Suvadin, Home
Growth Sellers

‘हिटलर’ जेठ १२ मा रिलिज हुने

काठमाडौं, चैत १- प्रेम कथा तथा कमेडी जनरामा बनेको नेपाली फिल्म ‘हिटलर’को रिलिज मिति घोषणा भएको छ। २०७४ सालको जेठ १२ गतेबाट रिलिज हुने यो चलचित्रलाई सौरभ ढकालले निर्देशन गरेका छन्। चलचित्रमा नवनायिका सामिया बर्तौला राणा खानदानकी छोरीको...
Suvadin Desk 40 0
Mar 14, 2017
‘हिटलर’ जेठ १२ मा रिलिज हुने

बाबु-छोराको असमझदारी ‘ब्ल्याक’मा

काठमाडौं, चैत १ - दुई पुस्ताबीचको द्वन्द्व सामाजिक जीवनको अभिन्न अंग हो। आ–आफ्नो मान्यतामा अडिग रहने बाबु–छोरा पुस्ता सधैं आफ्नो मान्यताका लागि लडिरहेका हुन्छन्। यस्तोमा नयाँ पुस्ताले सँधैं अघिल्लो पुस्तालाई आफूहरूको कुरा नबुझ्ने र परम्परावादी भनेर आ...
Suvadin Desk 20 0
Mar 14, 2017
बाबु-छोराको असमझदारी ‘ब्ल्याक’मा

मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि मह जाेडीकाे प्रस्तुति

काठमाडौं, फागुन २७ - नेपालकै सर्वाधिक लोकप्रिय एवम् चर्चित हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि मह कमेडी नाइट गर्ने भएका छन्। आगामी मार्च १९ तारिखका दिन काठमाडौंको लाजिम्पाटस्थित र्याडि...
Binita Uprety 37 0
Mar 10, 2017
मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि मह जाेडीकाे प्रस्तुति

राजधानीमा खुल्याे नयाँ सिनेमा हल

काठमाडाैं, फागुन २७ - राजधानीमा नयाँ मल्टिप्लेक्समा सिनेमा हल बिएसआर संचालनमा आएको छ। गाेंगबुस्थित नयाँ बसपार्क नजिकै रहेकाे बिजी मलमा अवस्थित बिएसआर सिनेमा, भवनले शुक्रबारबाट व्यावसायिक रुपमा फिल्म प्रदर्शन सुरुवात गरेको छ। उक्त सिनेमाहल&nbs...
Binita Uprety 176 0
Mar 10, 2017
राजधानीमा खुल्याे नयाँ सिनेमा हल

 ‘दर्पण छायाँ - २’ देशभर प्रदर्शन हुँदै

काठमाडौं, फागुन २७ - तुलसी घिमिरेद्वारा निर्देशित फिल्म ‘दर्पण छायाँ’ - २’ शुक्रबार देशभर प्रदर्शन हुँदै छ। प्रेम कथामा अाधारित याे फिल्ममा लेखन पनि निर्देशक घिमिरेकाे रहेकाे छ। घिमिरेले १४ वर्षअघि निर्दे...
Binita Uprety 33 0
Mar 10, 2017
 ‘दर्पण छायाँ - २’ देशभर प्रदर्शन हुँदै

फिल्म ‘शाेले’का बारे अमिताभले गरे एक खुालसा

काठमाडाैं, फागुन २७ -  बलिउड अभिनेता अमिताभ बच्चनले सन् १९७५मा प्रदर्शनमा अाएकाे एक फिल्मका बारेमा निकै राेचक तथ्य खुलासा गरेका छन्। उनले उक्त फिल्मकाे एक दृश्य छायांकन गर्ने तीन वर्ष समय लागेकाे बताएका छन्।  सन्&nbsp...
Binita Uprety 176 0
Mar 10, 2017
फिल्म ‘शाेले’का बारे अमिताभले गरे एक खुालसा

