Suvadin, Home
Nepal Life Insurance Ltd.

लगानी भित्रिन सकेनः गभर्नर

काठमाडौं, पुस २९ नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीबी नेपालले पर्याप्त जनचेतनाको अभावमा नेपाली धितो बजारमा अपेक्षा अनुसार लगानी भित्रिन नसकेको बताएका छन्। नेपाल धितोपत्र लिमिटेडको २४ औं वार्षिकोत्सवलाई सम्बाधेन गर्दै गर्भनर नेपालले सरकार र...
Suvadin Correspondent 34 0
Jan 13, 2017
लगानी भित्रिन सकेनः गभर्नर

पुन:निर्माणमा जगदम्बा सिमेन्टको हातेमालो

नुवाकोट, पुस २८ ‘आऔं सबै मिली देश बनाऔं’ भन्ने नाराका साथ जगदम्बा सिमेन्टले सुरक्षित तथा दिगो निर्माणमा अवलम्बन गर्नुपर्ने विविध प्राविधिक जानकारीसहितको निर्माणकर्मी भेटघाट कार्यक्रम बुधबार नुवाकोटमा सम्पन्न गर्यो । उक्त कार्यक्रम...
Ujwol Ghimire 38 0
Jan 12, 2017
पुन:निर्माणमा जगदम्बा सिमेन्टको हातेमालो

इलामको ग्रीन टी अन्तर्राष्ट्रिय बजारमा

इलाम, पुस २८ नेपाली उत्पादन विश्वमै लोकप्रिय छन्। तर, अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने रणनीति, सरकारी तत्परता नहुँदा नेपाली उत्पादन कहलिन चाहिँ सकेका छैनन्। तर, केही निजी क्षेत्रका अगुवाले आफ्नो लगानीमा नेपाली उत्पालनलाई विश्व बजारमा पुर्याउने...
Ashok Adhikari 380 0
Jan 12, 2017
इलामको ग्रीन टी अन्तर्राष्ट्रिय बजारमा

साना किसानले सेयर वितरण गर्ने

काठमाडाैं, पुस २८ साना किसान विकास बैंक लिमिटेडले २५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ। बैंकको बिहीबार काठमाडौंमा आयोजित १५ औं साधारण सभामा लाभांशको २५ प्रतिशत सेयर वितरण गर्ने जानकारी दिइएको हो। साना किसान सहकारी संस्थाहरुलाई ऋण पुँजीको व...
Suvadin Desk 49 0
Jan 12, 2017
साना किसानले सेयर वितरण गर्ने

एकै वर्षमा ३९ हजार विदेशी पर्यटक मुस्ताङ पुगे

मुस्ताङ पुस २८   पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षमा ३९ हजारभन्दा बढी बाह्य पर्यटकले भ्रमण गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले दिएको जानकारीअनुसार, सन् २०१६ मा ३९ हजार १७ पर्यटकले मुस्ताङ भ्रमण गरेका हुन्।  राउन्ड...
Suvadin Correspondent 54 0
Jan 12, 2017
एकै वर्षमा ३९ हजार विदेशी पर्यटक मुस्ताङ पुगे

सुन तस्करलाई संगठित अपराधमा मुद्दा चलाउन निर्देशन

काठमाडौं, पुस २७ व्यवस्थापिका संसदको अर्थ समितिले ३३ किलो सुन तस्करीमा संलग्नहरूलाई पहिचान गरी संगठित अपराध अन्तरगत मुद्दा चलाउन सरकारलाई निर्देशन दिएको छ। समितिको बुधबार बसेको बैठकले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हुने राजस्व चुहावट र सु...
Suvadin Correspondent 63 0
Jan 11, 2017
सुन तस्करलाई संगठित अपराधमा मुद्दा चलाउन निर्देशन

दुई महिना बितिसक्दा पनि आएन अनुदान

भक्तपुर, पुस २७ भक्तपुरका भूकम्प प्रभावितलाई पहिलो किस्ता रकम वितरणका लागि लाभग्राहीसँग अनुदान सम्झौता सुरु भएको दुई महिना बित्दा पनि अझै अनुदान वितरण सुरु नहुँदा भूकम्पपीडित घर बनाउन अन्यौलमा परेका छन्। गत कात्तिक २४ गतेदेखि अनुदान सम्झौता स...
Suvadin Correspondent 47 0
Jan 11, 2017
दुई महिना बितिसक्दा पनि आएन अनुदान

बन्दको संघारमा जडिबुटी कम्पनी

ध्रुव ढकाल सुनसरी, पुस २६ जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी बन्द हुने अवस्थामा पुगेको छ। सरकारी प्राथमिकतामा नपर्दा उत्पादन क्षमता घट्नुको साथै कम्पनीको भौतिक अवस्था पनि लथालिंग बनेको छ। सुनसरीको तरहरास्थित जडिबुटी उत्पादन तथा...
Suvadin Desk 119 0
Jan 11, 2017
बन्दको संघारमा जडिबुटी कम्पनी

महिन्द्राको इलेक्ट्रिक भेहिकल इटुअाे स्पाेट्ज बजारमा

काठमाडाैं, पुस २७ अग्नि ग्रुप भारतकै अग्रणी अटोमाबाइल उत्पादक महिन्द्रा एण्ड महिन्द्राको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता अन्तर्गतको अग्नि इनर्जी प्रा.लि. ले महिन्द्रा कम्पनीको इटुअो स्पोट्ज बजारमा ल्याएको छ। महिन्द्राले ल्याएको यो द...
Ujwol Ghimire 42 0
Jan 11, 2017
महिन्द्राको इलेक्ट्रिक भेहिकल इटुअाे स्पाेट्ज बजारमा

