Suvadin, Home
Nepal Life Insurance Ltd.

यती बैंकको अास्वा बचत योजना 

काठमाडाैं, माघ २०- यती डेभलपमेण्ट बैंकले माघ १४ गतेदेखि लागू हुने गरी निक्षेपकर्ताहरूको लागि आकर्षक ब्याजसहितको यती अास्वा बचत योजना सञ्चालनमा ल्याएको छ। न्यूनतम् एक सयबाट खाता खोल्न सकिने यस निक्षेप योजना अन्तर्गत निक्षेपकर्ताहरूले बचत...
Ujwol Ghimire 52 0
Feb 02, 2017
यती बैंकको अास्वा बचत योजना 

सामसङ डिजिटल प्लाजा अब बिर्तामोड झापामा

झापा, माघ २० - ग्राहकहरूको विशेष सुविधालाई ध्यानमा राख्दै सामसङको नेपालको लागि आधिकारिक बिक्रेता हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले अत्याधुनिक र सुविधा सम्पन्न सामसङ डिजिटल प्लाजा महेन्द्र रत्न स्टोर बिर्तामोड, झापामा बिहीबारदेखि सुरुवात गरेको छ...
Ujwol Ghimire 65 0
Feb 02, 2017
सामसङ डिजिटल प्लाजा अब बिर्तामोड झापामा

किसानको मोबाइलमा मौसमी सूचना

पाल्पा, माघ २०- किसानले मौसमसम्बन्धी जानकारी मोबाइलमै पाउने भएका छन्। कृषि विकास मन्त्रालय र जल तथा मौसम विज्ञान विभागको सहकार्यमा संचालित जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाअन्तर्गत परियोजना सुरु भएपछि उनीहरुले मौसमसम्बन्धी जानकारी मोबाइलमा प...
Suvadin Desk 49 0
Feb 02, 2017
किसानको मोबाइलमा मौसमी सूचना

द्वन्द्वपीडित किसानलाई अनुदान

रोल्पा, माघ १९ - सशस्त्र द्वन्द्वमा परिवारका सदस्य गुमाएका तथा अंगभंग भएका कृषकको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले रोल्पालगायत देशका १० जिल्लामा द्वन्द्वपीडित किसान अनुदान कार्यक्रम सुरु भएको छ। हरेक जिल्लामा २२ जना द्वन्द्वपीडित किस...
Suvadin Desk 55 0
Feb 01, 2017
द्वन्द्वपीडित किसानलाई अनुदान

स्तरोन्नतिको पर्खाइमा नेपालगन्ज औद्योगिक क्षेत्र

नेपालगञ्ज, माघ १९ - पर्याप्त बिजुली बत्तीको व्यवस्था छैन। वर्षातमा डुबानको नियति भोग्नुपर्छ। सडक जीर्ण छन्। अन्य भौतिक पूर्वाधार क्रमशः कमजोर हुँदै गएका छन्।  नेपालगन्ज औद्योगिक क्षेत्रमा उद्योग सञ्चालन गर्ने उद्योगीले सधैं यस्...
Yagya Raj Joshi 42 0
Feb 01, 2017
स्तरोन्नतिको पर्खाइमा नेपालगन्ज औद्योगिक क्षेत्र

महिलाकै लगानीमा सहकारी

काठमाडाैं, माघ १९ - ह्वाकु गाविसका महिलाले आफ्नै नेतृत्व र सेयर लगानीमा ‘जालपादेवी महिला कृषि सहकारी संस्था’ सञ्चालन गरेका छन्।  ह्वाकुको नौवटै वडाका १० वटा आमा समूहमा आबद्ध १२५ महिलाले सेयर लगानी गरी सो सहकारी सञ्चालन गरेको...
Yagya Raj Joshi 43 0
Feb 01, 2017
महिलाकै लगानीमा सहकारी

एनअाइसी एसिया बैंककाे मुद्दती योजना

काठमाडाैं, माघ १९- एनअाइसी एसिया बैंकले हालै व्यक्तिगत ग्राहकहरूलाई लक्षित गरी एक वर्षे मुद्दती खाता योजना ल्याएको छ। धनवर्षा मुद्दतीप्रति ग्राहकहरूको बढ्दो चासो तथा उत्साहलाई मध्यनजर गर्दै योजना ल्याएको बैंकले जनाएको छ। माघ १९ देखि लागू हु...
Ujwol Ghimire 45 0
Feb 01, 2017
एनअाइसी एसिया बैंककाे मुद्दती योजना

थ्रीजी स्मार्टफोन ल्याउँदा फोरजी स्मार्टफोन

काठमाडाैं, माघ १९ - ललितपुरको मुटु तथा आर्थिक केन्द्र लगनखेलस्थित ललितपुर मलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले माघ १४ गतेदेखि आयोजना गरिरहेको मोबाइल एक्स्पो(२०१७ अवधिभर ग्राहकहरूका लागि नयाँ अफर सार्वजनिक गरिएको छ। नयाँ प्रविधि र नयाँ मोडलका स्मार्...
Ujwol Ghimire 117 0
Feb 01, 2017
थ्रीजी स्मार्टफोन ल्याउँदा फोरजी स्मार्टफोन

खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढ्यो

काठमाडौ‌  माघ १९ नेपाल आयल निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाएको छ। काठमाडाैं उपत्यकामा अब उपभोक्ताले एक सिलिण्डर ग्यासलार्इ १३ सय ५० रुपैयाँ तिर्नुपर्ने भएकाे छ। यसअघि प्रतिसिलिण्डर ग्यासको मूल्य १३...
Govinda Luitel 49 0
Feb 01, 2017
खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढ्यो

