Suvadin, Home
Growth Sellers

Published Post By Yagya Raj Joshi

राेनाल्डाे वर्ष खेलाडी घाेषित

काठमाडाैं, चैत्र ७ - पोर्चुगलका स्टार फरवार्ड क्रिष्टियानो रोनाल्डो मुलुकका 'वर्ष खेलाडी' घोषित भएका छन्। लिस्बोनमा सोमबार राति भएको समारोहमा रोनाल्डोलाई वर्ष खेलाडी घोषणा गर्दै सम्मान प्रदान गरिएको हो।  रियलबाटै व्यावसायिक फुटबल खेल्दै आएका डिफेन्डर पेपे र गोलरक्षक रु...
राेनाल्डाे वर्ष खेलाडी घाेषित

दीपक र फणिन्द्र जापान प्रस्थान

काठमाडाै, चैत्र ७ - करातेकाे विशेष प्रशिक्षक प्रशिक्षणमा सहभागिताका लागि दीपक श्रेष्ठ र फणिन्द्र ओझा सोमबार जापानको सिंघा प्रस्थान गरेका छन्। सोतो कराते डो संघ, सिंघाको अायाेजनामा हुन लागेकाे प्रशिक्षणमा दुवै जनाले नेपालकाे प्रतिनिधित्व गर्नेछन्।  प्रशिक्षण मार्च २० देखि एक महिनासम्म चल...
दीपक र फणिन्द्र जापान प्रस्थान

भेट्रान फुटबल प्रतियाेगिताकाे पुरस्कार राशी बृद्धि

काठमाडाैं, चैत्र ७ - स्पाेर्टस फर अल क्लब नेपालकाे अायाेजनामा अागामी चैत्र १० गतेदेखि राजधानीमा अायाेजना हुने दाेस्राे नेपाल कप भेट्रान फुटबल च्याम्पियनसिपकाे विजेताले १ लाख रूपैयाँ पुरस्कार पाउने भएका छन्। पहिलाे संस्करण भन्दा पुरस्कार राशी दाेब्बर पारिएकाे अायाेजकले जनाएकाे छ।  विभिन्...
भेट्रान फुटबल प्रतियाेगिताकाे पुरस्कार राशी बृद्धि

एसियन कप छनाेटमा नेपालविरूद्ध खेल्ने फिलिपिन्सकाे टाेली घाेषणा

काठमाडाैं, चैत ७ -  अागामी चैत्र १५ गते नेपालविरूद्ध एएफसी एसियन कपकाे छनाेट खेल्ने फिलिपिन्सकाे टाेली घाेषणा भएकाे छ। नेपालले फिलिपिन्ससँग उसैकाे घरेलु मैदान रिजाल मेमोरियल स्टेडियममा खेल्दैछन्।   नेपालविरद्ध घाेषित फिलिपिन्सकाे टिममा नेइल एथरिड्ज, दाइसुके सातो, ज्य...
एसियन कप छनाेटमा नेपालविरूद्ध खेल्ने फिलिपिन्सकाे टाेली घाेषणा

लिभरपुल र म्यानचेस्टर बराबरीमा रोकिए

काठमाडाैं, चैत्र ७ - इंग्लिस प्रिमियर लिग अन्तर्गत गए राति भएको खेलमा लिभरपुल र म्यानचेस्टर सिटी बराबरीमा रोकिएका छन्। दुवै टोली १–१ को बराबरीमा रोकिएका हुन्।  खेलको पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेन। ५१औं मिनेटमा रोर्बेटो फिर्मिनोको फाउलमा गेल क्लिच्नी पेनाल्टी बक्समा लड...
लिभरपुल र म्यानचेस्टर बराबरीमा रोकिए

सुमित पन्तलार्इ महत्वपूर्ण सफलता

काठमाडाैं, चैत्र ७ - एसियन जोनल थ्री प्वाइन्ट टु चेस प्रतियोगिताकाे पहिलो चरणमा नेपाली खेलाडीमध्ये सुमित पन्तले महत्वपूर्ण जीत हात पारेका छन्। उनले बंगलादेशी आइएम अबु सफियन सकील (२३४३)लाई पराजित गरेका हुन्। शीर्ष वरियताका बंगलादेशी जिएम जियाउर रहमानले बद्रीलाल नेपाली, बंगलादेशकै जिएम जीएम अब...
सुमित पन्तलार्इ महत्वपूर्ण सफलता

