Suvadin, Home

गाेविन्दा र बरूणबीण वाद-प्रतिवाद

काठमाडौं, फागुन ८- भारतीय चलचित्रमा गाेविन्दालार्इ सदावहार अभिनेताकाे रूपमा चिनिन्छ। त्यस्तै, बरूण धवन स्टुडेन्ट अफ द एयरबाट बलिउडमा प्रवेश गरेका हुन्। भर्खरै बलिउड प्रवेश गरेपनि युवामाझ बरूणकाे क्रेज बेग्लै छ। बरूणकाे फिल्म 'मै तेरा हिराे' प...
Binita Uprety 49 0
Feb 19, 2017
गाेविन्दा र बरूणबीण वाद-प्रतिवाद

सुस्केरामा स्वरूपपुरूष र सुरक्षाकाे राेमान्स

काठमाडाैं, फागुन ६ - स्वरूपपुरूष ढकालकाे डेब्यु नेपाली चलचित्र 'सुस्केरा' काे टिजर सार्वजनिक भएकाे छ। भारतकाे मुम्बईमा संगीत तथा अभिनय प्रशिक्षण लिर्इ नेपाल फर्किएका स्वरुपले पहिलाे चलचित्रबाट अाफू निकै अाशावादी रहेकाे बताएका छ...
Binita Uprety 62 0
Feb 17, 2017
सुस्केरामा स्वरूपपुरूष र सुरक्षाकाे राेमान्स

कंगना र शाहिदकाे टक्कर

काठमाडाैं, फागुन ६ - बलिउड नायिका कंगना रानावतले नायक शाहिद कपुर निकै प्रतिस्पर्धी भएकाे बताएकी छिन्। फेब्रअरी २४ मा रिलिज हुने फिल्म रंगुनकाे प्रमाेसनमा व्यस्त कंगनाले एक कार्यक्रममा यस्ताे भनेकी हुन्। रंगुन फिल्ममा उनी नायक शेफअली खान र शाह...
Binita Uprety 23 0
Feb 17, 2017
कंगना र शाहिदकाे टक्कर

'घामपानी' पाेस्टरमा दयाहाङ र केकी

काठमाडाैं,फागुन ६ - नयाँ वर्ष वैशाख एक गते प्रदर्शनमा अाउने फिल्म 'घामपानी'काे पाेस्टर सार्वजनिक भएकाे छ। शुक्रबार सामाजिक सञ्जालमा निर्देशक दीपेन्द्र लामा तथा कार्यकारी निर्माता रामबाबु गुरुङले फिल्मको पोस्टर सार्वजनिक गरेका ह...
Binita Uprety 38 0
Feb 17, 2017
'घामपानी' पाेस्टरमा दयाहाङ र केकी

राधेमा पाेखियाे प्रियंकाकाे सुन्दरता, निखिलकाे एक्सन उस्तै

काठमाडाैं, फागुन ६ - नेपालका सुपरस्टार निखिल उप्रेती अभिनित चलचित्र राधेकाे टिजर भिडियाे सार्वजनिक भएकाे छ। नयाँ वर्ष वैशाख १ गते रिलिज हुने उक्त चलिचत्रकाे टिजर भिडियाे निर्माण टिमले शुक्रबार सार्वजनिक गरेकाे हाे।  टिजरमा फिल्...
Binita Uprety 49 0
Feb 17, 2017
राधेमा पाेखियाे प्रियंकाकाे सुन्दरता, निखिलकाे एक्सन उस्तै

छक्कापञ्जाकाे रेकर्ड ताेड्ने लुट-२ का निर्माताकाे दावी

काठमाडाैं,फागुन ५ - दिपाश्री निराैलाद्वारा निर्देशित चलचित्र छक्कापञ्जाले बक्स अफिस कलेक्सनमा १६ कराेड रूपैयाँ बनाउदै रेकर्ड कायम गर्न सफल भयाे। अहिले उक्त रेकर्ड ताेड्ने दावी अर्का निर्माताले गरेका छन्। बुधबार राजधानीमा आयोजित...
Binita Uprety 44 0
Feb 16, 2017
छक्कापञ्जाकाे रेकर्ड ताेड्ने लुट-२ का निर्माताकाे दावी

