Suvadin, Home

Published Post By Ujwol Ghimire

एनएमबी बैंकद्वारा महानगरीय ट्राफिक प्रहरीलाई ड्रोन क्यामरा प्रदान

काठमाडाैं, पुस २९ एनएमबी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ड्रोन क्यामरा प्रदान गरेको छ। ड्रोन क्यामरा मद्दतले महानगरीय ट्राफिक प्रहरीको प्राविधिक क्षमता अभिवृद्धिमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ। सिंहदरबारस्थित...
एनएमबी बैंकद्वारा महानगरीय ट्राफिक प्रहरीलाई ड्रोन क्यामरा प्रदान

सानिमा बैंकद्वारा बागमतीकाे सम्पूर्ण स्वामित्व खरिद

काठमाडाैं, पुस २९ सानिमा बैंक लिमिटेडले बागमती डेभलपमेन्ट बैंककाे सम्पूर्ण स्वामित्व खरिद गरेकाे छ। यससँगै सानिमा बैंक लिमिटेडकाे नामबाटै शक्रबारदेखि एकीकृत कारोबार सुरु गरिएको छ। काठमाडाैंकाे हरिवनमा आयोजित एक समारोहको बीच सानिमा बैंकका सद्भावनादूतद्वय मदनकृ...
सानिमा बैंकद्वारा बागमतीकाे सम्पूर्ण स्वामित्व खरिद

पुन:निर्माणमा जगदम्बा सिमेन्टको हातेमालो

नुवाकोट, पुस २८ ‘आऔं सबै मिली देश बनाऔं’ भन्ने नाराका साथ जगदम्बा सिमेन्टले सुरक्षित तथा दिगो निर्माणमा अवलम्बन गर्नुपर्ने विविध प्राविधिक जानकारीसहितको निर्माणकर्मी भेटघाट कार्यक्रम बुधबार नुवाकोटमा सम्पन्न गर्यो । उक्त कार्यक्रमको मुख्य उद्देश्य पुन:निर्माणमा भूकम्प प्रतिरोधात्...
पुन:निर्माणमा जगदम्बा सिमेन्टको हातेमालो

एनआईसी एसिया बैंक र नेपाल रेडक्रस सोसाइटीबीच सम्झौता

काठमाडाैं, पुस २७ एनआईसी एसिया बैंक र नेपाल रेडक्रस सोसाइटीबीच देशव्यापी रुपमा रक्तदान अभियान सञ्चालन गर्नेबारे बुधबार सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल र नेपाल रेडक्रस सोसाइटीका तर्फबाट महामन्त्री देव रत्न धाख्वाले हस्ताक्षर गर...
एनआईसी एसिया बैंक र नेपाल रेडक्रस सोसाइटीबीच सम्झौता

महिन्द्राको इलेक्ट्रिक भेहिकल इटुअाे स्पाेट्ज बजारमा

काठमाडाैं, पुस २७ अग्नि ग्रुप भारतकै अग्रणी अटोमाबाइल उत्पादक महिन्द्रा एण्ड महिन्द्राको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता अन्तर्गतको अग्नि इनर्जी प्रा.लि. ले महिन्द्रा कम्पनीको इटुअो स्पोट्ज बजारमा ल्याएको छ। महिन्द्राले ल्याएको यो दोस्रो इलेक्ट्रिक गाडीको प्रारम्भिक मूल्य २६ लाख रू...
महिन्द्राको इलेक्ट्रिक भेहिकल इटुअाे स्पाेट्ज बजारमा

क्लासिटेक र एअरटेलबीच उच्चस्तरीय इन्टरनेट प्रदान गर्ने सम्झौता

काठमाडाैं, पुस २५ विगत सात वर्षादेखि इन्टरनेट सेवा प्रदान गर्दै आएको कम्पनी क्लासिक टेक प्रा.लि.ले एअरटेलसँग इन्टरनेट सेवा प्रदान गर्ने सम्झौता भएको छ । यो सहकार्य अनुसार एअरटेल  र क्लासिकटेक फाइबरबाट सिधै जोडिने हुँदा उत्कृष्ट सेवा भित्र्याउन सकिने दाबी गरिएको छ। क्लासिकटेकले एअरट...
क्लासिटेक र एअरटेलबीच उच्चस्तरीय इन्टरनेट प्रदान गर्ने सम्झौता

