Suvadin, Home

Binita Uprety

 

First Name : Binita Uprety

Address : Chabahil,Kathmandu Nepal

Occupation : Entertainment Journalist

Phone : +977 9862680702

Check my Autograph

Published Post By Binita Uprety

‘बटरफ्लाई’को शुभ साइत

काठमाडौं, माघ १० दि फ्रेम क्रिएसनकाे ब्यानरमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘बटरफ्लाई’को छायांकन सुरू गरिएको छ। निर्माण पक्ष,कलाकार र पत्रकारहरुको उपस्थितिमा शनिबार काठमाडौंस्थित भद्रकाली मन्दिरमा ‘बटरफ्लाई’ फिल्मको एक कार्यक्रमबीच छायांकन थालिएकाे हो।...
‘बटरफ्लाई’को शुभ साइत

नायिका प्रियंका कार्कीका पूर्वश्रीमान् बिहेको तयारीमा

काठमाडौं, माघ १० नायिका प्रियंका कार्कीका पूर्वश्रीमान् रोचक मैनाली विवाह बन्धनमा बाँधिने भएका छन्। अमेरिकामा रहेका राेचकले केही दिनभित्रै बिहे गर्ने खबर सार्वजनिक भएकाे हाे। वि.सं. २०६७ सालमा प्रियंका र रोचकको प्रेम विवाह भएको थियो, जतिबेला प्रियंका २५ वर्षकी थिइन्। तर,...
नायिका प्रियंका कार्कीका पूर्वश्रीमान् बिहेको तयारीमा

थिएटर मलमा ‘बेड नं. ९९’

काठमाडौं, माघ ७  काठमाडौंको सुन्धरास्थित थिएटर मलमा शुक्रबार नाटक मञ्चन हुने भएको छ। कथाकार महेशविक्रम शाहको कथामा आधारित तथा घनश्याम श्रेष्ठको परिकल्पना र निर्देशनमा रहेको नाटक ‘बेड नं. ९९’को शुक्रबार पहिलो मञ्चन हुने भएको हो। नाटकको अवधि ६५ मिनेटको रहनेछ। कथाकार महेशविक्रम...
थिएटर मलमा ‘बेड नं. ९९’

‘लभ लभ लभ’काे गीत सार्वजनिक

काठमाडौं, माघ ७- दीपेन्द्र के खनाल निर्देशित फिल्म 'लभ लभ लभ' को दुई वटा गीतको भिडियो तयार भएको फिल्म निर्माण पक्षले जनाएको छ।  कार्यक्रममा दुई वटा गीतको भिडियो देखाइए पनि सुरेश राईको संगीत रहेको ‘तिमी अघि अघि’ बोलको गीतमा अरिफ रौफको स्वर रहेको छ गीत मात्र सार्वजनिक...
‘लभ लभ लभ’काे गीत सार्वजनिक

‘मन त परदेशी’काे शुभसाइत

काठमाडौं, माघ ७ नेपाली चलचित्र ‘मन त परदेशी’को शुक्रबार शुभसाइत गरिएको छ। चलचित्र निर्माण युनिट, कलाकार र पत्रकारको उपस्थितिमा कमलादी गणेश मन्दिरमा चलचित्रको शुभसाइत गरिएको हो। एबी फिल्मस् प्रोडक्सनको प्रस्तुतिमा निर्माण हुन लागेको यो चलचित्रमा देव नेपालको लेखन र निर्देशन रह...
‘मन त परदेशी’काे शुभसाइत

चोचीका चित्रकलामा रङको खेल

श्याम रिमाल काठमाडौं, माघ ७   युवा चित्रकार नवीन थापा मगर रङका माध्यमबाट मानिसका अन्तरहृदय अभिव्यक्त गरिरहेका छन्। यही माघ ३ गतेदेखि नेपाल कला परिषद्मा ‘इनर स्पेस’(आन्तरिक हृदय)शीर्षकमा प्रदर्शन गरिएको उनका अमूर्त चित्रले रहस्यवाद, अस्तित्ववाद, उत्तरआधुनिकता,...
चोचीका चित्रकलामा रङको खेल

यी हुन् ट्रम्पकाे सपथ ग्रहणमा सहभागी हुने कलाकार

काठमाडौं, माघ ७ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथ ग्रहणको तयारी जोडतोडका साथ भइरहेको छ। तर, उनका बिराेधीले पनि प्रदर्शन गर्दैछन्। धेरै ठूला हस्तीहरू उनको सपथ ग्रहण समारोहमा भाग लिन नकारेका बेला राष्ट्रपति ट्रम्पकाे टिम कार्यक्रमको रौनक बढाउन केही ठूला हस्तीहरू ल्याउन सफल भएको...
यी हुन् ट्रम्पकाे सपथ ग्रहणमा सहभागी हुने कलाकार

२५ जनवरीमा हुनेछ २०१७ काे पहिलाे ठूलाे लडाइँ

काठमाडाैं,माघ ७ - बलिउडका दुर्इ सुपर स्टार शाहरूख खान र  ऋतिक रोशन जनवरी २५ का दिन अामने सामने हुने भएका छन्। शाहरूख खानकाे रर्इस र ऋतिक रोशनकाे काबिल चलचित्र एक साथ साेही दिन रिलिज हुँदैछन्। वर्ष २०१७ मा बलिउडमा रिलिज हुने फिल्ममध्ये ठूला स्टारहरू अभिनित चलचित्र एकसाथ रिलिज हुन ला...
२५ जनवरीमा हुनेछ २०१७ काे पहिलाे ठूलाे लडाइँ

हावाबाट पानी सङ्कलन प्रविधि बिग्रिँदा तीनजुरे क्षेत्रमा संकट

प्रकाश धौलाकोटी तेह्रथुम, माघ ६ गुराँसको राजधानी भनिने तीनजुरे–मिल्के–जलजले क्षेत्रका विभिन्न बस्तीमा खानेपानीको चरम अभाव खड्किन थालेको छ। सो क्षेत्रमा पर्ने तेह्रथुम र सङ्खुवासभाका सीमावर्ती टुटेदेउराली, घुर्मिसे, आरआर गार्डेन, तीनजुरे पाथीभरा र पाँचपोखरी लगायत बस्तीमा खानेपानी...
हावाबाट पानी सङ्कलन प्रविधि बिग्रिँदा तीनजुरे क्षेत्रमा संकट

जनक शिक्षाले नभ्याए पाठ्यपुस्तक छाप्न साझा प्रकाशन तयार

प्रकाश सिलवाल काठमाडौं, माघ ६ साझा प्रकाशनले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नभ्याएको अवस्थामा पाठ्यपुस्तक मुद्रणसहित विगतमा खोसिएको वितरणको जिम्मेवारीसमेत बहन गर्न आफू सक्षम रहेको जनाएको छ। संस्थाले ‘एक पटक: एक काम साझा प्रकाशन’ भन्ने अभियानसहित सरकारका सबै कार्यालयका...
जनक शिक्षाले नभ्याए पाठ्यपुस्तक छाप्न साझा प्रकाशन तयार

सार्क हस्तकला भवन निर्माण हुने

काठमाडौं, माघ  ६ - उद्योग मन्त्रालयले सार्क हस्तकला विकास केन्द्रको भवन निर्माणका लागि रु पाँच करोड विनियोजन गरेको छ। नेपाल हस्तकला महासङ्घको सक्रियतामा सार्क हस्तकला निर्माणका लागि मन्त्रालयले उक्त रकम विनियोजन गरेको हो। नेपाल हस्तकला महासङ्घका उपनिर्देशक ऋषिराम सुवेदीले सार्क देशमा उत...
सार्क हस्तकला भवन निर्माण हुने

पश्चिम सेती आयोजना : स्थानीयबासीलाई १० प्रतिशत सेयर

रमेश लम्साल काठमाडौं, माघ ६ - पश्चिम सेती जलविद्युत् आयोजनालाई अगाडि बढाउने विषयमा नेपाल विद्युत् प्राधिकरणले आवश्यक निर्णय गरेपछि २५ वर्षदेखि प्रतीक्षामा रहेका सुदूरपश्चिमवासीलाई यसले खुसी दिलाएको छ। प्राधिकरण र चीनको प्रवर्द्धक कम्पनी थ्री गर्जेजबीच भएको सम्झौतामा आयोजनास्थलका प्...
पश्चिम सेती आयोजना : स्थानीयबासीलाई १० प्रतिशत सेयर

Published Events By Binita Uprety

Published Infos By Binita Uprety

Published Polls By Binita Uprety