Suvadin, Home
Nepal Life Insurance Ltd.

गस्तीमा निस्केका वनरक्षकको हत्या

सन्तोष पुर्कुटी, ताप्लेजुङ, पुस १७ वन कार्यालय ताप्लेजुङका एक कर्मचारीको हत्या भएको छ। कार्यालय अन्तर्गत खोक्लिङ रेञ्जपोष्टमा कार्यरत वनरक्षक गणेश शाहीको हत्या भएको प्रहरीले बताएको छ। प्रहरी कार्यालय ताप्लेजुङका अनुसार जाजरकोट घर भएका शा...
Suvadin Correspondent 69 0
Jan 01, 2017
गस्तीमा निस्केका वनरक्षकको हत्या

देशभर हल्का वर्षा र हिमपात, भोलिसम्म पानी पर्ने 

काठमाडौं, पुस १७  काठमाडौंलगायत देशका विभिन्न भागमा अहिले सामान्य वर्षा भइरहेको छ। जाडो यामसँगै पश्चिमी वायुको प्रभावका कारण हरेक वर्ष हिउँदे वर्षा हुने मौसमी चक्रअनुसार अहिले देशभर वर्षा र हिमपात भएको हो। जल तथा मौसम विभागका मौसमवि...
Govinda Luitel 56 0
Jan 01, 2017
देशभर हल्का वर्षा र हिमपात, भोलिसम्म पानी पर्ने 

कपडा पसलमा मान्छेको मोलमोलाई

काठमाडौं, पुस १७ भारतीय प्रहरीको सर्वाधिक सूचीमा रहेका नेपाली नागरिक शक्ति भण्डारीको आपराधिक र मानव तस्करी अन्तरराष्ट्रियको गिरोह नेपालमा पनि सक्रिय रहेको तथ्य सार्वजनिक भएको छ। झापाको मेचीनगर-१० काँकडभिट्टाका राजेश महत पक्राउ परेपछि मानव तस्...
Ashok Adhikari 835 0
Jan 01, 2017
कपडा पसलमा मान्छेको मोलमोलाई

सम्बन्धविच्छेद गर्न अब पुरुष पनि अदालत जान पाउने

काठमाडौं, पुस १७ मुलुकी ऐन १९१० लाई प्रतिस्थापन गर्न देवानी कानुनको संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७१ को अन्तिम छलफल हुने क्रममा छ। देवानी कानुन मस्यौदा समितिले आफ्ना काम पूरा गरी व्यवस्थापिका संसदको विधायन समितिमा प्रतिवेदन बुझाइसकेकोले सं...
Govinda Luitel 460 0
Jan 01, 2017
सम्बन्धविच्छेद गर्न अब पुरुष पनि अदालत जान पाउने

कहाँ पुग्यो गुन्डा नाइकेहरूको सम्पत्ति मुद्दा?  

काठमाडौं, पुस १७ आपराधिक गतिविधिबाट आर्जन गरेको कमाईमाथि राज्य लागेपछि पनि गुन्डा नाइके पर्शुराम बस्नेतले एमाले पार्टीबाट पुरापुर सहयोग पाइरहे।  आपराधिक गतिविधिबाट सहयोग गरेबापत एमाले पार्टीले युवा संगठनको केन्द्रीय सदस्य, पूर्वाञ्चल इञ्...
Khilanath Dhakal 1.2k 0
Jan 01, 2017
कहाँ पुग्यो गुन्डा नाइकेहरूको सम्पत्ति मुद्दा?  

