Suvadin, Home
Nepal Life Insurance Ltd.

सानिमा बैंककाे चिप प्रविधिमा कार्ड

  सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि चिप प्रविधिमा आधारित डोमेस्टिक डेबिट, क्रेडिट र डलरडेबिट, ट्राभल कार्डहरु यहि मंसिर १६, बिहीबार देखि प्रयोगमा ल्याउदैे छ । यी चिपकार्डहरु एटिएम तथा पाेस मेसिनहरुमा कारोबार गर्न अझ सुरक्षित छन्...
Suvadin  27 0
Nov 30, 2016
सानिमा बैंककाे चिप प्रविधिमा कार्ड

८० मेगावाट विद्युत् थपिदै

  काठमाडौँ,  मङ्सिर १३  बहुप्रतिक्षित एवम् महत्वपूर्ण आयोजना मानिएको ढल्केबर सवस्टेसनको काम आगामी एक महिनाभित्र सम्पन्न हुने भएको छ ।  ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत हाल आइरहेको ८० मेगावाट विद्युत्...
Govinda Luitel 34 0
Nov 28, 2016
८० मेगावाट विद्युत् थपिदै

Qatar airways launch travel together, save together promotion

28 November 2016, Kathmandu,   Travel is better when experienced together and Qatar Airways is celebrating the spirit of shared journeys with the launch of its first travel together, save together campaign giving 30% per cent off availab...
Ujwol Ghimire 44 0
Nov 28, 2016
Qatar airways launch travel together, save together promotion

शिवम् सिमेन्टकाे निःशुल्क परामर्श तथा प्राविधिक भ्यान सेवा

  शिवम् सिमेन्ट लिमिटेड नेपालकै अग्रणी सिमेन्ट उत्पादकको रुपमा स्थापित उद्योग हो । कम्पनीले शिवम ब्राण्डको ओ. पि. सि.सिमेन्ट उत्पादन तथा विक्री वितरण गर्दै आइरहेकोमा आफ्ना समस्त ग्राहक वर्ग तथा आम उपभोक्ता समक्ष सिमेन्ट लगायतका निर्माण सामाग्...
Suvadin  96 0
Nov 28, 2016
शिवम् सिमेन्टकाे निःशुल्क परामर्श तथा प्राविधिक भ्यान सेवा

जगदम्बा सिमेन्टको राजमिस्त्री भेटघाट कार्यक्रम

जगदम्बा सिमेन्टले दिगो तथा भूकम्प प्रतिरोेधात्मक संरचना निर्माणमा अवलम्वन गर्नुपर्ने विविध प्राविधिक जानकारी प्रदान गर्दै मंसिर १० गते शुक्रबार दोलखाको चरिकोटस्थित संगम होटलमा राजमिस्त्रीहरुसँगको भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा १०...
Suvadin  29 0
Nov 28, 2016
जगदम्बा सिमेन्टको राजमिस्त्री भेटघाट कार्यक्रम

प्रधानमन्त्री पुष्पकमल दाहाल साझाबाटै सिंहदरबार 

काठमाडौँ, १२ मङ्सिर । ‘साझा बसमा जो पनि चढ्दछ, किलिन्डरले दुई रुपियाँको टिकट काट्दछ.... हामी पनि हुइँकिउँ बुइनी साझा बसैमा !’ कलाकार हरिवंश आचार्यले मञ्चमा आफ्नो पुरानो गीत गाउँदा पुल्चोकस्थित साझा यातायातको प्राङ्गण उल्लासमय बन्य...
Ujwol Ghimire 63 0
Nov 27, 2016
प्रधानमन्त्री पुष्पकमल दाहाल साझाबाटै सिंहदरबार 

आइतबारदेखि साझाले थप ३० वटा बस सञ्चालन गर्दै

  काठमाडौँ, ९ मङ्सिर । आइतबारदेखि साझाका सुविधा सम्पन्न ३० वटा नयाँ बस उपत्यकामा गुड्ने भएका छन् । उपत्यकाका विभिन्न चार वटा रुटमा पुराना आठसहित नयाँ गरी ३८ वटा बस सञ्चालन हुने साझा यातायातले जनाएको छ । सहरी मापदण्डका अत्याधुनिक सुविध...
Suvadin  37 0
Nov 25, 2016
आइतबारदेखि साझाले थप ३० वटा बस सञ्चालन गर्दै

सानिमाको शाखा बिदुरमा

सानिमा बैंक लिमिटेडले मंसिर १० मा नुवाकोटको बिदुरमा ग्प् बष्म द्वारा प्रवद्र्धित सक्षम परियोजना  समेतको सहकार्यमा शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन सानिमा बैंकका ब्य्रान्ड प्रवद्र्धक द...
Ujwol Ghimire 56 0
Nov 25, 2016
सानिमाको शाखा बिदुरमा

राष्ट्रसंघले नेपालको उद्योग र व्यापार प्रवृद्धनमा सघाउँने   

काठमाडौँ मंसिर ९ । उद्योगमन्त्री नविन्द्रराज जोशी र संयुक्त राष्ट्रसंघको उद्योग विकास सङ्घठन  (युनिडो) को महानिर्देशक लि योङ्गबीच, अष्ट्रियाको भियनामा दुइपक्षिय भेटवार्ता भएको छ । भेटको क्रममा यूएनआइडिओका महानिर्देशक योङ्गले नेपाल सरकारको औद्...
Govinda Luitel 43 0
Nov 24, 2016
राष्ट्रसंघले नेपालको उद्योग र व्यापार प्रवृद्धनमा सघाउँने   