जगदम्बा सिमेन्ट ‘उत्कृष्ट उद्योग २०७३’ बाट सम्मानित

काठमाडाैं, पुस २१ जगदम्बा सिमेन्टले भैरहवा उद्योग वाणिज्य संघबाट उत्कृष्ट उद्योग सम्मान-२०७३ पाएको छ।   एक कार्यक्रमकाबीच हालै उक्त सिमेन्टलाई उद्योग संघ रुपन्देहीले सम्मानित गरेको हो। जगदम्बा सिमेन्टले आफ्ना दुबैै उद्योग जगदम्बा सिमेन्ट इण्डष्ट्रिज प्रा.लि. र शुभश्री जगदम्बा सिमेन्ट मि...
जगदम्बा सिमेन्ट ‘उत्कृष्ट उद्योग २०७३’ बाट सम्मानित

ग्लोबल आइएमई बैंक दसाैं वर्षमा

काठमाडाैं, पुस १८ ग्लोबल आइएमई बैंकले आफ्नो दसाैं वार्षिकोत्सवको अवसरमा रक्तदान तथा नि:शुल्क मधुमेह परीक्षण कार्यक्रमको आयोजना गरेको छ। ‘रक्तदान जीवन दान’ भन्ने नाराका साथ साेमबार बैंकको कान्तिपथ शाखामा आयोजना गरिएको रक्तदान तथा नि:शुल्क मधुमेह परीक्षण कार्यक्रममा बैंकका कर्मचारी...
ग्लोबल आइएमई बैंक दसाैं वर्षमा

सिइद्वारा बृद्धबृद्धालाई अत्यावश्यक सामग्री हस्तान्तरण

पुस १३, काठमाडौं  मानव सेवा आश्रम सामाखुसीका बृद्धबृद्धा तथा असहाय नागरिकलाई सिइ कन्सट्रक्सन प्रा.लि.ले अत्यावश्यक सामग्री प्रदान गरेको छ। कम्पनी स्थापनाको २५ आैं वार्षिकोत्सवको अवसर पारी आश्रममा आश्रितहरूलाई कम्बल वितरण गरेको कम्पनीले जानकारी दिएको छ।  कम्पनीका महाप्रबन्धक शम्भु&n...
सिइद्वारा बृद्धबृद्धालाई अत्यावश्यक सामग्री हस्तान्तरण

यामाहाको नयाँ वर्ष ‘फाइभबुलस २०१७’ अफर

पुस १४, काठमाडौं यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ वर्ष २०१७ को अवसरमा नयाँ अफर ल्याएको छ। नयाँ वर्षको उत्सवलाई थप उल्लासमय बनाउन यामाहाले ‘फाइभबुलस २०१७’ अफर ल्याएको हो। यो अफर अन्तर्गत यामाहा ब्रान्डका जुनसुकै मोटरसाइकल वा स्कुटर खरिद गर...
यामाहाको नयाँ वर्ष ‘फाइभबुलस २०१७’ अफर

ओभर ड्राइभ २०१७ अवार्ड्समा भिटार ब्रेजालार्इ तीन उपाधि

काठमाडौं, पुस ११ पारिवारिक कार तथा कम्प्याक्ट एसयूभीका रुपमा अत्यधिक लोकप्रियता पाइरहेको सुजुकी भिटारा ब्रेजालाई सीएनबीसी–टीभी १८ ओभर ड्राइभ २०१७ अवार्ड्समा तीनभिन्न अवार्डद्वारा सम्मानित गरिएको छ .।   कार्यक्रममार्फत भिटारा ब्रेजालाई कम्प्याकट एसयूभी अफ दि इयर, कार अफ दि इयर र भि...
ओभर ड्राइभ २०१७ अवार्ड्समा भिटार ब्रेजालार्इ तीन उपाधि

टोयोटाको नयाँ शोरुम कुपण्डोलमा

काठमाडौं, पुष ९  टोयोटा गाडीका नेपालका लागि आधिकारिक बितरक युनाइटेड टेडर्स सिण्डिकेटले आफ्नो सेवा बिस्तार गरेको छ । जस अन्तरगत टोयोटाको गाडिहरुको नयाँ शोरुम ललितपुरको कुपण्डोलमा संचालनमा आएको छ ।  शोरुमको उत्घाटन भ्वइथका प्रेसिडेन्ट शुरज बैद्य र प्रबन्ध निर्देशक रितु सिंह बैद्यले संय...
टोयोटाको नयाँ शोरुम कुपण्डोलमा