Suvadin, Home
Nepal Life Insurance Ltd.

Published Post By Yagya Raj Joshi

कुन टिमसँग खेल्ने हाे ‘टुंगो छैन’

काठमाडाैं, फागुन १६ - गत वैशाखमा व्यवस्थापकीय अपरिपक्वता, किचलाे र सरकारी हस्तक्षेपका कारण नेपाली क्रिकेटकाे सर्वाेच्च निकाय क्यान विश्व क्रिकेट काउन्सिल (अाईसीसी) काे निलम्बनमा पर्याे। यसका सकारात्मक र नकरात्मक दुबै पक्ष थिए। एकातिर अाईसीसीले निलम्बनमा परेपछि घरेलु क्रिकेटका शासकहरूकाे चेत...
कुन टिमसँग खेल्ने हाे ‘टुंगो छैन’

अग्रता बनाएकाे भिल्लारियललार्इ पराजित गर्दै रियल शीर्षमा यथावत्

काठमाडाैं, फागुन १६ - स्पेनिस ला लिगामा रियल मड्रिडले अाफ्नाे शीर्षता कायमै राखेकाे छ। अाइतबार राति भएकाे खेलमा भिल्लारियललार्इ पराजित गर्दै रियल अंक तालिकाकाे यथास्थानमा अवस्थित छ। खेलकाे सुरूवातमा २-० काे अग्रता बनाएकाे भिल्लारियललार्इ पराजित गर्दै रियलले शीर्षमा अाफूलार्इ कायमै राखेकाे हाे। ज...
अग्रता बनाएकाे भिल्लारियललार्इ पराजित गर्दै रियल शीर्षमा यथावत्

बंगलादेशमा मनाङलार्इ फाइनल प्रवेश गर्न नेपाली गाेलकिपर तगाराे

काठमाडाैं, फागुन १६- बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कपमा सोमबार सेमिफाइलनमा नेपालकाे मनाङ मर्स्याङ्दी क्लब र माल्दिभ्सको टिसी स्पोर्टसक्लब अामने सामने हुँदैछन्। एसिया क्षेत्रकाे प्रतिष्ठित प्रतियाेगिताकाे टिसी स्पाेर्टविरूद्ध जित निकाल्न सके मनाङले इतिहास रच्दै फाइनल प्रवेश गर्नेछ...
बंगलादेशमा मनाङलार्इ फाइनल प्रवेश गर्न नेपाली गाेलकिपर तगाराे

बार्सिलाेनाकाे जितमा मेसीकाे निर्णायक गाेल, मड्रिडमाथिकाे दबाब कायमै

काठमाडाैं, फागुन १६ - स्पेनिस ला लिगामा अघिल्लाे दिन तेस्राे स्थानमा झरेकाे बार्सिलाेना अाइतबार राति पुनः दाेस्राे स्थानमा उक्लिएकाे छ। एथलेटिकाे मड्रिडलार्इ २-१ ले पराजित गर्दै बार्सिलाेना दाेस्राे स्थानमा उक्लिएकाे हाे। जितपछि बार्सिलाेना दाेस्राे स्थानमा मात्रै उक्लिएन, शीर्षमा रहेकाे रियल म...
बार्सिलाेनाकाे जितमा मेसीकाे निर्णायक गाेल, मड्रिडमाथिकाे दबाब कायमै

म्यानचेस्टर युनाइटेड च्याम्पियन

काठमाडाैं, फागुन १६ - घरेलु मैदान वर्ल्ड ट्राफोर्डमा भएकाे फाइनलमा साउथह्यामप्टनलार्इ पराजित गर्दै म्यानचेस्टर युनाइटेडले लिग कप फुटबल (इएफएल) काे उपाधि उचालेकाे छ। अाइतबार राति भएको फाइनलमा युनाइटेडले साउथह्यामप्टनलाई ३–२ ले पराजित गर्दै उपाधि उचालेकाे हाे।  जाल्टन इब्र...
म्यानचेस्टर युनाइटेड च्याम्पियन

पहिलाे अभ्यास खेलमा नेपाल ४७ रनले पराजित

काठमाडाैं, फागुन १५ - ज्ञानेन्द्र मल्लले शतकीय इनिङ खेलेकाे पहिलाे खेलमा नेपाली क्रिकेट टाेली ४७ रनले पराजित भएकाे छ। अभ्यास खेलका लागि भारत भम्रणमा रहेकाे नेपाली राष्ट्रिय क्रिकेट टाेली अाफ्नाे पहिलाे अभ्यास खेलमा राजवाडा क्रिकेट टिमसँग ४७ रनले पराजित भएकाे हाे। २ सय ८२ रनकाे लक्ष्य पन्छाइएकाे न...
पहिलाे अभ्यास खेलमा नेपाल ४७ रनले पराजित