मेसीको गोलमा बार्सिलोना विजयी

काठमाडौं, चैत्र ७ - लिओनल मेसीले २ गोल गरेपछि स्पेनिस ला लिगामा बार्सिलोनाले प्रभावकारी जित दर्ता गरेको छ। अाइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ४–२ ले पराजित गरेको हो। जितपछि बार्सिलोना शीर्षस्थानकाे रियल मड्रिड भन्दा २ अंकले पछाडि छ। बार्सिलोनाको २८ खेलबाट ६३ अंक भएको छ।...
मेसीको गोलमा बार्सिलोना विजयी

माल्दिभ्स जाने नेपाली टाेलीकाे बिदार्इ

काठमाडाैं, चैत्र ६ - माल्दिभ्सकाे मालेमा हुने एबीसी सेन्ट्रल जाेन भलिबल प्रतियाेगितामा सहभागि हुने नेपाली राष्ट्रिय भलिबल टाेलीकाे अार्इतबार बिदार्इ गरिएकाे छ। युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले खेलाडीहरू तथा अफिसियलहरूकाे बिदार्इ गरेका हुन्। प्रतियाेगितामा सहभागि हुने नेपाली टाेली साेमबार...
माल्दिभ्स जाने नेपाली टाेलीकाे बिदार्इ

जुनियर टेबुलटेनिस टोली भारत प्रस्थान

काठमाडौं, चैत ६ - आरएस एन्ड सीसी डायमन्ड जुब्ली आमन्त्रण अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा सहभागी हुन १० खेलाडीसहित १२ सदस्यीय नेपाली टोली आइतबार भारतको सिलोङ प्रस्थान गरेको छ। चैत १० देखि १२ गतेसम्म हुने प्रतियोगतामा समान ५–५ पुरुष/महिला खेलाडीले यु–२१ उमेरसमूहमा सिंगल्स, डबल्स...
जुनियर टेबुलटेनिस टोली भारत प्रस्थान

‘भाग्यले जुराएको’ प्रतियोगितामा नेपाली फुटबलको अग्निपरीक्षा

काठमाडौं, चैत ६ - एएफसी एसियन कप २०१९ को छनोट चरण अन्तर्गत फिलिपिन्ससँगकाे खेल नेपाली राष्ट्रिय टाेलीका लागि सन् २०१७ को पहिलो महत्वपूर्ण अन्तर्राष्ट्रिय खेल हाे।  फिलिपिन्स चैत १५ गते उसैकाे मैदानमा हुने खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली तम्तयार भएर बसेकाे छ। एसियन...
‘भाग्यले जुराएको’ प्रतियोगितामा नेपाली फुटबलको अग्निपरीक्षा

रियल मड्रिडको पहिलो स्थान अझै सुरक्षित

काठमाडाैं, चैत ६ - एथ्लेटिको बिल्बाओलाई २–१ गोल अन्तरले पराजित गर्दै स्पेनिस ला लिगामा रियल मड्रिडले अंक तालिकाको पहिलो स्थान अझै सुरक्षित पारेको छ। शनिबार राति भएको खेलमा सो जित निकाल्दै उसले दोस्रो स्थानमा रहेको बार्सिलोनाविरुद्ध पाँच अंकको अग्रता कायम गरेको हो।  एथ्लेटिको...
रियल मड्रिडको पहिलो स्थान अझै सुरक्षित

दुबईको किङ खानलाई हक्की उपाधि

काठमाडौं, चैत ६ - डिफेन्डिङ च्याम्पियन दुबईको किङ खान हक्की क्लबले राजधानीमा जारी दोस्रो किङ खान–नेपाल इन्डोर पुरुष हक्की प्रतियोगिताको उपाधि हात पारेकाे छ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार सम्पन्न फाइनलमा किङ खानले नेपाल आर्मी क्लबलाई ५-० गो...
दुबईको किङ खानलाई हक्की उपाधि