Suvadin, Home

Suvadin Media

 

First Name : Suvadin Media

Address : Kathmandu! Nepal

Occupation : पत्रकारिताकाे विधार्थी

Phone :

Check my Autograph

Published Post By Suvadin Media

कोरोनाविरुद्धको अग्रपंक्तिमा आफैं लड्दैछन् आइरिस प्रधानमन्त्री 

आयरल्यान्ड । अप्ठ्यारोमा ‘नेता’ आकार स्पष्ट हुन्छ, उनीहरुको क्षमताको परिधि देखिन्छ । परिपक्कताको परख हुन्छ । छर्लङ हुन्छ उनीहरुको अभिभावकत्व । नागरिकले आफ्ना नेताको वास्तविक स्वरुप आपत विपदका बेला पाउँछन् । अहिले विश्व अति असामान्य विपदबाट गुज्रिरहेको छ । अदृष्य भाइरससँगको युद्धमा छ व...
कोरोनाविरुद्धको अग्रपंक्तिमा आफैं लड्दैछन् आइरिस प्रधानमन्त्री 

नेपालमा देखियो अरू तीन जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ पुग्यो

काठमाडौं । नेपालमा थप तीन जनालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या १२ पुगेको छ। हेटौंडाको प्रयोगशालामा परीक्षण गरिएका नमुनामध्ये तीनवटामा कोरोना भाइरस देखिएको बागमती प्रदेशका एक मन्त्रीले पुष्टि गरेका छन्। उनका अनुसार वीरगन्जबाट ल्याइएका तीन बिरामीको (...
नेपालमा देखियो अरू तीन जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ पुग्यो

मलेसियामा दुई साता लकडाउन थप, ७३ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम कम नभएपछि मलेसियामा जारी लकडाउन दुई साता थपिएको छ । मलेसियाका प्रधानमन्त्री मुहिद्धिन यासिनले राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गर्दै लकडाउनका लागि जारी गरिएको आवाज जावत नियन्त्रण निर्देशन आगामी अप्रिल २८ तारिखसम्म लागु हुने घोषणा गरेका हुन् । उनले स्वास्थ्य...
मलेसियामा दुई साता लकडाउन थप, ७३ जनाको मृत्यु

कोरोनाबाट सार्क राष्ट्रमा ४२९ जनाको मृत्यु, भारतमा संक्रमण दर बढ्दो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रहरुमा आइतबार बिहान समाचार तयार पार्दासम्म ४२९ जनाको मृत्यु भएको छ । कोरोनाका कारण भारतमा २८८, पाकिस्तानमा ८६, बंगलादेशमा ३०, अफगानिस्तामा १८ र श्रीलंकामा ७ जनाले ज्यान गुमाएसँगै सार्क राष्ट्रमा ज्या...
कोरोनाबाट सार्क राष्ट्रमा ४२९ जनाको मृत्यु, भारतमा संक्रमण दर बढ्दो

कोरोना भाइरसबाट २४ घण्टामा ८० हजार नयाँ संक्रमित थपिए, ६ हजार ८३ ले ज्यान गुमाए

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या १७ लाख ७९ हजार ९९ पुगेको छ । बितेको २४ घण्टाको अवधिमा मात्रै ८० हजार २१८ नयाँ संक्रमित थपिएको छन् । यो हिजोको भन्दा बढी हो । त्यस्तै एकैदिन ६ हजार ८३ जनाले ज्यान गुमाएका छन् । उनीहरुसँग अब कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेक...
कोरोना भाइरसबाट २४ घण्टामा ८० हजार नयाँ संक्रमित थपिए, ६ हजार ८३ ले ज्यान गुमाए

कोरोनाबाट बेलायत थप एक नेपालीको मृत्यु

लन्डन । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा थप एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलायतको स्वीन्डनमा बस्दै आएका भूपू क्विन्स गोर्खा याम बहादुर मल रहेका छन् । चार दिन अगाडि स्वीन्डनस्थित ग्रेट वेष्टर्न हस्पिटलमा भर्ना भएको उनको शनिबार बिहान कोरोना संक्रमणबाट निधन भएको हो ।  उनलाई ज्...
कोरोनाबाट बेलायत थप एक नेपालीको मृत्यु

