Suvadin, Home
Nepal Life Insurance Ltd.

गुणस्तरीय शिक्षाका लागि साझा प्रयासको खाँचो

काठमडाैं, माघ २४ शिक्षालाई गुणस्तरीय बनाउन र त्यसमा सबैको पहुँच पुर्याउन शिक्षाविद्हरुले सुझाएका छन्।  शिक्षा मन्त्रालय, शिक्षा विभागद्वारा साेामबार आयोजित राष्ट्रिय प्रारम्भिक कक्षा पढाइसम्बन्धी मिडिया अभिमुखीकरण कार्यक्रममा शिक्षा...
Binita Uprety 39 0
Feb 06, 2017
गुणस्तरीय शिक्षाका लागि साझा प्रयासको खाँचो

महिनौंपछि पुग्यो महोत्तरीमा औषधि

गौशाला, माघ २४ - अभाव चर्किएका बेला महोत्तरीमा १८ लाख भन्दा बढीको औषधि आएको छ। यसले केही समयका लागि बिरामीले राहत पाउनेछन्। जिल्ला स्वास्थ्य प्रमुख डा. मनिष पाण्डेका अनुसार जिल्ला अस्पताललगायत प्राय सबै स्वास्थ्य संस्थाहरुका लागि औषधि आपूर्ति...
Suvadin Desk 52 0
Feb 06, 2017
महिनौंपछि पुग्यो महोत्तरीमा औषधि

औषधि खरिद गर्न रकम अपुग

भीमदत्तनगर, माघ २४ - जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरले जिल्लामा वार्षिक पाँच करोड ४३ हजारबराबरको औषधि आवश्यक पर्ने भए पनि औषधि खरिदका लागि थोरै रकम आउने गरेको जनाएको छ। गत वर्षको बिरामीको चापका आधारमा जनस्वास्थ्य कार्यालयले जिल्लामा औषधि...
Suvadin Desk 40 0
Feb 06, 2017
औषधि खरिद गर्न रकम अपुग

साढे तीन सय विद्यालयको खाता रोक्का

खोटाङ, माघ २४- जिल्ला शिक्षा कार्यालय खोटाङले तीन सय ५०  विद्यालयको खाता रोक्का गरेको छ। व्यवस्थापन समिति गठन नगर्ने, सामाजिक लेखा परीक्षण नगराउने र बेरुजु फर्स्याैट नगर्ने विद्यालयको खाता रोक्का गरेको हो। तोकिएको मापदण्ड पूरा गर्नासाथ र...
Suvadin Desk 36 0
Feb 06, 2017
साढे तीन सय विद्यालयको खाता रोक्का

निष्ठाका नायक डाक्टर केसी 

लुटतन्त्रविरूद्ध केसीको लडाइँ  खिलानाथ ढकाल/अशोक अधिकारी काठमाडौं, माघ २४  हल्का कालो-नीलो रङको कोट। शिरमा भादगाउँले टोपी। घाँटीमा सेतो गलबन्दी।  टिचिङ अस्पतालको पुरानो विल्डिङको चिरपरिचित डाक्टर रुम। प्राध्यापक डा. गोव...
Khilanath Dhakal 2.4k 1
Feb 06, 2017
निष्ठाका नायक डाक्टर केसी 

नेपाली सेनाद्वारा घुम्ती स्वास्थ्य शिविर सञ्चालन

धनगढी, माघ २३ कैलालीको मुनुवा गाविसमा आइतबार आयोजित नेपाली सेनाको एकीकृत घुम्ती स्वास्थ्य शिविरमा झन्डै दुई हजार २०० भन्दा बढी सर्वसाधारणले स्वास्थ्य जाँच तथा उपचार पाएका छन्।  प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले शिविरमा २०...
Suvadin Correspondent 60 0
Feb 05, 2017
नेपाली सेनाद्वारा घुम्ती स्वास्थ्य शिविर सञ्चालन

