Suvadin, Home

Ganesh Gnawali (Entertainer and Writer)

 

First Name : Ganesh Gnawali (Entertainer and Writer)

Address : London United Kingdom

Occupation : Entrepreneur, amature writer, Entertainer

Phone : 07412915422

Check my Autograph

Published Post By Ganesh Gnawali (Entertainer and Writer)

गणेशको गनगन

आज पनि नेपालमा पाँच वर्षीया बालिकालाई चकलेट र चाउचाउ दिएर बलात्कार गरिन्छ तर पनि हाम्रो समाज र कानुनले भने मोटा तिघ्रा र छोटा मिनीस्कर्टलाई दोषी ठान्छ।
गणेशको गनगन

गणेशको गनगन

‘जस्तापाता’ माननीय पूर्वमन्त्री रामशरण महतलाई आफ्नै जिल्लाका जनता र कार्यकर्ताले ‘अाछी’ आउन्जेल कुटेछन्। सलाम छ नुवाकोटबासीलाई। ‘गाउँ-गाउँ बस्ती उठौं, देश लुटने नेतालाई पालैपालो चुटौं’
गणेशको गनगन

गणेशको गनगन

नेपालको हरियो डाँडापाखामा परिवारलाई छाडेर, हरियो पासपोर्ट बोकी, हरियो पैसाको भारी बोक्न इराक पसेका १२ नेपाली युवाको हृदय छुने सत्य कथा : १२ नेपाली एक चिहानलाई सम्झिँदा आज पनि हरेक नेपाली मन दुखेर आउँछ। 
गणेशको गनगन

गणेशको गनगन

डा. लेख्नेहरू सबै डाक्टर र डाइरेक्टर नहुन पनि सक्छन्। कोही-कोही त सीके राउत जस्ता देश लुट्ने र देश टुक्रयाउने डाँका पनि हुन सक्छन्। 
गणेशको गनगन

गणेशको गनगन

ट्रम्पलाई था होला या नहोला यो पृथ्वी लोकमा नेपाल देश, छ कि छैन, भन्ने ज्ञान तर, नेपालीले भने ट्रम्पको राजनीति भविष्यको बारेमा टिकाटिप्पणी गरेर सामाजिक सञ्जालको भित्तो ट्रम्पमय बनाएका छन्। 
गणेशको गनगन

गणेशको गनगन

बीस वर्षपछि मेरो एक स्कुले साथीसँग भेट भयो।  मैले सोधेँ, ‘बिज़नेसम्यान भएछौ, घर, गाड़ी, बैंक ब्यालेन्स सब थोकको मालिक! के छ खबर?’  उसले चश्मा खोल्दै, तालुमा हात राख्दै भन्यो, ‘पहिला केही थिएन, केवल साथीहरू थिए, साना सपना थिए र धेरै खुसी थिए। अहिले, मस...
गणेशको गनगन

गणेशको गनगन

‪नेपालीको भोटिङबाट तेरियाले जित्नु कुनै नौलो कुरा नै होइन।  यदि भोटिङबाटै विश्वसुन्दरी को छनोट हुन्थ्यो भने हिसिला यमीलाई विश्व सुन्दरीमा जिताउने क्षमता छ नेपालीको भोटमा। 
गणेशको गनगन

गणेशको गनगन

आजभोलि दैनिक रूपमा टुप्पी कसेर स्वस्थानी कथा पढेको देखेर, चार वर्षे नातिले सोध्यो, ‘हजुर बा, तपाईंको एक्जाम कहिलेबाट सुरू हो र?
गणेशको गनगन

गणेशको गनगन

रावणको दस वटा टाउको बीस वटा अाँखा तर नजर सिर्फ एउटी ‘सीता’ माथि। आजकालका केटाहरूको एउटा टाउको, दुर्इटा आँखा तर नजर चैं गीता, सीता, नीता, अनिता, रमिता सबैमाथि।   
गणेशको गनगन

किन जान्छौ विदेश?

किन जान्छौ विदेश न बिरामी हुदा आमाको काख पाउँछौ, न समस्या पर्दा बाबुको साथ पाउँछौ, न हडबढाउँदा दाजुको ढाडस पाउँछौ, न ठेस लाग्दा भाइको काध पाउँछौ, न आँशु पुछ्ने दिदीको पछ्यौरा पाउँछौ, न थकान बिसाउन श्रीमतीको माया पाउँछौ, केबल सबैसँग टाढा भएपछि अलिकति धन पाउँछौ।  किन जान्छौ विदेश...
किन जान्छौ विदेश?

गणेशको गनगन

छक्कापञ्जा फिल्ममा बाहुनलाई टपरे भन्दा कसैलाई गुनासो छैन तर त्यही फिल्ममा डल्लेकामी, फुर्के दमाई, सेते सार्की भनेको भए जातीय विभेदको मुद्दा हालेर फिलिम चिलिम हुन्थ्यो होला है?
गणेशको गनगन

गणेशको गनगन

दमाईलाई-दमाई, कामीलाई-कामी, सार्कीलाई-सार्की भन्दा जातीय विभेद मानिने हाम्रो देशमा,  कसैले मलाई ‘ओई बाहुन’ भनेर बोलाउँदा मैले हाँस्दै ‘हजुर नमस्कार’ भनेको छु।
गणेशको गनगन

Published Events By Ganesh Gnawali (Entertainer and Writer)

Published Infos By Ganesh Gnawali (Entertainer and Writer)

Published Polls By Ganesh Gnawali (Entertainer and Writer)