Suvadin, Home
Growth Sellers

सुनसरीमा हुरी र असिनाबाट ठुलाे क्षति

इटहरी, चैत १२ – सुनसरी र मोरङ जिल्लाको मध्य तथा उत्तरी क्षेत्रमा गए राति आएको हुरी बतास र असिना पानीका कारण ठूलो क्षति भएका छन्। ठूलो परिमाणमा परेको असिनाले अन्नबाली र फलफूलमा ठूलो क्षति पुगेको छ। जङ्गली चराचुरुङ्गीसमेत मरेका छन्। चट्याङ परे...
Suvadin Desk 98 0
Mar 25, 2017
सुनसरीमा हुरी र असिनाबाट ठुलाे क्षति

पुनर्संरचना आयोगकाे प्रतिवेदन मान्दैनाैंः महासंघ

काठमाडौं, चैत १२ – आदिवासी जनजाति महासंघले स्थानीय निकाय पुनर्संरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदन आदिबासी जनजातिको हक हितविरुद्ध रहेको भन्दै राजधानीमा प्रदर्शन गरेको छ। आदिबासी जनजाति महासंघले जनसंख्याको आधारमा राज्यका सबै निकायमा समानु...
Suvadin Desk 28 0
Mar 25, 2017
पुनर्संरचना आयोगकाे प्रतिवेदन मान्दैनाैंः महासंघ

वीरगञ्जमा ट्राफिक व्यवस्थापन जटिल

काठमाडौं, चैत १२ – राजधानी काठमाडौं जस्तै वीरगञ्जमा पनि ट्राफिक व्यवस्थापनको समस्या जटिल बन्दै गएको छ। सवारीसाधनको चाप दिनहुँ बढ्दै जानु,  साघुरो सडक, अव्यवस्थित पार्किङ तथा ट्राफिक नियमको पूर्ण पालना हुन नसक्दा नगर क्षेत्रमा ट्राफिक समस्य...
Suvadin Desk 24 0
Mar 25, 2017
वीरगञ्जमा ट्राफिक व्यवस्थापन जटिल

सांसद दुलारी देवीकाे निधनप्रति शाेक

काठमाडौं, चैत ११ – एमाले सांसद दुलारी देवीको निधनप्रति गहिरो शोक व्यक्त गर्दै व्यवस्थापिका संसद सार्वजनिक लेखा समितिको शुक्रबारको बैठक स्थगित भएको छ। मेलम्ची खानेपानीको विषयमा छलफल गर्न बोलाइएको शुक्रबारको बैठक सांसद देवीको निधनप्रति गहिरो श...
Suvadin Desk 116 0
Mar 24, 2017
सांसद दुलारी देवीकाे निधनप्रति शाेक

प्यूठान दुर्घटनाः ज्यान गुमाउने सातै जनाको सनाखत

दाङ, चैत ११ – प्यूठानको स्वर्गद्वारी दर्शनका लागि जाँदै गरेको जिप दुर्घटनामा ज्यान गुमाएका ७ जनाको पहिचान खुलेको छ। शुक्रबार बिहान भएको जिप दुर्घटनामा ज्यान गुमाउन सबै ललितपुर निवासी रहेको प्रहरीले जानकारी दिएको हाे। जिल्ला प्रहरी कार्यालय प...
Narayan Khadka 305 0
Mar 24, 2017
प्यूठान दुर्घटनाः ज्यान गुमाउने सातै जनाको सनाखत

'काठमाडौंकै बन्दीगृह भयावह, कैदीलार्इ प्रताडना'

काठमाडौं, चैत ११ – काठमाडौं उपत्यकामा रहेका बन्दीगृहहरु कहालीलाग्दो अवस्थामा रहेको खुलासा भएको छ। संसदीय समितिले काठमाडौं उपत्यकाका चार मुख्य बन्दीगृहहरुको भयावह अवस्था रहेको अध्ययन प्रतिवेदन तयार पारेको हो। संसदीय समिति अन्तरगतको उद्यो...
Suvadin Desk 61 0
Mar 24, 2017
'काठमाडौंकै बन्दीगृह भयावह, कैदीलार्इ प्रताडना'