आयुर्वेद औषधि उत्पादनमा लगानी असुरक्षित

काठमाडाैं, माघ २३ नेपालमा सञ्चालित सानाठूला ८६ बढी आयुर्वेद औषधि उद्योगका सञ्चालकले आफुहरुले गरेको लगानीको सुरक्षा नभएको गुनासो गरेका छन्। आयुर्वेद उद्योगमा करिव ९० करोड रूपैयाँको लगानी भएको भए पनि व्यावसायिक सफलता पाउन नसक्दा लगानी जोखिममा...
Suvadin Correspondent 47 0
Feb 05, 2017
आयुर्वेद औषधि उत्पादनमा लगानी असुरक्षित

दाङमा जिल्लामा परिवार नियोजन प्रवर्द्धन

काठमाडाैं, माघ २२ नेपालको स्मार्ट जीवन (स्मार्ट लाइफ) परिवार नियोजन अभियानले तुलसीपुर चेम्बर अफकमर्श एण्ड इण्डष्ट्रिसँगको सहकार्यमा शुक्रबार  दाङ जिल्लामा स्वस्थ्य परिवारको प्रवर्द्धन विषयमा एक कार्यक्रम सम्पन्न गरेकाे छ। कृषि...
Binita Uprety 59 0
Feb 04, 2017
दाङमा जिल्लामा परिवार नियोजन प्रवर्द्धन

गाउँमा डाक्टर जानै नमान्ने

काठमाडौं, माघ २२ - तीन महिना अगाडिमात्रै स्वास्थ्य मन्त्रालयले १ सय ५६ जना नवौं तहको लागि विशेषज्ञ डाक्टरको माग गर्दै आवेदन माग गर्यो। सो विज्ञापनमा माग गरिएको संख्यामा डाक्टरहरूले आवेदन नै हालेनन्। आवेदन हालेर छानिएका डाक्टरहरूमध्ये केहीले त गा...
Govinda Luitel 147 0
Feb 04, 2017
गाउँमा डाक्टर जानै नमान्ने

सार्वजनिक शिक्षामा रुपान्तरणका लागि सम्मेलन

काठमाडौं, माघ २१ - सार्वजनिक शिक्षाको सुदृढीकरण र रुपान्तरणका लागि निजी क्षेत्रसहित ‘ग्लोबल पिस फाउन्डेसन’ (जिपिएफ) र विभिन्न संस्थाको आयोजनामा शुक्रबारबाट दुईदिने शैक्षिक सम्मेलन सुरु भएको छ।  एक्काइसौँ शताब्दी अनुकूल शिक्षा...
Binita Uprety 50 0
Feb 03, 2017
सार्वजनिक शिक्षामा रुपान्तरणका लागि सम्मेलन

गाविस सचिवलाई काममा फर्कन स्थानीय विकास मन्त्रालयको निर्देशन 

काठमाडौं माघ २१ -  सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सेवा प्रवाहमा प्रभाव पार्ने कुनै किसिमका विरोधका कार्यक्रम नगरी काममा फर्कन गाविस सचिवलाई आग्रह गरेको छ।  मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गरी गाविस सचिव हकहित संरक्षण केन...
Suvadin Correspondent 45 0
Feb 03, 2017
गाविस सचिवलाई काममा फर्कन स्थानीय विकास मन्त्रालयको निर्देशन 

दुरदराजमा सिटामोल पाउन छोडेपछि स्वास्थ्यमन्त्री भावुक, सबैतिर बजेट पठाए

काठमाडाैं, माघ २० - ‘नि:शुल्क अाैषधि छ? कि छैन?’ देशभरिका जिल्ला अस्पतालहरूमा देखिएको नि:शुल्क औषधि अभाव हटाउन सरकारले सिधै रकम उपलब्ध गराउने प्रक्रिया थालिएकाेबारे जानकारी दिँदै स्वास्थ्य मन्त्री गगनकुम...
Yagya Raj Joshi 109 0
Feb 02, 2017
दुरदराजमा सिटामोल पाउन छोडेपछि स्वास्थ्यमन्त्री भावुक, सबैतिर बजेट पठाए

