Suvadin, Home
Growth Sellers

असिना पानी परेपछि जाडाे बढ्याे

धनकुटा, चैत ७ - भेडेटारमा असिना पानी परेपछि पर्यटककाे घुइँचाे लागेकाे छ। असिनापानी परेपछि भेडाटारमा अत्याधिक जाडो बढेको छ। धरानमा चिसो बढेको छ। होटल एसोसिएसन अफ भेडेटारका अध्यक्ष लीलाराज लावतीका अनुसार भेडेटारमा डेढ फिटसम्म असिना...
Suvadin Desk 213 0
Mar 20, 2017
असिना पानी परेपछि जाडाे बढ्याे

सिउरुङमा पर्यटकको चहलपहल बढ्यो

लमजुङ, चैत ७ – लमजुङको पर्यटकीय गाउँ सिउरुङमा पछिल्लो समय पर्यटकको चहलपहल बढेको छ। हिमपातका कारण अन्नपूर्ण पदमार्ग अवरूद्ध भएपछि विदेशी पर्यटक ग्रामीण पर्यटकीय गाउँ सिउरुङ पुगेका हुन्। एक साता अघिसम्म मनाङमा परेको हिमपातले अन्नपूर्ण पदमार्गम...
Suvadin Desk 32 0
Mar 20, 2017
सिउरुङमा पर्यटकको चहलपहल बढ्यो

चाेरीकाे मोटरसाइकलसहित दुई जनालाई पक्राउ

मेलम्ची, चैत ७ – चोरीको मोटरसाइकलसहित मेलम्ची प्रहरीले दुई युवालाई पक्राउ गरेको छ। चोरीको बा५२प ९४२७ नम्बरको मोटरसाइकलसहित मेलम्ची नगरपालिकाका रविन तामाङ र काभ्रे तिमाल गाउँपालिकाका अभिषेक तामाङलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय मेलम्चीले ज...
Suvadin Desk 43 0
Mar 20, 2017
चाेरीकाे मोटरसाइकलसहित दुई जनालाई पक्राउ

काठ तस्करीमा प्रहरीकै संलग्नता

ध्रुव ढकाल  सुनसरी, चैत ७ - शान्ति सुरक्षाको जिम्मेवारी लिएका प्रहरीले नै काठ तस्करलाई स्कर्टिङ गरेर सुरक्षित गन्तब्यमा पु¥याउछन भनेको सुन्दा अचम्म लाग्न सक्छ । तर, सुनसरीमा यस्तै घटना भएको छ। प्रहरीले रातारात वन तस्करलाई स्कर्टिङ गरेको ख...
Suvadin Desk 228 0
Mar 20, 2017
काठ तस्करीमा प्रहरीकै संलग्नता

सैनिक जवान भेटिएनन्, युवती सकुशल

चितवन, चैत ७ – चितवनको देवघाटबाट नारायणी नदीमा हाम्फालेर बेपत्ता भएका सैनिक जवान अझै फेला परेका छैनन्। शनिबार अपरान्ह सैनिक जवान सरोज पोखरेलले एक युवतीसहित नदीमा हाम फालेका थिए। स्थानीयले दिएको जानकारीका आधारमा प्रहरी टोलीले महिलालाई सक...
Suvadin Desk 93 0
Mar 20, 2017
सैनिक जवान भेटिएनन्, युवती सकुशल

उपत्यकामा बर्सेनि एक लाख सवारीसाधन भित्रिन्छन्

काठमाडौं, चैत ७– काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन दिनदिनै जटिल बन्दै गएको छ। बढ्दो जनसंख्या, सवारी चाप, सीमित तथा साँघुरा सडक, सवारी नियम उल्लंघनजस्ता कारणले ट्राफिक व्यवस्थापन जटिल एवम् चुनौतीपूर्ण बन्दै गएको हो। महानगरीय ट्राफिक प्रहर...
Suvadin Desk 60 0
Mar 20, 2017
उपत्यकामा बर्सेनि एक लाख सवारीसाधन भित्रिन्छन्

हत्या अभियोगमा नाबालकसहित दुई जनालाई कैद 

बैतडी, चैत ७– हत्या आरोपमा पक्राउ परेका नाबालकसहित दुई जनालाई कैद सजाय भएको छ। दार्चुलाकाे अपि नगरपालिका –४ का १७ वर्षीय रमेशसिंह कुँवर र सोही ठाँउका १४ वर्षीय नाबालक केशव कुँवर (नाम परिवर्तन) लाई जेल सजाय भएको दार्चुलाका डिएसपी केदा...
Suvadin Desk 85 0
Mar 20, 2017
हत्या अभियोगमा नाबालकसहित दुई जनालाई कैद 

ट्रकको ठक्करले परीक्षार्थीको मृत्यु

राजविराज, चैत ७– पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनगरमा ट्रकको ठक्करबाट एसइई परीक्षा दिन गइरहेकी एक परीक्षार्थीको सोमवार बिहान मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना१क ५२०० नम्बरको ट्रकले ठक्कर दिँदा सप्तरी भारदह–२ क...
Suvadin Desk 38 0
Mar 20, 2017
ट्रकको ठक्करले परीक्षार्थीको मृत्यु

परामर्शदाता छनोटमा भएकाे अनियमितता लेखाले छानबिन गर्ने 

काठमाडौं, चैत ६ - व्यवस्थापिका–संसद्काे सार्वजनिक लेखा समितिले नलसिंहगाड जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पार्न छनोट गरिएको परामर्शदाता नियुक्तिमा अनियमितता भएको ठहरसहित छानबिन गर्ने भएको छ।  समितिको आइतबारको बैठकले परामर्...
Suvadin Correspondent 47 0
Mar 19, 2017
परामर्शदाता छनोटमा भएकाे अनियमितता लेखाले छानबिन गर्ने 

