Suvadin, Home
Nepal Life Insurance Ltd.

सडक विस्तारका समस्या समाधान गर्न समिति

काठमाडौं माघ २८ -  काठमाडौँ उपत्यकाका सडक विस्तारमा तोकिएको समयमै सम्पन्न गर्ने गरी समन्वय गर्न समिति गठन गरिएको छ।  सडक विस्तार भइसक्नुपर्ने समयमा ढिलाइ  हुनु तथा गुणस्तरीय काम नभएपछि भौतिक पूर्वाधार तथा यातायात...
Suvadin Correspondent 286 0
Feb 10, 2017
सडक विस्तारका समस्या समाधान गर्न समिति

स्वास्थ्य ऐन कार्यान्वयनको माग

काठमाडौं, माघ २८ - स्वास्थ्य ऐन कार्यान्वयनको माग गर्दै देशभरका स्वास्थ्यकर्मी तीन दिनदेखि आन्दोलनमा छन्। ऐन कार्यान्वयन तथा व्यवस्थापनमा ढिलासुस्ती गरिएको भन्दै स्वास्थ्य मन्त्रालयलाई दबाब दिन आन्दोलनमा उत्रेका हुन्। स्वास्थ्य सेवा ऐनको दफा...
Suvadin Desk 64 0
Feb 10, 2017
स्वास्थ्य ऐन कार्यान्वयनको माग

स्वास्थ्य उपकरण खरिदमा ९६ करोड

काठमाडौं, माघ २७ - स्वास्थ्य मन्त्रालयले आगामी चार महिनाभित्र देशभरका सम्पूर्ण प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यक उपकरण पुग्ने जनाएको छ। सबै प्राथमिक स्वास्थ्य केन्द्रमा उपकरण, औषधि र स्वास्थ्यकर्मीको व्यवस्था गर्ने सरकारी प्रतिबद्धता छ।...
Suvadin Desk 51 0
Feb 09, 2017
स्वास्थ्य उपकरण खरिदमा ९६ करोड

विद्यालयमा व्यवस्थापन समिति पनि दलीय भागबण्डामा

पाल्पा, माघ २७ शिक्षा ऐनको पछिल्लो संशोधनको प्रावधानसँगै पाल्पाका ६० प्रतिशत जति विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। दुई सय ५६ वटा विद्यालयमा मात्र समिति गठन भएको जिल्ला शिक्षा कार्यालय पाल्पाका प्राविधिक सहायक चुडामणि मरासि...
Binita Uprety 47 0
Feb 09, 2017
विद्यालयमा व्यवस्थापन समिति पनि दलीय भागबण्डामा

मुलुककाे विकास गर्न शिक्षा र स्वास्थ्य पहुँच बढाउनुपर्छः थापा

काठमाडौं, माघ २७ स्वास्थ्यमन्त्री गगन थापाले शिक्षा र स्वास्थ्यका आधारभूत आवश्यकता पूरा भएमा मुलुक समृद्धितर्फ लम्किने बताएका छन्। ‘आजकोे शिक्षा’ साप्ताहिकको दशौं वर्ष प्रवेशका अवसरमा बुधबार आयोजित सम्मान कार्यक्रममा जनताले मुख्...
Binita Uprety 45 0
Feb 09, 2017
मुलुककाे विकास गर्न शिक्षा र स्वास्थ्य पहुँच बढाउनुपर्छः थापा

अनियमितता रोक्ने शिक्षामन्त्रीकाे प्रतिवद्धता

काठमाडौं, माघ २९ शिक्षा मन्त्रालयले विश्व विद्यालयमा हुने गरेका अनियमितता रोक्ने प्रतिवद्धता जनाएको छ। शिक्षामन्त्री धनीराम पौडेलले चिकित्सा क्षेत्रको सुधारका लागि वरिष्ठ चिकित्सक गोविन्द केसीले राखेका माग सम्बोधन गर्न सरकारले विभिन्न समिति बनाए...
Suvadin Correspondent 46 0
Feb 09, 2017
अनियमितता रोक्ने शिक्षामन्त्रीकाे प्रतिवद्धता