तेरिया मगर भन्छिन्, 'मेराे नामभन्दा देशकाे पहिचान ठुलाे'

काठमाडाैं,फागुन ५ सन् २०१४ मा डान्स इन्डिया डान्सको उपाधि उचाल्नुअघि नै नेपालकी तेरिया फौजामगर देश अनि विदेशमा चर्चित भइसकेकी थिईन्। डान्स इन्डिया डान्स लिटिल मास्टरको उपाधि उचाल्दा उनले ४० हजार प्रतिस्पर्धीलाई पछि पारेकी थिइन्। पहिलो उप...
Binita Uprety 96 0
Feb 16, 2017
तेरिया मगर भन्छिन्, 'मेराे नामभन्दा देशकाे पहिचान ठुलाे'

नक्सालमा खुल्याे यमाहा म्युजिकको शाेरुम

काठमाडौं, फागुन ५ नेपालका लागि यमाहा म्युजिकको आधिकारिक विक्रेता एमएडब्लु म्युजिक प्रालिले काठमाडौंको नक्सालमा नेपालकै ठुलो सांगीतिक उपकरण तथा प्रोफेसनल अडियो सिस्टमको शाे रुम सुरु गरेको छ। नेपालको चर्चित सांगीतिक समूह १९७४ एडीले यामाहा म्युजिक...
Ujwol Ghimire 36 0
Feb 16, 2017
नक्सालमा खुल्याे यमाहा म्युजिकको शाेरुम

छ सय कराेडकाे चलचित्रबाट शाहरूख खान अाउट !

काठमाडाैं, फागुन ५ - केही दिनअघि बलिउड बादशाह शाहरूख खान बहुप्रतिक्षित बाहुबली-२ मा देखिने खबरले फ्यानहरूलाइ निकै खुशी दिलाकाे थियाे। मिडियामा अाएकाे रिपाेर्ट अनुसार शाहरूखलाइ चलचित्र निर्देशक एसएस राजामाैलीले अतिथि कलाकारका रूपमा भित्र्याउने सा...
Binita Uprety 117 0
Feb 16, 2017
छ सय कराेडकाे चलचित्रबाट शाहरूख खान अाउट !

निर्मात्रीमा डेब्यु गर्दै बलिउड नायिका क्याट्रिना

काठमाडाैं, फागुन ५ - बलिउड फिल्ममा अभिनयका साथ साथै फिल्म निर्माण गर्ने प्रचलन बढ्दाे छ। नायकहरूले सुरू गरेकाे याे प्रचलनलार्इ बलिउड नायिकाहरूले पनि अपनाउन थालेका छन्। बलिउड अभिनेत्री प्रियंका चाेपडा, अनुष्का शर्माले अाफ्नै प्र...
Binita Uprety 62 0
Feb 16, 2017
निर्मात्रीमा डेब्यु गर्दै बलिउड नायिका क्याट्रिना

कोहलीले अनुष्कालाई भने, ‘तिमी भए सधैं भ्यालेन्टाइन-डे’

काठमाडौं, फागुन ४ धेरैलाई थाहा छ, चर्चित क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मा प्रेम सम्बन्धमा छन्। तर, यी दुर्इले आफ्ना व्यक्तिगत सम्बन्धहरु कहिल्यै बाहिर ल्याएनन्। मंगलबार विराट निक्कै रोमान्टिक देखिए। किन नहुन् त। फेब्रुअरी १...
Suvadin Desk 14 0
Feb 15, 2017
कोहलीले अनुष्कालाई भने, ‘तिमी भए सधैं भ्यालेन्टाइन-डे’

