Suvadin, Home
Nepal Life Insurance Ltd.

नोटबन्दीले बिग्रियो पति–पत्नी सम्बन्ध

काठमाडौं, माघ २४- भारत सरकारले पाँच सय र हजारका नोट प्रयोगमा प्रतिबन्ध लगाएपछि त्यसले सर्वसाधारण र गरिब किसान मात्र प्रभावित भएका छैनन्, पति–पत्नीबीचको सुमधुर सम्बन्धमा पनि ठूलो उतारचढाव आएको छ। मध्यप्रदेशमा घरेलु हिंसाका घटनामा अत्यधिक बढ...
Suvadin Desk 70 0
Feb 06, 2017
नोटबन्दीले बिग्रियो पति–पत्नी सम्बन्ध

१६ मुलुकमा नेपाली सामग्रीको बिक्री कक्ष

काठमाडौं, माघ २३ - उद्योग मन्त्रालयले काठमाडौं महानगरपालिकाको भगिनी सम्बन्ध स्थापना भएका विभिन्न मुलुकमा प्रदर्शनी तथा बिक्री कक्ष सञ्चालन गर्ने भएको छ। मन्त्रालयले महानगरपालिकाको भगिनी सम्बन्ध स्थापना भएका मुलुकमा बिक्री कक्ष स्थापना गरिने...
Suvadin Correspondent 60 0
Feb 05, 2017
१६ मुलुकमा नेपाली सामग्रीको बिक्री कक्ष

पहिलो चरणमा पाँच अर्ब बढी मुआब्जा वितरण गर्ने तयारी

बूढीगण्डकी जलविद्युत् आयोजना रमेश लम्साल काठमाडौं, माघ २३ राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरण गर्न लागिएको छ। धादिङ तथा गोरखाका जिल्ला प्रशासन कार्यालयले मुआब्जा वितरणका लागि पाँच अर्ब ५० करो...
Suvadin Desk 53 0
Feb 05, 2017
पहिलो चरणमा पाँच अर्ब बढी मुआब्जा वितरण गर्ने तयारी

गृहकार्यबिना नयाँ श्रम गन्तव्य खुला गरिँदै

किरण भट्टराई काठमाडौँ, माघ २३ बिना गृहकार्य वैदेशिक रोजगारीका लागि संस्थागत रुपमा मुलुक खुला गरिँदा नेपाली कामदारले विदेशमा समस्या भोग्नु परिरहेको छ। कामदारको सुरक्षाको प्रमुख आधार श्रम सम्झौता नहुँदा अधिकांश मुलुकमा गएका नेपाली कामदारले न्यू...
Suvadin Desk 51 0
Feb 05, 2017
गृहकार्यबिना नयाँ श्रम गन्तव्य खुला गरिँदै

तेइस लाखद्वारा नारायणहिटी सङ्ग्रहालयको अवलोकन

काठमाडौं, माघ २३ - नारायणहिटी दरबार सङ्ग्रहालयमा हालसम्म २३ लाख १५ हजार सात सय सात स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गरेका छन्। वि.सं. २०६५ फागुन १४ गतेदेखि नारायणहिटी दरबार सङ्ग्रहालय खुलेपछि वि.सं. २०७३ को पुस मसान्तसम्म उक्त सङ्ख्याका पर्यटकले...
Suvadin Desk 46 0
Feb 05, 2017
तेइस लाखद्वारा नारायणहिटी सङ्ग्रहालयको अवलोकन

विराट कृषि तथा औद्योगिक मेला हुँदै

विराटनगर, माघ २३ - मोरङको विराटनगरमा फागुन ११ गतेदेखि १७ गतेसम्म विराट कृषि तथा औद्योगिक मेला आयोजना हुने भएको छ। कृषि तथा औद्योगिक क्षेत्रको उत्पादन, प्रविधि र बजारीकरणबारे जानकारी दिने उद्देश्यका साथ मेला आयोजना गरिएको हो। स्थानीय कृषि, पर्...
Suvadin Correspondent 60 0
Feb 05, 2017
विराट कृषि तथा औद्योगिक मेला हुँदै

