Suvadin, Home

Suvadin Correspondent

 

First Name : Suvadin Correspondent

Address : Anamnagar, Kathmandu Nepal

Occupation : Journalism

Phone : 01-4249910

Published Post By Suvadin Correspondent

हिमाली क्षेत्रका बासिन्दालाई चीन सरकारद्वारा खाद्यान्न सहयोग

मुगु, साउन १९ – चीन सरकारले आफ्नो सिमानासँग जोडिएका नेपालका उत्तरी नाकाका हिमाली जिल्लालाई विगत वर्षहरुमा झैँ यस वर्ष पनि खाद्यान्न सहयोग गरेको छ। मुगु जिल्लाको चीनसँगको सिमाना नाक्चे लाग्नाबाट एक घण्टा टाढा चीनको हयाजिमार भन्ने क्षेत्रमा चिनियाँ प्रतिनिधिले मुगुम कार्मारोङ गाउँपालिका वडा नं १...
हिमाली क्षेत्रका बासिन्दालाई चीन सरकारद्वारा खाद्यान्न सहयोग

उपराष्ट्रपति पुन र राजदूत मल्लिकीबीच भेट

काठमाडौं, साउन १९ – उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि मोरक्कोका राजदूत मोहम्मद मल्लिकीले शिष्टाचार भेट गरेका छन्। त्यस अवसरमा नेपाल–मोरक्को सम्बन्धका विविध पक्षका साथै पारस्परिक हित र चासोका विषयमा विचार–विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।  भेटमा उपराष्ट्रपति कार्यालय र परराष...
उपराष्ट्रपति पुन र राजदूत मल्लिकीबीच भेट

हुम्लामा अढार्इ कराेड बजेट फ्रिज

हुम्ला, साउन १९ – जिल्ला समन्वय समितिको आर्थिक वर्ष २०७३/७४ मा दुई करोड ४९ लाख ७८ हजार रूपैयाँ रकम फ्रिज भएको छ। स्थानीय ठेकेदार कम्पनी, स्थानीय उपभोक्ता र कार्यालयले समयमा ताकेता गर्न नसक्दा बजेट फिर्ता गएको हो। पुँजीगततर्फ एक करोड २० लाख ४५ हजा र चालुतर्फ एक करोड ७२ लाख ५४१ हजार फ्रिज भएको जिल्...
हुम्लामा अढार्इ कराेड बजेट फ्रिज

झापामा ८ सय ९९ वटा सहकारी सञ्चालनमा

झापा, साउन १९ – झापामा हाल ८९९ वटा सहकारी रहेका छन्। डिभिजन सहकारी कार्यालय भद्रपुरका अनुसार आर्थिक वर्ष २०७२/७३ मा ८ सय ७४ वटा सहकारी रहेकामा आव २०७३–७४ मा ४० वटा सहकारी थपिकमा छन्।  दर्ता भएका सहकारीमा विभिन्न कारणले नौ वटा खारेजमा परेका छन्। एकीकरणबाट छवटा सहकारी कम भएको डिभिजन सहकारी कार्यालय...
झापामा ८ सय ९९ वटा सहकारी सञ्चालनमा

बिहीबार साँझबाट विद्युत सुचारू हुन्छः प्राधिकरण

काठमाडौं, साउन १९ – रत्नपार्क वितरण केन्द्रअन्तर्गतको प्रसारण प्रणालीमा समस्या देखिएपछि ठमेल लगायतका क्षेत्रमा विद्युत् कटौती भएको छ। प्राधिकरणको भारप्रेषण केन्द्रका अनुसार बुधबार साँझदेखि अवरुद्ध भएको विद्युत् प्रसारण बिहीबार साँझ ६ बजेपछि मात्रै सञ्चालनमा आउनेछ। प्राधिकरणले समस्या आएको स्थानको...
बिहीबार साँझबाट विद्युत सुचारू हुन्छः प्राधिकरण

अन्तरघातले कांग्रेस हार्याेः महामन्त्री काेइराला

महाेत्तरी, साउन १९ – नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले प्रदेश नम्बर-२ मा नेपाली नेपाली कांग्रेसको जीत हुने बताएका छन्। बर्दिवासस्थित नेपाली कांग्रेस पार्टी कार्यालयले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै काेइरालाले कांग्रेसले सधैँ प्रदेश नं २ मा अत्यधिक सिट ल्याएर च...
अन्तरघातले कांग्रेस हार्याेः महामन्त्री काेइराला