जब हाेलीमा प्रियंकाकाे प्रेमपूर्ण रंग अार्यनमाथि पाेखियाे

काठमाडाैं, फागुन २७ - रंगहरूकाे पर्व हाेली नजिकिँदै गर्दा कलाकारलार्इ पनि यसकाे उल्लासले छाेएकाे छ। नायिका प्रियंका कार्कीकाे अभिनय रहेकाे फिल्म 'बटरफ्लार्इ'बाट हाेलीकाे गीत सार्वजनिक गरिएकाे छ। 'हाेली रे' बाेलकाे हाेली केन्...
Binita Uprety 26 0
Mar 10, 2017
जब हाेलीमा प्रियंकाकाे प्रेमपूर्ण रंग अार्यनमाथि पाेखियाे

निलअार्मस्ट्रङकाे जिवनीमा फिल्म बन्दै

काठमाडाैं, फागुन २७ -  चन्द्रमामा पहिलाेपटक पाइला राख्न सफल अमेरिकी नागरिक निलअार्मस्ट्रङकाे जीवनीमा फिल्म निर्माण हुने भएकाे छ। हलिडडका चर्चित निर्देशक डेमियन चजेलले उनकाे जिवनीमा फिल्म निर्माण गर्न लागेका हुन्। फिल्म निर्माण कम्पनी&nbs...
Binita Uprety 44 0
Mar 10, 2017
निलअार्मस्ट्रङकाे जिवनीमा फिल्म बन्दै

इन्टरनेटमा ट्राेल गर्ने कायर हुन् : अनुष्का शर्मा

काठमाडाैं, फागुन २६ - बलिउड अभिनेत्री अनुष्का शर्माले सामाजिक सञ्जालमा ट्राेल गर्ने व्यक्तिलार्इ कायर भनेकी छिन्। नायिका अनुष्का अाफ्नाे प्रेमी, क्रिकेट खेलाडी भिराट काेहलीलार्इ लिएर सधै यस्ता ट्राेलकाे सिकार बन्ने गरेकी छिन्। उक्त...
Binita Uprety 120 0
Mar 09, 2017
इन्टरनेटमा ट्राेल गर्ने कायर हुन् : अनुष्का शर्मा

टोयोटा ड्रिम कार आर्ट कन्टेस्टको विजेताको नाम सार्वजनिक

काठमाडाैं, फागुन २६ - विश्वप्रसिद्ध जापानिज कम्पनी टोयोटाको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता युनाइटेड ट्रडर्स सिण्डिकेट प्रा.लि.ले विश्वव्यापी चित्रकला प्रतियोगिता ‘टोयोटा ड्रिम कार आर्ट कन्टेस्ट’को बिजेताहरूको नाम यही २३...
Ujwol Ghimire 29 0
Mar 09, 2017
टोयोटा ड्रिम कार आर्ट कन्टेस्टको विजेताको नाम सार्वजनिक

अली अब्बासले जाेडे सलमान र क्याट्रिनालार्इ

काठमाडाैं, फागुन २५ – लामो समयसम्म प्रेम बन्धनमा रहेर बिछोडिएका बलिउडका चर्चित नायक सलमान खान र क्याट्रिना कैफको फेरि एउटै फिल्ममा देखिने भएका छन्। सलमान र क्याट्रिना अली अब्बास जफरले बनाउने फिल्म टाइगर जिन्दा हैमा देखिने भएका हुन्। ‘ए...
Binita Uprety 69 0
Mar 08, 2017
अली अब्बासले जाेडे सलमान र क्याट्रिनालार्इ

'जीवन काँडा कि फूल'काे प्रिमियर साे

काठमाडौं, फाल्गुन २५ – साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित रहेर निर्माण गरिए जीवन काँडा कि फूल फिल्मको प्रिमियर साे गरिएको छ। अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा जोन्टा क्लब काठमाडौंले फिल्मको प्रिमियर सो गरेको जनाएको हो। उक्त फिल्ममा व...
Binita Uprety 48 0
Mar 08, 2017
'जीवन काँडा कि फूल'काे प्रिमियर साे

