Suvadin, Home

Suvadin Correspondent

 

First Name : Suvadin Correspondent

Address : Anamnagar, Kathmandu Nepal

Occupation : Journalism

Phone : 01-4249910

Published Post By Suvadin Correspondent

अाज मिति २०७४ साल माघ २४ गते बुधबार, यस्ताे छ तपार्इकाे राशीफल

मेष – राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। अध्ययनमा सफलताकाे याेग छ। पराक्रमबाट कार्य सिद्धि हुने याेग छ। व्यापारमा राम्राे फल प्राप्त हाेला। वृष–मित्रजनसँग वैचारिक मेलकाे याेग छ। अार्थिक यात्रामा प्रवेश राम्राे रहँला। मतान्तर अन्त्य हुने याेग छ। स्वास्थमा सुधार अाउने छ। मिथुन–व...
अाज मिति २०७४ साल माघ २४ गते बुधबार, यस्ताे छ तपार्इकाे राशीफल

अबको प्राथमिकता समृद्धि र विकासः रामचन्द्र पौडेल

पोखरा, माघ २३ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अबको प्राथमिकता समृद्धि र विकास भएको बताएका छन्।  पुम्दीकोट विकास समितिद्वारा आयोजित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरूको स्वागत तथा सम्मान कार्यक्रममा पाैडेलले राजनीतिक विवादलाई थन्क्याएर विकासका लागि जुट्नुपर्ने बेला आएको बताएका ह...
अबको प्राथमिकता समृद्धि र विकासः रामचन्द्र पौडेल

प्रदेश नम्बर–४ को ऐतिहासिक प्रथम प्रदेशसभा बैठक शुरु

पोखरा, २२ माघ – प्रदेश नम्बर–४ को ऐतिहासिक प्रथम प्रदेशसभा बैठक साेमबारबाट शुरु भएको छ। नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभा कक्षमा ११ बजेर २ मिनेटमा जनाउ घण्टी बजेसँगै प्रदेशसभाका सदस्य बैठकस्थल प्रवेश गरिसकेका थिए। बैठकको प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले अध्यक्षता...
प्रदेश नम्बर–४ को ऐतिहासिक प्रथम प्रदेशसभा बैठक शुरु

वि.सं. २०७४ साल माघ २२ गते साेमबारकाे राशीफल

मेष राशी – व्यापारमा सन्ताेषजनक बृद्धि हुनेछ। व्यावसायिक यात्रामा निस्किने याेग छ। पारिवारिक भेटघाटकाे याेग छ। वृष राशी – अध्ययनमा मन जानेछ। घरजग्गा सम्बन्धी काममा सफलता मिल्ने छ। प्रेमीप्रेमीकाबीच स्नेह बृद्धि हुनेछ। मिथुन राशी – झगडाबाट टाढा रहनु हाेला। यात्राकाे अवसर मिल्न...
वि.सं. २०७४ साल माघ २२ गते साेमबारकाे राशीफल

विश्वभर लाेकप्रिय नेपाली चियाले १५४ वर्षपछि पायाे ट्रेडमार्क

इलाम, २० माघ – नेपालमा चिया खेती शुरु भएको झण्डै १५४ वर्षपछि नेपाली अर्थाेडक्स चियाले आफ्नै पहिचान पाएको छ ।  चिया तथा कफी विकास बोर्ड, चिया उत्पादनसँग सम्बन्धित संघसंस्था र चियाविज्ञको लामो प्रयासपछि नेपाली अर्थोडक्स चियाले आफ्नो लोगो (ट्रेडमार्क) पाएको हो ।  हिमालको आकृतिसँगै...
विश्वभर लाेकप्रिय नेपाली चियाले १५४ वर्षपछि पायाे ट्रेडमार्क

के हाे रेडइङ्क बुक्स? कसरी स्थापना भयाे?

चिरन मानन्धर रेडइङ्क बुक्स स्वतन्त्र प्रकाशन संस्था हो। समाज र पर्यावरणसँग सरोकार राख्ने विषयमा पुस्तक प्रकाशन गर्ने उद्देश्यले सुरु गरिएको यो संस्थाले गम्भीर अध्ययन, अनुसन्धान र खोजमा आधारित पुस्तकहरूलाई प्राथमिकतामा राखेको छ। साहित्यका सबै विधाहरू र प्राज्ञिक पुस्तक प्रकाशनमा समेत यो संस्थाको...
के हाे रेडइङ्क बुक्स? कसरी स्थापना भयाे?