ज्ञानेन्द्रकाे सानदार शतक

काठमाडाैं, फागुन १५ -  ज्ञानेन्द्र मल्लले भारत भम्रणमा रहेकाे नेपाली राष्ट्रिय क्रिकेट टाेलीका लागि राजवाडा क्रिकेट टिमविरूद्ध सानदार शतक प्रहार गरेका छन्। २ सय ८२ रनकाे लक्ष्य पन्छाइरहेकाे नेपाली टाेलीका लागि उनले शतक प्रहार गरेका हुन्। लक्ष्य पन्छाइरहेकाे नेपाली टाेलीले ज्ञानेन्द्रकाे शतक...
ज्ञानेन्द्रकाे सानदार शतक

मड्रिडलाई सेभिल्लाकाे चुनाैती

काठमाडाैं, फागुन १५ - स्पेनिस ला लिगामा लिग लिडर रियल मड्रिडलार्इ सेभिल्लाले चुनाैती दिएकाे छ। लिगमा शनिबार राति सम्पन्न खेलमा रियल बेटिसलाई पराजित गर्दै शीर्ष स्थानकाे रियलसँग अंक बराबरी गर्दै सेभिल्लाले चुनाैती दिएकाे हाे। खेलमा सेभिल्लाले रियल बेटिसलाई २-१ ले पराजित गर्दै २४ खेलबाट ५२ अंक...
मड्रिडलाई सेभिल्लाकाे चुनाैती

चेल्सीको जित सिलसिला कायमै

काठमाडाैं, फागुन १५ - इङ्ग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको चेल्सीले जितकाे सिलसिला कायमै राखेकाे छ। शनिबार राति भएकाे खेलमा स्वान्सी सिटीलार्इ पराजित गर्दै चेल्सीले ११ अंकको अग्रता कायम गरेको हाे। अाफ्नाे घरेलु मैदानमा चेल्सीले स्वान्सी सिटीलाई ३-१ ले पराजित पार्याे। जितपछि शीर्ष स्थानको चे...
चेल्सीको जित सिलसिला कायमै

ज्ञानेन्द्र मल्लकाे अर्धशतक

काठमाडाैं, फागुन १५ - कप्तान ज्ञानेन्द्र मल्लले भारत भम्रणमा रहेकाे नेपाली राष्ट्रिय क्रिकेट टाेलीका लागि राजवाडा क्रिकेट टिम विरूद्ध अर्धशतक प्रहार गरेका छन्। २ सय ८२ रनकाे लक्ष्य पन्छाइरहेकाे नेपाली टाेलीका लागि ज्ञानेन्द्रले अर्धशतक प्रहार गरेका हुन्। लक्ष्य पन्छाइरहेकाे नेपाली टाेलीले ज्ञानेन...
ज्ञानेन्द्र मल्लकाे अर्धशतक

नेपाललार्इ २ सय ८२ रनकाे लक्ष्य

काठमाडाैं, फागुन १५ - भारत भम्रणमा रहेकाे नेपाली राष्ट्रिय क्रिकेट टाेलीले अाफ्नाे पहिलाे अभ्यास खेलमा राजवाडा क्रिकेट टिमबाट २ सय ८२ रनकाे लक्ष्य पाएकाे छ। गाैतम बुद्ध युनिभर्सिटी मैदान, नाेयडामा भर्खरै सम्पन्न पहिलाे इनिङमा राजवाडाले नेपाललार्इ साे लक्ष्य दिएकाे हाे। टस जितेर पहिले ब्याटिंङ गरे...
नेपाललार्इ २ सय ८२ रनकाे लक्ष्य

बस्न्यात कसरी नियुक्त भए कोरियाली टिमको मुख्य प्रशिक्षकमा?

काठमाडाैं, फागुन १५ - झन्डै एक महिनाअघि नेपाली महिला राष्ट्रिय टिमका प्रशिक्षक राजु बस्न्यातलाई कोरियन क्रिकेट टिमलाई मुख्य प्रशिक्षकको खाँचो रहेको खबर थाहा भयो। कोरियन क्रिकेट संघले सन् २०१८ मा जकार्तामा हुने  एसियन गेम्सलाई लक्षित गरी राष्ट्रिय टिमका लागि प्रभावशाली तथा नतिजा द...
बस्न्यात कसरी नियुक्त भए कोरियाली टिमको मुख्य प्रशिक्षकमा?