Suvadin, Home

 पेट्रोलियम पाइपलाइन :  भिडियो कन्फरेन्समार्फत ओली...

काठमाडौं  । बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियप पाइपलाइन परियोजना मंगलबार अपराह्न सवा १२ बजे उद्घाटन हुँदैछ। भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको पाइप लाइन परियोजनाको नेपाल र भारतका प्र...
Suvadin Media 321 0
Sep 10, 2019
 पेट्रोलियम पाइपलाइन :  भिडियो कन्फरेन्समार्फत ओली र मोदीले स्विच थिचेर उद्घाटन गर्ने 

नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय वार्ता सुरु

नेपाल र चीनका परराष्ट्रमन्त्रीको नेतृत्वमा द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्ता आज राजधानीमा प्रारम्भ भएको छ । चार वर्षको अन्तरालमा उक्त वार्ता काठमाडौंमा भएको हो । 
Suvadin Media 425 0
Sep 09, 2019
नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय वार्ता सुरु

सुनको मूल्य बढेर तोलाको ७१,५०० मा करोबार

एकै दिनमै सुन प्रतितोला २ सय रुपैयाँले बढेको छ । प्रतितोला ७१ हजार ५ सयमा कारोबार हुँदै आएको सुनको मूल्य बढेर सोमबार (आज) ७१ हजार ७ सय रुपैयाँ पुग्यो ।
Suvadin Media 300 0
Sep 09, 2019
सुनको मूल्य बढेर तोलाको ७१,५०० मा करोबार

दशैंका सहुलियत पसल आजबाट सुरू, कुन सामानमा कति छुट...

काठमाडौं । विगतका वर्षहरूजस्तै सरकारी संस्थाहरूले चाडपर्वको अवसरमा केही वस्तुको खरिदमा छुट दिने भएका छन् । दशैं, तिहार र छठ पर्वको अवसरमा सञ्चालन गर्दै आएको सुपथ पसल काठमाडौं उपत्यका र उपत्यकाबाहिरका...
Suvadin Media 348 0
Sep 09, 2019
दशैंका सहुलियत पसल आजबाट सुरू, कुन सामानमा कति छुट ? 

काठमाडौंका कुन-कुन रुटमा चल्दैछन् आजदेखि बिजुली बस...

काठमाडौं । काठमाडौं आज सोमबारदेखि बिजुलीबाट चल्ने सार्वजनिक बस गुड्ने भएका छन् । निजी क्षेत्रको सुन्दर यातायातले पाँचवटा रुटमा सेवा शुरु गर्न लागेको हो । पहिलो रुटमा चक्रपथ परिक्रमा, दोस्रो रुटमा न...
Suvadin Media 309 0
Sep 09, 2019
काठमाडौंका कुन-कुन रुटमा चल्दैछन् आजदेखि बिजुली बस ?

दोहोरो अङ्कले ओरालो लाग्‍यो शेयर बजार 

साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १२.६१ बिन्दुले घटेर एक हजार १७८.४६ मा झरेको छ । 
Suvadin Media 355 0
Sep 08, 2019
दोहोरो अङ्कले ओरालो लाग्‍यो शेयर बजार 

ओरालो लाग्दै सुनको मूल्य 

केही महिना यता सुनको मूल्‍यमा निरन्तर उतारचढाव आइरहेको छ । कहिले बढ्ने कहिले घट्ने क्रममा रहेको सुनको मूल्य आज भने ओरालो लागेको छ ।
Suvadin Media 592 0
Sep 08, 2019
ओरालो लाग्दै सुनको मूल्य 

आज राति एनटिसिको सेवामा समस्या आउने 

नेपाल टेलिकमले शनिबार रातिदेखि जीएसएम मोबाइल सेवामा समस्या आउन सक्ने जनाएको छ ।
Suvadin Media 517 0
Sep 07, 2019
आज राति एनटिसिको सेवामा समस्या आउने 

भारतबाट आयात रोकिएपछि यसरी महंगिदैछ दसैंमा मासुको...

यस पाली दसैं लगायत चाडपर्वमा मासुको मूल्‍यमा वद्धि हुने देखिएको छ । भारतबाट खसीबोका नभित्रिने भएपछि यसपाली मासुको मूल्‍यमा वृद्धि हुने लगभग पक्का जस्तै बनेको हो ।
Suvadin Media 635 0
Sep 07, 2019
भारतबाट आयात रोकिएपछि यसरी महंगिदैछ दसैंमा मासुको मूल्य

सुनको मूल्यमा भारी गिरावट

लगातार उकालो लाग्दै आएको सुनको मूल्य साताको उत्तरार्धमा भने केही ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला, तेजाबी सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ ।
Suvadin Media 491 0
Sep 06, 2019
सुनको मूल्यमा भारी गिरावट

विदेश जाने घटे रेमिट्यान्स बढ्यो

बैंकर्सहरूका अनुसार विदेशीने नेपालीमा कमि आए पनि बैंक तथा वित्तीय संस्थामा रेमिट्यान्स भने उल्लेख्य रूपमा भित्रि रहेको छ ।
Suvadin Media 928 0
Sep 06, 2019
विदेश जाने घटे रेमिट्यान्स बढ्यो

