Suvadin, Home

Suvadin Correspondent

 

First Name : Suvadin Correspondent

Address : Anamnagar, Kathmandu Nepal

Occupation : Journalism

Phone : 01-4249910

Published Post By Suvadin Correspondent

'सरकारलार्इ दिएकाे समर्थन फिर्ता'

काठमाडौं, चैत २ - व्यवस्थापिका–संसद्को बुधबारको बैठकमा सांसद महेन्द्रराय यादवले वर्तमान सरकारलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका छन्। त्यसको औपचारिक जानकारी सभामुखलाई दिने उनले बताएका छन्।  वर्तमान सरकार...
'सरकारलार्इ दिएकाे समर्थन फिर्ता'

व्यवस्थापिका संसदद्वारा  कम्पनी विधेयक पारित

काठमाडौं चैत १ - व्यवस्थापिका–संसद्ले कम्पनी (पहिलो संशोधन) विधेयक, २०७३ बहुमतले पारित गरेको छ।  त्यसअघि बैठकमा उद्योगमन्त्री नवीन्द्रराज जोशीले ‘उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको प्रतिवेदन सहितको कम्पनी (पहिलो संशोधन) विधेयक, २०७३ माथि छलफल गरिय...
व्यवस्थापिका संसदद्वारा  कम्पनी विधेयक पारित

मधेसी मोर्चाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं चैत १ - संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालय बिजुलीबजारमा मंगलबार दिउँसो बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव के...
मधेसी मोर्चाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

बिपी राजमार्गमा चल्ने २५ वटा सवारी साधन कारबाहीमा 

काठमाडौं, चैत १  - बिपी राजमार्गको बनेपा-बर्दिबास सडक खण्डमा यातायात व्यवस्था विभागले अनुगमन गर्दा  २५ वटा सवारी साधन कारबाहीमा परेका छन्।  यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईका अनुसार मंगलबार एक सय २० वटा सवारी साधनलाई चेक जाँच गर्दा २५ वटा क...
बिपी राजमार्गमा चल्ने २५ वटा सवारी साधन कारबाहीमा 

दुर्घटनामा बालकसहित दुई जनाकाे ज्यान गयो

नवलपरासी, चैत्र १ - नवलपरासी र सप्तरीमा मंगलबार भएको सवारी दुर्घटनामा परी एक बालकसहित दुई जनाको ज्यान गएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको रजहरमा मंगलबार भएको सवारी दुर्घटनामा परी साइकलयात्री नवलपरासी देवचुली– ३ कैउरेनी बस्ने ३५वर्षीय देवसिंह दर्लामीको मृत्यु भएको छ। ...
दुर्घटनामा बालकसहित दुई जनाकाे ज्यान गयो

बाँकेमा गाेली चल्याे, तनाव उत्कर्षमा

नेपालगञ्ज, चैत १ – बाँकेकाे गुलरिया-नेपालगञ्ज सडकखण्डको सोनपुर गोनानामा एमाले कार्यकर्ता र संयुक्त लाेकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताबीच तनाव उत्कर्षमा पुगेकाे छ। एमाले र माेर्चा कार्यकर्ताबीच झडप पनि भएकाे छ। स्थिति नियन्त्रणमा दिनका लागि प्रहरीले हवार्इ फायर गरेकाे छ। प्रहरीलेअश्रुग्...
बाँकेमा गाेली चल्याे, तनाव उत्कर्षमा

इजाजतबिना सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने

काठमाडौं, चैत १  - सरकारले धूमपान तथा सुर्ती सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्न इजाजत लिएका पसलले मात्रै बिक्री वितरण गर्न पाइने व्यवस्था लागू गरेको छ। यही चैत्र १ गते देखि यस्ताे व्यवस्था लागू भएकाे हाे। सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ को दफा ११ (६) मा सरका...
इजाजतबिना सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने

नगरको केन्द्र रातारात फेरिएपछि स्थानीय अान्दोलित

सुनसरी चैत १ - सुन्दरदुलारी नगरपालिकाबासी आन्दोलित भएका छन्। नगरपालिकाको कार्यालय राख्ने स्थानलाई लिएर स्थानीय आन्दोलित भएका हुन्। सुन्दरदुलारी र कोसीहरैंचा नगरपालिका गाभेर एउटै नगरपालिका बनाउँदा राजनीतिक दलहरूको सहमति अनुसारकै स्थानमा नगरपालिकाको कार्यालय नराख्ने राजपत्रमा उल्लेख भएपछि...
नगरको केन्द्र रातारात फेरिएपछि स्थानीय अान्दोलित

'नियम मिचेर स्थानीय तहको संख्या बढाइयाे'

काठमाडौं, चैत १ – सरकारले आफूखुसी स्थानीय तहको संख्या बढाएको भन्दै स्थानीय तह पुनर्संरचना आयोगले असन्तुष्टि व्यक्त गरेको छ। सरकारलाई आफूले तयार पारेको अन्तिम प्रतिवेदन बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा आयोगका संयोजक बालानन्द पौडेलले सरकारले संविधान मिचेर स्थानीय तहको सङ्ख्या बढाएको भन्दै असन्त...
'नियम मिचेर स्थानीय तहको संख्या बढाइयाे'

म्याग्दीको नुन खानी अलपत्र

म्याग्दी, चैत  १-  म्याग्दीको शिख–९ कालीगण्डकी किनारमा ४ वर्षअघि पत्ता लागेको नुन खानी अनुसन्धान र उत्खननमा सरकारले चासो नदेखाएपछि अलपत्र परेको छ।  वि.सं २०७० मा शीख कालीगण्डकी किनारमा नुनिलो पानीको मुहान फेला परेको थियो। वीरे नुनको गन्ध आउने करिब ५० डिग्री सेल्सियस तापक्रममा...
म्याग्दीको नुन खानी अलपत्र

संविधान संशाेधन पास हुन्छः निधि

काठमाडौं, चैत १ – उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन विधेयक जसरी भएपनि पास गराउने बताएका छन्। निधिले संशोधन विधेयक पास गराउने सवालमा जसरी भएपनि दुई तिहाई पुर्याउने प्रयासमा सरकार लागिरहेको बताएका हुन्। नयाँदिल्लीमा मंगलबारदेखि सुरु हुने आतंकवाद प्रतिवादसम्बन्धी अन्तर्राष्ट्र...
संविधान संशाेधन पास हुन्छः निधि

५१ प्रतिशतको दरले लाभांश दिने घाेषणा

काठमाडौं, चैत १ – नेपाल टेलिकमले आफ्ना शेयरधनीलाई ५१ प्रतिशतको दरले नगद लाभांश दिने भएको छ। कम्पनीको नवौं साधरणसभाले मुनाफामध्येबाट शेयरधनीलाई ५१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। नगद लाभांश वितरण मंगलबारदेखि नै सुरु भएको कम्पनीले जनाएको छ। आर्थिक वर्ष ०७२ ७३ मा १३ दशमलव ६८ अर्ब खुद...
५१ प्रतिशतको दरले लाभांश दिने घाेषणा

Published Events By Suvadin Correspondent

Published Infos By Suvadin Correspondent

Published Polls By Suvadin Correspondent