बूढीगण्डकी प्रभावितलाई सात अर्ब मुआब्जा

काठमाडौं, पुस २६ राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि तत्काल रु छ अर्ब ९१ करोड मुआब्जा वितरण गर्नुपर्ने देखिएको छ । धादिङ र गोरखाले मुआब्जा निर्धारणका लागि प्रकाशित गरेको सूचनाका आधारमा हिसाब गर्दा सो प...
Binita Uprety 54 0
Jan 10, 2017
बूढीगण्डकी प्रभावितलाई सात अर्ब मुआब्जा

हेजिङ फन्डमार्फत डलरमा विद्युत् खरिद सम्झौता गरिने

रमेश लम्साल काठमाडौं, पुस २६ सरकारले जलविद्युत् आयोजनामा लगानी भित्र्याउन चाहने विदेशी लगानीकर्तालाई लक्षित गरेर अमेरिकी डलरमा समेत विद्युत् खरिद सम्झौता गर्न सकिने बताएको छ। त्यसका लागि नेपाल राष्ट्र बैंकमा स्थापना गरिने ‘हेजिङ फ...
Binita Uprety 59 0
Jan 10, 2017
हेजिङ फन्डमार्फत डलरमा विद्युत् खरिद सम्झौता गरिने

कहिले बन्छ सीमा पुल ?

विनोदसिंह विष्ट बैतडी, पुस २५ राजनीतिक दलका नेताहरु हरेक निर्वाचनमा भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटमा पक्की पुल बन्ने आश्वासन दिन्छन्। तर, १८ वर्षदेखि चर्चा थालिएको यो पुल बन्ने÷नबन्ने अझै टुंगो छैन। जिल्ला आउने अधिकांश मन्त्री तथ...
Suvadin Desk 54 0
Jan 09, 2017
कहिले बन्छ सीमा पुल ?

यस्तो छ, राष्ट्रिय योजना आयोगको योजना

काठमाण्डौं, पुस २५ राष्ट्रिय योजना आयोगले तीन वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने गरी १४ औं आवधिक योजना तयार पारेको छ। प्रधानमन्त्री तथा आयोग अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको आयोगको पूर्ण बैठकले ७ प्रतिशतको आर्थिक वृद्धि हा...
Suvadin Desk 42 0
Jan 09, 2017
यस्तो छ, राष्ट्रिय योजना आयोगको योजना

मल अनुदान बृद्धि गर : सांसद

काठमाडाैं, पुस २४ सांसदहरुले मल अनुदान कार्यक्रम पुनरावलोकनमा जोड दिएका छन्। उनीहरुले प्राङगारिक तथा जैविक मलमा दिँदै आएको सरकारी अनुदान वृद्धि गर्नुपर्नेमा जोड दिए। व्यवस्थापिका संसद कृषि तथा जलस्रोत उपसमितिले तयार पारेको अध्ययन प्रतिवेदनमा...
Suvadin Desk 45 0
Jan 08, 2017
मल अनुदान बृद्धि गर : सांसद

राजधानीमा मेट्रो रेलको सम्भाव्यता अध्ययन अघि बढ्यो

काठमाडाैं, पुस २४ लगानी बोर्डले उपत्यकामा सञ्चालनमा ल्याइने मेट्रो रेलवे आयोजनाको सम्भाव्यता अघि बढाउन पाँच सदस्यीय समिति गठन गरेको छ। राष्ट्रिय योजना आयोगका सदस्यको संयोजकत्वमा समिति गठन भएको हो। आइतबार बसेको लगानी बोर्ड बैठकले उपत्यकामा मेट...
Suvadin Desk 57 0
Jan 08, 2017
राजधानीमा मेट्रो रेलको सम्भाव्यता अध्ययन अघि बढ्यो

आलुकाे बीउ उत्पादनमा निजी क्षेत्रलाई अनुदान

राजाराम कार्की, काठमाडौँ, पुस २१ सरकारले माघ मसान्तभित्र पूर्व मूलबीउ आलु उत्पादनका लागि टिस्युकल्चर प्रयोगशाला स्थापना र स्क्रिन हाउस सुदृढीकरण गर्न निजी क्षेत्रलाई अनुदान उपलब्ध गराउने भएको छ। आलु र आलु बीउमा नेपाललाई आत्मनिर्भर बनाउन सरक...
Suvadin Correspondent 68 0
Jan 05, 2017
आलुकाे बीउ उत्पादनमा निजी क्षेत्रलाई अनुदान

पोखरामा क्यानोनिङको सम्भावना खोजिँदै

वासुदेव पौडेल, पोखरा, पुस २१ साहसिक पर्यटनका रुपमा चासो र चर्चाको वषय बन्दै गएको खेल क्यानोनिङ (छाँगा अाराेहण)को पोखरा र आसपासका क्षेत्रमा थप सम्भावना खोज्न थालिएको छ। पोखरा र आसपासका क्षेत्रमा जलयात्रा, पदयात्रा, पर्वतारोहरण आदिको उद्देश्य...
Suvadin Correspondent 61 0
Jan 05, 2017
पोखरामा क्यानोनिङको सम्भावना खोजिँदै

बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण प्रक्रिया अगाडि बढ्यो

रमेश लम्साल, काठमाडौं, २१ पुस बूढीगण्डकी जलविद्युत आयोजनालाई अगाडि बढाउने बाटो क्रमशः खुल्दै गएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले आयोजनाबाट प्रभावित गाविस तथा क्षेत्रको मुआब्जा निर्धारण गरेर सम्पर्कका लागि स्थानीय प्रभावितलाई सम्पर्क गर्न आग्...
Suvadin Correspondent 52 0
Jan 05, 2017
बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण प्रक्रिया अगाडि बढ्यो