Suvadin, Home

चन्द्रागिरीमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत...

राजधानीको चन्द्रागिरी नगरपालिका-८ स्थित  मातार्तिर्थमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ ।  सडकको वाल उठाउन माटो खन्ने क्रममा खस्नपुगेको ढिस्कोमा पुरिएर दुई जनाको ज्यान गएको हो ।
Suvadin Media 275 0
Nov 28, 2019
चन्द्रागिरीमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु

अर्घाखाँची बस दुर्घटनाप्रति राष्ट्रपति भण्डारीद्वा...

राष्ट्रपति विद्यादेवी भण्डारीले अर्घाखाँचीमा भएको बस दुर्घटनाको खबरले आफू स्तब्ध भएको बताएकी छन् ।
Suvadin Media 384 0
Nov 28, 2019
अर्घाखाँची बस दुर्घटनाप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

वडा सचिव घुससहित पक्राउ

गोकर्णेश्वर नगरपालिका-५ का वडा सचिव घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडा सचिव दिनेश बाँस्कोटालाई घुस रकमसहित रंगेहात पक्राउ गरेको हो ।
Suvadin Media 337 0
Nov 28, 2019
वडा सचिव घुससहित पक्राउ

राजधानीमा दुई दिन सवारीसाधनमा जोरबिजोर प्रणाली लाग...

राजधानीमा १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को उद्घाटन र समापनको दिन सवारी साधनमा जोर विजोर प्रणाली लागु गरिने भएको छ ।
Suvadin Media 285 0
Nov 28, 2019
राजधानीमा दुई दिन सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गरिने

कटुवा पेस्तोलसहित एक जना पक्राउ

बेलका नगरपालिका-३ सातपत्रेबाट कटुवा पेस्तोल १ थान र सोको गोली १ राउण्डसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका बस्ने १९ वर्षीय मनोज खत्री रहेका छन् ।
Suvadin Media 295 0
Nov 28, 2019
कटुवा पेस्तोलसहित एक जना पक्राउ

नक्कली प्रहरी निरीक्षक बनेर पैसा असुल्‍ने पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम ब्रान्चको प्रहरी निरीक्षक हुँ भन्दै सर्वसाधारबाट पैसा असुली गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 
Suvadin Media 244 0
Nov 28, 2019
नक्कली प्रहरी निरीक्षक बनेर पैसा असुल्‍ने पक्राउ

बालिका जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कञ्‍चनपुरमा एक जना पक्राउ परेका छन् । जिल्‍लाको बेलौरी नगरपालिका-८ कानपुर बस्ने २९ वर्षीय धनीराम चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । 
Suvadin Media 267 0
Nov 28, 2019
बालिका जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

लैंगिक हिंसाविरुद्धको दिगो समाधान आवश्यक 

काठमाडौं । अहिले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ । महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको बेला संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले महिला हिंसा अन्त्य गर्न आग्रह गर...
Suvadin Media 252 0
Nov 28, 2019
लैंगिक हिंसाविरुद्धको दिगो समाधान आवश्यक 

आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने 

काठमाडौं । १३ औ दक्षिण एसियाली खेलकुल (साग) मा भाग लिन भारतीय भलिबल टोली नेपाल आइपुगेको छ । प्रतियोगितामा सहभागी हुने या नहुने भन्ने अन्योलता चिर्दै भारतीय महिला तथा पुरूष भलिबल टोली बुधबार राति ११ बज...
Suvadin Media 188 0
Nov 28, 2019
आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने 

 भरतपुरमा बम विस्फोट

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर  १६ मा बम विस्फोट भएको छ । स्थानीयले दिएको जानकारीअनुसार भरतपुर महानगर वडा नम्बर १६ को कार्यालय र फूर्तिचोक पुलको कल्भर्ट नजिकै विस्फोट भएको हो । ...
Suvadin Media 208 0
Nov 28, 2019
 भरतपुरमा बम विस्फोट

पूर्वप्रेमिकाका नग्‍न तस्बिर सार्वजनिक गर्ने धम्की...

सिड्नी । पूर्व प्रेमिकाका नग्न तस्वीर सार्वजनिक गर्ने धम्की दिने एक नेपाली विद्यार्थी अस्ट्रेलियामा पक्राउ परेका छन् । प्रेमिकाले अर्कै युवकसँग बिहे गर्ने तय गरेपछि उनले धम्की दिएको र तिनै युवतीको...
Suvadin Media 313 0
Nov 28, 2019
पूर्वप्रेमिकाका नग्‍न तस्बिर सार्वजनिक गर्ने धम्की दिने नेपाली युवक अस्ट्रेलियामा पक्राउ

आजको मौसम : पहाडी भूभागमा हल्का वर्षा र हिमपातको स...

काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव जारी रहँदा देशभरको मौसममा बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशको पश्चिमी भूभाग लगायत मध्य तथा पुर्वी पह...
Suvadin Media 428 0
Nov 28, 2019
आजको मौसम : पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

एड्सका कारण विश्वभर दैनिक ३२० बालबालिका र किशोरकिश...

संयुक्त राष्ट्रसंघ । प्राणघातक एड्स रोगका कारण सन् २०१८ मा औसत दैनिक ३२० बालबालिका र किशोर किशोरीहरुको मृत्यु भएको पाइएको छ ।  युनिसेफले मङ्गलबार सार्वजनिक गरेको विश्वभरीको तथ्याङ्क अनुसार हरे...
Suvadin Media 191 0
Nov 28, 2019
एड्सका कारण विश्वभर दैनिक ३२० बालबालिका र किशोरकिशोरीको मृत्यु

प्रधानमन्त्री ओलीको पाँचौ पटक डायलासिस, डिस्चार्ज...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार पाँचौ पटक डायलासिस गरिएको छ। एपेन्डिसाइटिसको शल्यक्रियाका लागि मंगलबार महराजगंजस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्प्लान्ट सेन्टरमा भर्न...
Suvadin Media 324 0
Nov 28, 2019
प्रधानमन्त्री ओलीको पाँचौ पटक डायलासिस, डिस्चार्ज अझै अनिश्चित

सवारीसाधनमा प्रदेश संकेत अनिवार्य गरिँदै 

काठमाडौं । यातायात व्यवस्था विभागले प्रदेश सङ्केतसहित सवारी साधनको नम्बरअगाडि दुई लाइनमा र पछाडि तीन लाइनमा राख्न अनिवार्य गरेको छ । विभागले एक सूचना जारी गर्दै नयाँ दर्ता हुने सवारी साधनलाई नम्बर...
Suvadin Media 157 0
Nov 28, 2019
सवारीसाधनमा प्रदेश संकेत अनिवार्य गरिँदै 

बोलिभियाद्वारा  ११ वर्षपछि अमेरिकाका लागि राजदूत न...

लापाज, बोलिभिया । बोलिभियाले एघार वर्षपछि पहिलो पटक संयुक्त राज्य अमेरिकाका लागि राजदूत नियुक्त गरेको बोलिभियाली अधिकारीले बताएका छन् । यस पहिले संयुक्त राष्ट्रसङ्का लागि बोलिभियाको राजदूत र स्थायी...
Suvadin Media 222 0
Nov 28, 2019
बोलिभियाद्वारा  ११ वर्षपछि अमेरिकाका लागि राजदूत नियुक्त

अर्घाखाँची दुर्घटना : मृत्यु हुनेको संख्या १९ पुग्...

काठमाडौं । अर्घाखाँची जिल्लाको नरपानीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ। १७ जनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता प्रह...
Suvadin Media 147 0
Nov 28, 2019
अर्घाखाँची दुर्घटना : मृत्यु हुनेको संख्या १९ पुग्यो, ८ जनाको सनाखत

अर्घाखाँचीमा भएको बस दुर्घटना मृत्यु हुनेको संख्या...

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६, नरपानीमा भएको बस दुर्घटनामा मृत्यु हुने १७ पुगेको छ ।
Suvadin Media 252 0
Nov 27, 2019
अर्घाखाँचीमा भएको बस दुर्घटना मृत्यु हुनेको संख्या १७ पुग्यो 

मध्यरातमा 'मेडिकल माफिया' सँग भएको डिल कार्यान्वयन...

काठमाडौं । निजी मेडिकल कलेजहरुले सरकारले तोकेको मापदण्डभन्दा बढी शुल्क असुल गर्न छोडेका छैनन् । चिकित्सा शिक्षा सुधारको माग गर्दै  डा. गोविन्द केसी लामो समयदेखि आन्दोलनरत छन् । उनीसँग सरकारले पटक...
Suvadin Media 329 0
Nov 27, 2019
मध्यरातमा 'मेडिकल माफिया' सँग भएको डिल कार्यान्वयनमा आशंका 

भक्तपुर क्यान्सर अस्पताल : पुरानो व्यवस्थापन समिति...

भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालको पुरानो व्यवस्थापन समितिले गरेका सबै नियुक्ति बदर गरिएको छ । समितिले आइतबार अस्पतालको कामु प्रमुख कार्यकारी अधिकृतमा रुपेश शिलाकार, कामु मेडिकल डाइरेक्टरमा डा दि...
Suvadin Media 241 0
Nov 27, 2019
भक्तपुर क्यान्सर अस्पताल : पुरानो व्यवस्थापन समितिले गरेका सबै नियुक्ति बदर 

किर्ते हस्ताक्षर गरेर बैंकबाट २० लाख निकाल्‍ने छजन...

