Suvadin, Home

Suvadin Media

 

First Name : Suvadin Media

Address : Kathmandu! Nepal

Occupation : पत्रकारिताकाे विधार्थी

Phone :

Check my Autograph

Published Post By Suvadin Media

काठमाडौंका यी ६ स्थानमा आज नेपाल ग्यास वितरण हुँदै

काठमाडौं । कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखी नेपाल ग्यास उद्योगले बुधबार(आज)देखि ६ स्थानबाट ग्यास वितरणको तयारी गरेकोे छ । नेपाल ग्यासको अभाव धेरै भएको गुनासो आएपछि उपभोक्ताको गुनासो सम्बोधन गर्दै बालाजु औद्योगिक क्षेत्रबाहेक नयाँ क्षेत्रमा ग्यास वितरणको तयारी भएको कम्पनीले जनाएको छ । नेपाल...
काठमाडौंका यी ६ स्थानमा आज नेपाल ग्यास वितरण हुँदै

विश्‍वभर कोरोना संक्रमणबाट ४२ हजारभन्दा बढीको मृत्यु, २०२ देशमा फैलियो

काठमाडौं । विश्‍वभर नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ को संक्रमणबाट ४२ हजार १ सय ७ जनाले ज्यान गुमाएका छन् ।  विश्वका २०२ फैलिएको कोरोना संक्रमितको संख्या ८ लाख ५६ हजार ९ सय १७ पुगेको छ । संक्रमितमध्ये १ लाख ७७ हजार १ सय ४१ जना उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा ७२ हजार १ सय ७...
विश्‍वभर कोरोना संक्रमणबाट ४२ हजारभन्दा बढीको मृत्यु, २०२ देशमा फैलियो

'ज्वरोको उपचार नपाएर कसैले मर्न नपरोस्'

काठमाडौं । स्वास्थ्य मन्त्रालयले ज्वरोको उपचार नपाएर कसैले मर्न नपरोस् भन्दै अस्पतालहरूलाई त्यसतर्फ ध्यान दिन आग्रह गरेको छ । कोभिड १९ को त्रासले देशभरका कतिपय निजी अस्पतालहरु बन्द गरिएका र सरकारी अस्पतालमा समेत बिरामीको उपचारमा लापरबाही गरिएको गुनासो बढेका बेला स्वास्थ्य मन्त्रालयको त्यस्तो चेता...
'ज्वरोको उपचार नपाएर कसैले मर्न नपरोस्'

वीर अस्पतालमा मृत्यु भएका दुवैमा कोरोना टेस्ट नेगेटिभ

काठमाडौं । काठमाडौंस्थित वीर अस्पतालमा सोमबार मृत्यु भएका दुवै जनाको कोरोना टेस्ट निगेटिभ देखिएको छ । मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले सबै मृतकको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन् । सोमबार मृत्यु हुनेमा एक जना नेपाली नागरिक ब्लड प्रेसर...
वीर अस्पतालमा मृत्यु भएका दुवैमा कोरोना टेस्ट नेगेटिभ

कोरोना भाइरसको संक्रमणबाट कंगोका पूर्व राष्ट्रपतिको निधन

एजेन्सी । कंगो गणराज्यका पूर्व राष्ट्रपति ज्याक जोआकिम योहाम्बी ओपाङ्गोको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । ८१ वर्षीय ओपाङ्गोको फ्रान्समा निधन भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनी दक्षिण अफ्रिकी राष्ट्रको जनरल बनेका एक सेना अधिकारी थिए ।  उनले सन १९७७ देखी १९७९ सम्म कंगो...
कोरोना भाइरसको संक्रमणबाट कंगोका पूर्व राष्ट्रपतिको निधन

यस्तो छ आगामी वर्षका विदाको सूची, कात्तिकमा दसैं, भाइटीका मंसिरमा

काठमाडौं । सरकारले २०७७ सालका सार्वजनिक विदाहरुको सूची सार्वजनिक गरेको छ । नयाँ पात्रोअनुसार आगामी वर्ष शनिबारसहित ६७ दिन सार्वजनिक बिदा परेको छ ।  सरकारले २०७७ सालको सार्वजनिक विदाहरूको सूची नेपाल राजपत्रमा प्रकाशित गरिसकेको हो । सार्वजनिक सूची अनुसार दसैंको टीका कात्तिक १० गते र भाइटीका मं...
यस्तो छ आगामी वर्षका विदाको सूची, कात्तिकमा दसैं, भाइटीका मंसिरमा

