Suvadin, Home

Binita Uprety

 

First Name : Binita Uprety

Address : Chabahil,Kathmandu Nepal

Occupation : Entertainment Journalist

Phone : +977 9862680702

Check my Autograph

Published Post By Binita Uprety

वरूण खलनायककाे भूमिकामा

काठमाडाैं, फागुन १२ पछिल्लाे समय बलिउड अभिनेताहरूकाे खलनायककाे पात्रतर्फ अाकर्षण बढ्दाे छ। पहिले पहिले खलनायककाे भूमिका निर्वाह गरे स्टारडम घटने जस्ता भ्रम अभिनेताहरूमा पाइन्थ्याे। तर, समाज गतिशिल हुँदै जादा फिल्मका दर्शकपनि नायकनायिकालार्इ हेर्न भन्दा उनीहरूकाे कामलार्इ विश्लेषण गर्न थाले...
वरूण खलनायककाे भूमिकामा

यस्ताे छ टाइगरले ज्याकी श्राफसँग काम नगर्नुकाे कारण

काठमाडाैं, फागुन १२ बलिउडमा धेरे यस्ता सेलेब्रेटी छन्, जाे अाफ्नाे बुवासँग फिल्ममा सँगै देखिन्छन्। तर, बलिउडका एक्सन हिराे टाइगर श्राफ उनकाे बुवा ज्याकी श्राफसँग पर्दा शेयर गर्न नचाहेकाे बताएका छन्।  एक चर्चित भारतीय टिभी-शाे कफी विथ करणकाे साेमा उनले ज्याकी एउटै फिल्ममा...
यस्ताे छ टाइगरले ज्याकी श्राफसँग काम नगर्नुकाे कारण

लुट-२ बुकिङ अाक्रामक शैलीमा

काठमाडाैं,फागुन १२- केही समयअघि निर्माता माधव वाग्लेले दिपाश्री निराैलाले निर्देशन गरेकाे फिल्म छक्का-पञ्जाकाे रेकर्ड ताेड्ने दाबी दिएका थिए। जुन, अहिले उनकाे फिल्म लुट-२ काे अाक्रामक बुकिङले रेकर्ड ताेड्ने संकेत देखाएकाे छ। महाशिवरात्रीकाे अवसर पारेर शुक्रबारबाट प्रदर्शनमा अाउने फ...
लुट-२ बुकिङ अाक्रामक शैलीमा

निर्भयमा अंकुरायाे निखिल र निताकाे प्रेम

काठमाडाैं,फागुन १२ नेपालका चर्चित एक्सन हिराे निखिल उप्रेती अभिनित फिल्म निर्भयकाे दाेस्राे गीत सार्वजनिक भएकाे छ। बुधबार 'मेरो हर सासमा’ बोलको गीत सार्वजनिक भएकाे हाे। केही समय पहिले ’खुल्लाम् खुल्ला प्यार’ बोलको गीत सार्वजनिक भएकाे थियाे।&nb...
निर्भयमा अंकुरायाे निखिल र निताकाे प्रेम

'मेराे पैसा खाेर्इ'का भारतीय निर्देशक पैसा लिएर फरार

काठमाडाैं, फागुन १२ पछिल्लाे समय नेपाली फिल्म 'मेरो पैसा खोर्इ' भारतीय निर्देशकले निर्देशन गर्ने कुराले नेपाली फिल्म क्षेत्र गर्माएकाे थियाे। तर, याे चर्चा सेलाउन नपाउँदै निर्देशक विवेक शर्मा भारत फरार भएकाे खबर सार्वजनिक भएकाे छ।  विवेकले १६ दिन छायांकन भएकाे उक्...
'मेराे पैसा खाेर्इ'का भारतीय निर्देशक पैसा लिएर फरार

शाहरूख-अक्षय, काे धेरै कमाउने ?

काठमाडाैं, फागुन ११ अक्षय कुमार अभिनित फिल्म जाेली एलएलबी-टु एक सय कराेडकाे अाँकडा छुनै लागेका बेला उनकाे प्रतिस्पर्धा शाहरूख खानसँग हुने भएकाे छ। शाहरूखकाे रइसले यसअघि नै एक सय कराेडकाे विजनेस गरिसकेकाे छ। एक सय कराेडभन्दा कमाउने अक्षयकाे याे साताैं फिल्म हाे। गत वर्षमात्रै अ...
शाहरूख-अक्षय, काे धेरै कमाउने ?

