Suvadin, Home

Published Post By Yagya Raj Joshi

खप्तड गाेल्डकप : उपाधिका लागि मनाङ र संकटा भिड्ने

काठमाडाैं, माघ १ धनगढीमा जारी भागेश्वर गुप्र सुदूरपश्चिम खप्तड गोल्डकपकाे उपाधिका लागि मनाङ मर्स्याङ्दी र संकटा फुटबल फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन्। धनगढी रंगशालामा शुक्रबार भएकाे दाेस्राे सेमिफाइनलमा आयोजक सुदूरपश्चिम ११ लाई किनारा लगाउँदै संकटाले फाइनलमा मनाङ मर्स्याङ्दीसँगको...
खप्तड गाेल्डकप : उपाधिका लागि मनाङ र संकटा भिड्ने

यी हुन् विश्व खेलकुदका सर्वाधिक ‘हट’ महिला खेलाडीहरू

काठमाडाैं, पुस २९ यस अालेखमा हामी विश्वका खेल क्षेत्रका सुन्दरीहरूकाे बारेमा जानकारी गराउँदैछाै। जसले अाफ्नाे खेलकाैशल साथसाथै सुन्दरताले अाफ्ना फ्यानहरूलार्इ कामुक बनाउँछन्। यीमध्ये कति महिला खेलाडीहरू भने खेल जीवनबाटै माेडलिङमा प्रवेश गरेका पनि छन्। थाहा पाउनुस् विश्वका हट खेल सुन्दरीहरू...
यी हुन् विश्व खेलकुदका सर्वाधिक ‘हट’ महिला खेलाडीहरू

चार अाेभरमा राेयल पिसीलार्इ हराउँदै अार्मी सेमिफाइनलमा (स्काेर कार्डसहित)

काठमाडाैं, पुस २९ काठमाडाैंमा जारी दाेस्राे रूसलान कप अन्तर्गत शुक्रबारकाे दाेस्राे खेलमा त्रिभुवन अार्मी क्लबले राेयस पिसी फाइटरलार्इ १० विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकाे छ।  पहिले ब्याटिङमा अाएकाे राेयलले १७ अाेभरमा अाफ्ना सबै विकेट गुमार्इ ४५ रन मात्र बनायाे। र...
चार अाेभरमा राेयल पिसीलार्इ हराउँदै अार्मी सेमिफाइनलमा (स्काेर कार्डसहित)

ह्वाइट हाउसलाई पराजित गर्दै पुलिस सेमिफाइनलमा (स्काेर कार्डसहित)

काठमाडाैं, पुस २८ हिमालयन ह्वाइट हाउसलाई पराजित गर्दै नेपाल पुलिस क्लब दाेस्राे रूसलान कपको सेमिफाइनलमा प्रवेश गरेको छl  भर्खरै सम्पन्न खेलमा पुलिसले ह्वाइट हाउसलार्इ ८ विकेटले पराजित गर्दै सेमिफाइनलकाे स्थान सुरक्षित गर्याे।  टस हारेर पहिले ब्याटिङ गरेकाे ह्वाइ...
ह्वाइट हाउसलाई पराजित गर्दै पुलिस सेमिफाइनलमा (स्काेर कार्डसहित)

खप्तड गाेल्डकपकाे उपाधि उचाल्ने दाउमा मनाङ मर्स्याङ्दी

काठमाडाैं, पुस २९ कैलालीकाे धनगढीमा जारी भागेश्वर ग्रुप सुदूरपश्चिम खप्तड गाेल्डकपमा ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी फाइनल प्रवेश गरेकाे छ। धनगढी रंगशालामा बिहीबार सम्पन्र खेलमा भारतकाे दिल्ली युनाइटेडलाई ३-१ गाेल अन्तरले स्तब्ध पार्दै मनाङले उपाधिकाे दाबेदारका रूपमा अाफूलार्इ उभ्याएका...
खप्तड गाेल्डकपकाे उपाधि उचाल्ने दाउमा मनाङ मर्स्याङ्दी

रियल मड्रिडले ताेड्याे बार्सिलाेनाकाे रेकर्ड

काठमाडाैं, पुस २९ स्पेनिस कोपा डेल रे अन्तर्गत बिहीबार राति भएकाे खेलमा रियल मड्रिडले सेभिल्लासँग बराबरी खेलेकाे छ। बराबरीमा राेकिए पनि रियल मड्रिडले क्लब फुटबलमा बार्सिलाेनाकाे रेकर्ड ताेडेकाे छ। निर्धारित समयमा ३-२ ले पछि परेकाे मड्रिडलार्इ थपिएकाे अतिरिक्त समयमा गाेल गर्दै करिम...
रियल मड्रिडले ताेड्याे बार्सिलाेनाकाे रेकर्ड

अक्सनपछि के भन्छन् डिपिएलका कप्तानहरू?