तरलताको समस्या छिटो समाधान हुन्छ : डेपुटी गर्भनर शिवाकोटी

काठमाडौं माघ १९ - नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीले बजारमा देखिएको तरलता क्षणिक मात्रै भएकाे बताएका छन्। बजारमा पैसा अभाव भएको भन्दै बैंकहरूले ३ प्रतिशतसम्म ऋणको ब्याज बढाइरहेका बेला राष्ट्र बैंकका डेपुटी गर्भनर शिवाको...
Suvadin Correspondent 52 0
Feb 01, 2017
तरलताको समस्या छिटो समाधान हुन्छ : डेपुटी गर्भनर शिवाकोटी

भारतमा राजनीतिक दललार्इ चन्दा लिन कडाइ 

नयाँदिल्ली माघ १९ (बिबिसी) - भारतले राजनीतिक दलले दुर्इ हजार भारु भन्दा बढी नगदमा चन्दा लिन नपाउने व्यवस्था गरेको छ। भारतले बुधबार पेश गरेको बजेटमा दुर्इ हजार रुपैयाँ भन्दा बढी रुपैयाँ नगद लिन पाउने व्यवस्था गरेको हो। राजनीतिक दलले चेक व...
Govinda Luitel 48 0
Feb 01, 2017
भारतमा राजनीतिक दललार्इ चन्दा लिन कडाइ 

पूँजीगत खर्च ५० प्रतिशत पुर्याइने

काठमाडौं, माघ १९- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक महिनाभित्रै पूँजीगत खर्च ५० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले पूँजीगत खर्चको दायरा बढाउँदै लगिएको र एक महिनाभित्र ४० देखि ५० प्रतिशतसम्म...
Suvadin Desk 50 0
Feb 01, 2017
पूँजीगत खर्च ५० प्रतिशत पुर्याइने

बिस्कुट खाँदै हुनुहुन्छ? होस् गर्नुहोस्

दमक, माघ १९ - तपार्इं विस्कुट या खाद्य पदार्थ किनेर खाFदै हुनुहुन्छ? आफ्ना बालबालिकालाई बिस्कुट किन्दा त्यसको उपभोग्य मितिको विषयमा ख्याल गर्नु भएको छ? यदि छैन भने होस गर्नुहोस् दमक र आसपासको क्षेत्रमा उपभोग्य मिति समाप्त भइरहेको विस्कुट वि...
kedar babu poudel 58 0
Feb 01, 2017
बिस्कुट खाँदै हुनुहुन्छ? होस् गर्नुहोस्

एमएडब्लुले ल्यायो नयाँ स्कोडा र्यापिड, यस्ता छन् सुविधा

काठमाडौं, माघ १८- नेपालका लागि स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित स्कोडा र्यापिडको फेसलिफ्टलाई नेपाली बजारमा भित्र्याएको छ। नयाँ क्रिस्टलाइन डिजाइन ल्याङ्वेजमा तयार गरिएको र्यापिडको पफर्मेन्स अझ पनि परिस्कृत र...
Ujwol Ghimire 54 0
Jan 31, 2017
एमएडब्लुले ल्यायो नयाँ स्कोडा र्यापिड, यस्ता छन् सुविधा

माथिल्लो त्रिशूली थ्री ‘ए’ : ऋण अवधि बढाउन चिनियाँ पक्षलाई आग्रह

रमेश लम्साल काठमाडौं, माघ १८- भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण समस्यामा परेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको म्याद ३४ महिना थप भएको छ। नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको गत बुधबारको बैठकले आयोजनाको म्याद थप गर...
Suvadin Desk 49 0
Jan 31, 2017
माथिल्लो त्रिशूली थ्री ‘ए’ : ऋण अवधि बढाउन चिनियाँ पक्षलाई आग्रह

१६ मन्त्रालयको पूँजीगत खर्च १२ प्रतिशत मात्रै

काठमाडौं माघ १८- अर्थ मन्त्रालयले पूँजीगत खर्च बढाउन योजना तर्जुमा नै पुनर्विचार गर्नुपर्ने आवश्यकतामा जाेड  दिएको छ। अर्थ मन्त्रालयमा चालू आर्थिक वर्षको बजेट कार्यान्वयनबारे समीक्षा गर्न आयोजित कार्यक्रममा बोल्दै अर्थ मन्त्रालयका सचिव शान्...
Suvadin Correspondent 55 0
Jan 31, 2017
१६ मन्त्रालयको पूँजीगत खर्च १२ प्रतिशत मात्रै

हुलाकीलाई राजमार्गमा भारतको सहयोग

काठमाडौं, माघ १७ भारत सरकारले हुलाकी सडक निर्माणको पहिलो किस्ताको रकम करिब २५ करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकलाई नेपालका लागि भारतीय राजद...
Suvadin Desk 51 0
Jan 30, 2017
हुलाकीलाई राजमार्गमा भारतको सहयोग

सुन व्यवसाय अनुशासित र मर्यादित मनाइने

काठमाडौं, माघ १७ मुलुकभरका सुनचाँदी व्यवसायीहरुको राष्ट्रिय सम्मेलन सोमबार काठमाडौंमा सम्पन्न भएको छ। व्यावसायिक अनुगमन तथा नियमन निर्देशिकामाथिको छलफलमा केन्द्रित रहेको सो सम्मेलनको उद्घाटन गर्दै आपूर्तिमन्त्री दीपक बोहोराले सुनचाँदीको वित...
Ujwol Ghimire 58 0
Jan 30, 2017
सुन व्यवसाय अनुशासित र मर्यादित मनाइने