Suvadin, Home
Nepal Life Insurance Ltd.

बाह्र हप्तासम्मको निःशुल्क गर्भपतन सेवा सुरू

सिन्धुली, फागुन १६ - सिन्धुली अस्पतालमा १२ हप्तासम्मको निःशुल्क सुरक्षित गर्भपतन सेवा सुरु भएको छ। जथाभावी गर्भपतन गराउँदा महिलाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै अस्पतालमा नै निःशुल्क सुरक्षित गर्भपतन सेवा सुरु भएको हो। पहिला रु ९९९ शु...
Suvadin Desk 30 0
Feb 27, 2017
बाह्र हप्तासम्मको निःशुल्क गर्भपतन सेवा सुरू

विद्यालय भवन हस्तान्तरण

काठमाडौं, फागुन १६– सिन्धुपाल्चोकको दुर्गम क्षेत्र गुम्सामा निर्माण गरिएको सात कन्या माध्यमिक विद्यालयको भवन समुदायलाई हस्तान्तरण गरिएको छ । २०७१ वैशाख १२ को भुकम्पले विद्यालय ध्वस्त भएपछि पुन:निर्माण प्राधिकरणसहित विभिन्न संघ संस्थाको आर्थिक स...
Suvadin Desk 22 0
Feb 27, 2017
विद्यालय भवन हस्तान्तरण

अमेरिकामा नेपाली विषयको पढाइ

काठमाडौं, फागुन १६– संयुक्त राज्य अमेरिकाको वासिङटन राज्य सरकारले नेपाली विषयलाई अध्यापन हुने भाषाका रुपमा सूचीकृत गरेसँगै नेपाली विषय अध्ययनको ढोका खुलेको छ। वासिङटन राज्यको एसिया प्रशान्त मामिला हेर्ने राज्य आयोगका आयुक्त गैरआवासीय नेपाली मोह...
Suvadin Desk 29 0
Feb 27, 2017
अमेरिकामा नेपाली विषयको पढाइ

अब स्वास्थ्य संस्था पनि संघीय ढाचामा

काठमाडौं, फागुन १५– स्वास्थ्य मन्त्री गगन थापाले संघीय ढाँचा अनुसार स्वास्थ्य संस्थाहरुको वर्गीकरण गर्न लागिएको बताएका छन्। मन्त्री थापाले अव बन्ने गाउँपालिका, नगरपालिका अनुसार स्वास्थ्य संस्थाहरुको वर्गीकरण गर्न उच्चस्तरीय समिति बनाएर काम सुरु...
Suvadin Desk 22 0
Feb 26, 2017
अब स्वास्थ्य संस्था पनि संघीय ढाचामा

क्यान्सर अस्पतालमा नयाँ चिनियाँ विशेषज्ञ टोली

चितवन, फागुन १५– भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ चिनियाँ विशेषज्ञ टोली आइपुगेको छ । हाल रहेको टोली मार्च १ तारिखमा फिर्ता हुने तयारीसँगै नयाँ टोली आएको हो । चीन सरकारले एसियाकै नमुना अस्पतालका रूपमा निर्माण गरिदिएको उक...
Suvadin Desk 28 0
Feb 26, 2017
क्यान्सर अस्पतालमा नयाँ चिनियाँ विशेषज्ञ टोली

विद्यालयमा खानेपानीको चर्को समस्या

इलाम, १३ फागुन - जिल्लाको दक्षिणीभेग चुरे क्षेत्रका गाविसस्थित विद्यालयमा खानेपानी समस्या चर्को रुपमा देखिएको छ। ती क्षेत्रमा खानेपानीको मुहान सुक्न थालेपछि विद्यालयमा खानेपानी समस्या चर्को रुपमा देखिएको हो। विद्यालयमा खानेपानीको समस्या...
Binita Uprety 31 0
Feb 24, 2017
विद्यालयमा खानेपानीको चर्को समस्या

