Suvadin, Home
Growth Sellers

अन्तर्राष्ट्रिय उपभोक्ता दिवसको तयारी पूरा

काठमाडौं, चैत १ – सरकारले अन्तर्राष्ट्रिय उपभोक्ता दिवसको सबै तयारी पूरा भएको जनाएको छ। आपूर्ति मन्त्रालयले मार्च १५ अर्थात् अन्तर्राष्ट्रिय उपभोक्ता दिवसलाई सबै जिल्लामा मनाउने गरी सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा उपभोक्ता...
Suvadin Correspondent 50 0
Mar 14, 2017
अन्तर्राष्ट्रिय उपभोक्ता दिवसको तयारी पूरा

मिर्मीमा एलडिअाेसहित जिविस कर्मचारी बन्धक

स्याङ्जा, चैत १– स्याङ्जाका स्थानीय विकास अधिकारीसहित केही कर्मचारीलाई मिर्मीका स्थानीयबासीले थुनेका छन्। मिर्मीमा सार्वजनिक सुनुवार्इ कार्यक्रममा गएका स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्यालसहित जिविसका अन्य कर्मचारीलाई स्थानीयबासीले थुनेका ह...
Suvadin Desk 63 0
Mar 14, 2017
मिर्मीमा एलडिअाेसहित जिविस कर्मचारी बन्धक

प्रताप तिवारीले यस्तो बनाए  नेपालगञ्ज विमानस्थल

काठमाडौं, चैत १ - विभिन्न जातका रङ्गीविरङ्गी फूलहरूमाझ हरियो दुबोले चिटिक्क परेको बगैंचा, वरपर पनि उस्तै सफा। यस्तो मनमोहक वातावरण नेपालमा सञ्चालनमा रहेका ३४ वटा विमानस्थलमा सायदै कम पाउँछन् यात्रुहरूले। तर, बाँके जिल्लामा रहेको नेपालगञ्ज विमानस...
Govinda Luitel 12.9k 7
Mar 14, 2017
प्रताप तिवारीले यस्तो बनाए  नेपालगञ्ज विमानस्थल

हिमपहिरोमा परी भारतमा दुई नेपालीको मृत्यु, एक बेपत्ता

बैतडी, ३० फागुन - भारतको पिथौरागढमा हिमपहिरोमा परी दुई नेपालीको मृत्यु भएको छ भने एक नेपाली बेपत्ता रहेका छन्। मृत्यु हुनेमा बैतडी पुर्चौडी नगरपालिका-२ महादेवस्थानका ५० वर्षीय मोहन चन्द र दार्चुला हुती वडा नम्बर ८ का २१ वर्षीय शरद कुँवर रहेको जि...
Binod Babu Bist 142 0
Mar 13, 2017
हिमपहिरोमा परी भारतमा दुई नेपालीको मृत्यु, एक बेपत्ता

स्थानीय तहका लागि ३ सय ९० कर्मचारी अावश्यक

काठमाडौं, फागुन ३० – संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले संघीय संरचनाअनुसारका स्थानीय तहमा सञ्चालनका लागि सामान्य प्रशासन मन्त्रालयसँग ३ सय ९० कर्मचारी माग गरेको छ।  संघीय संरचना अनुसार महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र ग...
Suvadin Desk 67 0
Mar 13, 2017
स्थानीय तहका लागि ३ सय ९० कर्मचारी अावश्यक

तरार्इ-मधेसमा हाेलीकाे उल्लास

विराटनगर, फागुन ३० – हिन्दू धर्मालम्बीहरुको महान् पर्व होली साेमबार बिहानैदेखि तराईका पूर्वी क्षेत्रमा उत्साहका साथ मनाइँदैछ। सामाजिक सद्भाव अभिवृद्धि गर्नु, सबै खुसियालीपूर्वक होली मनाउनु, विगतका वैमनस्यतालाई बिर्सेर नयाँ सम्बन्ध बनाउनु न...
Suvadin Desk 93 0
Mar 13, 2017
तरार्इ-मधेसमा हाेलीकाे उल्लास

वैदेशिक यात्रामा जाने युवा दिन प्रतिदिन बढ्दै

धादिङ, फागुन ३० – विभिन्न देशमा रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या धादिङमा भूकम्पपश्चात् निकै बढेको छ। यसैगरी अवसर खोजीका लागि युवा विदेशिने क्रमसँगै जिल्ला प्रशासन कार्यालय धादिङमा राहदानी लिनेको भीड अत्यधिक बढेको छ।  विगतका भन्द...
Suvadin Desk 44 0
Mar 13, 2017
वैदेशिक यात्रामा जाने युवा दिन प्रतिदिन बढ्दै

माेर्चाका कार्यकर्ताद्वारा सप्तरीमा हाेली बहिस्कार

सप्तरी, फागुन ३० – प्रहरीको गोली लागी आफ्ना पाँच कार्यकर्ताको हत्या भएको विरोधमा साेमबार सप्तरीमा संयुक्त लाेकतान्त्रिक मधेसी मोर्चाको कार्यकर्ताले हिन्दूको महान् पर्व होली पर्व बहिष्कार गरेका छन्।  सप्तरीका जनताले होली बहिष्कारका गर्नु...
Suvadin Desk 15 0
Mar 13, 2017
माेर्चाका कार्यकर्ताद्वारा सप्तरीमा हाेली बहिस्कार