ट्रिपरको ठक्करबाट एक युवकको ज्यान गयो 

सप्तरी, चैत ६ - सप्तरीको शम्भुनाथ नगरपालिकामा आइतबार ट्रिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ। ना१क ५३ ६५ नम्बरको ट्रिपरकाे ठक्करबाट शम्भुनाथ ३ का २३ वर्षीय किसन सदाको मृत्यु भएको हो। आइतबार विहान साँढे ७ बजे ट्रिपरको ठक्करबाट...
Suvadin Correspondent 43 0
Mar 19, 2017
ट्रिपरको ठक्करबाट एक युवकको ज्यान गयो 

बाग्लुङमा नयाँ वर्षमा गुराँस उत्सव हुने 

बाग्लुङ, चैत ६ - नयाँ वर्ष २०७४ को अवसरमा बाग्लुङमा ‘गुराँस उत्सव’ हुनेभएको छ। तीन हजार १२० मिटरको उचाइमा अवस्थित पर्यटकीय लेक घुम्टेमा उत्सव गर्न लागिएको हो।  गलकोट घुम्ने पर्यटन विकास केन्द्रले आयोजना गर्ने उत्सव आगामी चैत...
Suvadin Correspondent 40 0
Mar 19, 2017
बाग्लुङमा नयाँ वर्षमा गुराँस उत्सव हुने 

प्रशासनमा हतियार बुझाउन आग्रह

धनगढी, चैत ६- जिल्ला प्रशासन कार्यालय कैलालीले व्यक्तिका नाममा रहेका अनुमति प्राप्त हातहतियार जिल्ला प्रशासन वा नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ। स्थानीय तहको निर्वाचन अवधिभरका लागि त्यस्तो आग्रह गरिएको हो। कार्यालयले जारी गरेको सार्व...
Suvadin Desk 53 0
Mar 19, 2017
प्रशासनमा हतियार बुझाउन आग्रह

सवारी अनुमतिपत्र लिन खुकुलो

काठमाडौं, चैत ६– सवारीसाधन अनुमतिपत्र (लाइसेन्स) लिन चाहनेका लागि खुसीको खबर छ। लिखितमा अब १० वस्तुगत प्रश्न मिलाए पुग्ने भएको छ। अधिकांश परीक्षार्थी लिखितमा अनुत्तीर्ण हुन थालेको गुनासोपछि यातायात व्यवस्था विभागले नै शुक्रबारदेखि नियम खुकुलो ब...
Suvadin Desk 173 0
Mar 19, 2017
सवारी अनुमतिपत्र लिन खुकुलो

विदेशी मुद्रासहित त्रिभुवन विमानस्थलबाट एक महिला पक्राउ

काठमाडौं  चैत ५ -  नेपाल एयरलाइन्सको उडानबाट काठमाडौंबाट हङ्कङ जान लागेकी एक महिलालाई अवैधरूपमा लैजान लागेको विदेशी मुद्रासहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।  ललितपुर नखीपोटकी पेमला लामालाई अमेरि...
Suvadin Correspondent 134 0
Mar 18, 2017
विदेशी मुद्रासहित त्रिभुवन विमानस्थलबाट एक महिला पक्राउ

कास्कीमा स्थानीय तह पुनःसंरचना कार्यान्वयन

पोखरा, चैत ५- कास्कीमा स्थानीय तह पुनःसंरचना कार्यान्वयनमा आएको छ। स्थानीय तह पुनःसंरचना आयोगले सिफारिस गरेको पोखरा–लेखनाथ महानगरपालिका तथा रुपा, मादी, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकामा कार्यकारी अधिकृत खटिएसँगै स्थानीय तह का...
Suvadin Correspondent 21 0
Mar 18, 2017
कास्कीमा स्थानीय तह पुनःसंरचना कार्यान्वयन

कार दुर्घटनामा एक जनाको ज्यान गयो, पाँच घाइते 

इटहरी, चैत  ५-  इटहरीबाट धरान गइरहेको बा १५च २०६३ नम्बरको कार चारकोसे जङ्गलको सेउती नजिकै सडक किनारमा दुर्घटना हुँदा कारमा सवार धरान–१२ का विष्णु लिम्बूको घटनास्थलमै मृत्यु भएको छ।  पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय...
Suvadin Correspondent 126 0
Mar 18, 2017
कार दुर्घटनामा एक जनाको ज्यान गयो, पाँच घाइते 

धरानमा छुरा हानाहान हुँदा एक युवाको ज्यान गयो 

इनरूवा, चैत ५- सुनसरीको धरान उपमहानगरपालिकामा शनिबार दुई समूहबीच छुरा हानाहान हुँदा एक युवाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। मृत्यु हुनेमा धरान १५ का २५ वर्षीय साइला भन्ने भक्त राई रहेका छन्। गम्भीर घाइते भएका राईको बिपी कोइराला...
Suvadin Correspondent 51 0
Mar 18, 2017
धरानमा छुरा हानाहान हुँदा एक युवाको ज्यान गयो 

बिहारबाट ३३ जना बालबालिकाको उद्धार

काठमाडौं, चैत ५ – सरकारले भारतको विहारस्थित विभिन्न बालगृहमा रहेका ३३ जना बालबालिकाको उद्दार गरेको छ। महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय अन्तरगतको केन्द्रीय बाल कल्याण समितिको पहलमा भारतको विहारस्थित ४ वटा बालगृहमा रहेका ३३ जना बालबालिक...
Suvadin Desk 85 0
Mar 18, 2017
बिहारबाट ३३ जना बालबालिकाको उद्धार