भूमध्य सागरमा २ सयभन्दा धेरै प्रवासी डुबेको आशंका

काठमाडौं, चैत ११ – भूमध्य सागरमा करिब २ सय प्रवासी डुबेको आशंका गरिएको छ। लिबिया तटस्थित सागरमा डुंगा डुबेको र अहिलेसम्म ५ जना युवाको शव बरामद भएको बिबिसीले जनाएको छ। स्पेनको ‘प्रोएक्टिवा ओपन आर्मस्’ नामक सहायता दलले डुंगा ड...
Suvadin Desk 124 0
Mar 24, 2017
भूमध्य सागरमा २ सयभन्दा धेरै प्रवासी डुबेको आशंका

ह्वाइट हाउसमै ट्रक चलाए डोनाल्ड ट्रम्पले

काठमाडौं, चैत १०– धेरैले अहिलेसम्म अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिटिक्क, शानदार कारमा सवार भएको वा त्यसलाई चलाइरहेको देखेको हुनुपर्छ। तर, अब संसारकै सबैभन्दा शक्तिशाली व्यक्तिलाई ह्वाइट हाउसभित्र ट्रकमा बसेर स्टेरिङ घुमाएको पनि देख्न सक...
Suvadin Desk 252 0
Mar 24, 2017
ह्वाइट हाउसमै ट्रक चलाए डोनाल्ड ट्रम्पले

प्यूठान दुर्घटनाः मृतक सबै काठमाडाैंबासी

दाङ, चैत ११ – प्यूठानको स्वर्गदारीमा शुुक्रबार बिहान जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। थप तीन जना घाइते भएका छन्। दुर्घटनामा ज्यान गुमाउनेहरूमध्ये ५ जना महिला र एक जना पुरुष छन्। तर, यो खबर तयार पार्दासम्म मृतकको सनाखत हुन नसकेको जिल...
Narayan Khadka 343 0
Mar 24, 2017
प्यूठान दुर्घटनाः मृतक सबै काठमाडाैंबासी

स्वर्गद्वारी जाने तीर्थयात्रु सवार जिप प्यूठानमा दुर्घटना

प्यूठान, चैत ११ – धार्मिक तीर्थस्थल स्वर्गद्वारी जाँदै गरेको बा८च १५६१ नम्बरको स्काेर्पियो जिप शुक्रबार बिहान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा अरू तीन जना गम्भीर घाइते भएका छन्।  काठमाडौंबाट स्वर्गद्वारी दर्शनक...
Suvadin Desk 148 0
Mar 24, 2017
स्वर्गद्वारी जाने तीर्थयात्रु सवार जिप प्यूठानमा दुर्घटना

ग्यालेनमा डिजेल हालेर जिप चलाउनु पर्ने बाध्यता

जाजरकोट, चैत १० – यस जिल्लाको पूर्वी क्षेत्रको सडकमा निकै जोखिमपूर्ण ढङ्गले गाडी चलाउने गरिएको छ। अप्ठेरो सडकमा गाडीको ट्याङ्की फुटेको भन्दै खुल्ला ग्यालेनमा भरिएको डिजेलबाट पाइप जोडेर गाडी चलाउने गरिएको छ।  जाजरकोट–डोल्पा सडकखण्ड...
Suvadin Desk 21 0
Mar 23, 2017
ग्यालेनमा डिजेल हालेर जिप चलाउनु पर्ने बाध्यता

बाजुरामा बृहत् कृषि मेलाकाे तयारी

बाजुरा, चैत १० – सदरमुकाम मार्तडीमा चैत १७ र १८ गते बृहत् कृषि मेला लाग्ने भएको छ। स्थानीय खाद्य तथा तरकारी बालीको प्रवद्र्धन र कृषि क्षेत्रमा आकर्षण बढाउन सो मेलाको आयोजना गर्न लागिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा.&...
Suvadin Desk 45 0
Mar 23, 2017
बाजुरामा बृहत् कृषि मेलाकाे तयारी