अब एटीएमबाट एकदिनमा ६० हजार मात्रै निकाल्न मिल्ने

काठमाडौं । चिनियाँ ह्याकरले एटीएमबाट पैसा चोरेपछि नेपाल राष्ट्र बैंकले अब एक दिनमा एटीएमबाट एक दिनमा ६० हजार रुपैयाँ मात्रै निकाल्न मिल्ने निर्णय गरेको छ।  राष्ट्र बैंकको निर्णयसँगै एटीएमबाट अब ए...
DilipKarki 384 0
Sep 06, 2019
अब एटीएमबाट एकदिनमा ६० हजार मात्रै निकाल्न मिल्ने

‌‌औषधिमा पनि नेपालको व्यापार घाटा उस्तै, ४० अर्ब भ...

नेपालले वार्षिक १८ अर्बको व्यापार घाटा ‍औषधिमा बेहोर्दै आएको छ । नेपालमा वार्षिक ४० अर्ब रूपैयाँ बराबरको औषधि खपत हुँदा २२ अर्बको मात्रै निर्यात गर्ने गरेको छ ।
Suvadin Media 467 0
Sep 05, 2019
‌‌औषधिमा पनि नेपालको व्यापार घाटा उस्तै, ४० अर्ब भित्रिदा २२ अर्ब बाहिरयो

शेयर बजारमा सामान्य गिरावट

धितोपत्र बजारमा कारोवारमापक नेप्से परिसूचक आज पुनः घटेको छ । मङ्गलबार र बुधबार बढेको नेप्से आज भने घटेको हो । 
Suvadin Media 538 0
Sep 05, 2019
शेयर बजारमा सामान्य गिरावट

चिनियाँ ह्याकरले भारतीय बैंकबाट पनि एक करोड लुटेको...

गत शुक्रबार चिनियाँ ह्याकरले दरबारमार्गमा रहेको नविल बैंकबाट बिभिन्‍न बैंकका एटिएम प्रयोग गरि एक करोड बढी रकम झिकेपछि बैंकिङ क्षेत्रमा तरंग पैदा गरिदिएको छ ।
Suvadin Media 465 0
Sep 05, 2019
चिनियाँ ह्याकरले भारतीय बैंकबाट पनि एक करोड लुटेको खुलासा

सुनको मूल्य घट्यो

लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज भने सामान्य गिरावट देखिएको छ ।
DilipKarki 520 0
Sep 05, 2019
सुनको मूल्य घट्यो

सुन्दर यातायातको विद्युतीय बस सञ्चालनमा

काठमाडौं । पेट्रोलियम पदार्थको परनिर्भरतालाई कम गर्दै मुलुकमा विद्युतीय सवारी साधन सञ्चालनका लागि सरकारले लिएको नीति व्यावहारिक रुपमा कार्यान्वयनमा आएको छ ।  चालू आर्थिक वर्षको अन्त्यसम्म मुलु...
DilipKarki 622 0
Sep 04, 2019
सुन्दर यातायातको विद्युतीय बस सञ्चालनमा

यसरी हुँदैछ भिडियो कन्फ्रेन्समार्फत् पेट्रोलियम पा...

नेपाल–भारत पाइपलाइनको उद्घाटन भिडियो कन्फ्रेन्समार्फत गरिँदैछ । नेपाल र भारतका प्रधानमन्त्रीले आ–आफ्नो देशबाट स्वीच थिचेर भदौ २४ गते पाइपलाइनको उद्घाटन गर्नेछन् ।
DilipKarki 425 0
Sep 03, 2019
यसरी हुँदैछ भिडियो कन्फ्रेन्समार्फत् पेट्रोलियम पाइपलाइन उद्घाटन

एकै दिन पाँच सयले बढ्यो सुनको भाउ 

भदौ दोस्रो साता केही ओरालो लागेको सुनको मूल्य आज फेरि प्रतितोला रु ५०० ले वृद्धि भएको छ । 
DilipKarki 426 0
Sep 03, 2019
एकै दिन पाँच सयले बढ्यो सुनको भाउ 

माथिल्लो तामाकोशीको ९८ प्रतिशत काम सम्पन्‍न

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजना तोकिएको समयमा नै पूरा गर्ने गरी निर्माण कार्य अगाडि बढाइएको छ । आयोजनाको सबैभन्दा अप्ठ्यारो मानिएको ठाडो सुरुङमा पाइप राख्ने कामलाई योजनाबद्ध रूपमा अगाडि...
DilipKarki 351 0
Sep 03, 2019
माथिल्लो तामाकोशीको ९८ प्रतिशत काम सम्पन्‍न

धितोपत्र बजार निरन्तर ओरालो लाग्दै : आज पनि दोहोरो...

