Suvadin, Home
Nepal Life Insurance Ltd.

राजधानीमा पैदल यात्रुलाई सधैँ सास्ती

काठमाडौं, पुस २९ साहित्यकार एवम् पत्रकार नारायण वाग्ले पैदल हिँडेरै कार्यालय आउने-जाने गर्छन्। नेपाली पत्रकारिताका एक धरोहर वाग्ले पैदल हिँड्न रुचाउँछन्। वि.सं. २०७२ असोज ६ गतेदेखि भारतले नेपालमाथि नाकाबन्दी लगाएपछि वाग्लेले साइकल खरिद गरे। अ...
Ashok Adhikari 333 0
Jan 13, 2017
राजधानीमा पैदल यात्रुलाई सधैँ सास्ती

पुन:संरचनाले निम्त्यायो तनाव, गाउँलेको डरले प्रहरी चाैकी उठ्यो

काठमाडाैं, पुस २९ स्थानीय तह पुनःसंरचना विवादले बझाङको काँडा र खोटाङको महुरेगढी क्षेत्रमा व्यापक तनाव छ। तनाव बढेपछि काँडाको धुलिस्थित सीमा प्रहरी चौकीलाई सदरमुकाम सार्ने तयारी भएको छ। सुरक्षाकर्मी नै असुरक्षित हुने अवस्था आएपछि त्यसको जानकारी ग...
Suvadin Desk 86 0
Jan 13, 2017
पुन:संरचनाले निम्त्यायो तनाव, गाउँलेको डरले प्रहरी चाैकी उठ्यो

इन्टरपोलकाे सम्मेलन काठमाडाैंमा हुने

काठमाडौं, पुस २८ अपराध नियन्त्रणका लागि गठन गरिएको प्रहरीहरुको अन्तराष्ट्रिय संगठन इन्टरपोलको २३औं एसिया क्षेत्रीय सम्मेलन माघ ५, ६ र ७ गते काठमाडौंमा हुने भएको छ। नेपाल प्रहरीले बिहीबार प्रहरी प्रधान कार्यालय नक्सालमा पत्रकार सम्मेलन गरी आसन्न...
Suvadin Correspondent 45 0
Jan 12, 2017
इन्टरपोलकाे सम्मेलन काठमाडाैंमा हुने

३३ किलो सुन तस्करीपछि विमानस्थल सुरक्षा प्रमुख डिआईजी निरौला ‘आन्तरिक छानविन’मा

काठमाडौं, पुस २८ पुस २१ गते, बिहीबार – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रहरीद्वारा ३४ किलो सुन बरामद। युएईबाट एयर अरेबियाको जहाजमा आएका गोपालबहादुर शाहीसहित तीन व्यक्ति पक्राउ। पुस २७ गते, बुधबार – काभ्रेको पनौतीबाट...
Ashok Adhikari 240 0
Jan 12, 2017
३३ किलो सुन तस्करीपछि विमानस्थल सुरक्षा प्रमुख डिआईजी निरौला ‘आन्तरिक छानविन’मा

पुसको चिसोमा बरन्डामा सुत्छन् कैदीबन्दी

झापा, पुस २८ पुसको ठिहिर्याउने जाडोमा पनि झापा जिल्ला कारागारका कैदीबन्दी बरन्डामा सुत्न बाध्य छन्। क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी रहेकाले यस्तो समस्या आएको हो। कारागारको क्षमता ३ सय ५० जनाको रहे पनि हाल ८ सय ५६ जना कैदीबन्दी रहेकाले जाडोको...
Suvadin Desk 49 0
Jan 12, 2017
पुसको चिसोमा बरन्डामा सुत्छन् कैदीबन्दी

सेनाका जवानको क्रुरता, छोरी जन्मिनेवित्तिकै कुटपिट गरी घरमा आगो लगाइदिए

रुवी रौनियार, काठमाडौं, पुस २८ भक्तपुर खड्का गाउँकी विष्णु खड्काले विवाहलगत्तै श्रीमानलाई विवाह दर्ता गराउन भनिन्, तर उनले मानेनन्। विवाह भएको १० वर्ष पुगिसक्यो विष्णुको नागरिकता छै। ‘श्रीमानले मसँग सम्पर्क नगरेको १० वर्ष भइसक्यो,’ व...
Suvadin Correspondent 118 0
Jan 12, 2017
सेनाका जवानको क्रुरता, छोरी जन्मिनेवित्तिकै कुटपिट गरी घरमा आगो लगाइदिए

त्रिभुवन विमानस्थलका अधिकृत र सुन तस्करबीच टेलिफोन सम्पर्क 

काठमाडौं, पुस २८  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका दुई जना भन्सार अधिकृतलाई समातेको छ।  ब्युरो स्रोतका अनुसार विमानस्थलको तथ्यांक शाखामा कार्यरत दुई अधिकृत बिहीबार बिहान समातिएका हुन्।...
Khilanath Dhakal 245 0
Jan 12, 2017
त्रिभुवन विमानस्थलका अधिकृत र सुन तस्करबीच टेलिफोन सम्पर्क 

सुतेकै अवस्थामा इलामका एक युवकको मलेसियामा  मृत्यु

इलाम, पुस २८ वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका इलामका एक युवककाे सुतेकै अवस्थामा मृत्यु भएको छ।  मलेसियामा कार्यरत बुद्धिमान राईका अनुसार तीन वर्षअघि मलेसिया पुगेका माईपोखरी–६ चाँपगैरीका ३७ वर्षीय बेनुप मुखि...
Suvadin Correspondent 41 0
Jan 12, 2017
सुतेकै अवस्थामा इलामका एक युवकको मलेसियामा  मृत्यु

पूर्वाञ्चलमा अख्तियारको अन्तरक्रिया

विराटनगर, पुस २७ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीले बुधबार भ्रष्टाचार नियन्त्रणमा आयोगको भूमिका विषयक एक दिने अन्तक्र्रियाको गरेको छ। अन्तक्रियामा नागरिक समाज, पब्लिक फोरम लगायतका प्रतिनिधिले विराटनगरका कतिपय ठाउँका सडक तथा ढल निर्माणम...
Suvadin Desk 49 0
Jan 11, 2017
पूर्वाञ्चलमा अख्तियारको अन्तरक्रिया

चार वर्षपछि घर फर्किँदा...

