Suvadin, Home

Mahesh Raikhola

 

First Name : Mahesh Raikhola

Address : Nepal

Occupation : Journalism

Phone : +91 7042520151

Check my Autograph

Published Post By Mahesh Raikhola

दार्चुला–तिङकर सडकमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिन माग 

महेशसिंह रैखोला, काठमाडौं, २८ साउन – दार्चुलाको त्रिदेशीय सीमासम्म जोड्ने एक मात्र दार्चुला–तिङकर सडकमार्गको निर्माण कार्य सुस्ताएको छ। निर्माण कार्यले गति लिन नसक्दा दार्चुलाबासीहरुमा निरासा छाउन थलेको छ। सडक बनेपछि तिङकर भन्सार नाका खुल्ने, चीनबाट सहजै आवश्यक वस्तु आयात गर्न सकिने र...
दार्चुला–तिङकर सडकमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिन माग 

अमरबहादुर १६ वर्षदेखि दुबईको जेलमा, रिहाईका लागि परराष्ट्रमन्त्रीलाई ज्ञापन

महेशसिंह रैखोला, काठमाडौं, २४ साउन – भारतीय नागरिकको हत्याको अभियोगमा १६ वर्षदेखि दुबई कारागारमा थुनामा रहेका दार्चुलाका अमरबहादुर बमको सकुशल रिहाईको माग गर्दै दार्चुलाका सांसदहरुले परराष्ट्रमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएका छन्। अमरबहादुरका बुवा कर्णबहादुर बमसँगै संघीय सांसद गणेशसिंह ठगुन्ना...
अमरबहादुर १६ वर्षदेखि दुबईको जेलमा, रिहाईका लागि परराष्ट्रमन्त्रीलाई ज्ञापन

भारतमा चम्किए नेपाली पत्रकार

काठमाडाै‌, वैशाख १७ - गोर्खालीको वीरताको इतिहास विश्वलाई नै थाहा छ। विश्वयुद्धताका नेपालीको बहादुरी विश्वले देख्यो। गोर्खाली फौजले जहाँ पाइला राख्यो त्यहाँ विजयीको झण्डा फहरायो। नेपालीहरूले आफूलाई लडाइँमा मात्रै सीमित राखेनन्, नेपाली वैज्ञानिक लुझेन्द्र ओझाले मंगलग्रहमा पानीको सतह रहेको पत्ता ल...
भारतमा चम्किए नेपाली पत्रकार

भक्तपुरमा प्रसिद्ध बिस्केट जात्राकाे उल्लास (फाेटाे फिचर)

भक्तपुर, चैत २९ – भक्तपुरको प्रसिद्ध बिस्केट जात्राकाे उल्लासले सर्वसाधारणलार्इ धपक्कै छाेपेकाे छ। भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्केट जात्राको पहिलो दिन भैरवको रथ तानेर जात्रा मनाउने प्रचलन रहेको छ। यसैबीच, रथ तान्ने क्रममा मध्यरातिसम्म ढुङ्गा हानाहान भएको छ। जसमा चार प्रहरीसहित ११ जना घा...
भक्तपुरमा प्रसिद्ध बिस्केट जात्राकाे उल्लास (फाेटाे फिचर)

पूर्वाञ्चलमा निर्वाचन सुरक्षा गोष्ठी 

विराटनगर, चैत २५– स्थानीय तह निर्वाचन सफल बनाउने उद्देश्यले एकीकृत साझा धारणा र आवश्यक दिशानिर्देशका लागि विराटनगरमा शुक्रवारबाट पूर्वाञ्चलस्तरीय क्षेत्रीय सुरक्षा गोष्ठी सुरु भएको छ। गृहमन्त्रालयद्वारा आयोजित उक्त गोष्ठिमा पूर्वाञ्चल क्षेत्रका १६ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्...
पूर्वाञ्चलमा निर्वाचन सुरक्षा गोष्ठी 

ट्रम्पकाे नीतिविरूद्ध उर्लिँयाे विराेध प्रदर्शन

महेशसिंह रैखाेला, नयाँदिल्ली, माघ २२ अहिले विश्वकाे नजर संयुक्त राज्य अमेरिकातर्फ साेझिएकाे छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेको दुई हप्ता पूरा हुन लाग्दा ट्रम्पकाे नीतिविरूद्ध विश्वभर विराेध प्रदर्शन भइरहेकाे छ। पदभार ग्रहणलगत्तै गरेका निर्णयले पूरै विश्वको ध्यान...
ट्रम्पकाे नीतिविरूद्ध उर्लिँयाे विराेध प्रदर्शन

भारत सरकारद्वारा नयाँ बजेट संसदमा पेश

महेशसिंह रैखोला, नयाँ दिल्ली लोकसभामा विपक्षी पार्टीको विरोधका बीच भारत सरकारले बिहीबार नयाँ आर्थिक वर्षका लागि बजेट पेश गरेको छ। ७१ वर्ष लामो परम्परालाई अन्त्य गर्दै भारतको केन्द्र सरकारले आर्थिक वर्ष २०१७/०१८ का बजेट संसदमा पेश गरेको हो। भारतीय अर्थमन्त्री अरूण जेटलीले आर्थिक वर्ष २०१७/०१८...
भारत सरकारद्वारा नयाँ बजेट संसदमा पेश

भारतको पद्मश्री पुरस्कार पाउने पहिलो नेपाली महिला को हुन् अनुराधा?

महेशसिंह रैखोला, नयाँ दिल्ली, माघ १८  ६७ वर्षको उमेरमा पनि मानव तस्करी नियन्त्रणमा अहोरात्र खट्दै आएकी माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालाई भारत सरकारले पद्मश्री पुरस्कारबाट सम्मान गर्ने भएको छ। महिला उत्थान र उद्धारका लागि अनुराधा कोइरालाले गरेको कामलाई मध्यनजर गर्दै भारत सरकारले पद्म...
भारतको पद्मश्री पुरस्कार पाउने पहिलो नेपाली महिला को हुन् अनुराधा?

मणिपुरमा अार्थिक नाकाबन्दी, पेट्राेलकाे मूल्य तीन सय

महेशसिंह रैखोला, नयाँ दिल्ली आर्थिक नाकाबन्दीका बेहाेरिरहेकाे भारतको उत्तरपूर्वी राज्य मणिपुरमा विमानबाट पेट्रोलियम पदार्थकाे ढुवानी गरिएको छ। मणिपुर राज्य सरकारले समग्र विकासका लागि सात वटा नयाँ जिल्ला गठनको घोषणा गरेपछि नाकाबन्दीकाे अाह्वान गरिएकाे हाे। राज्य सरकारकाे घ...
मणिपुरमा अार्थिक नाकाबन्दी, पेट्राेलकाे मूल्य तीन सय

अधिवेशनकाे तयारीमा भारतमा कार्यरत नेपाली पत्रकार

नयाँ दिल्ली, माघ १३ भारतमा कार्यरत नेपाली पत्रकारहरुलाई एकीकृत गर्न गठन भएको नेपाल पत्रकार महासंघ भारत शाखाको अधिवेशन जनवरी २९ तारिखका दिन हुने भएको छ। १० वर्षदेखि अधिकारिकताका लागि एकजुट भएका पत्रकार अधिवेशनको तयारीमा जुटेका हुन्। राजदुताबास र विभिन्न जनवर्गीय संगठनको उपस्थितिमा हुने कार्यक...
अधिवेशनकाे तयारीमा भारतमा कार्यरत नेपाली पत्रकार

Published Events By Mahesh Raikhola

Published Infos By Mahesh Raikhola

Published Polls By Mahesh Raikhola