काठमाडौं । सरकारले चैत र वैशाख महिनामा तिर्नुपर्ने अधिकांश करको भुक्तानीको समयअवधि जेठ २५ गतेसम्मका लागि थप गरेको छ ।
यो निर्णयसँगै चैत र वैशाखमा तिर्नुपर्ने कर अब जेठ २५ गतेसम्म बुझाउँदा पनि हुनेछ । वैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले लकडाउनका कारण कर तिर्ने समय थप्ने निर्णय गरेको हो ।
 ...
काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोनाको नयाँ संक्रमित नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोनाको आशंकामा गएको २४ घन्टामा १ हजार ६ सय ८२ जनाको नमुना परीक्षण भएकोमा नयाँ संक्रमित भने भेटिएका छैनन् । ४ सय ८७ जनाको पिसिआर र १ हजार १ सय ९५ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रा...
काठमाडौं । कोरोना भाइरस संक्रमण परिक्षणका लागि आवश्यक पर्ने सामग्री खरिदमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका चर्चित व्यवशायी सुलभ अग्रवालसँग २५ लाख ५० हजार धरौटी मागिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधिश ब्रजेश प्याकुरेलको एकल इजलासले अग्रवालसँग २५ लाख ५० हजार धरौटी मागेको हो ।...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी बजेटमा सांसद विकास कोष सदाका लागि खारेज गर्न माग गरेको छ । बुधबार राति सकिएको कांग्रेस केन्द्रीय समिति बैठकले उक्त माग गरेको हो ।
स्थानीय, प्रदेश र केन्द्र सरकारले विकास, निर्माणका कामहरू गर्ने भएकोले अब सांसदका नाममा बजेट दिइरहनु नपर्...
एजेन्सी । भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दो छ । पछिल्लो समय भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या ३३ हजार ५० पुगेको बिहीबार जनाइएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १ हजार ७४ पुगेको जनाए...
केरला । भारतको केरला राज्यमा अवस्थित वयानाद प्रहरीले मास्क नलगाई सार्वजनिक स्थलमा हिँड्ने कुनै पनि व्यक्तिलाई ५ हजार रुपैयाँ जरिवाना गर्ने घोषणा गरेको छ । यसैगरी, सामान किन्न आउने सबै ग्राहकलाई पसल सञ्चालकले स्यानिटाइजर उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।
यस्तै, पसल खोल्दा ग्राहकहरुसँग दूरी का...
काठमाडौं । बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन भएको छ । बीबीसीका अनुसार ६७ वर्षको उमेरमा उनको निधन भएको हो । मंगलबार बिरामी भएपछि उनलाई मुम्बईको रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियो । ऋषि कपुरका दाइ रणधीर कपूरले बीबीसीसँग मृत्युको पुष्टि गरेका छन् ।
उनी क्यान्सरका बिरामी थिए । उनलाई...
कोरोना भाइरसविरुद्ध लड्न सक्ने औषधि पत्ता लाग्यो !
वाशिङ्टन । अमेरिकी बायोफर्मास्युटिकल कम्पनी (औषधि उत्पादक) गिलियाड साइन्सेजले उत्पादन गरेको एन्टिभाइरल औषधि रेमडिसिभिरले कोरोना भाइरसका संक्रमितको उपचारमा सकारात्मक काम गरेको अमेरिकी अधिकारीले बताएका छन् ।
कोरोना भाइरसबाट संक्रमित भएका बिरामीलाई भाइरससँग लड्नका लागि सो औषधिले सहयोग गरेको स्...
काठमाडौं । देशभरको मौसम बिहीबार पनि आंशिकदेखि सामान्य बदली रही केही क्षेत्रमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले पूर्वी क्षेत्रमा सामान्य बदलीको अवस्था छ । यस्तै मध्य पहाडी भूभागमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहेको महाशाखाले उल्लेख ग...
धार्चुलामा ३५ दिनदेखि रोकिएका नेपाली बल्ल स्वदेश फर्किँदै
काठमाडौं । एक महिनादेखि भारत पिथौरागढस्थित धार्चुलाका क्वारेन्टाइनमा रहेका नेपाली मजदुरको उद्धार आज (बिहीबार) भइरहेको छ।
क्वारेन्टाइन अवधि सकिएपनि उद्धार हुन नसकेका नेपालीहरु ल्याउने विषयमा बुधबार दिउँसो बसेको जिल्लास्थित सरोकारवालाको बैठकले बिहीबार बिहान उद्धार गरिने निर्णय गरेको थियो ।
सीमाम...
काठमाडौं । एक महिनामा मात्रै देशका विभिन्न स्थानमा चट्याङबाट १४ जनाको मृत्यु भएको छ भने ९८ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वर्ष चट्याङले ८९ जनाको मृत्यु भएकोमा यो वर्ष एक महिनामै १४ जनाको मृत्यु भइसकेको छ ।
पछिल्लो ९ वर्षमा मात्रै चट्या...
प्रचण्डलाई पाखा लगाउँदै गौतमलाई प्रधानमन्त्री र नेपाललाई अध्यक्ष बनाउने ओलीको प्रस्ताव
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन् ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा ओलीले कोरोना संक्रमण सकिएपछि आफूले राजीनामा दिने र गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरे...