Suvadin, Home

Ganesh Gnawali (Entertainer and Writer)

 

First Name : Ganesh Gnawali (Entertainer and Writer)

Address : London United Kingdom

Occupation : Entrepreneur, amature writer, Entertainer

Phone : 07412915422

Check my Autograph

Published Post By Ganesh Gnawali (Entertainer and Writer)

गणेशको गनगन

ड्राइभर रन्जित गएको महिना नबित्दै, दारीवाला राजदूत मञ्जिभे आए नेपाल हाँक्न। 
गणेशको गनगन

खानका काल !

प्रधानमन्त्री बिना पनि देश चल्ने नै रैछ नि, किन चाहियो भ्रष्ट नेता? खानका काल मात्रै।
खानका काल !

हाम्रो समाज

ढोकाको चुक्कुल उहीँ हो, महिलाले लगाए प्रेम, पुरुष लगाए बलात्कार !
हाम्रो समाज

आफ्ना-परार्इ

आफ्नाहरू किन्न नसकेर टाढा भए, पराईहरू चिन्न नसकेर टाढा भए !
आफ्ना-परार्इ

सडक नाटक

उपप्रधानमन्त्रीको सडक नाटक त हेरियो। अब मर्नुअघि यी आँखाले प्रधानमन्त्री र राष्ट्रपति धर्ना बसेको हेर्ने ठूलो धोको छ।
सडक नाटक

गणेशको गनगन

आफैं सरकारमा छन्, आफ्नै सरकारविरुद्ध धर्नामा बस्छन्। यो कस्तो गाईजात्रे राजनीति हो, साँढेजस्तै सडक छेकेर बस्ने?
गणेशको गनगन

गणेशको गनगन

नाथे एक जना कार्यकर्ताले पार्टी परिवर्तन गर्दा पूरा सरकार, प्रशासन र मिडिया हल्लिन्छ। तर, दिनदिनै हजारौं युवाले देश छोड्दा, चुइँक्क कोही बोल्दैनन्।
गणेशको गनगन

गणेशको गनगन

मानिसलाई लालच र घमण्डको रागले सबैको शत्रु बनाउँछ। न फाल्ने न राख्ने पत्रु बनाउँछ।
गणेशको गनगन

नेपालीमा थपियाे नयाँ उखान

नयाँ उखान पस्कें हैः 'अर्थ न बर्थ गोविन्द गाई, राप्रपा छोडेछन् लोहनी दाई'
नेपालीमा थपियाे नयाँ उखान

पार्टी परित्याग

घाँस खानु पर्ने गाइले गोबर खाएपछि प्रकाशचन्द्र लोहनीले राप्रपा त्यागे ।
पार्टी परित्याग

गणेशको गनगन

BREAKING NEWS  ‘टेम्पल रन’ हिन्दुहरुको गेम हो भन्दै क्रिश्चियनहरुले ‘चर्च रन’ र इश्लामहरुले ‘मश्जिद रन’ को माग गर्दै सिंहदरबार अगाडि धर्ना दिएका छन्।
गणेशको गनगन

गणेशको गनगन

देश नेपालमा, म एउटा ‘ट्रम्प’ खोजिरहेछु। जसले भारतसँगको सीमानामा पर्खाल लगाओस्।
गणेशको गनगन

Published Events By Ganesh Gnawali (Entertainer and Writer)

Published Infos By Ganesh Gnawali (Entertainer and Writer)

Published Polls By Ganesh Gnawali (Entertainer and Writer)