धनगढीका कोरोना संक्रमित युवाको तेस्रो रिपोर्ट पनि ‘पोजेटिभ’

धनगढी । कोरोना भाइरस धनगढीका युवाको तेस्रो रिपोर्ट पनि ‘पोजेटिभ’आएको छ । चैत १४ गते कोरोना पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा उपचारत धनगढी उप–महानगरपालिका–५ का ३४ वर्षीय युवाको तेस्रो रिपोर्ट पोटेटिभ आएको हो । यसअघि दोस्रो पटक गरिएको परीक्षणमा पनि रिपोर्ट पोजेटिभ आएको ह...
धनगढीका कोरोना संक्रमित युवाको तेस्रो रिपोर्ट पनि ‘पोजेटिभ’

धनगढीमा ४ हजार १ सय ६७ परिवार लाई राहत वितरण

धनगढी । धनगढी उप–महानगरपालिकाले शुक्रवार सम्म लक डाउनका कारण छाक टार्न समस्या भएका ४ हजार १ सय ६७ परिवारलाई खाद्यान्न वितरण गरेको छ । नगरको बिपद ब्यबस्थापन समितिका अनुसार वडाहरुमा वडा स्तरीय राहत वितरण समितिले पठाएको बिवरणका आधारमा छाक टार्न समस्या भएका दैनिक ज्यादादारी काम गरेर खाने मजदुर,...
धनगढीमा ४ हजार १ सय ६७ परिवार लाई राहत वितरण

लकडाउन कडाइमा कुनै सम्झौता नगरौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनलाई कडाइका साथ पालना गर्न सातै प्रदेशका मुख्यमन्त्रीलाई निर्देशन दिएका छन् ।  प्रधानमन्त्री कार्यालयमा शनिबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडिओ कन्फरेन्स गर्दै प्रधानमन्त्री ओलीले लकडाउनमा कुनै किसिमको सम्झौता नगरी कडाइका साथ पालना गर्न नि...
लकडाउन कडाइमा कुनै सम्झौता नगरौं : प्रधानमन्त्री

काठमाडौं उपत्यकासहित आज साँझ पहाडी क्षेत्रमा पानी पर्ने

 काठमाडौं । आज साँझ काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रको मौसम बदली भएको छ । स्थानीय वायुको प्रभावले मौसम बदली भएको र पहाडी क्षेत्रमा सामान्य वर्षा हुने मौसम विज्ञान विभागले जनाएको छ । विहानसम्म घाम लागिरहे पनि दिउँसोदेखि आकाशमा स्थानीय बादल सक्रिय भएपछि पानी पर्ने सम्भावना देखिएको हो । मौ...
काठमाडौं उपत्यकासहित आज साँझ पहाडी क्षेत्रमा पानी पर्ने

कोरोनाबाट अमेरिकामा एकै दिन गयो २१ सयको ज्यान

एजेन्सी । कोरोना भाइरस (कोभिड-१९) का कारण पछिल्लो समय अमेरिका निकै प्रभावित भइरहेको छ । कोरोनाबाट अमेरिकामा एकै दिन विश्वमै अहिलेसम्ममै बढी मृत्यु भएको छ । अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयका अनुसार त्यहाँ शुक्रबार मात्रै २१ सय ८ जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाएका छन् । अहिलेसम्म विश्व...
कोरोनाबाट अमेरिकामा एकै दिन गयो २१ सयको ज्यान

लकडाउन चाडो हटाउनु घातक हुन सक्ने डब्ल्यूएचओको चेतावनी

एजेन्सी । कोरोना भाइरसको संक्रमण कम हुन थालेका देशले लकडाउनलगायत प्रतिबन्ध हटाउन तथा खुकुलो पार्न थालेपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले महामारी झन् घातक बनेर फर्किन सक्ने चिन्ता व्यक्त गरेको छ । एब्ल्यूएचओले हतार गरेर उक्त निर्णय नगर्न आग्रह गरेको हो । कोरोना महामारी रोकथाम तथा नियन्त्रणक...
लकडाउन चाडो हटाउनु घातक हुन सक्ने डब्ल्यूएचओको चेतावनी

Published Events By Suvadin Media

Published Infos By Suvadin Media

Published Polls By Suvadin Media