नेपाल कालोसूचीको खतरामा

काठमाडौं, माघ २३ - सम्पत्ति शुद्धिकरण अनुसान्धान विभागले सरकारी निकायको समन्वय र सहकार्य नहुँदा काम गर्न सकिरहेको छैन। गत वर्ष चार वटा मुद्दा चलाएको विभागले यो वर्ष जम्मा दुई वटा मात्रै मुद्दा चलाएको छ।  भारतका नन्दकुमार पटेल र काठमाडौं...
Govinda Luitel 95 0
Feb 05, 2017
नेपाल कालोसूचीको खतरामा

रोल्पामा माग अनुसार उपलब्ध छैन टेलिकमको सेवा

कविता उपाध्याय, रोल्पा, माघ २३ नेपाल टेलिकम रोल्पाले ग्राहकको माग अनुसार ल्याण्डलाइन फोन र एडिएसएल सेवा उपलब्ध गराउन सकेको छैन। नेपाल टेलिकम कार्यालय रोल्पाका अनुसार लिवाङ एक्सचेन्जमार्फत ३ सय ८० वटा ल्याण्ड लाइन फोन र १८५ वटा एडिएसएल सेवा वितरण...
Suvadin Correspondent 68 0
Feb 05, 2017
रोल्पामा माग अनुसार उपलब्ध छैन टेलिकमको सेवा

बिम्स्टेकको संयुक्त कार्यदलको बैठक सुरू

काठमाडौं, माघ २३- बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को सत्रौँ संयुक्त कार्यदलको बैठक आइतवार काठमाडौंमा सुरू भएको छ। बैठकको नेतृत्व नेपाली प्रतिनिधिमण्डलका नेता तथा परराष्ट्र मन्त्रालयका क्ष...
Suvadin Correspondent 48 0
Feb 05, 2017
बिम्स्टेकको संयुक्त कार्यदलको बैठक सुरू

सुपर जोन क्षेत्रमा यान्त्रिकीकरण, कृषक उत्साहित

मोहम्मद सदरुल भद्रपुर, माघ २३ धानका लागि ‘सुपर जोन’ घोषणा भएको झापाको पूर्वी–दक्षिणी गाविसमा एकपछि अर्को कृषि यान्त्रिकीकरण भित्रिएपछि स्थानीय जनता उत्साहित बनेका छन्। ट्याक्टरले खेत जोत्नेदेखि धान रोप्ने, धान काट्ने, थ्रेसर...
Suvadin Desk 60 0
Feb 05, 2017
सुपर जोन क्षेत्रमा यान्त्रिकीकरण, कृषक उत्साहित

नेप्सेमा ‘अड लट’ कारोबार हुने

काठमाडौं, माघ २२- नेपाल स्टक एक्सचेन्ज लिमिटेडले आइतबारदेखि नियमित समयमा हुने ‘अड लट’ कारोबारले बजारको मूल्य सीमा तथा परिसूचकमा असर नगर्ने व्यवस्था मिलाउने भएको छ।  नेप्सेका अनुसार दोस्रो बजार कारोबार थप सहज बनाउन नियमित कारोबार स...
Suvadin Correspondent 67 0
Feb 04, 2017
नेप्सेमा ‘अड लट’ कारोबार हुने

चौधरी ग्रुप र निम्बसले युवाका नयाँ उद्यममा लगानी गर्ने

काठमाडाैं, माघ २२ - देशका दुई अत्यधिक प्रभावशाली युवा उद्यमी निर्वाण चौधरी सिजी कर्पका प्रबन्ध निर्देशक र आनन्द बगारिया निम्बस होल्डिङ प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशकले एक कार्यक्रममा व्यक्तिगत र संस्थागत तहबाट नयाँ युवा उद्यमीलाई...
Binita Uprety 101 0
Feb 04, 2017
चौधरी ग्रुप र निम्बसले युवाका नयाँ उद्यममा लगानी गर्ने