औषधि खरिद गर्न ७ करोड निकासा

डडेल्धुरा, माघ २७ - स्वास्थ्य मन्त्रालयले औषधि खरिदका लागि सुदूरपश्चिमका स्वास्थ्य संस्थालाई ६ करोड ८७ लाख रुपैया निकासा गरेको छ। स्वास्थ्य निर्देशनालय, ९ वटै जिल्लाका जिल्ला जनस्वास्थ्य, स्वाथ्य र विभिन्न चार अस्पतालका लागि उक्त रकम निकासा...
Suvadin Desk 54 0
Feb 09, 2017
औषधि खरिद गर्न ७ करोड निकासा

काठमाडौं विश्वविद्यालयका विद्यार्थीद्वारा पढाइ सुचारुको माग

काठमाडौं, माघ २६ काठमाडाैं विश्वविद्यालयका विद्यार्थीले विगत १७ दिनदेखि ठप्प रहेको पढाइ सुचारुको माग गरेका छन्।  विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङ र स्कुल अफ साइन्सतर्फका एक सयभन्दा बढी विद्यार्थीले लामो समयदेखि गरिएको तालाबन्दीक...
Binita Uprety 61 0
Feb 08, 2017
काठमाडौं विश्वविद्यालयका विद्यार्थीद्वारा पढाइ सुचारुको माग

स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी

बागलुङ, माघ २६– स्वास्थ्य बिमा कार्यक्रमबाट जिल्लामा हालसम्म एकहजार २७ जना बिमितले उपचार सेवा लिएका छन्। जिल्लाभित्रकै स्वास्थ्य संस्थामा सेवा लिने ९ सय ३ र अन्यत्रबाट लिने १ सय २४ जना रहेका छन्। स्वास्थ्य संस्थाबाट सामान्यदेखि जटिल उपचारसम्...
Suvadin Desk 57 0
Feb 08, 2017
स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी

चर्को आवाजले हृदयघात

गौशाला, माघ २६ - महोत्तरीको सुगा गाउँमा डिजे बाजाको चर्को ध्वनीका कारण एक बालकको मृत्यु भएको छ। जलेश्वर नगरपालिका – १५ का १२ वर्षीय अमिरुल अन्सारीको मृत्यु भएको हो। सोमबार राति गाउँमा दुईवटा बिहेमा ठूलो आवाजमा डिजे बाजा बजाएर नाचगान गरिरहेको...
Suvadin Desk 65 0
Feb 08, 2017
चर्को आवाजले हृदयघात

समयमै उपचार नपाउँदा बालिकाको मृत्यु

बैतडी, माघ २६ - कुपोषणले ग्रसित एक बालिकाको उपचार अभावमा मृत्यु भएको छ। जिल्लाको चौखाम-९ की मुना धामीकी पाँच वर्षीया छोरी बिनाको मृत्यु भएको हो। पाँच किलोमात्रै तौल भएकी बिनाको समयमै उपचार नहुँदा गत सोमबार राति १० बजे मृत्यु भएको स्थानीयले बताएका छन्...
Suvadin Desk 63 0
Feb 08, 2017
समयमै उपचार नपाउँदा बालिकाको मृत्यु

पत्रकारिता क्षेत्रः गुणस्तरभन्दा सङ्ख्या वृद्धि

काठमाडौँ, २५ माघ -  पछिल्लो पटक नेपालमा आमसञ्चारमाध्यमको सङ्ख्यामा तीव्र रूपमा वृद्धि भएको छ। सूचना तथा सञ्चार मन्त्रालयका अनुसार चालु आव २०७३/०७४ को प्रथम चौमासिकसम्म रेडियो सञ्चालनका लागि सात सय ३१ ले अुनमति लिएका छन्। आव २०७२/०७३ सम्म...
Suvadin Desk 85 0
Feb 07, 2017
पत्रकारिता क्षेत्रः गुणस्तरभन्दा सङ्ख्या वृद्धि

