Suvadin, Home
Nepal Life Insurance Ltd.

सूर्तीजन्य निर्देशिकालाई उद्योग व्यवसायीले टेरेनन्

काठमाडौं, फागुन १६- सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्सपेटी तथा पार्सलमा चेतनामूलक सन्देश चित्र तथा अङ्कित गर्ने निर्देशिकालाई कार्यान्वयनमा ल्याउन केही स्वदेशी उद्योग तथा व्यवसायीले नै अटेर गरिरहेका छन्। स्वास्थ्य मन्त्रालयले सूर्तीजन्य...
Suvadin Desk 31 0
Feb 27, 2017
सूर्तीजन्य निर्देशिकालाई उद्योग व्यवसायीले टेरेनन्

तरकारी खेती गरेर सुकुम्बासीबाट मालिक

पथरी (मोरङ), फागुन १६ - व्यावसायिक तरकारी खेती गर्दै आएका मोरङको महादेवा–१ का यामलाल दासको परिवार सुकुम्बासीबाट मालिक बनेको छ। आजभन्दा करिब १० वर्षअघि रतुवा खोला छेउको ऐलानी जग्गामा सुकुम्बासीका रुपमा बसेका यामलाल परिवार पाल्न दास सात...
Suvadin Desk 20 0
Feb 27, 2017
तरकारी खेती गरेर सुकुम्बासीबाट मालिक

लगानी सम्मेलनः विदेशी लगानीकर्तालार्इ अाकर्षित गर्ने लक्ष्य

काठमाडाैं, फागुन १५ सरकारकाे अायाेजनामा फागुन १९ र २० गते हुने नेपाल अन्तर्राष्ट्रिय लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ। आइतबार उद्योग मन्त्रालयमा पत्रकार सम्मेलन गरी लगानी सम्मेलनको तयारी पूरा भएको जानकारी दिइएको हो। भारत,...
Suvadin Correspondent 44 0
Feb 26, 2017
लगानी सम्मेलनः विदेशी लगानीकर्तालार्इ अाकर्षित गर्ने लक्ष्य

दार्चुलामा पर्यटन महोत्सव

काठमाडौं, फागुन १५– आगामी चैतमा सुदूरपश्चिमाञ्चल क्षेत्रीय व्यापार मेला तथा दार्चुला पर्यटन महोत्सवन हुने भएको छ। दार्चुला उद्योग वाणिज्य संघले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी व्यापार मेला बारे जानकारी गराएको हो। ‘हाम्रो गौरब&nbsp...
Suvadin Desk 23 0
Feb 26, 2017
दार्चुलामा पर्यटन महोत्सव

विद्युतीय प्रणालीबाट भुक्तानी सुरू

काठमाडौं, फागुन १५– सरकारले आइतबारदेखि विद्युतीय प्रणालीबाट संस्थागत भुक्तानी दिन सुरु गरेको छ। पहिलो चरणमा महालेखा नियन्त्रक कार्यालयले सिंहदरबार भित्रका ६६ वटा कार्यालयमा विद्युतीय प्रणालीबाट भुक्तानी सुरु गरेको हो। आइतबार एक समारोहका बीच...
Suvadin Desk 26 0
Feb 26, 2017
विद्युतीय प्रणालीबाट भुक्तानी सुरू

बिमाको सुविधा सबै नेपालीलाई पुर्याउन अर्थमन्त्रीको आग्रह 

काठमाडौं, फागुन १५-  उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय बिमा संस्थानलाई संस्थाको संगठनात्मक संरचनालाई संघीय संरचनाको ढाँचामा लैजान सुझाव दिएका छन्। बिमा संस्थान ५० औं वर्ष प्रवेशको अवसरमा संस्थान कार्यालय परिसरमा निर्माण...
Suvadin Correspondent 23 0
Feb 26, 2017
बिमाको सुविधा सबै नेपालीलाई पुर्याउन अर्थमन्त्रीको आग्रह 

छाला जुत्ता प्रर्दशनी उत्साहजनक

काठमाडौं, फागुन १५- राजधानीस्थित भृकुटी मण्डपमा जारी छैठौं राष्ट्रिय छाला जुत्ता तथा बस्तु प्रर्दशनीकाे चौथो दिन शनिबारसम्म ३० हजारले अवलोकन गरेका छन्। नेपालमै उत्पादन भएको जुत्ताको प्रवर्द्धनका  लागिआयोजना गरेको मेलामा अवलोकनकर्त...
Binita Uprety 39 0
Feb 26, 2017
छाला जुत्ता प्रर्दशनी उत्साहजनक

साताको नेप्से ३२ अङ्कले घट्यो

काठमाडौं  फागुन १४- साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३१ दशमलव ८९ अङ्कले घटेको छ। गत साता ९१ दशमलव ३५ अङ्कले बढेको थियो। यो साताको अन्तिम दिन परिसूचक एक हजार ३ सय ३७ दशमलव ४६ अंकमा पुगेको छ।  यस साता नेपाल स्टक एक्सचेन्...
Suvadin Correspondent 39 0
Feb 25, 2017
साताको नेप्से ३२ अङ्कले घट्यो

विकासका लागि वित्तीय सुधार अावश्यकः गभर्नर

धनगढी, फागुन १४ नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले समग्र देश विकासका लागि वित्तीय अवस्थाको सुधार हुनु आवश्यक रहेको बताएका छन्। कैलालीको अत्तरियामा अायाेजित वित्तीय साक्षरता अभियानमा उनले पैसा चलाउन नजानेका कारण देश गरिबीको अव...
Suvadin Desk 17 0
Feb 25, 2017
विकासका लागि वित्तीय सुधार अावश्यकः गभर्नर

