Suvadin, Home

Binita Uprety

 

First Name : Binita Uprety

Address : Chabahil,Kathmandu Nepal

Occupation : Entertainment Journalist

Phone : +977 9862680702

Check my Autograph

Published Post By Binita Uprety

राजधानीका १ सय ६१ जना गुण्डा प्रहरीको विशेष निगरानीमा

काठमाडौं, फागुन २६ - नजिकिँदै गरेको होली पर्वलाई मध्यनजर गर्दै महानगरीय प्रहरी परिसरले विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ। राजधानीमा बिहीबार पत्रकार सम्मेलन गर्दै महानगरीय प्रहरी परिसरले विशेष सुरक्षा योजना सार्वजनिक गरेको हो।  होलीको अवसरमा उछृङ्खल गतिविधि हुन नदिन विशेष सुरक्ष...
राजधानीका १ सय ६१ जना गुण्डा प्रहरीको विशेष निगरानीमा

अली अब्बासले जाेडे सलमान र क्याट्रिनालार्इ

काठमाडाैं, फागुन २५ – लामो समयसम्म प्रेम बन्धनमा रहेर बिछोडिएका बलिउडका चर्चित नायक सलमान खान र क्याट्रिना कैफको फेरि एउटै फिल्ममा देखिने भएका छन्। सलमान र क्याट्रिना अली अब्बास जफरले बनाउने फिल्म टाइगर जिन्दा हैमा देखिने भएका हुन्। ‘एक था टाइगर’को सिक्वेल निर्माण गर्न लागेका अल...
अली अब्बासले जाेडे सलमान र क्याट्रिनालार्इ

'जीवन काँडा कि फूल'काे प्रिमियर साे

काठमाडौं, फाल्गुन २५ – साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित रहेर निर्माण गरिए जीवन काँडा कि फूल फिल्मको प्रिमियर साे गरिएको छ। अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा जोन्टा क्लब काठमाडौंले फिल्मको प्रिमियर सो गरेको जनाएको हो। उक्त फिल्ममा विनोद बिष्टको निर्माण एवम् निर्देशन रहेको छ। फिल्मक...
'जीवन काँडा कि फूल'काे प्रिमियर साे

दक्षिण काेरियामा पनि लुट–२ ले दर्शककाे मन लुट्याे

काठमाडौं, फागुन २५ – नेपाली दर्शकहरूलार्इ लक्षित गरी दक्षिण कोरियामा प्रदर्शन गरिएकाे फिल्म लुट–२ ले राम्रो व्यापार गरेको छ। दक्षिण कोरियामा रहेका सञ्चारकर्मी विजय अधिकारीका अनुसार लुट–२ ले दक्षिण कोरियामा पनि उल्लेख्य व्यापार गरेको छ। निर्माण पक्षका अनुसार कोरियाका...
दक्षिण काेरियामा पनि लुट–२ ले दर्शककाे मन लुट्याे

एमा वाट्सनकाे तस्बिर सामाजिक सञ्जालमा भाइरल

काठमाडौं, फागुन २५ – हलिउड अभिनेत्री एमा वाट्सनको एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ। तस्बिरले विश्वभरि सनसरी मच्चाएकाे छ। वक्षस्थलको देखाएर खिचेको उक्त तस्बिरमाथि सामाजिक सञ्जालमा टिकाटिप्पणी भइरहेको छ। भ्यानिटी फेयर पत्रिकाका लागि सुट गरिएको उक्त तस्बिरमा एमाका वक्षस्थल अस्वाभाविक...
एमा वाट्सनकाे तस्बिर सामाजिक सञ्जालमा भाइरल

सडकमै थालेको नास्ता पसल जीउने आधार  

काठमाडौं, फागुन २५ - पालले घेरेको साँघुरो कटेरो। एउटा ग्यास चुल्हो, सिलिन्डर, केही खानेकुरा र भाँडावर्तन।   उनलाई हत्पत फुर्सद पनि हुन्न। वरिपरि बटुवाहरू झुम्मिरहेका हुन्छन्। ‘दिदी एक कप चिया’, ‘बहिनी एक प्लेट चाउमिन।’ कसले के भनिरहेको हुन्छ कसले के। त्य...
सडकमै थालेको नास्ता पसल जीउने आधार  