पुरुषोत्तमकाे 'पैसाकै लागि बाँच्छ मान्छे' सार्वजनिक

काठमाडौं, फागुन ११ -  सञ्चारकर्मी तथा गीतकार पुरुषोत्तम बस्नेतको चौंथो एल्बम् ‘कयामुदा’को एउटा अडियो गीत सार्वजनिक भएको छ। पैसाकै लागि बाँच्छ मान्छे बोलको गीतको शब्दसहितकाे भिडियो युट्युबमार्फत सार्वजनिक गरिएकाे हाे। पैसाले मान्छेलार्इ के-के गराउँछ भ...
पुरुषोत्तमकाे 'पैसाकै लागि बाँच्छ मान्छे' सार्वजनिक

नेपाल–कोरिया साहित्य, संस्कृति र कला महोत्सव

काठमाडौं, फागुन ११ स्वास्थ्यमन्त्री गगन थापाले ‘नेपाल कोरिया साहित्य, संस्कृति र कला महोत्सव’को बुधबार उद्घाटन गरेका छन्। नेपाली लेखक सङ्घ र युरासिया कल्चर फोरम कोरियाको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा बुधबारदेखि सुरु भएको तीन दिने महोत्सवमा साहित्यिक प्रस्तुतिसहित कला...
नेपाल–कोरिया साहित्य, संस्कृति र कला महोत्सव

नवाजुद्दीनले सलमानकाे फिल्म रिजेक्ट गरिदिए

काठमाडाैं, फागुन ११ बलिउडका प्रतिभाशाली अभिनेता नवाजुद्दीन सिद्दिकीले सलमान खान अभिनित बहुप्रतिक्षित चलचित्र 'टाइगर जिन्दा हे'लार्इ रिजेक्ट गरिदिएका छन्। फिल्म अाउँदाे क्रिसमिसमा रिलिज हुँदैछ। अली अब्बास जफरकाे निर्देशनमा रहेकाे फिल्ममा नवाजुद्दीनलार्इ अभिनयका लागि अफर गरिएकाे थियाे।...
नवाजुद्दीनले सलमानकाे फिल्म रिजेक्ट गरिदिए

रेखा थापा र काेमल वली राप्रपाबाट अाैपचारिक राजनीतिमा

काठमाडौं,फागुन ११ राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनबाट नायिका रेखा थापा र गायिका कोमल वली भारी मतले केन्द्रीय सदस्यमा विजयी भएकी छन्। राजधानीमा बुधबार सकिएको मत गणनामा नायिका थापा खुला महिलातर्फ दोस्राे भएकी हुन्। गायिका कोमल वली खुलातर्फ तेस्राे भएकी छिन्। महिलातर्फ नायिका...
रेखा थापा र काेमल वली राप्रपाबाट अाैपचारिक राजनीतिमा

कसले दियाे कंगनालार्इ धम्की?

काठमाडाैं, फागुन ११ बलिउड अभिनेत्री कंगना राणावत मिडिया सामु खुलेर प्रस्तुत हुने गर्दछिन्। यसै कारण कंगना बेलाबेलामा विवादमा फस्ने गरेकी छिन्। मिडियासँग कति बेला के बाेल्नुपर्छ भन्नेमा सजग नपुर्याउँदा उनी विवादमा फस्ने गरेकी हुन्। फेरि एकपटक उनले त्यही हर्कत दाेहाेर्याएकी छिन्। मिड...
कसले दियाे कंगनालार्इ धम्की?

दुलहीकाे पहिरनमा खुलिन् एमी

काठमाडाैं, फागुन ११ बलिउड अभिनेता रजनीकान्तकाे फिल्म २.० की नायिका एमी ज्याक्सनकाे पहिलाे लुक सार्वजनिक भएकाे छ। सार्वजनिक लुकमा उनी दुलहीकाे रूपमा देखिएकी छिन्। उक्त लुक्समा उनी निकै राम्री देखिएकी छिन्। सन् २०१७ काे बहुप्रतिक्षित याे फिल्म मुख्य दुर्इ कारणले अहिले चर्चामा छ। भारतीय सिनेमाम...
दुलहीकाे पहिरनमा खुलिन् एमी

Published Events By Binita Uprety

Published Infos By Binita Uprety

Published Polls By Binita Uprety