Suvadin, Home
Nepal Life Insurance Ltd.

Yagya Raj Joshi

 

First Name : Yagya Raj Joshi

Address : Kathmandu! Nepal

Occupation : अाफ्नै कलमकाे मालिक!

Phone :

Published Post By Yagya Raj Joshi

माेरङ ११ उदयपुर गाेल्डकपकाे फाइनलमा

काठमाडाैं, फागुन ३ माेरङ ११ उदयपुरमा जारी उदयपुर गाेल्डकपकाे फाइनल प्रवेश गरेकाे छ। पहिलाे सेमिफाइनलमा संकटा क्लबलार्इ पराजित गर्दै माेरङले फाइनलमा स्थान पक्का गरेकाे हाे। अघिल्लाे सातासम्पन्न सिमरा गाेल्डकपकाे उपाधि उचालेकाे संकटा क्लबलार्इ २-१ ले पराजित गर्दै माेरङ फाइनलमा पुगेकाे हाे।&nbs...
माेरङ ११ उदयपुर गाेल्डकपकाे फाइनलमा

मंगलबारदेखि अन्तरकलेज सुपर इन्डोर क्रिकेट

काठमाडाैं, फागुन २ अल्टिमेट इन्डोर्स प्रालि र पाण्डा इभेन्ट्सले आयोजना गरेकाे अन्तरकलेज सुपर इन्डोर क्रिकेट प्रतियाेगिता सुरू मंगलबारदेखि राजधानीमा सुरू हुने भएकाे छ। लिगकम नकअाउटका अाधारमा खेलाइने प्रतियाेगितामा विभिन्न १६ टिमकाे सहभागिता रहनेछ। सहभागी टाेलीलार्इ ४ समूहमा विभाजन...
मंगलबारदेखि अन्तरकलेज सुपर इन्डोर क्रिकेट

प्रधानमन्त्रीद्वारा फुटबल खेलाडीलार्इ सम्मान

काठमाडाैं, फागुन २ - सरकारले एएफसी साेलिडारिटी कप फुटबल प्रतियाेगिता बिजेता नेपाली टाेलिलार्इ जनही तीन लाख रूपैयाँसहित सम्मान गरेकाे छ। प्रधानमन्त्री निवास बालुवाटारमा  साेमबार भएकाे एक कार्यक्रमका बीच खेलाडीहरू तथा प्रशिक्षकलार्इ सम्मान गरिएकाे हाे। प्रधानमन्त्री पुष्पकमल दाहाल तथा खेलकुद म...
प्रधानमन्त्रीद्वारा फुटबल खेलाडीलार्इ सम्मान

बार्सिलाेनामा अन्जन सम्मानित

काठमाडाै, फागुन २ - नेपाली राष्ट्रिय फुटबल टिमका युवा स्ट्राइकर अन्जन विष्टलार्इ स्पेनको बार्सिलोनामा सम्मानित भएका छन्। हाल स्पेनको मार्बेला युनाइटेड फुटबल क्लबमा प्रशिक्षणरत् अन्जनलार्इ जनप्रगतिशिल मञ्च, स्पेनले सम्मान गरेको हो। नेपाली फुटबललार्इ उचाइमा पुर्याउन अन्जनले पुर्याएकाे याेगदान गर्दै...
बार्सिलाेनामा अन्जन सम्मानित

शीर्ष स्थानकाे चेल्सी बर्नलीसँग बराबरीमा राेकियाे

काठमाडाैं, फागुन २- लिग लिडर चेल्सीलाइ अाइतवार राति भएकाे खेलमा बर्नलीले बराबरीमा राेकेकाे छ। इंग्लिस प्रिमियर लिगमा चेल्सी बर्नलीसँग १–१ को बराबरीमा रोकिएकाे हाे।  सिजनकाे उत्कृष्ट लयमा रहेकाे चेल्सीका पेड्राेले खेलकाे सातौं मिनेटमा गाेल गर्दै सुरूवाती अग्रता दिलाएका थिए। त्यसबाहेक चे...
शीर्ष स्थानकाे चेल्सी बर्नलीसँग बराबरीमा राेकियाे

स्पार्कले जगाएकाे अाशा

काठमाडौं, फागुन २ - क्रिकेटको सहर धनगढी क्रिकेटमय भएको धनगढी क्रिकेट एकेडेमी (डिसिए)को स्थापनापछि हो। धनगढी क्रिकेटका अभियन्ता सुवास शाहीसहितको टिमले २०७० सालमा स्थापना गरेको धनगढी क्रिकेट एकेडेमीको भूमिका त्यस क्षेत्रको क्रिकेट विकासमा अतुलनीय छ। एकेडेमीले नेपाली क्रिकेटमा थुप्रै नौला प्रया...
स्पार्कले जगाएकाे अाशा

