदर्श राजनीतिका प्रवर्तक उज्वल थापा भन्छन्, 'पाेजिटिभ भाइरस'ले बन्छ देश

समृद्ध राष्ट्र निर्माणकाे महान उद्देश्य बाेकेका सञ्जयकुमार यादव

काठमाडौं, भदौ १६ – तराई–मधेश नेपालको यस्तो भूमि हो, जसले आफू बाढी र शितलहरसँग संघर्ष गरेर भएपनि पहाड र हिमाली क्षेत्रका नागरिकका लागि खाद्यान्न उत्पादन गर्छ। तराई–मधेश विदेश हस्तक्षेपका विरुद्ध सीमा क्षेत्रमा पर्खाल बनेर उभिन्छ। र, नेपाली जनताको रक्षा गर्छ। राष्ट्र र राष्ट्रियता...
समृद्ध राष्ट्र निर्माणकाे महान उद्देश्य बाेकेका सञ्जयकुमार यादव

भूकम्पबाट क्षतविक्षत भएकाे गाउँघर उठाउने प्रयत्नमा लक्ष्मी पाैडेल

काठमाडौं, भदौ १५ – पौराणिक कथन छ, ‘संस्कारले मात्रै संसार जित्न सकिन्छ, अहंकारले होइन।’ हो, परिवार र समाजबाट सिकेको त्यही संस्कार रुपी दीपको प्रकाशसँगै मानिसले जीवन यात्रा गरिरहेको हुन्छ। नेपाली कांग्रेसकी युवा नेतृ तथा सुनकोशी गाउँपालिकाकी उपप्रमुख लक्ष्मी पौडेल पनि आफ्नी आमाले...
भूकम्पबाट क्षतविक्षत भएकाे गाउँघर उठाउने प्रयत्नमा लक्ष्मी पाैडेल

लोपोन्मुख समुदायकी एक्ली केन्द्रीय नेता बन्दना झाँगड अनिशा

काठमाडौं, भदौ १३ – बेलायती साम्राज्य भारतमा फैलिँदै थियो। धेरै राज्य बेलायतको पकडमा आइसकेका थिए। तर, मराठा शासित झाँसी राज्यमा बेलायतले पाइला टेक्नै पाएको थिएन। त्यसैले झाँसीमा बेलायतले आक्रमण गर्यो। झाँसीकी रानी अर्थात् रानी लक्ष्मीबाई (१८३५–१८५८)ले शासन गरेको उक्त राज्यमा महासंग्राम भय...
लोपोन्मुख समुदायकी एक्ली केन्द्रीय नेता बन्दना झाँगड अनिशा

'विदेश नै विकल्प' भन्ने मानसिकता बदल्न जुटेका लक्ष्मण रिजाल

काठमाडौं, भदौ १३ – भारतसहित संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, जापानदेखि कयौं युरोपेली मुलुकमा दशौं लाख नेपाली विद्यार्थी अध्ययनरत छन्। ग्रामीण क्षेत्रदेखि तराई–मधेश, तराई–मधेशदेखि काठमाडौं र काठमाडौं पुगेका विद्यार्थीको लक्ष्य विदेश हुन्छ। नेपालको राजनीतिक अस्थिरताले पनि विद्य...
'विदेश नै विकल्प' भन्ने मानसिकता बदल्न जुटेका लक्ष्मण रिजाल

विकास र समृद्धि अभियानमा जनयुद्धका कमाण्डर राजकाजी गुरुङ

काठमाडौं, भदौ १२ – सिंगापुर भौगोलिक रुपमा सानो देश। र, सानै शहरका रुपमा परिचित थियो। बेलायती साम्राज्यबाट स्वतन्त्र भएको सिंगापुरलाई सन् १९६३ मा मलेसियामा गाभिएको थियो। तर, दुई वर्षपछि नै मलेसियाबाट छुट्टिएको सिंगापुर बेग्लै राष्ट्र बन्यो। एउटा सानो शहरबाट विश्वको रहरलाग्दो व्यापारीक केन्द्...
विकास र समृद्धि अभियानमा जनयुद्धका कमाण्डर राजकाजी गुरुङ

विद्यार्थी उत्थानसँगै समृद्ध नेपाल निर्माण अभियानमा सागर परियार

काठमाडौं, भदौ ११ – मार्टिन लुथरकिङ जुनियर (सन् १९२९–१९६८) संयुक्त राज्य अमेरिकामा अस्वेतहरुको अधिकार स्थापनाका लागि लडेका क्रान्तिकारी योद्धा हुन्। शान्तिपूर्ण आन्दोलनमार्फत जातीय विभेद अन्त्य गरी समता र समानतामूलक समाजको स्थापना गर्न उनी सफल पनि भए। अधिकारका लागि सडक संघर्ष गरेर उदाए...
विद्यार्थी उत्थानसँगै समृद्ध नेपाल निर्माण अभियानमा सागर परियार

कक्षामा पहिलो हुँदा ज्यादती सहेका मोती विक महेन्द्र

काठमाडौं, भदौ ११ – नेपाली समाज विस्तारै समानतातर्फ उन्मूख हुँदैछ। विशेषतः साँघुरो मानसिकताका कारण समाजमा छुवाछुत जस्तो अपराध पनि अहिलेसम्म खुलेआम हुने गरेको छ। शहरी क्षेत्रमा नभएपनि ग्रामीण क्षेत्रमा छुवाछुत व्याप्त छ। अझ, आजभन्दा एक–दुई दशकअघिसम्म नेपाली समाजमा छुवाछुतको स्थिति कति विकर...
कक्षामा पहिलो हुँदा ज्यादती सहेका मोती विक महेन्द्र

नयाँ पुस्तामा उर्जा भर्दै युवा संघ नेपालका महासचिव किरण पाैडेल

काठमाडौं, भदौ १० – नेपाली राजनीतिको कालो अतीतका रुपमा रहेको तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकाललाई पूर्णविराम लगाउन राजनीतिक दलभन्दा नेपाली युवा विद्यार्थीले कयौं गुणा धेरै योगदान दिएका छन्। तत्कालीन राजा ज्ञानेन्द्र शाहले वि.सं. २०६१ साल माघ १९ गते ‘कू’ गरी शासनसत्ता आफ्नो...
नयाँ पुस्तामा उर्जा भर्दै युवा संघ नेपालका महासचिव किरण पाैडेल

लाखाैं विद्यार्थीकाे अधिकारका लागि लड्दैछिन् एलिजा ढकाल

काठमाडौं, भदौं ९ – तनहुँ जिल्ला अादिकवि भानुभक्त आचार्यको जन्मस्थान हो। त्यसैले तनहुँलाई बौद्धिक जागरणका लागि सम्झिने गरिन्छ। नेपाली साहित्यको प्राथमिक चरणका श्रष्टा भानुभक्त आचार्यले वाल्मीकि रामायण अनुवाद गरेर युगौं–युगसम्मका लागि आफ्नो ख्याती छाडेर बिदा भए। तनहुँको माटो नै त्यस्तो...
लाखाैं विद्यार्थीकाे अधिकारका लागि लड्दैछिन् एलिजा ढकाल

विपी कोइरालाको विचारलाई मार्गदर्शक सिद्धान्त मान्ने अनिता शर्मा

काठमाडौं, भदौ ९ – एउटा भनाई छ, निर्मल नदीझैं अरुको भलाई गरिरहनु, नराम्रा कुरा आफैँ किनारा लाग्छन्। नेपाली राजनीतिमा सक्रिय धेरै युवामध्ये पनि सीमित युवाहरु निर्मल नदीजस्तै गरी निरन्तर बहिरहेका छन्। राजनीतिक विचारले समाजलाई सिञ्चित गरेर समाजलाई हराभरा बनाउने अठोट पनि उनीहरुले लिएका छन्। नेपाली...
विपी कोइरालाको विचारलाई मार्गदर्शक सिद्धान्त मान्ने अनिता शर्मा

Published Events By Ashok Adhikari

Published Infos By Ashok Adhikari

Published Polls By Ashok Adhikari