बैतडीमा शिक्षकले नै गरे विद्यालयमा तालाबन्दी

बैतडी, माघ २५- बैतडीको पञ्चेश्वरस्थित डुग्रिखान माविमा १३ दिनदेखि पढाई ठप्प छ। शिक्षक र लेखापालले नै तालाबन्दी गरेपछि वार्षिक परीक्षाको मुखमा पढाई प्रभावित हुँदा विद्यार्थी तनावमा छन्। शिक्षकले प्रधानाध्यपकको राजीनामा माग्दै पढाउन छाडेपछि विद्यार्थीक...
Suvadin Desk 51 0
Feb 07, 2017
बैतडीमा शिक्षकले नै गरे विद्यालयमा तालाबन्दी

बिना अनुमति कक्षा थप्छन् निजी विद्यालय

तेह्रथुम, माघ २४ जिल्लाका अधिकांश निजी विद्यालयले अनुमति लिएको भन्दा बढी कक्षा सञ्चालन गरिरहेको आरोप लागेको छ। जिल्ला शिक्षा कार्यालयका अनुसार निजी विद्यालयले विद्यालय दर्ता गरेर कक्षा सञ्चालन गर्ने, तर बर्सेनि थपिने कक्षाका लागि अनुमति नलिने गर...
Binita Uprety 50 0
Feb 07, 2017
बिना अनुमति कक्षा थप्छन् निजी विद्यालय

वर्षामा सङ्कलित पानी पिउँदै, विद्यार्थी शिक्षक

पाल्पा, माघ २५ असार साउनको आकासे पानी पुस माघमा पिउँछन् भन्दा अनौठो नमान्नुहोला! पाल्पा जिल्ला भुवनपोखरी गाविसस्थित रैनादेवी माविमा असार साउनको सङ्कलित आकासे पानी अहिले शिक्षक विद्यार्थीले पिउँछन्।  खानेपानीको चर्को समस्या रहेपछि आकासे प...
Binita Uprety 58 0
Feb 07, 2017
वर्षामा सङ्कलित पानी पिउँदै, विद्यार्थी शिक्षक

प्रदूषणले ९० प्रतिशतको मृत्यु

ललितपुर, २५ माघ - वार्षिक रुपमा विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्यामध्ये ६५ लाख वायु प्रदूषणका कारण हुने गरेको छ। प्रदूषणकै कारण मृत्यु हुने कुल जनसङ्ख्याको ११ दशमलव ६ प्रतिशत रहने गरेको देखिएको छ । वार्षिक रुपमा संसारभरि पाँच करोड ६० लाख ३४ हजार ४८...
Suvadin Desk 51 0
Feb 07, 2017
प्रदूषणले ९० प्रतिशतको मृत्यु

विद्यार्थीसँग शुभदिनकाे अन्तरसंवाद

काठमाडौं, माघ २५ विद्यार्थीलाई सञ्चार क्षेत्रको महत्व जानकारी गराउने तथा मिडियाको महत्व बुझाउने उद्देश्यले शुभदिन मिडिया एन्ड रिसर्च सेन्टर प्रालिले काठमाडौंको एआइटिएम कलेजमा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको छ। अभिव्यक्ति स्वतन्त...
Suvadin Correspondent 564 0
Feb 07, 2017
विद्यार्थीसँग शुभदिनकाे अन्तरसंवाद

विद्यार्थीलाई अन्तरप्रेरणाको मार्गनिर्देश

काठमाडौं, माघ २४ काठमाडौंका ग्लोबल इन्टरनेशनल कलेजमा अध्ययनरत राहुल भुजु एउटा नवोदित औद्योगिक संस्थामा काम पनि गर्छन्। एमबिए अध्ययनरत भुजुलाई पढाईसँगै आफूले जानेको विषयवस्तु काममार्फत समाजमा देखाउन चाहने उनी दक्ष बन्ने उद्देश्यका साथ मेहनत गरिरह...
Ravi Joshi 440 0
Feb 06, 2017
विद्यार्थीलाई अन्तरप्रेरणाको मार्गनिर्देश