सिभिल मलकाे पूरस्कार घाेषणा

  सिभिल मलले विजया दशमी एवं दीपावली २०७३ को उपलक्ष्यमा आयोजना गरेको प्रवद्र्घनात्मक कार्यक्रम ‘टीभीेएस अपाचे दसैं तिहार महोत्सव २०७३’ सम्पन्न भएको छ । गत असोज १ देखि कार्तिक २७ सम्म आयोजित सो कार्यक्रममा नैकापका लबेन्द्र कार्...
Ujwol Ghimire 33 0
Nov 24, 2016
सिभिल मलकाे पूरस्कार घाेषणा

अपाचे आरटीआर 200 4V को खरीदकर्ताले रु २०,००० बराबरको उपहार

काठमाडौं, मंसिर ०९ । टिभीएस मोटर कम्पनीका लागि नेपालको एक मात्र आधिकारिक विक्रेता जगदम्बा मोटर्सले गत भाद्र महिनामा भित्र्याएको आफ्नो लोकप्रिय उत्पादन –APACHE RTR 200 4V का खरिदकर्तालाई आकर्षक उपहार प्रदान गर्ने भएको छ । ू"Unleash the Bea...
Ujwol Ghimire 58 0
Nov 24, 2016
अपाचे आरटीआर 200 4V को खरीदकर्ताले रु २०,००० बराबरको उपहार

न्युरोडमा लाभा मोबाइलको एक्सक्लुसिभ सोरुम

चिनिया मोबाइल कम्पनी लाभाले पहिलो पटक न्युरोडमा टच एण्ड फिल सहितको एक्सक्लुसिभ मोबाइल सोरुम संचालनमा ल्याएको छ । अम्बे ग्रुपको अम्बे मोबाइले  बजारमा ल्याएको  लाभा मोबाइलको सोरुम लाभा इन्टरनेशनल हङकङका ओभरसिज बिजनेश मेनेजर डेभिड याङ र अम्बे...
Ujwol Ghimire 37 0
Nov 24, 2016
न्युरोडमा लाभा मोबाइलको एक्सक्लुसिभ सोरुम

दूरपश्चिममा धान उत्पादन आठ प्रतिशतले वृद्धि

दिपायल, मङ्सिर ८।  आर्थिक वर्ष २०७२÷७३ मा सुदूरपश्चिमा आठ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको छ ।  सुदूरपश्चिम क्षेत्रीय कृषि विकास निर्देशनालय दिपायलका अनुसार समयमा धान रोपाइँ र वर्षा भएका कारण धान उत्पादनमा वृद्धि भएको हो । यस...
Govinda Luitel 48 0
Nov 23, 2016
दूरपश्चिममा धान उत्पादन आठ प्रतिशतले वृद्धि

आयोन एक्सचेन्जको आधिकारीक बिक्रेतामा केम्ट्रोनिक्स नेपाल 

काठमाडौं, ८ मंसिर ।  राजधानीमा अाज आयोजित एक कार्यक्रममा आयोन एक्सचेन्ज र केम्ट्रोनिक्स नेपालका बिच आधिकारीक डिलरसिपको संझौतापत्रमा हस्ताक्षर भएकाे छ । साेअवसरमा आयोन एक्सचेन्ज भारतका कार्यकारी उपाध्यक्ष  दिनेश सदाशिवन र केम्ट्रोनिक...
Ujwol Ghimire 54 0
Nov 23, 2016
आयोन एक्सचेन्जको आधिकारीक बिक्रेतामा केम्ट्रोनिक्स नेपाल 

लुफ्थान्साका विमान चालकहरूकाे हडतालले ९१२ उडान रद्द

  बर्लिन (जर्मनी), ८ मङ्सिर । जर्मन ध्वजा वाहक लुफ्थान्साले विमान चालकको हडतालका कारण बिहीबारका लागि तय भएका ९१२ वटा उडान रद्द गरेको बुधबार एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ । बिहीबारका लागि तय भएका यी विमान उडान प्रभावित हुँदा क...
Ujwol Ghimire 39 0
Nov 23, 2016
लुफ्थान्साका विमान चालकहरूकाे हडतालले ९१२ उडान रद्द

माछा महोत्सव हुँदै

  काठमाडौँ, ७ मङ्सिर । विभिन्न माछाका परिकारको स्वाद चखाउने र उत्पादन बढाउने उद्देश्यले काठमाडौँमा बिहीबारदेखि तेस्रो राष्ट्रिय माछा महोत्सव सुरु हुँदैछ । नेपाल मत्स्य व्यवसायी सङ्घले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सङ्घका महासचिव ज...
Suvadin  43 0
Nov 22, 2016
माछा महोत्सव हुँदै

व्यावसायिक गड्यौँलापालनतर्फ किसान आकर्षित

कञ्चनपुर, ६ मङ्सिर । प्राङ्गारिक मल उत्पादनका लागि कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणिका महाकाली किसान समूहमा आबद्ध किसानले व्यावसायिक रुपमा गड्यौँलापालन गरेका छन् । कृषि विकास कार्यालयबाट प्रतिकिसान रु २५ हजारका दरले पाएको अनुदानबाट स...
Ujwol Ghimire 49 0
Nov 21, 2016
व्यावसायिक गड्यौँलापालनतर्फ किसान आकर्षित