Suvadin, Home

Suvadin Correspondent

 

First Name : Suvadin Correspondent

Address : Anamnagar, Kathmandu Nepal

Occupation : Journalism

Phone : 01-4249910

Published Post By Suvadin Correspondent

सरकार गठनमा ढिलार्इकाे कारण संविधान, त्यसैले संशाेधन गर्नैपर्छः यादव

राजविराज, २१ पुस – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार गठनमा भएको ढिलाइमा तिनै ठूला दलले जबर्जस्ती लागू गरेको संविधान नै बाधक बनेको बताएका छन्।  सप्तरीको राजविराजमा शुक्रबार बिहान कार्यकर्तासँगको भेटका क्रममा यादवले अन्य धेरै ठाउँमा संवैधानिक जटिलता रहेकाले संविधान संशोधन गर...
सरकार गठनमा ढिलार्इकाे कारण संविधान, त्यसैले संशाेधन गर्नैपर्छः यादव

नेपाल प्रहरी श्रीमती संघद्वारा वादी समुदायलाई कम्बल वितरण

कैलाली, २१ पुस – सात ७ नम्बर प्रदेश नेपाल प्रहरी श्रीमती संघले बिहीबार लम्कीचुहा नगरपालिका–३ बल्चौरका वादी समुदायलाई कम्बल वितरण गरेको छ।  संघकी अध्यक्ष तारा नेपालले सो क्षेत्रका वादी समुदायका १६२ घरधुरीलाई कम्बल वितरण गरेकी छन्। केही दिनयता बढ्दै गएको चिसोका कारण वादी समुदायका बालबालिका तथा वृद्...
नेपाल प्रहरी श्रीमती संघद्वारा वादी समुदायलाई कम्बल वितरण

नयाँ शक्तिलाई सशक्त वैकल्पिक राजनीतिक शक्ति बनाउने संयाेजक डा. भट्टरार्इकाे उद्घाेष

पोखरा, २१ पुस – नयाँ शक्ति पार्टी नेपालको महाधिवेशन आयोजक समितिको बैठकले पार्टीलाई सशक्त वैकल्पिक राजनीतिक शक्ति बनाउने निर्णय गरेको छ।  कास्कीको पर्यटकीय गाउँ ल्वाङमा लगातार तीन दिनसम्म चलेको बैठकले पार्टी स्थापना यताका सकारात्मक उपलब्धिको रक्षा र देखिएका कमजोरीलाई निर्ममतापूर्वक हटाउ...
नयाँ शक्तिलाई सशक्त वैकल्पिक राजनीतिक शक्ति बनाउने संयाेजक डा. भट्टरार्इकाे उद्घाेष

ट्रयाक्टरको ठक्करबाट बालिकाको मृत्यु

लहान, २१ पुस – सिरहा अर्नामा गाउँपालिका–३ मा ट्र्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। धनगढीमाई नगरपालिका–८ का रामकुमार शर्माकी डेढ वर्षीया छोरी सपनाकुमारीकाे मृत्यु भएकाे हाे। अर्नामा गाउँपालिका–३ स्थित मामाघर आएकी उनलाई खेलिरहेको अवस्थामा स १ त ५४७० नम्बरको ट्र्याक्टरले ठक्कर दिदाँ घटनास...
ट्रयाक्टरको ठक्करबाट बालिकाको मृत्यु

टुटफुटबाट गुज्रिएकाे राप्रपाले लगायाे नेपाली कांग्रेसमाथि यस्ताे अाराेप

काठमाडौं, २० पुस – अाफैँ टुटफुटबाट गुज्रिएकाे र संगठन नै नभएकाे राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा बोल्ने अधिकांश नेताले निर्वाचनमा नेपाली कांग्रेससँग तालमेल गर्नु नै पार्टी पराजय हुनुको मुख्य कारण भएकोमा जोड दिएका छन्।  पार्टी प्रवक्ता भुवन पाठकका अनुसा...
टुटफुटबाट गुज्रिएकाे राप्रपाले लगायाे नेपाली कांग्रेसमाथि यस्ताे अाराेप

जागिर लगाइदिने प्रलाेभनमा ठगी गर्ने दुर्इ जना प्रहरी नियन्त्रणमा

काठमाडौं, २१ पुस – नेपाल विद्युत् प्राधिकरणमा स्थायी जागिरमा नाम निकालिदिने भन्दै रकम असुलेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।  नेपाल विद्युत् प्राधिकरणबाट विज्ञापन भएको सिनियर मिटर रिडर पदमा आवेदन दिएकामध्ये केही आवेदकसँग सप्तरी बलान विहुल गाउँपालिका घर भएका जयप्रकाश दास र स...
जागिर लगाइदिने प्रलाेभनमा ठगी गर्ने दुर्इ जना प्रहरी नियन्त्रणमा

उर्लाबारीमा जंगली हात्तीकाे अातंक !

