Suvadin, Home
Nepal Life Insurance Ltd.

Binita Uprety

 

First Name : Binita Uprety

Address : Chabahil,Kathmandu Nepal

Occupation : Entertainment Journalist

Phone : +977 9862680702

Published Post By Binita Uprety

कसले दियाे कंगनालार्इ धम्की?

काठमाडाैं, फागुन ११ बलिउड अभिनेत्री कंगना राणावत मिडिया सामु खुलेर प्रस्तुत हुने गर्दछिन्। यसै कारण कंगना बेलाबेलामा विवादमा फस्ने गरेकी छिन्। मिडियासँग कति बेला के बाेल्नुपर्छ भन्नेमा सजग नपुर्याउँदा उनी विवादमा फस्ने गरेकी हुन्। फेरि एकपटक उनले त्यही हर्कत दाेहाेर्याएकी छिन्। मिड...
कसले दियाे कंगनालार्इ धम्की?

दुलहीकाे पहिरनमा खुलिन् एमी

काठमाडाैं, फागुन ११ बलिउड अभिनेता रजनीकान्तकाे फिल्म २.० की नायिका एमी ज्याक्सनकाे पहिलाे लुक सार्वजनिक भएकाे छ। सार्वजनिक लुकमा उनी दुलहीकाे रूपमा देखिएकी छिन्। उक्त लुक्समा उनी निकै राम्री देखिएकी छिन्। सन् २०१७ काे बहुप्रतिक्षित याे फिल्म मुख्य दुर्इ कारणले अहिले चर्चामा छ। भारतीय सिनेमाम...
दुलहीकाे पहिरनमा खुलिन् एमी

सूचना विभागलाई प्रविधिमैत्री बनाउनु पर्छः सञ्चारमन्त्री

काठमाडौं, १० फागुन सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सूचना विभागलाई आधुनिक सूचना प्रविधिमैत्री बनाइनुपर्ने औंल्याएका छन्। सञ्चारमन्त्री कार्कीले सूचना व्यवस्थापन, पत्रिका अभिलेखीकरण र पत्रकार परिचयपत्र वितरणलाई व्यवस्थित र प्रभावकारी तुल्याउन विभागलाई प्रविधिमैत्री बनाउन जरुरी...
सूचना विभागलाई प्रविधिमैत्री बनाउनु पर्छः सञ्चारमन्त्री

ट्रयाप्ड फिल्मकाे टिजर, दृश्य सनसनीपूर्ण

काठमाडाैं, फागुन १० विक्रमादित्य मोटवानेकाे निर्देशनमा बनिरहेकाे फिल्म ट्रयाप्डकाे अफिसियल टिजर रिलिज भएकाे छ। टिजर हेर्नेहरू अाश्चर्यचकित हुनेछन्। टिजरमा अभिनेता राजकुमार राय कसरी अाफ्नाे घरभित्र फस्छन् भनेर देखाइएकाे छ। सनसनीपूर्ण छ टिजर। टिजरमा राजकुमार रार्इ हतारहतारम...
ट्रयाप्ड फिल्मकाे टिजर, दृश्य सनसनीपूर्ण

अायुष्मानलार्इ अवसरै-अवसर

काठमाडाैं, फागुन १० यतिबेला बलिउडमा युवा अभिनेता आयुष्मान खुरानालार्इ लट्ररी लागेकाे छ। बलिउडमा संघर्षरत यी अभिनेताले एकपछि अर्काे गर्दै ठुला निर्देशक तथा निर्माताहरूसँग काम गर्ने अवसर पाइरहेका छन्। पछिल्लाे समय चर्चित भारतीय निर्देशक श्रीराम राघवनकाे नयाँ प्राेजेक्टमा जाेडिने खबरले अायुष्मा...
अायुष्मानलार्इ अवसरै-अवसर

सम्बन्धविच्छेद निकै कठिनः एन्जेलिना जाेली

काठमाडाैं, फागुन १० पछिल्लाे वर्ष हलिउडमा चर्चित जाेडी अभिनेता ब्राड पिट र अभिनेत्री एन्जेलिना जाेलीकाे सम्बन्धविच्छेदकाे खबरले विश्वभरिका शुभचिन्तकहरूलार्इ उदास बनाएका छ। शुभचिन्तकले याे खबर झुटाे हाेस् भन्नेसम्मकाे कामना गरिरहेका छन्। तर, सम्बन्धविच्छेद पश्चात माैन रहेकी जाेलीले हालै...
सम्बन्धविच्छेद निकै कठिनः एन्जेलिना जाेली

गीत गाउनुस्, नगद एक लाख जित्नुहाेस् !