सिलिगुढीबाट ६ जना बालककाे उद्धार

झापा, चैत १० – भारतको दार्जीलिङ जिल्लास्थित सिलिगुढीमा अलपत्रका ६ जना नेपाली बालकको उद्धार गरी नेपाल ल्याइएको छ। महिला तथा बालबालिका कार्यालयको सहयोगमा ती बालकलाई बुधबार राति भारतबाट नेपाल ल्याइएको हो। इलाम सांग्रुम्बाका रोशन विक, जनकपु...
Suvadin Desk 39 0
Mar 23, 2017
सिलिगुढीबाट ६ जना बालककाे उद्धार

राउटे र दलितका लागि पाँच सय घर निर्माण हुने

कञ्चनपुर, चैत १० – जनता आवास कार्यक्रमअन्तर्गत कञ्चनपुरमा बसोबास गर्दै आएका दलित र राउटे समुदायका परिवारका लागि पाँच सय घर निर्माण हुने भएका छन्। सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीले घर निर्माणका लागि दलित समुदायका विपन्न, घर न...
Suvadin Desk 20 0
Mar 23, 2017
राउटे र दलितका लागि पाँच सय घर निर्माण हुने

नारायणीमा हाम्फालेका सैनिक मृत भेटिए

चितवन, चैत १० – चितवनको देवघाटबाट नारायणी नदीमा हाम्फालेर बेपत्ता भएका सैनिक जवानको शव ११ किलोमिटर तल नारायणी नदीमा फेला परेको छ। नेपाली सेना र प्रहरीको संयुक्त खोजतलास टिमले उनको शव पाँच दिनपछि फेला पारेको हो।  उनको शव बुधबार पश्चिम चि...
Suvadin Desk 249 0
Mar 23, 2017
नारायणीमा हाम्फालेका सैनिक मृत भेटिए

'एकाएक सन्त्रास छायाे, सबै स्तब्ध थियाैं'

काठमाडौं, चैत १० – काभ्रेकाे धुलिखेलका रुद्र श्रेष्ठ १० वर्षअघि लन्डन गएका थिए। त्यहाँको साउथइष्टस्थित ग्रीनवीचमा बसोबास गर्ने उनी गोर्खा बियर युके र इमिडोजका प्रबन्ध निर्देशक हुन्। लन्डनस्थित संसद भवन नजिक बुधवार राति आतंकवादी आक्रमण हुँदा उनी...
Suvadin Desk 583 1
Mar 23, 2017
'एकाएक सन्त्रास छायाे, सबै स्तब्ध थियाैं'

चितवनका गैंडा शुक्लाफाटा पुग्ने

चितवन, चैत १० – चितवन राष्ट्रिय निकुञ्जबाट यही चैत २१ गतेदेखि गैंडा स्थानान्तरण सुरु गरिने भएको छ। शुक्लाफाँटा वन्यजन्तु आरक्षका लागि दुई भालेसहित पाँच वटा गैंडा स्थानान्तरण गर्न लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी...
Suvadin Desk 31 0
Mar 23, 2017
चितवनका गैंडा शुक्लाफाटा पुग्ने

'इस्लामिक कट्टरपन्थी'काे निशाना लन्डन

काठमाडौं, चैत १० – लन्डनस्थित संसद भवन नजिकै बुधवार राति आतंकवादी आक्रमण भएको छ। प्रहरी कारबाहीमा एक आक्रमणकारी घटनास्थलमै मारिएका छन्। घटनामा ५ जना सर्वसाधारणको पनि ज्यान गएको छ। कम्तिमा पनि ४० जना घाइते छन्। त्यहाँ रहेका नेपाली नागरिक सुरक्षि...
Suvadin Desk 46 0
Mar 23, 2017
'इस्लामिक कट्टरपन्थी'काे निशाना लन्डन