सिइद्वारा बृद्धबृद्धालाई अत्यावश्यक सामग्री हस्तान्तरण

पुस १३, काठमाडौं  मानव सेवा आश्रम सामाखुसीका बृद्धबृद्धा तथा असहाय नागरिकलाई सिइ कन्सट्रक्सन प्रा.लि.ले अत्यावश्यक सामग्री प्रदान गरेको छ। कम्पनी स्थापनाको २५ आैं वार्षिकोत्सवको अवसर पारी आश्रममा आश्रितहरूलाई कम्बल वितरण गरेको कम्पनीले ज...
Ujwol Ghimire 225 0
Dec 30, 2016
सिइद्वारा बृद्धबृद्धालाई अत्यावश्यक सामग्री हस्तान्तरण

सडक बनेको छ/छैन? अब एप्सबाट जानकारी 

काठमाडौं, पुस १५ (शुभदिन)  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक एप्स सञ्चालनमा ल्याएको छ।    सडक मर्मतबारे जानकारी दिन शुक्रबारबाट एप्स प्रविधिको सुरुवात गरिएको हो। सडक बोर्ड नेपालले सञ्चालनमा ल्याएको सो एप्सको उदघाटन गर्...
Suvadin Correspondent 61 0
Dec 30, 2016
सडक बनेको छ/छैन? अब एप्सबाट जानकारी 

युवा सङ्घ नेपालका केन्द्रीय सदस्यमाथि खुकुरी प्रहार

बाँके, पुस १५ युवा सङ्घ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि बिहीबार राति खुकुरी प्रहार भएको छ।  बाँकेको कोहलपुर नगरपालिका-१० विद्युत् रोडनजिकै अज्ञात समूहको खुकुरी प्रहारबाट बुढाथोकी सख्त घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरल...
Suvadin Correspondent 53 0
Dec 30, 2016
युवा सङ्घ नेपालका केन्द्रीय सदस्यमाथि खुकुरी प्रहार

पूर्व-पश्चिम राजमार्ग अब चार लेन

काठमाडौं, पुस १५ पूर्व-पश्चिम राजमार्गलाई पाँच वर्षभित्र चार लेनको बनाउने गरी सडक स्तरोन्नतिको काम यसै आर्थिक वर्षबाट थाल्न लागिएको अधिकारीहरूले बताएका छन्। मध्य नेपालको नारायणगढदेखि पश्चिमको बुटवलसम्म चार लेन बनाउन एसियाली विकास बैंकसँग सम्झ...
Suvadin Correspondent 60 0
Dec 30, 2016
पूर्व-पश्चिम राजमार्ग अब चार लेन

चिसो बढेपछि महोत्तरीका विद्यालय एक साता बन्द

महोत्तरी, पुस १४ अत्यधिक रुपमा बढ्दै गइरहेको शीतलहर एवम् बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित भएपछि जिल्ला शिक्षा कार्यालय महोत्तरीले एक हप्ताका लागि सबै विद्यालयमा बिदा दिने निर्णय गरेको छ।  पछिल्लो समयमा आएर बाक्लो हुस्सु एवम् शीतलहरका...
Suvadin Correspondent 52 0
Dec 29, 2016
चिसो बढेपछि महोत्तरीका विद्यालय एक साता बन्द

गाउँले आफैंले बनाए आफ्नो गाउँको सडक

खोटाङ, पुस १४  जिल्लाको दक्षिणी गाविस छितापोखरी–८ का स्थानीय बासिन्दाले आफ्नै लगानीमा ग्रामीण सडक निर्माण गरेका छन्।  स्थानीय बासिन्दाले चन्दा सङ्कलन गरेर छितापोखरी–७ दुधिले भञ्ज्याङदेखि छितापोखरी–८ गोगनेको तल...
Suvadin Correspondent 60 0
Dec 29, 2016
गाउँले आफैंले बनाए आफ्नो गाउँको सडक

सुनसरीमा महिलाको हत्या

सुनसरी, पुस १४ सुनसरीको दुहबीमा एक महिलाको घाँटी रेटी हत्या भएको छ। दुहबी नगरपालिका–४ मा रहेको मनास्लु बोर्डिङमा कार्यरत ३५ वर्षीया पवित्रा विष्टको घाँटी रेटेर हत्या गरेको अवस्थामा बिहीबार शव फेला परेको हो। बोर्डिङका सञ्चालक शंकर थापाको...
Suvadin Correspondent 29 0
Dec 29, 2016
सुनसरीमा महिलाको हत्या