काठमाडाैं, फागुन १० नायिका रेखा थापा अभिनित चलचित्र ‘पलाँस’को एक गीतको लिरिकल भिडियो सार्वजनिक भएकाे छ। फिल्मकाे रिलिज मिति अागामी चैत्र १८ गतेलार्इ लक्षित गर्दै निर्माण पक्षले साेमबार 'हेल्प लिन सक्छाै मबाट' बाेलकाे गीत सार्वजनिक गरेकाे हाे।  गायक सुगम पाेखरेलकाे अा...
गीत गाउनुस्, नगद एक लाख जित्नुहाेस् !

शुक्रकाे फेसबुकमा कर्मा, सविना र उरुशाकाे राेमान्स

काठमाडौं, फागुन १० गायक शुक्र लामा दोङले फसबूकमा बोलको गीतको भिडियो सार्वजनिक गरेका छन्। गायक दोङको शब्दमा रहेका उक्त गीत साेमबार समाजिक सञ्जाल युट्युबमा सार्वजनिक गरिएकाे हाे।  समाजिक सञ्जजालबाट जाेडिने प्रेम समबन्धका विषयलार्इ रोमान्टिक ठट्याउली पारामा प्रस्तुत उक्त गीतमा नो...
शुक्रकाे फेसबुकमा कर्मा, सविना र उरुशाकाे राेमान्स

स्वदेशमै सम्भावना खाेज्न 'साइली'काे सन्देश

काठमाडाैं, फागुन १० गतहप्ता युट्युबमा अपलोड भएपछि 'साइली' गीतको भिडियो रातारात भाइरल बन्यो। जति गीतको चर्चा छ, अहिले त्यति नै चर्चा गीतको भिडियोमा अभिनय गरेका अभिनेता गौरव पहारीको पनि छ।  गीत चर्चित हुन धेरै कुराहरुको संयोजन मिलेको हुनुपर्छ। शब्द, संगीतसँगै गीतलाई जिवन्तता दिन त...
स्वदेशमै सम्भावना खाेज्न 'साइली'काे सन्देश

दर्पणछाँया-२ काे तरङ्ग नाैलाेले बजार तताउने अपेक्षा

काठमाडाैं, फागुन ९ निर्देशक तुलसी घिमिरेद्वारा निर्देशित चलचित्र दर्पण छाया-२ काे एक गीत सार्वजनिक भएकाे छ। निर्माण पक्षले तरङ्ग नाैलाे बाेलकाे गीत सार्वजनिक गरेकाे हाे। कलेज परिसरमा छायांकन भएकाे उक्त गीतमा नायिका सहारा कार्की फ्रेस लुकमा देखिएकी छिन्। सहा...
दर्पणछाँया-२ काे तरङ्ग नाैलाेले बजार तताउने अपेक्षा

पर्यटनकाे विकासका लागि मह जाेडीकाे देश दाैडाहा

काठमाडाैं, फागुन ९ नेपालको आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आगामी १३ गतेबाट २५ गतेसम्म देशका मुख्य मुख्य १० सहरमा प्रहसन दिने भएका छन्।  होटल एशोसिएसन अफ नेपालले राजधानीमा सोमबार पत्रकार सम्मेलन गरी देशका मुख्य मुख्...
पर्यटनकाे विकासका लागि मह जाेडीकाे देश दाैडाहा

करणकाे फिल्मबाट डेब्यु गर्दे सैफकी छाेरी

काठमाडाैं, फागुन ९ केही समय अघि बलिउड अभिनेता सैफ अली खानकी छाेरी सारा अली खानकाे बलिउडमा डेब्यु गर्ने खबरले खुवै चर्चा पाएकाे थियाे। कुन फिल्म र कसले उनलार्इ डेब्यु गर्ला भन्नेबारेका तमाम हल्लाहरूका बीच बुवा सैफअलि खानले छाेरीकाे डेब्यु रहस्यबाट पर्दा हटाएका छन्। एक अन्तर्वात...
करणकाे फिल्मबाट डेब्यु गर्दे सैफकी छाेरी