काठमाडौं । खातावालको सही किर्ते गरेर जनता बैङ्क र एनआइसी एसिया बैङ्कबाट २० लाख रुपैयाँ झिक्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले यस प्रकरणमा ६ जना...
Suvadin Media 234 0
Nov 27, 2019
किर्ते हस्ताक्षर गरेर बैंकबाट २० लाख निकाल्‍ने छजना पक्राउ

हात्ती र बाँदरबाट जोगिन गाउँलेले लगाए सामूहिक पूजा

काठमाडौं । अग्निसाइर कृष्णासवरन गाउँपालिकामा हात्ती र बाँदरले दुःख दिन थालेपछि स्नीयवासीले सामूहिक पूजापाठ गरेका छन्। स्थानीयवासीले हात्ती र बाँदरको मूर्ति बनाएर पुरोहित बोलाइ मङ्गलबार अग्निसाइर मन...
Suvadin Media 280 0
Nov 27, 2019
हात्ती र बाँदरबाट जोगिन गाउँलेले लगाए सामूहिक पूजा

त्रिविसभा शुक्रबार

काठमाडौं । विगत लामो समयदेखि बस्न नसकेको त्रिभुवन विश्वविद्यालय(त्रिवि)को साधारणसभा बोलाइएको छ । वर्षमा दुई पटक बस्नुपर्ने सभामा डेढ बर्षदेखि बस्न नसकेकामा नयाँ उपकुलपतिको नियुक्तिसँगै यही शुक्रबार...
Suvadin Media 379 0
Nov 27, 2019
त्रिविसभा शुक्रबार

महिला हिंसा अन्त्य गर्न राष्ट्रसंघीय महासचिवको आह्...

न्युयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले महिला हिंसा अन्त्य गर्न आह्वान गरेका छन् । महिला हिंसा निर्मूल पार्ने सम्वन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा दिएको शुभकामना सन्देशमा उ...
Suvadin Media 378 0
Nov 27, 2019
महिला हिंसा अन्त्य गर्न राष्ट्रसंघीय महासचिवको आह्वान

प्रधानमन्त्री ओलीको मुटुको चाल सामान्य बन्दै, भेटघ...

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा केही सुधार देखिएको छ । स्वास्थ्यमा सुधार भएको देखिएपछि सुस्त गतिमा चलेको मुटुको चाल सामान्य बनाउन दिइएको इनो ट्रोप नामक औषधि बन्द गरिएको छ । अस्पताल...
Suvadin Media 377 0
Nov 27, 2019
प्रधानमन्त्री ओलीको मुटुको चाल सामान्य बन्दै, भेटघाटमा निषेध

आजदेखि निजी मेडिकल कलेजले  नै अवैधरुपमा असुलेको रक...

काठमाडौं । अवैध रुपमा विद्यार्थीहरुबाट असुलेको बढी शुल्क फिर्ता अथवा समायोजन प्रक्रिया अघि बढाइने भएको छ ।   शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल र निजि...
Suvadin Media 221 0
Nov 27, 2019
आजदेखि निजी मेडिकल कलेजले  नै अवैधरुपमा असुलेको रकम फिर्ता गर्ने

ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

बाँकेमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । डुडुवा गाउँपालिका-२ जब्बर पुरुवास्थित सडकमा भे१त २८९६ नम्बरको ट्याक्टले ठक्कर दिँदा सोही ठाउँकी ५ वर्षीया सालिया बेगम खाँको मृत्यु भएको हो ।
Suvadin Media 257 0
Nov 26, 2019
ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

प्रधानमन्‍त्रीको विकास चाहना र रोगी शरीर

प्रधानमन्‍त्री केपी शर्मा ओलीको स्वास्थ्यमा फेरी एक्कासी समस्या देखिएको छ । तर, यो समस्या उनको पुरानो रोग नभई नयाँ हो । 
Suvadin Media 314 0
Nov 26, 2019
प्रधानमन्‍त्रीको विकास चाहना र रोगी शरीर

अफगानिस्तानमा सुरक्षा कारबाहीमा ४० लडाकु मारिए

अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा ४० भन्दा बढी लडाकू मारिएका छन् । अफगानिस्तानको रक्षा मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार सरकारी सुरक्षाकर्मी र नेटो गठबन्धन सेनाको कारबाहीमा उनीहरू मार...
Suvadin Media 349 0
Nov 26, 2019
अफगानिस्तानमा सुरक्षा कारबाहीमा ४० लडाकु मारिए

प्रधानमन्त्री ओलीलाई अति विशिष्ट क्याविनमा सारिए

एपेन्डिक्सको अपरेसन गरेका प्रधानमन्त्री केपी शर्मा ओली अति विशिष्ट क्याविनमा सारिएका छन् । ओलीलाई अप्रेसन थिएटरबाट क्याविनमा सारिएको अस्पताल प्रशासनले जनाएको छ । 
Suvadin Media 341 0
Nov 26, 2019
प्रधानमन्त्री ओलीलाई अति विशिष्ट क्याविनमा सारिए