Suvadin, Home

Suvadin Media

 

First Name : Suvadin Media

Address : Kathmandu! Nepal

Occupation : पत्रकारिताकाे विधार्थी

Phone :

Check my Autograph

Published Post By Suvadin Media

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ११ हजार नाघ्यो

एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट दुई लाख ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाबाट विश्वका ३० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।  नेपाली समयअनुसार मंगलबार मध्यान्हसम्ममा संयुक्तराज्य अमेरिकामा अघिल्लो दिनको तुलनामा मृतकको संख्यामा सामान्य कमी आए...
विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ११ हजार नाघ्यो

जर्मनीमा मास्क नलगाए १६० डलर जरिवाना

बर्लिन । जर्मनी माक्स लगाउन अनिवार्य गरिएको छ । देशमा कोरोना भाइरसको संक्रमण फैलन नदिन मास्क लगाउन अनिवार्य गरिएको हो । लकडाउन खुकुलो बनाइदै लगिएपछि मानिसहरू बाहिर निस्किँदा संक्रमण फैलिन सक्ने भन्दै त्यहाँको सरकारले सार्वजनिक यातायात र पसलहरूमा जाँदा अनिवार्य माक्स लगाउनु पर्ने निर्ण गरेको हो ।...
जर्मनीमा मास्क नलगाए १६० डलर जरिवाना

युरोपेली संघले नेपाललाई करिव १० अर्ब सहयोग गर्ने

काठमाडौं । युरोपेली संघ (ईयू) ले नेपाललाई आर्थिक सहयोग गर्ने भएको जनाएको छ । ईयुले नेपाललाई कोरोना भाइरसको संक्रमणबाट बच्न र नियन्त्रण गर्न झण्डै १० अर्ब आर्थिक सहयोग गर्न लागेको हो । ईयुले नेपाललाई ९ अर्ब ८० करोड रुपैयाँ (७ करोड ५० लाख युरो) सहायता प्याकेज उपलब्ध गराउने घोषणा गरेको हो । सो सह...
युरोपेली संघले नेपाललाई करिव १० अर्ब सहयोग गर्ने

राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सीबीच टेलिफोन संवाद 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी जिनपिङबीच हाल विद्यमान विश्वव्यापी महामारी कोभिड –१९ विरुद्धको लडाइँबारे विचार आदानप्रदान भएको छ।   उनीहरुबीच सोमबारभएको टेलिफोन संवादमा विश्वले अनुभव गरेको यसको प्रभाव र दुवै देशका सकारहरुले यसविरुद्ध चालेका उपायहरुबारे पनि...
राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सीबीच टेलिफोन संवाद 

 ट्रम्पले चीनलाई कोरोना फैलाएको आरोप दोहोर्‍याए 

वाशिङ्‌टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि चीनलाई कोरोना भाइरस फैलाएको आरोप लगाएका छन्। साथै उनले यसबारे आफ्नो प्रशासनले गम्भीर अनुसन्धान गरिरहेको पनि बताएका छन्। । बीबीसीका अनुसार गत शुक्रबारपछि पहिलोपटक कोरोना भाइरससम्बन्धी पत्रकार सम्मेलन गर्दै ट्रम्पले चीनविरुद्ध आक्रोश पोखेका...
 ट्रम्पले चीनलाई कोरोना फैलाएको आरोप दोहोर्‍याए 

विश्वभर कोरोनाको संक्रमण न्यूनीकरणतर्फ, स‌ंक्रमित र मृत्युको अवस्था घट्दै

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस को संक्रमण मृत्यु दरमा दुई दिन यता घट्दो क्रममा देखिएको छ । आइतबार र सोमबारको तथ्या‌कलाई नियाल्ने हो भने कोरोना भाइरसको जोखिम न्यूनीकरणतर्फ उन्मुख छ । आइतबार विश्वभर ३ हजार ५ सयको हाराहारीमा कोरोना संक्रमितको ज्यान गएको थियो भने सोम...
विश्वभर कोरोनाको संक्रमण न्यूनीकरणतर्फ, स‌ंक्रमित र मृत्युको अवस्था घट्दै

आजको मौसम : हुरिबताससहित असिनापानी

काठमाडौं । देशभरको मौसम आज पनि सुधार नहुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि मुलुकका विभिन्न स्थानमा हुरिबताससहित असिना पानी पर्ने सम्भावना कायमै रहेको छ । पश्चिमी र स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट आएको जलबाष्पयुक्त वायुको प्रभाव कायमै रहेकाले आज पनि वर्षा हु...
आजको मौसम : हुरिबताससहित असिनापानी

अब निजी प्रयोगशालाले पनि कोरोना परीक्षण गर्न पाउने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारको स्वामित्वमा नरहेका निजी प्रयोगशालाहरुलाई पनि कोरोना परीक्षणको लागि अनुमती दिने भएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले निजी प्रयोगशालाहरुलाई पनि कोरोना परीक्षणका लागि अनुमती दिन लागिएको जानकारी दिए । स्वास्थ्य मन्त्रालयले निजी...
अब निजी प्रयोगशालाले पनि कोरोना परीक्षण गर्न पाउने

लाखौं नेपाली रहेका खाडीका ६ देशमा कोरोनाबाट २७६ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणले नेपालीहरुको धेरै उपस्थिती रहेका खाडीका ६ मुलुकमा २७६ जनाको मृत्यु भएको छ । खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै १४४ जनाको मृत्यु भएको छ । साउदी अरव  १८ हजार ८११ जना संक्रमित भएका छन् । यस्तै यूएईमा ८२ जनाको मृत्यु भएको छ भने १० हजार...
लाखौं नेपाली रहेका खाडीका ६ देशमा कोरोनाबाट २७६ जनाको मृत्यु

कोरोनाबाट २ लाख ११ हजारको मृत्यु

काठमाडौं । ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट २ लाख ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । विश्वका २१० मुलुक र २ वटा पानीजाहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ११ हजार ४३३ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ४ हजार २८७ जनाको मृत्यु भएको छ...
कोरोनाबाट २ लाख ११ हजारको मृत्यु

५३ हजारमा परीक्षण गर्दा ५२ संक्रमित, १६ जनाले जिते कोरोनालाई

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार सोमबारसम्म देशभर ५३ हजारको कोरोना परिक्षण गर्दा ५२ संक्रमित भेटिएको र १६ जना निको भएर घर फर्किएको जनाएको छ । सोमबार मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत उक्त कुराको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाक...
५३ हजारमा परीक्षण गर्दा ५२ संक्रमित, १६ जनाले जिते कोरोनालाई

सेयर कारोबार वैशाख २५ गतेसम्म बन्द हुने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले वैशाख २५ गतेसम्म सेयर बजार बन्द गर्ने निर्णय गरेको छ । नेप्से सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो । सरकारले लक डाउन अवधि लम्ब्याएपछि नेप्सेले पनि सेयर बजार बन्द गर्ने घोषणा गरिएको बताइएको छ । लक डाउन भएसँगै सेयर कारोबार पनि रोकिंदै...
सेयर कारोबार वैशाख २५ गतेसम्म बन्द हुने

Published Events By Suvadin Media

Published Infos By Suvadin Media

Published Polls By Suvadin Media