Suvadin, Home

Govinda Luitel

 

First Name : Govinda Luitel

Address :

Occupation : journalist

Phone :

Check my Autograph

Published Post By Govinda Luitel

राजधानीमा बालबालिकालार्इ खेल्ने ठाउँ छैन

काठमाडाैं, माघ १६ - काठमाडौं जैसीदेवलकी १२ वर्षीया एलीसा मगरलाई बिदाका दिन खेल खेल्दै रमाइलो गर्न मन लागे पनि घरवरपर त्यस्ता गतिविधि गर्ने ठाउँ नहुँदा दिक्क लाग्छ। खेल्न र खुल्ला ठाउँमा घुम्ने रहन पूरा गर्न हप्तामा एकपटक भए पनि उनी आफ्नी आमासँग भृकुटीमण्डपको फन पार्क धाउँछिन्। बिदाको दिनमा...
राजधानीमा बालबालिकालार्इ खेल्ने ठाउँ छैन

सहरमा बस्नेहरू धेरै मोटा

सहरमा बस्नेहरू धेरैमा मोटोपन समस्या बढ्दै गएको छ।  बढी क्यालोरीयुक्त खानपान र निस्क्रिय जीवनशैलीका कारणा धेरैजसो सहरिया मानिसहरू मोटोपनको समस्याले पिरोलिएका छन्। विश्व स्वास्थ्य संगठनको आँकडाअनुसार विश्वमा १८ वर्षमाथिका र बयस्क गरी १ अर्ब ९ करोड मानिस मोटोपनले ग्रस्त छन्। विश्वमा मोटोपन...
सहरमा बस्नेहरू धेरै मोटा

मन्त्रिपरिषदबाट अघि बढ्यो डाक्टर केसीसँगको १२ बुँदे सम्झौता

काठमाडौं  माघ १४ -  मन्त्रिपरिषदको बिहीबारको बैठकले वरिष्ठ चिकित्सक गोविन्द केसीसँग भएको १२ बुँदे सम्झाैता कार्यान्वयन गर्ने निर्णाय गरेको छ। प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले केसीसँग गत मंसिर २२ गते भएको सम्झाैता कार्यान्वयन गर्ने निर्णय गरेको हो।  बैठकले सो सम्झाैता...
मन्त्रिपरिषदबाट अघि बढ्यो डाक्टर केसीसँगको १२ बुँदे सम्झौता

उद्योग दर्ता र सञ्चालनको मापदण्ड बन्दै 

काठमाडौं, माघ ११ - उद्योगमन्त्री नवीन्द्रराज जोशीको अध्यक्षतामा मंगलबार बसेको उद्योग तथा लगानी प्रवर्द्धन बोर्डको २२१ औं बैठकले उद्योग दर्ताका मापदण्डहरू तयार गरेको छ।  बैठकले उद्योग सञ्चालनका लागि लाग्ने समयावधिका सम्बन्धमा मापदण्ड तयार भई लागू भएका उद्योगहरूका हकमा सोही बमोजिम हु...
उद्योग दर्ता र सञ्चालनको मापदण्ड बन्दै 

न्यायाधीश नियुक्तिमा सरकारी वकिल नसमेटिएको स्वीकार 

काठमाडौं माघ ११- न्याय परिषदले उच्च अदालतका लागि सिफारिस गरिएका ८० जना न्यायाधीशहरूमा सरकारी वकिलहरूको समुचित प्रतिनिधित्व नभएको भन्दै आइतबारदेखि बेन्च बष्किार गर्दै आन्दोलनमा उत्रिएका सरकारी वकिलहरूले मंगलबार प्रधानन्यायधीश र न्याय परिषदका पदाधिकारीसँग भेटघाट गरेका छन्।...
न्यायाधीश नियुक्तिमा सरकारी वकिल नसमेटिएको स्वीकार 

अाफैंले नियुक्ति गरेका महान्यायाधीवक्ताले ‘धोका’ दिएपछि प्रधानमन्त्रीले सोधे स्पष्टीकरण

काठमाडौं, माघ ११ - न्याय परिषदले उच्च अदालतका लागि सिफारिस गरेका ८० जना न्यायाधीश नियुक्तिमा असन्तुष्टि राखेका महान्यायाधीवक्ता रमन श्रेष्ठलाई प्रधानमन्त्री पुष्पकमल दाहालले स्पष्टिकरण सोधेका छन्। सरकारी वकिलहरूको तर्फबाट समुचित प्रतिनिधित्व नभएको भन्दै आइतबारदेखि सरकारी वकिलहरूले गरिरहेको आन्द...
अाफैंले नियुक्ति गरेका महान्यायाधीवक्ताले ‘धोका’ दिएपछि प्रधानमन्त्रीले सोधे स्पष्टीकरण