वरिष्ठ साहित्यकार कमलमणि दीक्षितकाे निधन

काठमाडौं, पुस १४ वरिष्ठ साहित्यकार कमलमणि दीक्षितकाे निधन भएको छ। ८७ वर्षीय दीक्षितका बिहीबार बिहान पौने ३ बजे ललितपुरस्थित बीएन्डबी हस्पिटलमा निधन भएको हो।  पारिवारीक स्रोतका अनुसार उनी श्वासप्रश्वासको समस्याबाट पीडित थिए। फोक्सोको क्या...
Suvadin Correspondent 67 0
Dec 29, 2016
वरिष्ठ साहित्यकार कमलमणि दीक्षितकाे निधन

माथिल्लो तामाकोसीको ११ अर्ब सेयर बाँडफाँटविरूद्ध सांसदहरू

काठमाडौं, पुस १४ दोलखाका सांसदहरूले माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सेयर मोडालिटी परिवर्तन गर्न नदिने चेतावनी दिएका छन्।  दोलखाका सांसद पशुपति चौलागाईं, आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङले स्वदेशी लगानीमा निर्माणाधिन माथिल्लो तामाको...
Suvadin Correspondent 787 0
Dec 29, 2016
माथिल्लो तामाकोसीको ११ अर्ब सेयर बाँडफाँटविरूद्ध सांसदहरू

टिपरले मोटरसाइकल ठक्कर दिँदा दुईको मृत्यु

मोरङ, पुस १३ पूर्व-पश्चिम राजमार्गमा बयरवन-९ मा बुधबार बिहान टिपरले  मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।  बिहान साढे ६ बजेतिर पूर्वबाट पश्चिम जाँदै गरेको नम्बर नखुलेको टिपरले विपरीत दिशाबाट आउँदै गरेको को.२२...
Suvadin Correspondent 47 0
Dec 28, 2016
टिपरले मोटरसाइकल ठक्कर दिँदा दुईको मृत्यु

दाङमा दुर्घटना, एक महिलाको मृत्यु

दाङ, पुस १२ दाङको तुलसीपुरस्थित मोतिपुरमा माइक्रोबसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ। अर्का एक जना गम्भीर घाइते भएका छन् । तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको बा२ख ७०२४ नम्बरको माइक्रोबसले मंगलबार साँझ ५ बजे तुलसीपुर–६ की ४३ वर्षी...
Suvadin Correspondent 46 0
Dec 28, 2016
दाङमा दुर्घटना, एक महिलाको मृत्यु

भैंसी मार्न प्रहरीले गोली चलायो

नारायण खड्का तुलसीपुर, पुस १२ दाङमा एउटा भैंसी मार्न प्रहरीले गोली चलाएको छ। भैंसीले उपद्र मच्चाएर सर्वसाधारणलाई आतंकित बनाएपछि भैंसी मार्न प्रहरीले गोली हानेको हो।   दाङको सौँडियार–३ खिरेटेमा मंगलबार दिउँसो स्थानीयब...
Suvadin Correspondent 50 1
Dec 28, 2016
भैंसी मार्न प्रहरीले गोली चलायो

बैंकिङ कसुरका ‘डन’ सुधीर बस्नेत घरैबाट पक्राउ

काठमाडौं, पुस १३ बैंकिङ कसुरमा सर्वोच्च अदालतबाट दुई वर्ष सजाय सुनाइएका फरार अभियुक्त सुधीर बस्नेत मंगलबार राति पक्राउ परेका छन्।  लामो समय भूमिगत रहँदै आएका बैंकिङ कसुरका ‘डन’ बस्नेतलाई महानगरीय प्रहरी परिसर र फैसला कार...
Khilanath Dhakal 121 0
Dec 28, 2016
बैंकिङ कसुरका ‘डन’ सुधीर बस्नेत घरैबाट पक्राउ