Suvadin, Home

Suvadin Desk

 

First Name : Suvadin Desk

Address :

Occupation :

Phone :

Published Post By Suvadin Desk

पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको निधन

काठमाडौं, कात्तिक २५– पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको शनिबार निधन भएको छ।  लामो समयदेखि क्यान्सरबाट पीडित विष्टको शनिबार बिहान साढे दश बजे ज्ञानेश्वरस्थित आफ्नै घरमा निधन भएको परिवारिक स्रोतले जनाएको छ। उनी करिब एक वर्षदेखि बेडमै आराम गरिरहेका थिए। विष्ट तीनपटक प्रधानमन्त्री र...
पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको निधन

मतदाता शिक्षा कार्यक्रमका लागि २० हजार कर्मचारी परिचालित

काठमाडौं, कात्तिक २५– निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ। कार्यक्रमका लागि करिव २० हजार कर्मचारी परिचालन गरिएको निर्वाचन आयोगले जनाएको छ। टोली जिल्ला सदरमुकामदेखि गाउँगाउँसम्म परिचालित भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। उनीहरु...
मतदाता शिक्षा कार्यक्रमका लागि २० हजार कर्मचारी परिचालित

प्रदेशसभाको पहिलो बैठक बस्ने स्थल अन्योलमा

कालिका खड्का  काठमाडौं, कात्तिक २५– प्रदेशसभाको निर्वाचन नजिकै आइरहेको छ तर प्रदेशका कतिपय व्यवस्था अझै अन्योल देखिन्छ।  संविधान बमोजिम संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य संरचनाअनुरूप नेपालमा पहिचान र सामथ्र्यका आधारमा सात वटा प्रदेश निर्माण भई ती प्रदेशको आगामी मङ्सिर १० र २...
प्रदेशसभाको पहिलो बैठक बस्ने स्थल अन्योलमा

नारायणगढ–मुग्लिन सडक सात घण्टा बन्द

चितवन, कात्तिक २५– चितवनस्थित नारायणगढ–मुग्लिन सडकखण्डमा सात घण्टाका लागि सवारी बन्द हुने भएको छ।  नारायणगढ–मुग्लिक सडक आयोजनाका अनुसार उक्त सडकखण्डको सेती दोभानअन्तर्गत  जोखिमयुक्त ढुंगो पन्छाइने भएकाले शनिबार १० देखि ५ बजेसम्म सवारी रोकेर ढुंगा पन्छाउने काम गरिने छ।&...
नारायणगढ–मुग्लिन सडक सात घण्टा बन्द

बासकरपुरा बालविवाह मुक्त वडा घोषणा

राजविराज,  कात्तिक २५– राजविराजको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुरालाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ।  बालविवाहलाई न्यूनीकरण गर्ने उद्देश्यले बालविवाह मुक्त वडा घोषणा गरिएको हो।  उक्त वडामा विगत दुई वर्षको अवधिमा २० वर्षमुनिका कुनै पनि बालबालिकाको विवाह नभएको र अ...
बासकरपुरा बालविवाह मुक्त वडा घोषणा

पहलमान सिंह स्वाँर दीर्घ साहित्य साधक पुरस्कार’ ब्राजाकीलाई

काठमाडौं, कात्तिक  २५– पहलमान सिंह स्वाँर स्मृति प्रतिष्ठानबाट प्रत्येक वर्ष प्रदान गरिँदै आएको २०७४ सालको ‘पहलमान सिंह स्वाँर दीर्घ साहित्य साधक पुरस्कार’ वरिष्ठ साहित्यकार मनु ब्राजाकीलाई प्रदान गर्ने भएको छ।  त्यस्तै ‘पहलमान सिंह स्वाँर प्रतिभा पुरस्कार’...
पहलमान सिंह स्वाँर दीर्घ साहित्य साधक पुरस्कार’ ब्राजाकीलाई

बिना मगरको क्षेत्रमा आएर खगराज भट्टको उद्घोष– कांग्रेसको टाउको नै पराजित हुँदैछ

जी भट्ट बेलडाँडी, कात्तिक २४– नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा डडेल्धुराका प्रतिनिधिसभा सदस्य उम्मेदवार खगराज भट्टले आसन्न निर्वाचनमा नेपाली कांग्रेसको टाउको शेरबहादुर देउवा नै पराजित हुने भएकाले कांग्रेसका अस्थिपञ्जर बाँकी नै नरहने बताएका छन्। माओवादी केन्द्रकी लोकप्रिय...
बिना मगरको क्षेत्रमा आएर खगराज भट्टको उद्घोष– कांग्रेसको टाउको नै पराजित हुँदैछ

केपी ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी (नामावलीसहित)

काठमाडौं, कात्तिक २४– नेकपा (एमाले) को आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य  निर्वाचनका लागि परिचालन कमिटी गठन गरेको छ। निर्वाचनलाई प्रभावकारी रुपले सम्पन्न गर्न भन्दै एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो। को को छन् समितिमा? –अम...
केपी ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी (नामावलीसहित)

रुकुमः जनार्दन शर्मा सवार गाडीलाई लक्षित गरी बम प्रहार

काठमाडौं, कात्तिक २४– निर्वतमान गृहमन्त्री एवं विना विभागीय मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ सवार गाडीलाई लक्षित गरी रुकुममा बम प्रहार गरिएको छ। वाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका माओवादी नेता शर्मा र उनको प्रचार टोलीलाई लक्षित गरी शुक्रबार चौरजहारी नगरपालिका–८, को गोइरीमा...
रुकुमः जनार्दन शर्मा सवार गाडीलाई लक्षित गरी बम प्रहार

प्रचण्डलाई मतदाताले भने, ‘भत्किएको बाटो बनाइदिनुपर्‍यो’

 चितवन,  कात्तिक २४– नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  राजनीतिक स्थायित्व र समृद्ध राष्ट्र निर्माणका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन्। वाम गठबन्धनबाट चितवन निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार रहेका प्रचण्डले शुक्रबार मतदात...
प्रचण्डलाई मतदाताले भने, ‘भत्किएको बाटो बनाइदिनुपर्‍यो’

वाम गठबन्धन र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा दुईजना घाइते

सोलुखम्बु, कात्तिक २४– सोलुखुम्बुमा चुनावी प्रचारका क्रममा वाम गठबन्धन र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ। सोताङ्ग गाउँपालिकामा  भएको झडपमा दुईजना घाइते भएका छन्। झडपमा नेपाली कांग्रेस सोलुखुम्बुका कोषाध्यक्ष पेमा तामाङ र वाम गठबन्धनका घनश्याम नेपाली  घाइते भएका छन्। घाइतेहरुको सो...
वाम गठबन्धन र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा दुईजना घाइते

प्रचण्ड समक्ष मतदाताको दुखेसो, ‘वन्यजन्तुले दुःख दिए’

काठमाडौं, कात्तिक २४– नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनमा घरदैलो अभियान शुरु गरेका छन्। चिवतन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका प्रचण्डले भरतपुर महानगरपालिका–१३ को उज्वलनगरबाट घरदैलो अभियान शुरु गरेका हुन्।  घ...
प्रचण्ड समक्ष मतदाताको दुखेसो, ‘वन्यजन्तुले दुःख दिए’

Published Events By Suvadin Desk

Published Infos By Suvadin Desk

Published Polls By Suvadin Desk