दुई सय जनालाई पाकिस्तानी छात्रवृत्ति

काठमाडौं, १३ फागुन- पाकिस्तान सरकारले शिशु कक्षादेखि दस जोड दुईसम्म अध्ययनरत दुर्इ सय जना नेपालीलाई जनही १० हजार रूपैयाँ छात्रवृत्ति प्रदान गरेको छ।  शिक्षामन्त्री धनिराम पौडेलले शुक्रबार आयोजित एक समारोहमा छात्रवृत्ति रकम...
Binita Uprety 23 0
Feb 24, 2017
दुई सय जनालाई पाकिस्तानी छात्रवृत्ति

स्तन र पाठेघरकाे क्यान्सरको निःशुल्क उपचार हुने

काठमाडौं फागुन १२ महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले स्वास्थ्य मन्त्रालयको समन्वयमा महिलाको स्तन र पाठेघरमा लाग्ने क्यान्सरको निःशुल्क उपचारको व्यवस्था मिलाउन लागेको छ।  अति महत्वकाङ्क्षी योजनाका रुपमा मन्त्रालयले यसका लागि आगाम...
Suvadin Correspondent 31 0
Feb 23, 2017
स्तन र पाठेघरकाे क्यान्सरको निःशुल्क उपचार हुने

स्वास्थ्य मन्त्रालयद्वारा पोलियो कार्यक्रमकाे तालिका सार्वजनिक

काठमाडौं, फागुन १२ अहेवहरुको आन्दोलनको कारण स्थगित भएको पन्ध्र जिल्लामा पोलियो थोपा खुवाउने कार्यक्रमको नयाँ तालिका सरकारले सार्वजनिक गरेको छ। स्वास्थ्य मन्त्रालयकाे बिहीबारकाे सचिवस्तरीय बैठकले फागुन २१ र २२ गते  शनिबार र आइतवार...
Govinda Luitel 33 0
Feb 23, 2017
स्वास्थ्य मन्त्रालयद्वारा पोलियो कार्यक्रमकाे तालिका सार्वजनिक

पोषण सुरक्षाका लागि सरकारी अनुदान

भद्रपुर, फागुन १२ पशुसेवा कार्यालय झापाले पाथिभरा कृषि फार्म दमकलाई चल्ला हुर्काउने केन्द्र स्थापनाका लागि ३० लाख अनुदान सहयोग गरेको छ। जिल्लामा पोषण सुरक्षाको अवस्थालाई अझ सबल र सुदृढ बनाउने उद्देश्यले केन्द्र स्थापना गर्न लागिएको हो। यस्तै...
Suvadin Desk 21 0
Feb 23, 2017
पोषण सुरक्षाका लागि सरकारी अनुदान

स्थानीय विकास मन्त्रालयद्वारा जिल्ला परिषद् नगर्न पत्राचार

काठमाडौं  फागुन ११  सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले यही फागुन २४ गतेअगावै सम्पन्न हुने गरी जिल्ला परिषद्को मिति नतोक्न सबै जिविसहरुलाई पत्राचार गरेको छ।  केही दिनभित्रै अधिकारसम्पन्न स्थानीय तह कार्यान्वयनमा ल्याउनक...
Suvadin Correspondent 25 0
Feb 22, 2017
स्थानीय विकास मन्त्रालयद्वारा जिल्ला परिषद् नगर्न पत्राचार

काभ्रेका स्वास्थ्यकर्मी चार दिनदेखि धर्नामा

काभ्रे, फागुन ११ स्वास्थ्य सेवा ऐन २०५३ को दफा ९ ‘ख’ बमोजिम पदस्थापन गर्नुपर्ने माग राख्दै काभ्रेका स्वास्थ्यकर्मी चार दिनदेखि धर्नामा बसेका छन्। स्वास्थ्यकर्मी धर्नामा बस्दा आपतकालीनबाहेक अन्य सेवा पूर्ण रुपमा ठप्प हुदा बिरामी प्रभा...
Suvadin Desk 22 0
Feb 22, 2017
काभ्रेका स्वास्थ्यकर्मी चार दिनदेखि धर्नामा