धुर्मुस–सुन्तली फाउन्डेसनलाई ८८ हजार रूपैयाँ सहयाेग

काठमाडाैं, फागुन ४ पवित्र कर्म गर्नेलार्इ जसले पनि सहयाेग गर्छ। यसकाे पछिल्लाे उदाहरण हाे, धुर्मुस–सुन्तली फाउन्डेसनलार्इ जुटिरहेकाे सहयाेग। महाेत्तरीकाे जलेश्वरबासीले उनीहरूलार्इ मन, बचन र कर्मले सहयाेग गरेका छन्। महोत्तरीको बर्दि...
Binita Uprety 61 0
Feb 15, 2017
धुर्मुस–सुन्तली फाउन्डेसनलाई ८८ हजार रूपैयाँ सहयाेग

हिमालमा निशा र हसनराजकाे राेमान्स

काठमाडाैं, फागुन ४ - नायिका निशा अधिकारी र हसनराजा खान यतिबेला हिमालय क्षेत्रमा राेमान्स गरिरहेका छन्। सन्तोष लामा र मेलिना रार्इको स्वरमा सजिएकाे बाबरी गीतकाे भिडियाेमा यी दुवै हिमालय क्षेत्रमा रमाइरहेका हुन्।  भर्खरै सार...
Binita Uprety 33 0
Feb 15, 2017
हिमालमा निशा र हसनराजकाे राेमान्स

कंगनाले भनिन्, 'यसै वर्ष बिहे गर्छु'

काठमाडाैं, फागुन ३ - बलिउड फिल्म रंगुनकाे प्रमाेसनमा व्यस्त बलिउड नायिका कंगना रानावतले पछिल्लाा दिनमा मिडियासँग खुलेर कुरा गर्न थालेकी छिन्। फिल्मसँगै उनी निर्धकसँग व्यक्तिगत जीवनका कुरा पनि मिडियासँग सार्वजनिक गरिरहेकी छिन्। बलिउड...
Binita Uprety 66 0
Feb 14, 2017
कंगनाले भनिन्, 'यसै वर्ष बिहे गर्छु'

नेपाली सिने जगतका उदाहरणीय सेलिब्रेटी दम्पती

काठमाडाैं, फागुन ३ -  मंगलबार प्रेम दिवस। संसारै प्रेममय भएको छ। प्रेमको नशा संसार झुमिरहेका वेला नेपालमा त्यसको प्रभाव नपर्ने कुरा नै भएन्। विश्व समाज गतिशील भइरहेका बेला नेपाली समाजमा पनि भ्यालेन्टाइन संस्कृति झाँगिदै गएको...
Binita Uprety 173 0
Feb 14, 2017
नेपाली सिने जगतका उदाहरणीय सेलिब्रेटी दम्पती

नायिका स्वेता खड्का कान्छीबाट सिनेमा क्षेत्रमा फर्किंदै

काठमाडाैं, फागुन ३ - दुर्इ वर्षकाे अन्तरालपछि नायिका स्वेता खड्का नेपाली फिल्ममा पुनरागमन गर्ने भएकी छिन्। काया फिल्मस् ब्यानरले निर्माण गर्न लागेकाे फिल्म 'कान्छी'बाट उनी नेपाली फिल्ममा कमब्याक गर्न लागेकी हुन्। नेपाली फिल्मका न...
Binita Uprety 89 0
Feb 14, 2017
नायिका स्वेता खड्का कान्छीबाट सिनेमा क्षेत्रमा फर्किंदै

बलिउडका चर्चित प्रेम कहानी

काठमाडौं, फागुन ३ - विश्वभर मंगलबार भ्यालेन्टाइन डे मनाइँदैछ। फेब्रुअरी १४ लाई मायाको चाड अर्थात् भ्यालेन्टाइन डे मानिन्छ। यो दिन प्रेम जोडीले आफ्नो प्रेम व्यक्त गर्दै खुसी साटासाट गर्छ। साधारण व्यक्तिदेखि, राजनीतिज्ञ, कलाकार सबैलाई मा...
Binita Uprety 96 0
Feb 14, 2017
बलिउडका चर्चित प्रेम कहानी