ग्राहकसँग आइएमई

झापा, २० माघ – आफ्नो देशव्यापी कार्यक्रम अन्तर्गत आइएमई अटोमोटिभ्सले धुलाबारीमा फ्री सर्भिस क्याम्प सम्पन्न गरेको छ। झापामा रहेका आफ्ना १२ वटा ग्राहक कम्पनीलाई लक्षित गरी सो क्याम्पको आयोजना गरेको आइएमई अटोमोटिभ्सका इटहरी शाखाका सर्भिस इन्जिनियर विवेक रायमाझीले जानकारी दिए। क्याम्पमा आफ्ना ग्र...
ग्राहकसँग आइएमई

मेचीडाँडाका २७ परिवारकाे प्रष्टाेक्ति – ‘जाने ठाउँ देखाइदिनुपर्याे, वस्ती छाडिदिन्छौं’

देबु बानियाँ, झापा, २० माघ – एसियाली हाइवेको फोर लेन सडकसँगै मेचीमा नयाँ पुल बन्ने भए पछि मेचीनगर–६ मेचीडाँडाका २७ परिवार विस्थापित हुने त्रासमा छन् । विस्थापितको जोखिममा रहेका मेचीडाँडाबासीले बस्ती हटाउनु अघि यहाँका बासिन्दालाई पुनर्वास वा मुआब्जाको उचित व्यवस्था मिलाउनु पर्ने माग गर...
मेचीडाँडाका २७ परिवारकाे प्रष्टाेक्ति – ‘जाने ठाउँ देखाइदिनुपर्याे, वस्ती छाडिदिन्छौं’

पार्टी संगठन सुदृढीकरणमा लाग्ने प्रकाशमान सिंहकाे उद्घाेष

काठमाडाैं, २० माघ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधानअनुसार चल्न नसक्दा कमजोर भएको बताएका छन्। उनले पार्टीकाे संगठनकाे सुदृढीकरणमा लाग्ने बताएका छन्। शंखमुलमा अायाेजित ‘बधाई तथा सम्मान कार्यक्रम’मा सिंहले प्रजातन्त्रको लागि लडेको पार्टी प्रजातान्त्रिक पद्धतिअन...
पार्टी संगठन सुदृढीकरणमा लाग्ने प्रकाशमान सिंहकाे उद्घाेष

पराजुलीकाे नागरिकताकाे प्रतिलिपि माग गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँमा निवेदन दिइने

तनहुँ, २० माघ – चिकित्सा क्षेत्रकाे सुधारका लागि निरन्तर संघर्ष गरिरहेका प्रा.डा. गाेविन्द केसीसहित सामाजिक अभियन्ताकाे टाेलीले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपिकाे माग गर्दै अाइतबार जिल्ला प्रशासन कार्यालय तनहुँमा निवेदन दर्ता गर्ने भएकाे छ। शिक्षण अस्पतालका वरिष्ठ चिकित...
पराजुलीकाे नागरिकताकाे प्रतिलिपि माग गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँमा निवेदन दिइने

सुष्मा स्वराज काठमाडाैंमा, अाजै एमालेकाे रात्रिभाेज, अाेलीसँग भेट्ने

काठमाडाैं, १८ माघ – भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडाैं अाइपुगेकी छिन्। स्वराज बिहीबार अपरान्ह काठमाडाैं अाइपुगेकी हुन्। विदेशमन्त्री स्वराज बिहीबार दिउँसो ३ बजे विशेष विमानमार्फत काठमाडौंका लागि हिँडेकी थिइन्। स्वराजसँगै भारतीय विदेश मन्त्रालयका केही उच्च अधिकारीहरु पनि अाएका छन्।...
सुष्मा स्वराज काठमाडाैंमा, अाजै एमालेकाे रात्रिभाेज, अाेलीसँग भेट्ने

शिक्षण अस्पतालमा अर्काे सुधारः अाैषधिजन्य फोहाेर प्रशोधन तथा भण्डारण केन्द्र निर्माण

काठमाडौं, १८ माघ – अस्पतालजन्य फोहाेर व्यवस्थापन गर्न त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पतालले स्वास्थ्य संस्थाजन्य फोहाेर प्रशोधन तथा भण्डारण केन्द्रको स्थापना गरेको छ। शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गाेविन्द केसीले अस्पतालजन्य फोहाेरको वैज्ञानिक रुपमा व्यवस्थापन गर्न म...
शिक्षण अस्पतालमा अर्काे सुधारः अाैषधिजन्य फोहाेर प्रशोधन तथा भण्डारण केन्द्र निर्माण

Published Events By Suvadin Correspondent

Published Infos By Suvadin Correspondent

Published Polls By Suvadin Correspondent