मोरङ, २१ पुस – मोरङको उर्लाबारी नगरपालिका– १ बस्ने सहरमान तामाङको घरमा बिहीबार राति जंगली हात्तीले क्षति पुर्याउँदा एक लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ।  हात्तीले टिनको छानो भएको दुईतले घरमा क्षति पुर्याएको छ। घरभित्र रहेको अन्नपातसमेत खाँदा सो क्षति भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका...
उर्लाबारीमा जंगली हात्तीकाे अातंक !

चिसाेकाे कहरः घाम लागेपछि खुशीयाली!

बर्दिवास, २१ पुस – एकाबिहानै झलमल्ल घाम लागेपछि महोत्तरी जिल्लाका गाउँ–नगर वस्तीमा खुशी छाएको छ। गत सोमबारदेखि दोहोरिएर बाक्लो हुस्सुले ढाकेर चिसो खेपिरहेका यहाँका बासिन्दालाई शुक्रबार एकाबिहानै पारिलो घाम लागेपछि ठूलो राहत भएको हो। यसपाली पुस महिनामा गत सोमबार दोहोरिएर हुस्सुले ढाकेर...
चिसाेकाे कहरः घाम लागेपछि खुशीयाली!

प्रसूति सेवा लिनेको संख्यामा बृद्धि

दाङ, २१ पुस – यहाँको अस्पतालमा प्रसूति सेवा लिनेको संख्यामा बृद्धि भएको छ। चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा एक हजार ५६२ महिलाले राप्ती अञ्चल अस्पताल तुलसीपुरबाट प्रसूति सेवा लिएका हुन्। तीमध्ये ६२९ महिलाले साधारण प्रसूति सेवा र ३५२ महिलाले जटिल तथा शल्यक्रियामार्फत प्रसूति सेवा लिएको अ...
प्रसूति सेवा लिनेको संख्यामा बृद्धि

आफू पढेको विद्यालयलाई पूर्वाधारयुक्त मञ्च!

तेजन खड्का, उर्लाबारी, २० पुस – उर्लाबारीको प्रभात निमाविले एकजना समाजसेवीबाट कार्यक्रम आयोजना गर्न पूर्वाधारसहितको मञ्च पाउने भएको छ। विद्यालयलाई यसरी सहयोग गर्न तयार भएका समाजसेवी सुन्दर श्रेष्ठले निजी खर्चमा तयार गरेको मञ्च पुस २१ गते शुक्रबार सांस्कृतिक कार्यक्रमसहित उद्घाटन गरेर विद्या...
आफू पढेको विद्यालयलाई पूर्वाधारयुक्त मञ्च!

मलेशियामा मुद्दा लागेका नेपाली रिहा भएपछि घर फर्किए!

कुलप्रसाद अधिकारी, मलेशिया १५ पुस – मलेशियामा सुरक्षाकर्मीका रुपमा कार्यरत इलामका भीमबहादुर नेपालीमाथि एक वर्षदेखि लागेको गम्भीर मुद्दा असत्य सावित भएको छ। मलेशियाको अदालतले लागू पदार्थसम्बन्धी मुद्दामा नेपालीलाई निर्दोष ठहर गरेको क्वालालम्पुरस्थित नेपाली राजदूताबासले जानकारी दिएको हाे।...
मलेशियामा मुद्दा लागेका नेपाली रिहा भएपछि घर फर्किए!

कनकाई बहुमुखी क्याम्पसका प्रमुखमा उप्रेती नियुक्त

तीर्थ खरेल, झापा, १५ पुस – कनकाई बहुमुखी क्याम्पस सुरुंगाको क्याम्पस प्रमुखमा उपप्राध्यापक विकासप्रसाद उप्रेतीलाई नियुक्त गरिएको छ। क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रकाश चुडालका अनुसार शनिबार बसेको सञ्चालक समितिको बैठकले उप्रेतीलाई आगामी ४ वर्षका लागि क्याम्पस प्रमुखमा नियुक्त गर्ने निर्णय गरेक...
कनकाई बहुमुखी क्याम्पसका प्रमुखमा उप्रेती नियुक्त

Published Events By Suvadin Correspondent

Published Infos By Suvadin Correspondent

Published Polls By Suvadin Correspondent