कन्काई उच्च बाँधको प्रतिक्षामा चालीस वर्ष बित्यो

भद्रपुर, माघ २२ - सिँचाइ र विद्युत् उत्पादन दुवैका दृष्टिकोणले उच्च सम्भावना बोकेका झापाको मध्यभागबाट बग्ने कन्काई नदीमा उच्च बाँध निर्माणकाे विषय ४० वर्षदेखि उठ्दै आएको छ। र, पटक-पटक सम्भाव्यता अध्ययन एवम् सर्वेक्षण भइसक्दा पनि हालसम्...
Suvadin Correspondent 48 0
Feb 04, 2017
कन्काई उच्च बाँधको प्रतिक्षामा चालीस वर्ष बित्यो

कर्णाली विकासको ठोस योजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, माघ २१  प्रधानमन्त्री पुष्पकमल दाहालले कर्णाली क्षेत्रको विकासका लागि ठोस कार्ययोजनासहित प्रस्तुत हुन कर्णाली विकास आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन्। दाहालले परम्परागत तवरले मात्रै कर्णाली क्षेत्रको विकास निर्माण प्रक्रिय...
Suvadin Desk 58 0
Feb 03, 2017
कर्णाली विकासको ठोस योजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

सुदूरपश्चिममा लगानी दशक अभियान थालिँदै

धनगढी, माघ २१ - ठूला व्यवसायीलाई उद्योगधन्दा खोल्न आकर्षित गर्न र लगानीमैत्री वातावरण बनाउन कैलाली उद्योग वाणिज्य सङ्घको पहलमा सुदूरपश्चिममा लगानी दशक अभियान थालिने भएको छ।  यस क्रममा सुदूरपश्चिममा रहेका लगानीका सम्भावनालाई उजागर गर्न उद...
Yagya Raj Joshi 56 0
Feb 03, 2017
सुदूरपश्चिममा लगानी दशक अभियान थालिँदै

पाँच सय वाट बिजुली उत्पादन

बेनी (म्याग्दी), माघ २१- कालीगण्डकी ऊर्जा विकास उपभोक्ता समितिको पहलमा म्याग्दी र कालीगण्डकीको संगमस्थल बेनीको दोभानबाट ५ सय वाट क्षमताको बिजुली उत्पादन गरिएको छ। बेनी नगरपालिकाको ५० हजार आर्थिक सहयोग र उपभोक्ता समितिको ४ लाख ५० हजार गरी कुल ५ ल...
Suvadin Desk 61 0
Feb 03, 2017
पाँच सय वाट बिजुली उत्पादन

नेपाली बजारमा ओट्टो मार्कको प्रवेश

काठमाडा्ैं, माघ २०- एक नयाँ ब्राण्ड ओट्टो नेपाली व्यक्तिगत डिजिटल इलेक्ट्रोनिक्स बजारमा प्रवेश गरेको छ। लूट–२ द्वारा न्यूरोडस्थित ताम्राकार कम्प्लेक्समा ओट्टो मार्क सार्वजनिक गरियो। सो कार्यक्रममा हाकु (अभिनेता सौगात मल्ल) र गोफ्ले (अभि...
Ujwol Ghimire 72 0
Feb 02, 2017
नेपाली बजारमा ओट्टो मार्कको प्रवेश

काठमाडौंमा दक्षिण एसियाली किसान सम्मेलन

काठमाडौं, माघ २०- काठमाडौंमा बिहीबारबाट दक्षिण एसिब्याली किसान सम्मेलन सुरु भएको छ। खाद्य सम्प्रभुता र किसान अधिकारका लागि साझा धारणा तय गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको हो। सम्मेलनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष के...
Suvadin Desk 48 0
Feb 02, 2017
काठमाडौंमा दक्षिण एसियाली किसान सम्मेलन