रुकुम, पुस २७ भारतको गोरखपुरबाट चार वर्षअघि हराएका रुकुमका एक किशोरलाई प्रहरीले उद्धार गरी आफन्तको जिम्मा लगाएको छ। आमा-बुबाको साथमा भारत गएको बेला २०६९ मा हराएका खोलागाउँ-८ का १५ वर्षीय गोविन्द परियारलाई भारतीय प्रहरीको सहयोगमा उद्धार गरेर आ...
Suvadin Desk 42 0
Jan 11, 2017
चार वर्षपछि घर फर्किँदा...

एनआईसी एसिया बैंक र नेपाल रेडक्रस सोसाइटीबीच सम्झौता

काठमाडाैं, पुस २७ एनआईसी एसिया बैंक र नेपाल रेडक्रस सोसाइटीबीच देशव्यापी रुपमा रक्तदान अभियान सञ्चालन गर्नेबारे बुधबार सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल र नेपाल रेडक्रस सोसाइटीका...
Ujwol Ghimire 24 0
Jan 11, 2017
एनआईसी एसिया बैंक र नेपाल रेडक्रस सोसाइटीबीच सम्झौता

धूमधाम मनाइयो पृथ्वी जयन्ती

काठमाडाैं, पुस २७ राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २ सय ९५ औं जन्मजयन्ती विभिन्न कार्यक्रम आयोजना गरी बुधबार देशैभर मनाइएको छ। बुधबार बिहान विभिन्न संघ संस्था र राजनीतिक दलका नेताहरुले सिंहदरबार मूलद्वार अगाडि रहेको शाहको सालिकमा माल्यार्प...
Suvadin Desk 48 0
Jan 11, 2017
धूमधाम मनाइयो पृथ्वी जयन्ती

चिसोले कठ्याङग्रिए भूकम्पपीडित

प्रशन्न पोखरेल गोरखा, पुस २७ लाप्राक –१ का ६७ वर्षीय बासिन्द्र गुरुङ गुप्सीपाखाको जंगलमा थुप्रिएको हिउँ सोहोर्न ब्यस्त छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नमुना बस्ती निर्माण गर्न घडेरी खार्न थालेपछि विस्थापित उनले नजिकैको जंगलमा टहरो ब...
Suvadin Desk 41 0
Jan 11, 2017
चिसोले कठ्याङग्रिए भूकम्पपीडित

पुनःसंरचना आयोग प्रतिवेदनको विरोधमा खोटाङमा चार दिनदेखि आन्दोलन

केदार मगर खोटाङ, पुस २६ स्थानीय तह पुनःसंरचना आयोगले प्रस्ताव नै नगरिएको गाउँपालिका बनाउन गरेको सिफारिसको विरोधमा खोटाङमा चार दिनदेखि गरिएको सडक बन्दका कारण हजारौँ यात्रु मारमा परेका छन्। खोटाङको गाउँपालिका र नगरपालिकाको सूचीमा प्रस्ताव नै नग...
Suvadin Correspondent 45 0
Jan 10, 2017
पुनःसंरचना आयोग प्रतिवेदनको विरोधमा खोटाङमा चार दिनदेखि आन्दोलन

सुन तस्करीमा विमानस्थल र भन्सार कर्मचारी : प्रहरी

काठमाडौं, पुस २६ सुन तस्करीमा विमानस्थल र भन्सारका कर्मचारी नै दोषी रहेको सुरक्षा निकायले आरोप लगाएको छ। मंगलबार संसदको अर्थ समितिमा भएको छलफलमा नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले विमानस्थल र भन्सारका कर्मचारीको मिलेमतोमा नै सुन तस्कर...
Suvadin Correspondent 50 0
Jan 10, 2017
सुन तस्करीमा विमानस्थल र भन्सार कर्मचारी : प्रहरी

पुस २७ मा राष्ट्रिय बिदा दिन माग

काठमाडौं, पुस २६ सांसदहरुले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते राष्ट्रिय एकता दिवसको रुपमा मनाउन माग गरेका छन्। व्यवस्थापिका संसदमा मंगलबार शून्य समयमा भाग लिँदै एमालेका नेता प्रकाश ज्वालाले नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारा...
Suvadin Desk 50 0
Jan 10, 2017
पुस २७ मा राष्ट्रिय बिदा दिन माग

२८ हल गोरु जुधाइँदै

काठमाडौं, पुस २६ माघे सक्रान्तिको अवसर पारेर यसवर्ष नुवाकोटको तारुका र रसुवाको बेत्रावतीमा २८ हल गोरु जुधाइने भएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले तारुकामा १८ र बेत्रावतीमा १० हल...
Suvadin Desk 49 0
Jan 10, 2017
२८ हल गोरु जुधाइँदै