सोलुमा छैन औषधि, सिटामोलसमेत किन्नुपर्छ

सोलुखुम्बु, माघ २० - जिल्लाका अधिकांश स्वास्थ्य केन्द्रमा औषधि अभाव छ। बिरामी सामान्य टाउको दुख्दा प्रयोग गरिने सिटामोल समेत नपाउदा निजी मेडिकलबाट किन्नु परेको गुनासो गर्छन्। नेलेस्थित इलाका स्वास्थ्य चौकीमा ज्वरोको उपचार गराउन आएका स्थानीय श...
Suvadin Desk 72 0
Feb 02, 2017
सोलुमा छैन औषधि, सिटामोलसमेत किन्नुपर्छ

पच्चीस गरिब बालबालिकालाई निजी खर्चमा पढाउने घोषणा

काठमाण्डाैं, माघ १९ महोत्तरी जिल्लाका गौशाला–६ निवासी इन्जिनियर २२ वर्षीय निशान्तकुमार साहले आफ्नो समुदायका २५ गरिब बालबालिकालाई निजी खर्चमा पढाउने घोषणा गरेका छन्।  नुवाकोट जिल्लाको सहरी विकास तथा भवन निर्माण कार्यालय मदानपुरमा सि...
Yagya Raj Joshi 64 0
Feb 01, 2017
पच्चीस गरिब बालबालिकालाई निजी खर्चमा पढाउने घोषणा

अस्थायी शिक्षकद्वारा रिले अनसन सुरू

काठमाडौं, माघ १९ - अस्थायी शिक्षक आन्दोलन, केन्द्रीय समिति २०५५ ले बुधबारदेखि केशरमहलस्थित नेपाल शिक्षक महासंघको कार्यालयअगाडि अनिश्चितकालीन रिले अनसन सुरू गरेको छन्।  अस्थायी शिक्षकलाई प्रक्रिया पूरा गरी स्थायी गराउने माग सम्बोधनमा महास...
Suvadin Correspondent 48 0
Feb 01, 2017
अस्थायी शिक्षकद्वारा रिले अनसन सुरू

जुनसुकै बेला सत्याग्रह थाल्ने डाक्टर केसीको चेतावनी

काठमाडौं,  माघ १९ - त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक गोविन्द केसीले जुनसुकै बेला सत्याग्रह बस्ने चेतावनी दिएका छन्। बुधबार विज्ञप्ति जारी गरी केसीले दसौं अनसनताका आफूसँग भएको माग सम्बोधनमा चासो नदेखाइएको चेतावनी दिएका हुन्। डाक्ट...
Khilanath Dhakal 1.6k 0
Feb 01, 2017
जुनसुकै बेला सत्याग्रह थाल्ने डाक्टर केसीको चेतावनी

छात्राको पीडा,‘पानी छैन् शौच कसरी जानु?’

काभ्रे, माघ १९ - कात्तिके देउराली- ७ की शुभद्रा गिरीलाई घरबाट विद्यालय पुग्न आधा घन्टा लाग्छ। वडा नम्बर-२ स्थित प्रभा उच्च माविमा कक्षा ९ मा अध्ययनरत् उनी बिहान उठेर विद्यालय गएदेखि बेलुका घर नफर्कुन्जेलसम्म शौचालय जान पाउँदिनन्। विद्याल...
Suvadin Desk 51 0
Feb 01, 2017
छात्राको पीडा,‘पानी छैन् शौच कसरी जानु?’

अाज श्रीपञ्चमी

काठमाडौँ, माघ १९- माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ।  चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी...
Suvadin Desk 49 0
Feb 01, 2017
अाज श्रीपञ्चमी