Suvadin, Home

Suvadin Desk

 

First Name : Suvadin Desk

Address :

Occupation :

Phone :

Published Post By Suvadin Desk

पर्वतमा मोरिंगाको खेती 

पर्वत, कात्तिक २९– अपहेलित बालीका रुपमा चिनिने मोरिंगा (शीतल चिनी) गत वर्षदेखि जिल्लामा लगाउन शुरु गरिएको छ।  फलेवास नगरपालिका–४ मुडिकुवा र वडा नं ५ देवीस्थान लगायतका ठाउँमा मोरिंगा लगाउन थालिएको हो। मोरिङ्गाबाट खाद्य पदार्थ, औषधिसमेत बनाउन सकिन्छ। तराईतिर सोहिजन, सैजन, सजिउन, मु...
पर्वतमा मोरिंगाको खेती 

फिरौतीका कारण गौचनको हत्याः सुटरसहित पाँच जना पक्राउ

काठमाडौं, कात्तिक २८– नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या ‘फिरौती रकम नदिएकै’ कारण भएको प्रहरीले निष्कर्ष निकालेको छ। घटनाको झण्डै डेढ महिनापछि प्रहरीले हत्यामा संलग्न सुटरसहित पाँच जनालाई मंगलबार सार्वजनिक गर्दै उक्त घटना फिरौतीका कारण भएको जनाएको हो।...
फिरौतीका कारण गौचनको हत्याः सुटरसहित पाँच जना पक्राउ

उम्मेदवार लक्षित बम आक्रमण हुन थालेपछि प्रधानमन्त्रीले दिए कडा निर्देशन

नेपालगञ्ज,  कात्तिक २८– प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवार लक्षित बम आक्रमणका घटना निर्वाचन प्रक्रियालाई दखल पार्ने घटना भएको भन्दै सुरक्षा निकायको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। मंगलबार नेपालञ्जमा आयोजित प्रदेश क्षेत्र नम्बर ५ र ६ स्तरीय सुरक्षा गोष्ठी उद्घाटन समारोहल...
उम्मेदवार लक्षित बम आक्रमण हुन थालेपछि प्रधानमन्त्रीले दिए कडा निर्देशन

प्रधानमन्त्री देउवाको पश्चिम यात्रा, आज नेपालगञ्जमा सुरक्षा बैठक

काठमाडौं, कात्तिक २८– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आजदेखि पश्चिम नेपालको चुनावी अभियानमा सहभागी हुँदैछन्। प्रधानमन्त्री देउवा आज नेपालगन्ज प्रस्थान गर्ने कार्यक्रम रहेको छ। आज नै सुरक्षा निकाय र प्रशासनिक निकायका प्रमुखसँग शान्ति सुरक्षा र अन्य विषयमा छलफल...
प्रधानमन्त्री देउवाको पश्चिम यात्रा, आज नेपालगञ्जमा सुरक्षा बैठक

अवैध रुपमा सञ्चालित राजधानीका दुई वटा औषधि पसलमा शिलबन्दी

काठमाडौं, कात्तिक २८– अवैध रुपमा सञ्चालित काठमाडौंका दुई औषधि पसललाई शिलबन्दी गरिएको छ।  आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले काठमाडौंस्थित नरदेवीमा रहेको कुशल डेण्टल क्लिनिक प्रालि र सागर प्याथोलोजी ल्याबमा शिलबन्दी गरेको हो।  अनुगमन संयोजक दिपकराज पोखरेलसहितको...
अवैध रुपमा सञ्चालित राजधानीका दुई वटा औषधि पसलमा शिलबन्दी

गड्डाचौकी–ब्रह्मदेव सडक निर्माणमा एसएसबीको अवरोध

कञ्चनपुर, कात्तिक २८ –कञ्चनपुरको उत्तरी क्षेत्र जोड्ने गड्डाचौकी–ब्रह्मदेव सडक निर्माणमा भारतीय पक्षले अवरोध पु¥याएको छ।  नेपाल–भारत सीमा पिलर ८०९ (५ ‘ए’) नजिक निर्माण भइरहेको कालोपत्रे सडकमा ह्युमपाइपको विषयलाई लिएर भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध ग...
गड्डाचौकी–ब्रह्मदेव सडक निर्माणमा एसएसबीको अवरोध