पर्यटक लोभ्याउँदै वसन्तपुर

तेह्रथुम, फागुन २४ - पूर्वकै प्रसिद्ध पर्यटकीय क्षेत्र तीनजुरे, मिल्के जलजले (टिएमजे) क्षेत्रको प्रवेशद्वार भनिने तेह्रथुमको वसन्तपुर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ।  वर्षमा एक पटक गुराँस फुल्ने समयमा मात्र वसन्तपुर भएर टिएमजे क्षेत्रमा पर्यटकको आवतजावत हु...
पर्यटक लोभ्याउँदै वसन्तपुर

‘शाकुन्तल’ अब नाटकमा

काठमाडौं, फागुन २४ - महाकवी लक्ष्मीप्रसाद देवकोटाले लेखेको ‘शाकुन्तल’ महाकाव्यलाई नाटकका रुपमा मञ्चन गरिएको छ। आरोह गुरुकुलका निर्देशक सुनिल पोखरेलको मार्ग दर्शनमा विद्या शङ्कर विद्यालयका विद्यार्थीले उक्त महाकाव्यलाई नाटकका रुपमा साेमबार प्रस्तुत गरेका हुन्। विद्या शङ्...
‘शाकुन्तल’ अब नाटकमा

'कथा काठमाडाैं'मा प्रियंका र आयुसमानकाे राेमान्स

काठमाडाैं, फागुन २४ - लामाे समयदेखि कान्तिपुर टेलिभिजनमा ‘कथा काठमाडाैं’ नामक कार्यक्रम चलाइरहेकी सञ्चारकर्मी संगीता श्रेष्ठले फिल्म निर्देशन गर्ने भएकी छिन्। साेमबार राजधानीमा एक कार्यक्रम अायाेजना गर्दै उनले उक्त कार्यक्रमकाे नाममा फिल्म निर्देशन गर्ने घाेषणा गरेकी हुन्। फिल्म...
'कथा काठमाडाैं'मा प्रियंका र आयुसमानकाे राेमान्स

प्रेमकाे बन्धनमा कसरी परे रेखा थापा र अायुब केसी?

काठमाडाैं, फागुन २४ - प्रदर्शन मिति नजिकै गर्दा नायिका रेखा थापा अभिनित फिल्म पलाँसकाे अर्काे गीत सार्वजनिक भएकाे छ। अागामी चैत १८गतेबाट प्रदर्शनमा अाउने उक्त फिल्ममा समावेश  'तिमी साथमा हुँदा नि' बाेलकाे गीत निर्माणपक्षले सार्वजनिक गरेकाे हाे। नायिका थापा र नायक अायुब केसी फिचरिङ उक...
प्रेमकाे बन्धनमा कसरी परे रेखा थापा र अायुब केसी?

दाेस्राे हप्तामा प्रवेश गर्दा कति कमायाे लुट-२ ले

काठमाडाैं, फागुन २४ - फागुन १३ गतेबाट हलमा प्रदर्शन भइरहेकाे बहुप्रतिक्षित फिल्म 'लुट-२' ले रेकर्ड ताेड्ला या नताेड्ला भन्ने अहिले चासाेकाे विषय छ। फिल्म प्रदर्शन हुनु अघि फिल्मका निर्माता माधव वाग्लेले केहि समय अघि प्रदर्शनमा अाएकाे फिल्म छक्का पञ्जाकाे रेकर्ड ताेड्ने दाबी गरेकाे थिए।...
दाेस्राे हप्तामा प्रवेश गर्दा कति कमायाे लुट-२ ले

कसरी पुगे रणवीर कपुर कारागारमा !

काठमाडाैं, फागुन २४ - बलिउड अभिनेता रणवीर कपुर एक हप्ताका लागि कारागार बस्ने भएका छन्। तर, उनी केही गलत काम गरेर हैन, अाफ्नै इच्छाले कारागार बस्ने भएका हुन्।  बलिउड नायक संजय दत्तकाे जिवनीमाथि फिल्म निर्माण भइरहेकाे छ। उक्त फिल्ममा संजयकाे पात्र रणवीरले गर्दैछन्। सन् १९९३ मा म...
कसरी पुगे रणवीर कपुर कारागारमा !

Published Events By Binita Uprety

Published Infos By Binita Uprety

Published Polls By Binita Uprety