होली विशेष सुरक्षा जाँचमा ६० जना पक्राउ

चितवन, फागुन ३० – होली पर्वको अवसरमा चितवनमा कानुन विपरीत गतिविधि गर्ने ६० जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार चितवनका विभिन्न क्षेत्रमा प्रहरी परिचालन गरी अवाञ्छित गतिविधि गर्ने, सवारी नियम उल्लङ्घन गर्ने, नशालु पदार्थ खाने र मापसे गरेर सवा...
Suvadin Desk 16 0
Mar 13, 2017
होली विशेष सुरक्षा जाँचमा ६० जना पक्राउ

साढे तीन किलो अफिमसहित युवक पक्राउ

भीमदत्तनगर, फागुन ३० - प्रहरीको सुदूरपश्चिम क्षेत्रीय व्यूरोको टोलीले आइतबार कैलालीको मुडा बजार क्षेत्रबाट तीन किलो सात सय ग्राम अफिमसहित एक युवकलाई पक्राउ गरेको छ।  व्यूरोबाट खटिएको प्रहरी नायव निरीक्षक लोकराज भट्ट नेतृत्वको टोलीले विशेष सुर...
Suvadin Desk 103 0
Mar 13, 2017
साढे तीन किलो अफिमसहित युवक पक्राउ

एसएसबी पीडितले क्षतिपूर्ति पाएनन्

इनरुवा, फागुन ३० - सुनसरीमा एक वर्ष अगाडि भारतको सीमा सुरक्षा बल एसएसबीको गोली लागि घाइते भएका सुनसरीका चार युवाले अझैसम्म पनि क्षतिपूर्ति पाउन नसकेको गुनासो गरेका छन्। गत वर्षको भारतको अघोषित नाकाबन्दीको समयमा तस्करलाई लखेट्दै आउने क्रममा नेपाली...
Suvadin Desk 16 0
Mar 13, 2017
एसएसबी पीडितले क्षतिपूर्ति पाएनन्

पर्वतमा बेहुला-बेहुली मण्डपबाटै पक्राउ

पर्वत, फागुन ३० - बाजा गाजा र भोज भतेरसहित तामझामका साथ विवाह गर्न लागेका एक जोडी विवाह मण्डपबाटै पक्राउ परेका छन्। उत्तरी पर्वतको माझफाँट गाविस–६ पाखाथरका बेहुला डिलबहादुर परियार र विवाहका लागि सिङ्गारिएकी बेहुलीलाई प्रहरीले पक्राउ गरेको हो ।&...
Suvadin Desk 73 0
Mar 13, 2017
पर्वतमा बेहुला-बेहुली मण्डपबाटै पक्राउ

ट्राफिक प्रहरीद्वारा चेकजाँचमा कडार्इ

काठमाडाैं, फागुन २९ - महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई लक्षित विशेष सडक जाँचमा कडाई गरेको छ। ट्राफिक प्रहरीले हेलमेट नलगाई मोटरसाइकल चलाउने, क्षमताभन्दा बढी यात्रु चढाउने, मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने तथा सवारीसाधनमा बसेर लोला...
Suvadin Desk 62 0
Mar 12, 2017
ट्राफिक प्रहरीद्वारा चेकजाँचमा कडार्इ

६ सय जना पक्राउ, ३५७ वटा सवारी प्रहरी नियन्त्रणमा

काठमाडौं, फागुन २९ - होली पर्वको अवसरमा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट कानुन विपरीतका गतिविधि गर्ने ६ सय जना युवायुवतीलाई  प्रहरीले नियन्त्रणमा लिएको छ। सार्वजनिक स्थानमा अरूलाई बाधा पर्ने गतिविधि गर्ने, अशिष्ट र अमर्यादित गत...
Suvadin Correspondent 80 0
Mar 12, 2017
६ सय जना पक्राउ, ३५७ वटा सवारी प्रहरी नियन्त्रणमा

हाेलीमा रमाए विदेशी पर्यटक

काठमाडाैं, फागुन २९ - विभिन्न मुलुकबाट नेपाल भ्रमणमा आएका विदेशी पर्यटकहरू पनि होलीको उमङ्गमा रमेका छन्। खासगरी काठमाडौंको ठमेल, न्यूरोड, बसन्तपुर, पाटन र भक्तपुर दरबार स्वायरलगायतका स्थानमा विदेशी पर्यटकहरुले पनि आपसमा रंग र पानी छ्यापाछ्याप गर...
Suvadin Desk 95 0
Mar 12, 2017
हाेलीमा रमाए विदेशी पर्यटक

हाेलीकाे रंगमा यसरी रंगियाे काठमाडाैं

काठमाडाैं, फागुन २९ - रंगहरुको पर्व होली देशका पहाडी जिल्लाहरुमा हर्षोल्लासपूर्वक मनाइएको छ। खास गरी पहाडी जिल्लाका सहरबजार क्षेत्रमा सर्वसाधारणहरुले आपसमा थरिथरिका रंग र अबिर दलेर खुसी साटासाट गर्दै उल्लासमय ढंगमा होली मनाएका हुन्। आइतबार राजधानी...
Suvadin Desk 119 0
Mar 12, 2017
हाेलीकाे रंगमा यसरी रंगियाे काठमाडाैं

कर्णाली क्षेत्रमा रोकिएन हिमपात

जुम्ला, फागुन २९ - बिहीबारदेखि लेकाली क्षेत्र र बेंसीमा वर्षासँगै हिमपात भएपछि कर्णाली क्षेत्रको जनजीवन आइतबारसम्म असामान्य बनेको छ। शनिबार बिहान ८ बजे खुलेको आकाश दिउँसो १ बजे पुनः बादलले गमक्क ढाकेको थियो। चिसोले स्थानीयवासीलाई आवतजावत...
Suvadin Correspondent 12 0
Mar 12, 2017
कर्णाली क्षेत्रमा रोकिएन हिमपात