Suvadin, Home

Binita Uprety

 

First Name : Binita Uprety

Address : Chabahil,Kathmandu Nepal

Occupation : Entertainment Journalist

Phone : +977 9862680702

Check my Autograph

Published Post By Binita Uprety

बलिउड अभिनेता ओम पुरीकाे निधन

काठमाडाैं, पुस २२ बलिउड अभिनेता ओम पुरीकाे निधन भएकाे छ। शुक्रबार बिहान अाफ्नाे घरमा हृदयघातका कारण उनकाे निधन भएकाे हाे।  हिन्दी चलचित्रका साथ हलिउड फिल्म गरेका ओम पुरी ६६ वर्षका थिए। अाफ्नाे जीवनभर  बलिउड फिल्म गरेका  पुरीले विभिन्र फिल्मी अवार्ड हासिल गरेका छन्। उनकाे निधनले ब...
बलिउड अभिनेता ओम पुरीकाे निधन

'लुट २' काे ट्रेलर सार्वजनिक

काठमाडाैं, पुस २२ २०१७काे  प्रतिक्षित चलचित्र,'लुट-२' काे ट्रेलर सार्वजनिक गरिएकाे छ। बिहीबार काठमाडाैंमा पत्रकार सम्मेलन गर्दै 'लुट-२'काे  ट्रेलर सार्वजनिक गरिएको हो। चलचित्र,'लुट-२' चार वर्ष अगाडि रिलिज भएको ‘लुट’ चलचित्रको दाेस्राे भ...
'लुट २' काे ट्रेलर सार्वजनिक

३१ अाैं जन्मोत्सव मनाइरहेकी दीपिकाको बलिउड यात्रा

काठमाडाैं, पुस २१ पछिल्लाे समय बलिउडमा लगातार हिट फिल्म दिएकी बलिउड सुपरस्टार दिपिका पदुकाेण बिहीबार अाफ्नाे ३१ अाैं जन्मदिन मनाउँदैछिन्। दीपिकाको जन्म सन् १९८६ जनवरी ५ मा डेनमार्कको कोपेनहेगनमा भएकाे हाे। बलिउडमा हिट फिल्म दिएकी दिपिका अब हलिउड फिल्ममा देखिने भएकी छिन्...
३१ अाैं जन्मोत्सव मनाइरहेकी दीपिकाको बलिउड यात्रा

ड्रग्स र बलिउड सेलेब्रिटीबीच राेचक तथ्य फेला

काठमाडाैं, पुस २० ड्रग्ससँग  जाेडिएर बलिउड सेलेब्रिटीका नाम, घटनाहरू मिडियमा अाइराख्छन्। तर,याेपटक भने ड्रग्स र  बलिउड सेलेब्रिटीबीच अनाैठाे रहस्य बाहिर अाएकाे छ। यसपटक ड्रग्ससँग बलिउड सेलेब्रिटी अालिया भट्ट, सलमान खान, रणीर सिंहजस्ता कलाकारकाे नाम जाेडिएकाे छ। इन्डियन पुलिसले ड्रग...
ड्रग्स र बलिउड सेलेब्रिटीबीच राेचक तथ्य फेला

कहिले थाहा हुन्छ, कटप्पालार्इ बाहुबलीले किन मार्याे?

काठमाडाैं, पुस २० बलिउडकाे अहिलेसम्मकै सफल चलचित्र बाहुबलीकाे पहिलाे पार्ट, 'बाहुबली- दि बिगिनिङ' सन् २०१५ मा रिलिज भएकाे थियाे। रिलिजदेखि नै अाक्रामक बक्स अफिस कलेक्सन गरेकाे एसएस राजमाैलीकाे फिल्म बाहुबलीले बलिउड सिनेमाका सबैजसाे रेकर्डमाथि अधिपत्य जमायाे। फिल्म यति चर्चित थियाे कि...
कहिले थाहा हुन्छ, कटप्पालार्इ बाहुबलीले किन मार्याे?