चार डिआइजीको नाम एआइजीमा बढुवा सिफारिस 

काठमाडौं, कात्तिक २८– गृह मन्त्रालयले नेपाल प्रहरीका चार जना प्रहरी नायव महानिरीक्षक (डिआइजी) लाई  अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाको सिफारिस गरेको छ। बढुवा सिफारिसका लागि बनेको समितिको सोमबार बेलुका बसेको बैठकले चार डिआइजीलाई एआइजीमा बढुवाको सिफारिस गरेको समितिका सदस्य सचिव...
चार डिआइजीको नाम एआइजीमा बढुवा सिफारिस 

चुनावी प्रचारमा जाने क्रममा भिरबाट लडेर मृत्यु

खोटाङ,  कात्तिक २८– चुनावी प्रचारमा हिँडेका राप्रपा खोटाङका जिल्ला सदस्यको भिरबाट लडेर मृत्यु भएको छ।  आगामी मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई भोट माग्न गएका राप्रपाका जिल्ला सदस्य केशरमान विश्वकर्माको भिरबाट लडेर मृत्यु भएको हो। ...
चुनावी प्रचारमा जाने क्रममा भिरबाट लडेर मृत्यु

पञ्चेश्वर बहुउद्देश्यीय आयोजना चुनावी एजेण्डा 

बैतडी, कात्तिक २८– जिल्लाका राजनीतिक दलहरूले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई चुनावी ऐजेण्डा बनाएका छन्।  आफूले जितेमा बहुप्रतिक्षित सो आयोजनाको निर्माण अगाडि बढाउने सम्बद्ध दलका उम्मेदवारले बताउँदै आएका हुन्। सो आयोजनाको काम आफू अर्थराज्यमन्त्री भएको बेला अघि बढेको वाम गठबन्धनका तर्फ...
पञ्चेश्वर बहुउद्देश्यीय आयोजना चुनावी एजेण्डा 

विप्लव नेतृत्वको नेकपाप्रति आक्रामक बन्दै प्रहरी 

काठमाडौं, कात्तिक २७– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नाममा उम्मेदवार लक्षित आक्रमण हुन थालेपछि प्रहरीले पनि सशक्त कारबाही थालेको छ। विप्लव नेतृत्वको नेकपाका नाममा निवर्तमान गृहमन्त्री एवं विनाविभागीय मन्त्री जनार्दन शर्मा र माओवादी नेता वर्षमान पुन...
विप्लव नेतृत्वको नेकपाप्रति आक्रामक बन्दै प्रहरी 

भोट माग्न टेम्पोमा उज्वल थापा

काठमाडौं, कात्तिक २७– विवेकशील साझा पार्टीका संयोजक तथा काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार उज्वल थापाले चुनावी अभियानमा टेम्पोको प्रयोग  थालेका छन्। सफा टेम्पोको प्रयोगले वातावरणीय मुद्दामा आफ्नो दृष्टीकोण प्रतिबिम्बित गर्ने उद्देश्यले थापाले यस्तो अभियान थालेको साझा पार्टीको म...
भोट माग्न टेम्पोमा उज्वल थापा

न्यू जावालाखेल तेक्वान्दो डोजाङद्वारा ३० प्रशिक्षार्थीको ग्रेडिङ 

ललितपुर, कात्तिक २७– न्यू जावालाखेल तेक्वान्दो डोजाङको ग्रेडिङ परीक्षा सम्पन्न भएको छ। तेक्वान्दो खेलमा आफ्नो विशिष्ठ पहिचान बनाँउदै आएको डोजाङले सोमबार एक कार्यक्रमकाबीच ३० प्रशिक्षार्थीको ग्रेडिङ सम्पन्न गरेको हो। कार्यक्रमा डोजाङ्ग प्रमुख थानेश्वर दर्लामी मगर, प्रशिक्षक निरोज गौतम र ज...
न्यू जावालाखेल तेक्वान्दो डोजाङद्वारा ३० प्रशिक्षार्थीको ग्रेडिङ 

Published Events By Suvadin Desk

Published Infos By Suvadin Desk

Published Polls By Suvadin Desk