विश्व भर घट्दै छ कोरोना संक्रमितको संख्या

एजेन्सी । विश्वभर कोरोना भाइरस संक्रमण जारि रहेको समयमा नयाँ संक्रमितको संख्यामा भने कमि आउँदै गएको छ । संक्रमित मध्ये झण्डै पौने दुई लाख मानिस निको भएर घर फर्किसकेका छन् ।  विश्वमा कोराना संक्रमितको संख्या ७ लाख ८५ हजार ७ सय ९७ पुगेको छ भने निको हुनेको संख्या १ लाख ६५ हजार ६ सय ८ पुगेको छ ।...
विश्व भर घट्दै छ कोरोना संक्रमितको संख्या

३०२ यात्रु बोकेर अमेरिका उड्यो कतार एयरलाइन्सको विमान

काठमाडौं । कतार एयरलाइन्सको चार्टर्ड विमान ३ सय २ जना अमेरिकी यात्रु बोकेर काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकाको वासिङ्टन डिसीका लागि प्रस्थान गरेको छ । साढे १ बजे प्रस्थान गरेको उक्त विमान कतारको दोहा हुँदै वासिङ्टन डीसिस्थित डलास इन्टरनेसनल एयरपोर्टमा अवतरण गर्ने छ ।...
३०२ यात्रु बोकेर अमेरिका उड्यो कतार एयरलाइन्सको विमान

 भारतमा एक दिनमा थपिए २२७ संक्रमित, ३२ जनाको मत्यु 

नयाँ दिल्ली । भारतमा नोभेल कोरोना भाइरस संक्रमितको संख्या पनि तीव्ररुपमा बढिरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा एकदिनमा २२७ कोरोना संक्रमित थपिए हालसम्म एक हजार २५१ कोरोना संक्रमित पुगेका छन् भने ३२ जनाको मृत्यु भइसकेको छ ।  मन्त्रालयका अनुसार अहिले सक्रिय संक्रमितको संख्या एक हजार...
 भारतमा एक दिनमा थपिए २२७ संक्रमित, ३२ जनाको मत्यु 

भारतमा लाइन लगाएर मानिसमाथि नै केमिकल छर्किइयो

बरेली । कोरोना भाइरसको संक्रमण नफैलिओस् भनेर भारतको उत्तर प्रदेशका अधिकारीहरूले मानिसको शरिरमा केमिकल छर्किदिएका छन्। बाहिरबाट आएका बालबालिकासहित मजदुर महिला पुरूषलाई सडकमा भेला पारेर बरेली जिल्लामा सोडियम हाइपोक्लोराइट सोलुसन छर्किइएको हो। नयाँदिल्लीलगायत ठाउँबाट आएका मजदुरबाट अरूमा कोरोना भा...
भारतमा लाइन लगाएर मानिसमाथि नै केमिकल छर्किइयो

कोरोना महामारीका बेला चामल चोर्ने एक नेपालीलाई हङकङमा दुई महिना जेल 

हङकङ । हङकङस्थित एक सुपरमार्केटबाट ६ प्याकेट चामल चोरेको भन्दै एक नेपालीसहित दुईजनालाई दुई महिनाको जेल सजाय तोकिएको छ ।  कोरोना भाइरसको महामारीका कारण खाना सकिने त्रासकाबीच चामल चोर्ने २१ वर्षीय राज शर्माले वेस्ट कोलुन अदालतमा चामल चोरेको स्वीकार गरेपछि उनलाई दुई महिनाको जेल सजाय तोकेको हो ।...
कोरोना महामारीका बेला चामल चोर्ने एक नेपालीलाई हङकङमा दुई महिना जेल 

भारतमा एकै परिवारका आठजनामा कोरोना संक्रमण

नयाँ दिल्ली । भारतको राजस्थानमा एकै परिवारका आठजना कोरोना भाइरसबाट संक्रमित भएका छन्। राजस्थानको अलवरमा एकै परिवारका आठजनामा कोरोना भाइरसको संक्रमण पाइएको हो । प्रदेश स्वास्थ्य विभागका अनुसार हालै फिलिपिन्सबाट फर्केका उक्त परिवारका एक व्यक्तिमा सुरुमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । त्यस...
भारतमा एकै परिवारका आठजनामा कोरोना संक्रमण

Published Events By Suvadin Media

Published Infos By Suvadin Media

Published Polls By Suvadin Media