आइतबार दोहोरो अङ्कले आरोलो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (सोमबार) पनि ओरालो नै लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४.४५ बिन्दुले घटेर एक हजार १७०.३४ म...
DilipKarki 439 0
Sep 02, 2019
धितोपत्र बजार निरन्तर ओरालो लाग्दै : आज पनि दोहोरो अङ्कमा गिरावट

एक सर्भेले भन्यो चिनियाँ मागमा कमि आयो

चिनियाँ औद्योगिक उत्पादनसम्बन्धी दुई वटा सर्भेक्षणले चिनियाँ सामानको मागमा कमी आएको देखाएका छन् । अमेरिकासँग व्यापार र प्रविधि विषयमा जारी व्यापार युद्धले चिनियाँ औद्योगिक उत्पादनमा कमी आएको हो ।
DilipKarki 351 0
Sep 02, 2019
एक सर्भेले भन्यो चिनियाँ मागमा कमि आयो

 विमानस्थलविरुद्ध मन्त्रीले अभिव्यक्ति दिएपछि निजग...

जनकपुर । देश नम्बर २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले बाराको निजगढमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय विमानस्थलको विरोध गरेपछि आज बेलुका उनको पुत्ला दहन भएको छ।  &n...
DilipKarki 361 0
Sep 02, 2019
 विमानस्थलविरुद्ध मन्त्रीले अभिव्यक्ति दिएपछि निजगढबासी आन्दोलित

  आर्थिक समृद्धिमा योगदान पुर्‍याउन 'जलवायु परिवर्...

काठमाडौं । सरकारले जलवायु उत्थानशील समाजको विकास गरी राष्ट्रको सामाजिक आर्थिक समृद्धिमा योगदान पुर्‍याउने लक्ष्यका साथ ‘राष्ट्रिय जलवायु परिवर्तन नीति, २०७६’ ल्याएको छ । जलवायु पर...
DilipKarki 379 0
Sep 02, 2019
  आर्थिक समृद्धिमा योगदान पुर्‍याउन 'जलवायु परिवर्तन नीति'

शेयर बजार दोहोरो अङ्कले घट्यो

लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । साताको आज पहिलो दिन कारोवार मापक नेप्से ११.६३ विन्दुले घटेर एक हजार १८४.७८ विन्दुमा झरेको छ । यस्तै सेन्...
DilipKarki 330 0
Sep 01, 2019
शेयर बजार दोहोरो अङ्कले घट्यो

साता भरीमा भयो एक अर्ब ६१ करोडको सेयर कारोवार

धितोपत्र बजारमा यस साता कूल १७२ कम्पनीको शेयर कारोवार भयो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक उतार चढावपूर्ण अवस्थामा रह्यो । यसै साता बजार ओरालो लागेर एघार सयको बिन्दुमा झरेको...
DilipKarki 327 0
Aug 31, 2019
साता भरीमा भयो एक अर्ब ६१ करोडको सेयर कारोवार

एकै दिन एक हजारले घट्यो सुनको मूल्य 

शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ ।  शुक्रबार एक हजारले घटेर छापावाल सुन प्रतितोला ७२ हजार ४ सय र तेजावी सुन प्रतितोला ७२ हजार १ सय रुपैयाँमा कारोबार भएको छ ।
DilipKarki 548 0
Aug 30, 2019
एकै दिन एक हजारले घट्यो सुनको मूल्य 

 इँटा उद्योगमा डोजर लगाउँदा १० करोड नोक्सान

काभ्रेपलाञ्‍चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको निर्देशनमा भकुण्डेबेसीमा स्थापना भइराखेका आठ इँटा उद्योगको भौतिक संरचनामाथि डोजर लगाउँदा कम्तीमा रु १० करोडभन्दा बढीको सामग्री नोक्सान भएको...
DilipKarki 343 0
Aug 30, 2019
 इँटा उद्योगमा डोजर लगाउँदा १० करोड नोक्सान

आजबाट राजधानीमा बृहत् अटो शो हुँदै

काठमाडौँ । भदौ १० अर्थात् आजबाट राजधानीमा अटो मेला आयोजना हुँदैछ । प्रत्येक वर्ष दसैँतिहारलाई नै लक्षित गर्दै अटोमोबाइल सम्बद्ध संस्था नाडा अटोमोबाइल एसोसियसन अफ नेपालले अटो सोको आयोजना गर्दै आइरहेको...
DilipKarki 413 0
Aug 27, 2019
आजबाट राजधानीमा बृहत् अटो शो हुँदै

तीन महिनामा आउँछन् नेपालले अर्डर गरेका दुईवटा रेल

काठमाडौं । जनकपुर-जयनगर-कुर्था क्षेत्रमा चलाउन नेपालले अर्डर गरेका दुईवटा रेल आउन अझै तीन महिना  लाग्‍ने भएको छ । गत मेमा नेपालले भारत सरकारमार्फत् भारतीय रेल निर्माण कम्पनीमा अर्डर गरेकोमा र...
DilipKarki 462 0
Aug 23, 2019
तीन महिनामा आउँछन् नेपालले अर्डर गरेका दुईवटा रेल