Suvadin, Home

Suvadin Media

 

First Name : Suvadin Media

Address : Kathmandu! Nepal

Occupation : पत्रकारिताकाे विधार्थी

Phone :

Check my Autograph

Published Post By Suvadin Media

कालापानी र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा सार्वजनिक

काठमाडौं ।  सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको छ ।  मन्त्रिपरिषदबाट सोमबार पारित भएको नयाँ नक्सा आज (बुधबार) दिउँसो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले मन्त्रालयमा सार्वजनिक गरेकी हुन् । नक्...
कालापानी र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा सार्वजनिक

विश्वभर कोरोना संक्रमणबाट ३ लाख २५ हजार बढीको मृत्यु

काठमाडौं । विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दिनहुँ बढ्दो छ । विश्वभर कोरोना संक्रमण हुनेको सङ्ख्या ५० लाख नाघेको छ ।  कोरोना भाइरसबारे तथ्याङ्क सार्वजनिक गरिरहेको वल्डोमिटरले कोरोना सङ्क्रमितको संख्या ५० लाख छ सय नाघेको जनाएको हो ।  सङ्क्रमितमध्ये तीन लाख २५ हजार १५६ जनाक...
विश्वभर कोरोना संक्रमणबाट ३ लाख २५ हजार बढीको मृत्यु

नेपाली युवा दिवेश अमेरिकन आइडलको उपविजेता बने

काठमाडौं । नेपाली मूलका दिवश पोखरेलले १९औँ अमेरिकन आइडलको उपविजेता बनेका छन् । उपाधि भने जस्ट सामले जितेकी छिन् । उत्कृष्ट दुईमा सामले भोटको आधारमा दिवेशलाई पछाडि पारेकी हुन् । २१ वर्षीया सामको वास्तववि नाम समन्था डियाज हो । उनी लाइबेरियन मूलकी हुन् । उनलाई जिताउन लाइबेरियामा अभियान नै चलाइएको थि...
नेपाली युवा दिवेश अमेरिकन आइडलको उपविजेता बने

लकडाउन १५ दिन लम्ब्याउने सरकारको निर्णय

काठमाडौं । जारी लकडाउन सरकारले १५ दिन थप गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले जेठ २० गतेसम्म लकडाउन बढाउने निर्णय गरेको हो । सोमबार मध्यरातसम्म यसअघिकै निर्णय अनुसार लकडाउन कायम थियो । उच्चस्तरीय समितिको सुझाव अनुसार लकडाउन बढाइएको हो । लकडाउनका कारण संक्रमण जोखिम न्यूनीकरणमा सहयो...
लकडाउन १५ दिन लम्ब्याउने सरकारको निर्णय

थप ३ जनामा कोरोना संक्रमित पुष्टि, संक्रमितको संख्या २९५ पुग्यो

विराटनगर । आइतबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयले आइतबार साँझ विज्ञप्ति निकालेर तीन जनामा स‌ंक्रमण पुष्टि भएको जनाएको हो । प्रदेश १ को विराटनगरका २९ वर्षीया महिला र ३६ वर्षीय पुरुषमा कोरोना देखिएको छ । त्यसैगरी धनकुटामा ३४ वर्षीया महिलामा...
थप ३ जनामा कोरोना संक्रमित पुष्टि, संक्रमितको संख्या २९५ पुग्यो

रौतहटमा थपिए १० कोरोना संक्रमित, संक्रमितको संख्या २९१ पुग्यो

काठमाडौं । रौतहटमा थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौट्टहटका १० जाना कोरोना संक्रमित थपिएका हुन् । रौतहटको राजपुर नगरपालिका फरहदवा- ९ का १८ देखि ४८ वर्षका पुरुष र रौतहटकै इशनाथ नगरपालिका ३ र ५ का २८, ३० र ३३ वर्षका  ७ जना पुरुषमा कोरोन...
रौतहटमा थपिए १० कोरोना संक्रमित, संक्रमितको संख्या २९१ पुग्यो

कोरोना संक्रमणबाट विश्वभर ९६ नेपालीको मृत्यु

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ९६ पुगेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ६३ जनाको मृत्यु भएको छ । यस्तै संयुक्त राज्य अमेरिकामा कोरो...
कोरोना संक्रमणबाट विश्वभर ९६ नेपालीको मृत्यु