मेसी, नेयमार र स्वारेज चम्केपछि बार्सिलाेनाकाे फराकिलाे जीत

काठमाडाैं, फागुन १ - स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले एलाभेस माथि फराकिलाे जित निकालेकाे छ। क्लवका स्टार खेलाडीहरू लियाेनल मेसी, लुइस स्वारेज तथा नेइमारले गाेल गरेपछि बार्सिलाेनाले सानदार जित दर्ता गरेकाे हाे। एलाभेसलाई ६–० ले पराजित गर्ने क्रममा लुइस स्वारेजले...
मेसी, नेयमार र स्वारेज चम्केपछि बार्सिलाेनाकाे फराकिलाे जीत

राष्ट्रिय टाेलीकाे अन्तिम बन्द प्रशिक्षण सुरू

 काठमाडाैं, फागुन १ - विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँगको खेलको तयारीको लागि नेपाली टिमले अाइतबारबाट कीर्तिपुर मैदानमा बन्द प्रशिक्षण सुरू गरेकाे छ। प्रारम्भिक २४ जना खेलाडीहरूका साथ बन्द प्रशिक्षण सुरू गरिएकाे हाे। यसअघि सुपरलिगमा ५२ जना खेलाडीहरू समावेश गरिएकाे थियाे।...
राष्ट्रिय टाेलीकाे अन्तिम बन्द प्रशिक्षण सुरू

अपराजित युनाइटेडद्वारा सिटी र लिभरपुललार्इ चुनाैती

काठमाडाैं, फागुन १ - इङलिस प्रिमियर लिगमा गएराति भएकाे खेलमा जित निकाल्दै म्यानचेस्टर युनाइटेडले १६ खेलमा अपराजित बनेकाे छ। शनिवार राती वाटफोर्डलाई २–० ले हराउँदै युनाइटेड अंकतालिकाकाे छैठाैं स्थानमा उक्लिएकाे छ। युनाइटेडको जितमा आन माटा र एन्थोनी मार्शलले गोल गर्दै अपराजित यात्रा कायम गराए...
अपराजित युनाइटेडद्वारा सिटी र लिभरपुललार्इ चुनाैती

रियल मड्रिड र बार्सिलाेनाकाे टक्कर

काठमाडाैं, फागुन १ - स्पेनिस ला लिगाकाे अंक तालिकामा पहिलाे स्थानकाे रियल मड्रिड र दाेस्राे स्थानकाे बार्सिलाेना बिच कडा टक्करकाे स्थिती पैदा भएकाे छ। दुवैले शनिवार राती भएका अा-अाफ्नै खेलमा जित हात पारेपछि यी दुवैकाे अंक तालिकामा एक अंककाे झिनाे अन्तर मात्रै रह्याे। ला लिगाका महारथी यी दुवै टाेल...
रियल मड्रिड र बार्सिलाेनाकाे टक्कर

महिला सर्वाधिक पुरस्कार राशीकाे क्रिकेट पनि सुदूरमै हुने

काठमाडाैं, फागुन १ - पुरूषतर्फकाे देशकै सर्वाधिक धनराशी तथा पुरस्कार राशीकाे एसपीए कप (हाल मर्जर, धनगढी प्रिमियर लिग) हुँदै अाएकाे सुदूपश्चिमबाट अब महिला तर्फकाे सर्वाधिक धनराशीकाे क्रिकेट प्रतियाेगिता हुने भएकाे छ। अत्तरिया युनाइटेड स्पोर्टस क्लवको आयोजनामा कैलालीको अत्तरियामा देशकै सर...
महिला सर्वाधिक पुरस्कार राशीकाे क्रिकेट पनि सुदूरमै हुने

जादुमय खेलबाट नेपाललाई विश्वमा चिनाउँदै सन्दीप

काठमाडाैं, फागुन १ -नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने फेरि एकपटक चर्चामा छन्। राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमै उनको चर्चा अहिले चुलिएको छ।    मैदानभित्र जादुमयी प्रदर्शनले आम क्रिकेट प्रेमीहरूलाई मन्त्रमुग्ध पार्दै चर्चा बटुलेका नेपाली लेगस्पिनर सन्दीपको यसपटक भने मैदान बाहिर...
जादुमय खेलबाट नेपाललाई विश्वमा चिनाउँदै सन्दीप