अब सुनिने छैन ‘यु अार माइ लभ’

 काठमाडाैं,पुस २० नेपाली टेलिभिजन क्षेत्रमा निकै चर्चित कार्यक्रम थियो तीताे सत्य। तीताे सत्यकाे सफलताकाे राज थियाे, समसामयिक विषयवस्तुमा तीखाे व्यंग्य उसको विशेषता थियो।   नेपाली हास्य क्षेत्रका चर्चित स्थापित जाेडीहरू दीपकराज गिरी र दीपाश्री निराैला जाेडीले नि...
अब सुनिने छैन ‘यु अार माइ लभ’

गायिका बन्दैछन् यी अभिनेत्री

काठमाडाैं, पुस १९ हलिउड, बलिउडका अभिनेत्री या अभिनेतामा, गीत गाउने चलन बढ्दो  छ। यही चलनकाे सिकाे अहिले कलिउडले पछ्याएकाे छ। प्रतिस्पर्धा अभिनयमा त छँदै छ, तर गीतमा पनि याे झल्केकाे छ। बलिउड  कलाकार अमिताभ बच्चन, अभिषेक बच्चन , सलमान खान, प्रियंका चाेपडा, ग...
गायिका बन्दैछन् यी अभिनेत्री

कपिलले दुई नयाँ कमेडी शाे ल्याउने

काठमाडाैं, पुस १९ कमेडी किङ कपिल शर्माले २०१७ सालमा धमाका गर्ने भएका छन्। सालकाे सुरूवातमै उनले अाफ्ना फ्यानहरूलार्इ गुड न्यूज दिएका छन्। भारतीय टेलिभिजनकाे सबैभन्दा सफल कमेडी कार्यक्रम ‘द कपिल शर्मा शाे’  चलाइरहेकाे कपिलले २०१७ मा थप दुइ टिभी शाे सुरू गर्ने घाेषणा गर...
कपिलले दुई नयाँ कमेडी शाे ल्याउने

रेकर्ड बनाउँदै दंगल

काठमाडाैं,पुस १९ रिलिज भएकाे दुई हप्ता बितिसक्दा समेत अामिर खानकाे फिल्म 'दंगलकाे' धमाका भने अझै कम भएकाे छैन। प्रत्येक दिन दंगलले थप नयाँ नयाँ रेकर्ड बुकमा अाफ्नाे नाम दर्ता गराइरहेकाे छ। दाेस्राे सातासम्म पनि फिल्मले हाउसफुल दर्शक पाइरहेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन्। जसकाे...
रेकर्ड बनाउँदै दंगल

१४ केजीको लेहंगाले हंगामा

काठमाडाैं,पुस १८ दक्षिण भारतीय फिल्मका सुपरस्टार नागार्जुनको नयाँ फिल्म 'ओम नमो वेंकेटेशायको' यतिबेला सामाजिक सञ्जालमा खुब चर्चा छ। एकातिर नागार्जुनका प्रशंसकहरूका लागि यो फिल्म एकदमै प्रतिक्षित छ भने अर्कातिर फिल्मकी अभिनेत्री प्रज्ञा जयसवालको फस्ट लुकले खुब धमाका मच्चाएको छ।...
१४ केजीको लेहंगाले हंगामा

सबै निर्माताहरुको दाबी, ‘मैरै फिल्म हिट’

काठमाडौं, पुस १८ बलिउड फिल्म दंगल र कलिउड छक्कापञ्जाले रेकर्ड ब्रेक गर्दै हलमा कब्जा जमाएको बेला शुक्रबार रिलिज भएका तीन वटा नेपाली फिल्मले उल्लेख्य व्यापार गरिरहेका छन्। सबै निर्माताहरूका अनुसार फिल्मको व्यापार राम्रो रहेको छ।   शुक्रबार रिलिज भएका समर्पण, यु–टर्न र चक्रको व्य...
सबै निर्माताहरुको दाबी, ‘मैरै फिल्म हिट’

विवशतामा बाँचेका महिलाको कथा ‘छाउघर’मा

काठमाडौं,पुस १७ म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुचीले भनेकी छिन्, ‘जुन देशका महिला शिक्षित र सम्पन्न छन्, ती देश समृद्ध छन्।’ सुचीको भनाइबाट  प्रष्ट हुन्छ कि महिलालाई शिक्षादीक्षा दियो भने त्यो परिवार सुखी र सम्पन्न हुन्छ। तर, नेपाली समाजमा महिलामाथिको विभेद अझ...
विवशतामा बाँचेका महिलाको कथा ‘छाउघर’मा

Published Events By Binita Uprety

Published Infos By Binita Uprety

Published Polls By Binita Uprety