जनस्वास्थ्यमा सरकारी लापरबाहीः पोलियो खाेप अन्याैलमा

काठमाडौं, फागुन ११ अहेवहरुको आन्दोलनको कारण स्थगित भएको पन्ध्र जिल्लामा पोलियो थोपा खुवाउने नयाँ तालिका सरकारले अझै सार्वजनिक गर्न सकेको छैन।बाल स्वास्थ्य महाशाखाका प्रमुख विकास लामिछानेले यही फागुन २१ र २२ मा पोलियो खुवाउने समय तालिका&nbsp...
Govinda Luitel 58 0
Feb 22, 2017
जनस्वास्थ्यमा सरकारी लापरबाहीः पोलियो खाेप अन्याैलमा

प्याब्सन अध्यक्षमा विजय सम्बाहाम्फे निर्वाचित

काठमाडौं, फागुन ११ निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन नेपालको तेह्रौं राष्ट्रिय महाधिवेशनबाट विजय सम्बाहाम्फेको अध्यक्षतामा ६७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ।  मंगलबार मध्यरातमा सम्पन्न मतगणन...
Suvadin Correspondent 111 0
Feb 22, 2017
प्याब्सन अध्यक्षमा विजय सम्बाहाम्फे निर्वाचित

जुम्लाका चार प्रतिशत बालबालिका विद्यालय बाहिर

जुम्ला, फागुन १० जुम्लाका चार प्रतिशत बालबालिका विद्यालयको पहुँच बाहिर रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ। जिल्ला शिक्षा कार्यालय जुम्लाले ‘भर्ना अभियान र यसको औचित्य’ कार्यपत्र सार्वजनिकीकरण कार्यक्रममा यो तथ्याङ्क सार्वजनि...
Suvadin Correspondent 36 0
Feb 21, 2017
जुम्लाका चार प्रतिशत बालबालिका विद्यालय बाहिर

दलित छात्रवृत्तिमा अनियमितता

वीरगन्ज, फागुन १० जिल्ला शिक्षा कार्यालय पर्सामा दलित छात्रवृत्तिमा अनियमितता लगायत करिब दुई सयभन्दा बढी उजुरी परेका छन्। जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोखरेलका अनुसार जिल्लामा ४ सय २२ विद्यालय छन्। ती मध्ये अधिकांस विद्यालयमा अनियमितता...
Suvadin Desk 19 0
Feb 21, 2017
दलित छात्रवृत्तिमा अनियमितता

शिक्षा क्षेत्र सुधार्न उम्मेद्वारीः टिकाराम पुरी

काठमाडाैं, फागुन ९ निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल प्याब्सनको अध्यक्षमा टिकाराम पुरीले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन्। पूर्वमा शिक्षा क्षेत्रमा ठुलाे याेगदान गरेकाे पुरीले अाफ्नाे जीत निश्चित रहेकाे बताएका छन्। पुरीले...
Suvadin Correspondent 44 0
Feb 20, 2017
शिक्षा क्षेत्र सुधार्न उम्मेद्वारीः टिकाराम पुरी

अनुमति बिना कक्षा चलाउने १९ विद्यालयलाई कारबाही

चितवन, फागुन ९ अनुमति बिना कक्षा सञ्चालन गर्ने जिल्लाका १९ निजी विद्यालयलाई जिल्ला शिक्षा कार्यालय चितवनले कारबाही गरेको छ।  शिक्षा नियमावलीअनुसार कारबाही गरेर त्यहाँ अध्ययनरत् विद्यार्थीले कुन ठाउँमा परीक्षा दिने र कुन ठाउँबाट प्रम...
Suvadin Correspondent 31 0
Feb 20, 2017
अनुमति बिना कक्षा चलाउने १९ विद्यालयलाई कारबाही