राजपालार्इ कांग्रेस-माअाेवादीले उपयाेग गरे

जनकपुरधाम, साउन १९ – नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले नेपाली कांग्रेस र माओवादी केन्द्रले राष्ट्रिय जनता पार्टीलाई एमालेविरुद्ध उपयोग गरिरहेको आरोप लगाएका छन्।  जनकपुरमा पत्रकार भेटमा प्रचार विभाग प्रमुख भट्टरार्इले संविधान संशोधनका बारेमा बसेर कुरा गर्न एमाले तयार भए पनि र...
राजपालार्इ कांग्रेस-माअाेवादीले उपयाेग गरे

एकै पटक दुई तहको निर्वाचन गर्न रावलकाे माग

चितवन, साउन १९ – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले निर्वाचन क्षेत्र निर्धारण आयोगले निर्धारित समयमा प्रतिवेदन बुझाएर एकैपटक दुई तहको निर्वाचन गर्नुपर्ने विचार व्यक्त गरेका छन्। रावलले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पनि नेकपा एमाले पहिलो बन्ने दाबी गर्दै उनले तराईका अन्य जिल्लाका जनता...
एकै पटक दुई तहको निर्वाचन गर्न रावलकाे माग

रहेनन् आध्यात्मिक क्षेत्रका धराेहर खेमराज केशवशरण

चितवन, साउन १९ – नेपाली आध्यात्मिक क्षेत्रका धरोहर आचार्य खेमराज केशवशरणको ८१ वर्षकाे उमेरमा निधन भएको छ। विभिन्न रोगसँगै निमोनियाबाट थला परेका खेमराजलाई एक महिनाअघि मस्तिष्काघात भएको थियो। चितवनको देवघाटमा बस्दै आएका खेमराजकाे सोही रोगका कारण बुधबार राति १० बजे काठमाडाैं महानगरपालिका वडा न...
रहेनन् आध्यात्मिक क्षेत्रका धराेहर खेमराज केशवशरण

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा स्वर्णीम वाग्ले नियुक्त

काठमाण्डौं, साउन १९ – राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. स्वर्णीम वाग्ले नियुक्त भएका छन्। मन्त्रिपरिषद्काे बिहीबार बैठकले आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले राजीनामा दिएपछि रिक्त रहेकाे उक्त पदमा वाग्लेलार्इ नियुक्त गरेकाे हाे। नवनियुक्त वाग्लेले यसअघि दुई पटक आयोगको सदस्यकाे जिम...
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा स्वर्णीम वाग्ले नियुक्त

झापामा स्वाइन फ्लूबाट दुई महिलाको मृत्यु

झापा, साउन १८ – स्वाइन फ्लू रोगको संक्रमणबाट झापा बिर्तामोडमा दुई महिलाको मृत्यु भएको छ  दुई साताको अवधिमा बिर्तामोड नगरपालिका–१ र ४ का दुई महिलाको मृत्यु भएको हो। उनीहरूको भारतको नयाँ दिल्लीस्थित एपोलो हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो।  मृत्यु हुनेमा बिर्तामोड–...
झापामा स्वाइन फ्लूबाट दुई महिलाको मृत्यु

कांग्रेस-माओवादी केन्द्र गठबन्धन विजयी

जाजरकोट, साउन १८ – जिल्ला समन्वय समिति जाजरकोटमा कांग्रेस माओवादी गठबन्धनले विजयी हासिल गरेको छ। संयोजकमा माओवादी केन्द्रका मनबहादुर रावल र सह संयोजकमा नेपाली कांग्रेसका ज्ञानीप्रसाद शर्मा विजयी भएका हुन्। जिल्ला समन्वय समिति गठनका लागि बुधबार भएको निर्वाचनमा कुल १४ मतमध्ये रावलले आठ मत प्राप्त ग...
कांग्रेस-माओवादी केन्द्र गठबन्धन विजयी

Published Events By Suvadin Correspondent

Published Infos By Suvadin Correspondent

Published Polls By Suvadin Correspondent