थप दुई जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २७८ पुग्यो

काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या २७८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङ मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले महोत्तरी जिल्लाका ५२ वर्षीय पुरुष र काभ्रे जिल्लाका २६ वर्षीय पुरुषमा कोरोनाको संक्रमण द...
थप दुई जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २७८ पुग्यो

बारामा प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, बारामा कार्यरत एक जना प्रहरी जवानमा कोरोना भाइरस संक्रमण देखिएको छ । बारा प्रहरी प्रवक्ता गौतम मिश्रका अनुसार जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत प्रहरीलाई कोरोना संक्रमण देखिएको हो । संक्रमित प्रहरी रौतहट जिल्ला घर भइ जिल्ला प्रहरी कार्यालयको मुद्...
बारामा प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि

कोरोना आश‌ंका गरिएकी महिलाको धुलिखेल अस्पतालमा मृत्यु

काठमाडौं । कोरोना संक्रमणको आशंका गरिएकी एक महिलाको बिहीबार राति उपचारको क्रममा धुलिखेल अस्पताल मृत्यु भएको छ । उनको मृत्यु भएपछि अस्पतालमा उच्च सतर्कता अपनाइएको छ । बिहीबार साँझ नै सिन्धुपाल्चोकको बाह्रबिसेबाट स्वासप्रस्वासमा समस्या भएपछि उपचारका लागि उनलाई धुलिखेल अस्पताल ल्याइएको थियो । बिह...
कोरोना आश‌ंका गरिएकी महिलाको धुलिखेल अस्पतालमा मृत्यु

नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुग्यो

काठमाडौं । नेपालमा पनि पछिल्ला दिनमा दिनहुँ जसो कोरोना संक्रमित थपिँदै गएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षण अनुसार बिहीबार साँझ तीन जनामा कोरोना पुष्टि भएको होे ।  काठमाडौं, दहचोक निवासी ७  वर्षीय बालक, जनकपुर, धनुषा निवासी १७ वर्षीया युवती र धादिङकी ३०...
नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुग्यो

विश्वमा कोरोनाबाट तीन लाख बढीको मृत्यु

काठमाडौं । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको दिनहुँ बढ्दो छ । शुक्रबार बिहानसम्म कोरोना संक्रमितको संख्या ४५ लाख २२ हजार पुगेको छ ।  विश्वभर एकै दिन ९६ हजार ७० जना नयाँ संक्रमित थपिएका छन् । यस्तै मृतकको संख्या पनि ३ लाख ३ हजार ७८ जनाको ज्यान गएको छ ।  निको हुनेको संख्या १७ लाख...
विश्वमा कोरोनाबाट तीन लाख बढीको मृत्यु

Published Events By Suvadin Media

Published Infos By Suvadin Media

Published Polls By Suvadin Media

भारतबाट चाहे जति तेल पाइने

नेपाल र भारतबीच इन्धन अापुर्ति सम्बन्धी पाँच बर्ष सम्झाैता नविकरण भर्इ भारतले चाहे जति इन्धन उपलब्ध गराउने खबर सुन्दा तप...

एउटा पनि अभ्यास खेल खेल्न नपार्इ बलियाे टाेली फिलि...

एउटा पनि अभ्यास खेल खेल्न नपार्इ बलियाे टाेली फिलिपिन्ससँग एसियन कप छनाेट खेल्ने नेपाली फुटबल टाेली त्यसतर्फ प्रस्थान गर...

इमरर्जिङ टिम्स कप

मार्च २५ गतेदेखि बंगलादेशमा सुरू हुने एसिसी इमरर्जिङ टिम्स कपमा सहभागी हुने नेपाली राष्ट्रिय क्रिकेट टाेलीमा नयाँ अनुहार...

प्र.म.काे चीन भम्रण

प्रधानमन्त्री पुष्पकमल दाहालकाे चीन भम्रणकाे मुख्य एजेण्डा के हुनुपर्ला?

Voting And Win Gift!!

Voting And Win Gift!!

पारस खड्का अस्वस्थताका कारण भारत भम्रण नजाने भएपछि नेपाली राष्ट्रिय टिमकाे कप्तान कसलाइ बनाउँदा उचित हाेला ?