काठमाडाैं, पुस २९ धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिममाञ्चल एकेडेमीकाे सयुक्त अायाेजनामा अागामी चैत ५ गतेदेखि धनगढीमा बहुप्रतिक्षित धनगढी प्रिमियर लिग (डिपिएल) काे अायाेजना गरिने भएकाे छ। प्रतियाेगितामा पहिलाेपटक देशभरिका छ वटा टिमले सहभागिता जनाउँदैछन् भने टिममा सहभागी हुने खेलाडीहरूलार्इ अक्स...
अक्सनपछि के भन्छन् डिपिएलका कप्तानहरू?

फिफा वरियतामा नेपाल ६ स्थान माथि

काठमाडौं, पुस २८ विश्व फुटबलकाे प्रशासकिय निकाय फिफाले बिहीबार सार्वजनिक गरेकाे विश्व फुटबल वरियतामा नेपाल ६ स्थान माथि उक्किएकाे छ। गएकाे महिना १ सय ८१ अाै स्थानमा रहेकाे नेपाल हाल १ सय ७५ अाै स्थानमा उक्लिएकाे हाे। विश्व वरियतामा अर्जेन्टिना पहिलो स्थानमा यथावत छ। ब्राजिल दोस्रो र जर्...
फिफा वरियतामा नेपाल ६ स्थान माथि

देशव्यापी स्कुल क्रिकेट लिग हुने

काठमाडाैं, पुस २८ हिमालयन क्रिकेट एकेडेमी (एचसिए)काे अायाेजनामा अाउँदाे माघ १५ गते देखि देशव्यापी एक्सपर्ट स्कुल क्रिकेट लिग हुने भएकाे छ। देशभरिका अाठ वटा स्थानमा लिग सञ्चालन गरिने अायाेजकले बिहीबार राजधानीमा पत्रकार सम्मेलनकाे अायाेजना गरी जानकारी दिएकाे छ। लिग महेन्द्रनगर,...
देशव्यापी स्कुल क्रिकेट लिग हुने

शरदकाे विस्फाेटक ब्याटिङ, रार्इनाेजले एपीएफलार्इ हरायाे

काठमाडाैं, पुस २८ दाेस्राे रूसलान कप अन्तर्गत तेस्राे दिनकाे दाेस्राे खेलमा नेपाली रार्इनाेजले सशस्त्र प्रहरी क्लब (एपीएफ) क्लबलार्इ ५ विकेटले पराजित गरेकाे छ।  टस हारेर पहिले ब्याटिङ गरेकाे एपीएफले निर्धारित २० अाेभरमा ८ विकेट गुमाएर १ सय २३ रन मात्र बनाउन सक्याे। एपीएफका भुव...
शरदकाे विस्फाेटक ब्याटिङ, रार्इनाेजले एपीएफलार्इ हरायाे

मेहबुबकाे अलराउण्डर प्रदर्शनले ह्वाइट हाउसकाे फराकिलाे जित

काठमाडाैं, पुस २८ काठमाडाैंमा जारी रूसलान कप क्रिकेट प्रतियाेगिताकाे तेस्राे दिन बिहीबार भर्खरै सम्पन पहिलाे खेलमा हिमालयन ह्वाइट हाउस कलेजले पीसी फाइटर ११ क्लबलार्इ १ सय ७ रनले पराजित गरेकाे छ। टस हारेर पहिले ब्याटिङमा अाएकाे हिमालयका मेहबुब अालमकाे अर्धशतकीय पारीकाे मद्दतले  निर्...
मेहबुबकाे अलराउण्डर प्रदर्शनले ह्वाइट हाउसकाे फराकिलाे जित

आर्इसीसी नेपालको क्रिकेट आफ्नो हातमा लिन चाहन्छ : क्यान तदर्थ समिति अध्यक्ष सिलवाल

काठमाडाैंस्थित गाेल्डनगेट कलेजका प्रमुख कार्यकारी अधिकृत समेत रहेका रमेश सिलवाल गत वर्ष सरकारले गठन गरेकाे नेपाल क्रिकेट संघ क्यान तदर्थ समितिका अध्यक्ष हुन्। उनीसँग नेपाली क्रिकेटकाे लामाे प्रशासनिक अनुभव पनि छ। अागामी चैत्रमा धनगढीमा हुने धनगढी प्रिमियर लिगमा सहभागिता जनाउने काठमाडाैं गा...
आर्इसीसी नेपालको क्रिकेट आफ्नो हातमा लिन चाहन्छ : क्यान तदर्थ समिति अध्यक्ष सिलवाल