Suvadin, Home

Published Post By Ganesh Gangan

गणेशको गनगन

स्वास्नीको जात : वास्तै नगरे यसको बाहिर कतै लसपस छ कि भनेर शंका गर्ने।  धेरै माया देखायो, यसले कतै मलाई झुक्काउन त माया गर्या होइन नि भनेर शंका गर्ने। 
गणेशको गनगन

गणेशको गनगन

काठमाडुमा सुन छ, जनताको नाक कान बुच्चै!  
गणेशको गनगन

गणेशको गनगन

नयाँ उखान,  ‘मान्छे बौलाए राँची लानु, नेता बौलाए अर्घाखाँची लानु’ 
गणेशको गनगन

गणेशको गनगन

बरु ‘कुम्भ मेलामा’ हराएको चप्पल भेटिएला तर नेपालमा गतिलो नेता भेट्न गाह्रो भो।
गणेशको गनगन

गणेशको गनगन

तिमी  छौ भन्ने  भान  कहिले हुन्छ सरकार? खाडी उड्ने रित्तो उडान कहिले हुन्छ सरकार? राहदानी फाल्दिँदैमा शासक बनिन्छ र सरकार? नागरिकको सच्चा प्रमाण कहिले हुन्छ सरका? गोर्खाली र बहादुर बिल्ला बोकी कति झुक्नु सँधै,  हाम्रो देशमा श्रम गुणगान कहिले...
गणेशको गनगन

गणेशको गनगन

राजा पृथ्वीनारायण शाह नभएको भए यो 'पृथ्वी'मा 'नेपाल' भन्ने  कुनै भाग पनि रहने थिएन होला।  आँखा कान बन्द गर्दैमा सत्य मेटिने हो र?  नेपालको निर्माता त पृथ्वीनारायण शाह हुन्। मोदी, मुखर्जी र माओत्सेतुङ त होइन नि?  खै त पृथ्वी जन्मजयन्ती रौनक...
गणेशको गनगन

गणेशको गनगन

जिन्दगी पोखरीको पानी होइन, ढुङ्गा फ्याकेर भ्यागुता तर्साउन र बल्छी थापेर माछा फसाउनलाई। जीवन महाभारतको रणभूमि हो। आफैं एक बलियो शस्त्र, अस्त्र अनि ढाल बनेर मुस्किलको सामान गर्दै युद्ध जित्न सक्ने सामर्थ्य राख्नुपर्छ ।
गणेशको गनगन

गणेशको गनगन

पहिले कुशको औँठी लागाएर भित्राएका आमा हजुरआमाहरू जीवनको अन्तिम साससम्म श्रीमानसँगै बसे,  तर  अहिले पचासाैं लाख खर्च गरी हीराको औँठी लगाई भित्राइएका च्याखुरीहरू बिहे गरेको साल नबित्दै बाटो लाग्छन्।
गणेशको गनगन

गणेशको गनगन

२/४ सय मूल्य तिरेर हातमा बाँधेको त्यो निर्जिव घडी हराउँदा त सयौंपटक हात हेर्न पुगिन्छ भने पहिलो प्रेम त मनभित्र सजाएको बहुमूल्य माया हो, तेती सजिलै कहाँ भुल्न सकिन्छ र!
गणेशको गनगन

गणेशको गनगन

केटीले बिहे गर्या थाहा दिन सिन्दुर, पोते लाउँछन् तर केटाहरूको ख्याउटे परेको अनुहारले नै सबथोक बताउँछ।
गणेशको गनगन

गणेशको गनगन

मंसिरमा बिहे गरेको मान्छेलाई पनि पुसको जाड़ोमा राति ११ बजे फोन गरेर  के छ नयाँ नौलो, के गर्दै हुनुहुन्छ भनेर सोध्दछन्,  कति गाह्रो प्रश्न हो!  आम्मै ? 
गणेशको गनगन

गणेशको गनगन

डिअर एमाले,  युवा र कार्यकर्तालाई सड़कमा उतारेर, दुरुपयोग गरेर देश बन्दैन, बरु यी हनुमानहरूलाई मेलम्चीको सुरुङ खन्न लैजाउ, काठमाडाैंमा पानी चाँडै आउँछ। 
गणेशको गनगन