ट्रेड युनियनको बलमा देशैभरिको न्यायसेवा ठप्प

काठमाडौं, माघ १०- सर्वाेच्च अदालतमा आइतबार पेशी सूचीमा रहेका ३५७ वटा मुद्दामध्ये जम्मा २५ वटा मात्रै सुनुवार्इ भयो। सबै देवयानी मुद्दा थिए। सरकारी वकिलले आइतबारदेखि बेञ्च बहिस्कार गरेपछि देशभर सरकारवादी मुद्दाको सुनुवार्इ प्रभावित भयो। न्यायपरिषदको सिफारिसमा गत पुस २...
ट्रेड युनियनको बलमा देशैभरिको न्यायसेवा ठप्प

उच्च रक्तचापले विश्वको ध्यान खिच्यो

काठमाडौं, माघ ९- उच्च रक्तचाप सम्बन्धी नयाँँ मान्यताले विश्वमा चुनौती पैदा गरेको छ। विश्वमा मानिसहरूलार्इ मृत्युको मुखमा पुर्याउने आठ कारण मध्ये उच्च रक्तचाप पहिलो हो।मिर्गाैला फेल र मुटुरोगकाे मुख्य कारक नै उक्त रक्तचाप बनेको छ। उच्च रक्तचापकै कारण मस्तिष्कघात गराउने सक्ने सम्भा...
उच्च रक्तचापले विश्वको ध्यान खिच्यो

ग्यास्ट्राइटिसबाट यसरी बच्न सकिन्छ 

डा. भूपेन्द्रकुमार बस्नेत ग्यास्ट्राइटिस पेट सम्बन्धी रोग हो। मुख्यतया खानपान तथा आनीबानीमा हेलचक्रयाइँ गर्दा यो रोग लाग्छ। आजकल धेरैजसो नेपालीहरू चिया, चुरोट, चिसो, रक्सी, वियरजस्ता पदार्थको लतमा परेकाले यो रोगलाई सिधै निम्ता दिइरहेका छन्। यसका साथै आधुनिक र व्यस्त जीवनशैलीका कारण बिहान र साँझ...
ग्यास्ट्राइटिसबाट यसरी बच्न सकिन्छ 

दुर्घटनामा दुईकाे ज्यान गयो 

रुपन्देही  माघ ८- रुपन्देहीको देवदहमा र झापाको भएको सडक दुर्घटनामा शनिबार  दुई  जनाको मृत्यु भएको छ। पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार  शनिबार दिउँसो टिपरको ठक्करबाट मोटरसाइकलमा सवार देवदह– ४, भवानीपुर निवासी खिमबहादुर पुनको घटनास्थलम...
दुर्घटनामा दुईकाे ज्यान गयो 

लोडसेडिङ घटेको जनार्दन-कुलमानले नभएर भारतको बिजुलीले 

काठमाडौं, माघ ७-  अहिले काठमाडौं उपत्यकामा लोडसेडिङ घट्दा नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ र ऊर्जामन्त्री जनार्दन शर्माको ‘हाई–हाई’ छ। वास्तवमा उनीहरू दुबैले लोडसेडिङ न्यूनीकरण गरेका हैनन्, लोडसेडिङ घटेको भारतबाट आयातित बिजुलीले हो।  घिसिङ र शर्माले भारतबा...
लोडसेडिङ घटेको जनार्दन-कुलमानले नभएर भारतको बिजुलीले 

राष्ट्रिय वाणिज्य बैंकले ३० प्रतिशत सेयर सर्वसाधारणका लागि जारी गर्ने 

काठमाडौं माघ ६- राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षमा ३० प्रतिशत सेयर सर्वसाधारणको लागि जारी गर्ने भएको छ। वित्तीय संस्था सम्बन्धी ऐनअनुसार बैंक तथा वित्तीय संस्थाहरूले अनिवार्य रुपमा ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्नुपर्ने प्रावधान अनुरुप वाणिज्य बैंकले सर्वसाधारणका लागि स...
राष्ट्रिय वाणिज्य बैंकले ३० प्रतिशत सेयर सर्वसाधारणका लागि जारी गर्ने 

Published Events By Govinda Luitel

Published Infos By Govinda Luitel

Published Polls By Govinda Luitel