दक्षिण काेरियामा पनि लुट–२ ले दर्शककाे मन लुट्याे

काठमाडौं, फागुन २५ – नेपाली दर्शकहरूलार्इ लक्षित गरी दक्षिण कोरियामा प्रदर्शन गरिएकाे फिल्म लुट–२ ले राम्रो व्यापार गरेको छ। दक्षिण कोरियामा रहेका सञ्चारकर्मी विजय अधिकारीका अनुसार लुट–२ ले दक्षिण कोरियामा पनि उल्लेख्य...
Binita Uprety 26 0
Mar 08, 2017
दक्षिण काेरियामा पनि लुट–२ ले दर्शककाे मन लुट्याे

एमा वाट्सनकाे तस्बिर सामाजिक सञ्जालमा भाइरल

काठमाडौं, फागुन २५ – हलिउड अभिनेत्री एमा वाट्सनको एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ। तस्बिरले विश्वभरि सनसरी मच्चाएकाे छ। वक्षस्थलको देखाएर खिचेको उक्त तस्बिरमाथि सामाजिक सञ्जालमा टिकाटिप्पणी भइरहेको छ। भ्यानिटी फेयर पत्रिकाका लागि स...
Binita Uprety 26 0
Mar 08, 2017
एमा वाट्सनकाे तस्बिर सामाजिक सञ्जालमा भाइरल

‘शाकुन्तल’ अब नाटकमा

काठमाडौं, फागुन २४ - महाकवी लक्ष्मीप्रसाद देवकोटाले लेखेको ‘शाकुन्तल’ महाकाव्यलाई नाटकका रुपमा मञ्चन गरिएको छ। आरोह गुरुकुलका निर्देशक सुनिल पोखरेलको मार्ग दर्शनमा विद्या शङ्कर विद्यालयका विद्यार्थीले उक्त महाकाव्यलाई नाटकक...
Binita Uprety 45 0
Mar 07, 2017
‘शाकुन्तल’ अब नाटकमा

'कथा काठमाडाैं'मा प्रियंका र आयुसमानकाे राेमान्स

काठमाडाैं, फागुन २४ - लामाे समयदेखि कान्तिपुर टेलिभिजनमा ‘कथा काठमाडाैं’ नामक कार्यक्रम चलाइरहेकी सञ्चारकर्मी संगीता श्रेष्ठले फिल्म निर्देशन गर्ने भएकी छिन्। साेमबार राजधानीमा एक कार्यक्रम अायाेजना गर्दै उनले उक्त कार्यक्रमकाे नाममा...
Binita Uprety 34 0
Mar 07, 2017
'कथा काठमाडाैं'मा प्रियंका र आयुसमानकाे राेमान्स

प्रेमकाे बन्धनमा कसरी परे रेखा थापा र अायुब केसी?

काठमाडाैं, फागुन २४ - प्रदर्शन मिति नजिकै गर्दा नायिका रेखा थापा अभिनित फिल्म पलाँसकाे अर्काे गीत सार्वजनिक भएकाे छ। अागामी चैत १८गतेबाट प्रदर्शनमा अाउने उक्त फिल्ममा समावेश  'तिमी साथमा हुँदा नि' बाेलकाे गीत निर्माणपक्षले सार्वजनिक गरेक...
Binita Uprety 53 0
Mar 07, 2017
प्रेमकाे बन्धनमा कसरी परे रेखा थापा र अायुब केसी?

दाेस्राे हप्तामा प्रवेश गर्दा कति कमायाे लुट-२ ले

काठमाडाैं, फागुन २४ - फागुन १३ गतेबाट हलमा प्रदर्शन भइरहेकाे बहुप्रतिक्षित फिल्म 'लुट-२' ले रेकर्ड ताेड्ला या नताेड्ला भन्ने अहिले चासाेकाे विषय छ। फिल्म प्रदर्शन हुनु अघि फिल्मका निर्माता माधव वाग्लेले केहि समय अघि प्रदर्शनमा अाएकाे फिल...
Binita Uprety 108 0
Mar 07, 2017
दाेस्राे हप्तामा प्रवेश गर्दा कति कमायाे लुट-२ ले