उद्योग मन्त्रालय र एनआरएनए जापानबीच सम्झौता

काठमाडौं फागुन  १३ - जापान लगायतका मुलुकमा नेपाली उत्पादनको प्रवद्र्धनका गर्न उद्योग मन्त्रालय र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)बीच सम्झौता भएको छ।  जापान भ्रमणमा रहेका उद्योगमन्त्री नवीन्द्रराज जोशी र एनआरएनए जापानका अध्यक्ष सुदन थ...
Suvadin Correspondent 28 0
Feb 24, 2017
उद्योग मन्त्रालय र एनआरएनए जापानबीच सम्झौता

खानीमा तेह्र वर्षको लगानी निराशाजनक 

काठमाडौं, फागुन १३- सरकारले तेह्र वर्षयता खानी क्षेत्रको विकासमा लगानी गरिरहे पनि सफलता हात पार्न सकेको छैन। खानीको अन्वषेण तथा उत्खननको लागि स्रोत तथा जनशक्तिको कमी, नीतिगत समस्यालगायत कारणले खानीको उत्खनन् कार्य सुस्ताएको हो।  विभागको...
Govinda Luitel 699 0
Feb 24, 2017
खानीमा तेह्र वर्षको लगानी निराशाजनक 

बजाज पल्सर एनएस-१६० नेपाली बजारमा

काठमाडाैं, फागुन १२ नेपालमा सबैभन्दा धेरै बिक्री हुने र अधिक विश्वास गरिएको अटोमोबाइल ब्राण्डमध्येको एक एचएच बजाज पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक हो। एचएच बजाजले हालै नयाँ पल्सर एनएस १६० सार्वजनिक गरेको छ। नयाँ पल्सर एनए...
Ujwol Ghimire 50 0
Feb 23, 2017
बजाज पल्सर एनएस-१६० नेपाली बजारमा

राष्ट्रिय औद्योगिक मेला सुरु

काठमाडौं, फागुन १२ २८औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी मेला काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। हिमाल, पहाड र तराईमा रहेका साना तथा मझौला उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको बजारीकरण गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको हो।...
Suvadin Desk 31 0
Feb 23, 2017
राष्ट्रिय औद्योगिक मेला सुरु

आइएमई र सक्षमबीच साझेदारी

काठमाडौं  फागुन ११ नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले ग्रामीण भेगमा मोबाइल ब्याङकिङ सेवा पुर्याउन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेका छन्।  पुँजीमा पहुँच बढाउँदै नेपालको गरिबी घटाउन क्रियाशील बेलायत सरकारको अन्तर्राष्...
Ujwol Ghimire 135 0
Feb 22, 2017
आइएमई र सक्षमबीच साझेदारी

राष्ट्रिय बिमा संस्थाकाे स्वर्ण जयन्ती

काठमाडाैं, फागुन ११ सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बिमा संस्थाले स्वर्ण जयन्ती मनाएको छ। पचासौं वार्षिकाेत्सवका अवसरमा संस्थाले रामशाहपथस्थित केन्द्रीय कार्यालय परिसरमा विशेष समारोह गरी स्वर्ण जयन्ती मनाएको हो। विमा संस्थान स्थापनाको...
Suvadin Correspondent 26 0
Feb 22, 2017
राष्ट्रिय बिमा संस्थाकाे स्वर्ण जयन्ती

बन्दहड्ताल गर्नेलार्इ जेल हाल्न आपूर्ति सचिवकाे माग

काठमाडाैं, फागुन ११ आपूर्ति सचिव प्रेमकुमार राईले उद्योगी व्यवसायीहरुले राज्यलाई नै बन्दी बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन्। सचिव राईले अत्यावश्यक क्षेत्रमा समेत बन्द, हडताल, धर्ना गर्ने व्यवसायीलाई जेल हाल्ने व्यवस्था गर्नुपर्ने माग गरेका छन...
Suvadin Correspondent 43 0
Feb 22, 2017
बन्दहड्ताल गर्नेलार्इ जेल हाल्न आपूर्ति सचिवकाे माग

मेघाका उत्कृष्ट डिलरलार्इ इन्डोनेसिया भ्रमणकाे अवसर

काठमाडौं, फागुन १० पूर्वाञ्चल ल्युब आयल पीएलओबाट उत्पादित मेघा लुब्रिकेन्टसले आफ्ना उत्कृष्ट सात डिलरलाई इन्डोनेसियाको बाली भ्रमणमा लगेको छ। मेगा लुब्रिकेन्टसका प्रबन्ध निर्देशक तथा नाडाका महासचिव कृष्णप्रसाद दुलाल नेतृत्वको टोलीले इन्डोनेस...
Ujwol Ghimire 52 0
Feb 21, 2017
मेघाका उत्कृष्ट डिलरलार्इ इन्डोनेसिया भ्रमणकाे अवसर

राष्ट्र बैंकले उत्पादनशील क्षेत्रलाई विशेष प्राथमिकता दिने

काठमाडौं, फागुन १०  नेपाल राष्ट्र बैंकले उत्पादनशील क्षेत्रतर्फको कर्जा प्रवाहलाई विशेष प्राथमिकता दिने नीति लिएको छ। केन्द्रीय बैंकले आज आव २०७३/७४ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत वित्तीय नीतिले लिएको उत्पादन क्षेत्रलाई प्...
Suvadin Correspondent 42 0
Feb 21, 2017
राष्ट्र बैंकले उत्पादनशील क्षेत्रलाई विशेष प्राथमिकता दिने