Suvadin, Home
Nepal Life Insurance Ltd.

Country, Community & Consumers

भारतमा ५.६ रेक्टर स्केलको भूकम्प

काठमाडौं, माघ २४- भारतको राजधानी नयाँदिल्ली तथा आसपासका क्षेत्र प्रभावित पार्नेगरी सोमबार राति भूकम्प गएको छ। देहरादुनभन्दा १२० किलोमिटर पूर्व केन्द्रबिन्दु बनाएर ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। ...
Khilanath Dhakal 75 0
Feb 06, 2017
भारतमा ५.६ रेक्टर स्केलको भूकम्प

खनार मुठभेडमा पक्राउ परेकाहरू दर्जनौं अपराधमा संलग्न

विराटनगर, माघ २४- मोरङ रंगेली नगरपालिका–११ का घनश्याम बहरदारलाई गोली हान्ने गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। सोमबार पत्रकार सम्मेलन गरी जीवन विकास समाज शाखा कार्यालय कर्सियामा कार्यरत फिल्ड सहायक बहरदारलाई गोली हान्नेहरू प्र...
Suvadin Desk 51 0
Feb 06, 2017
खनार मुठभेडमा पक्राउ परेकाहरू दर्जनौं अपराधमा संलग्न

प्रेमिकामाथि रिस पोख्न तेजाब बोकेर धादिङदेखि बुटबल

विकास पराजुली बुटवल, माघ २४ बुटवलमा आइतबार राति एक युवकले एडिस प्रहार गरी प्रेमिकाको हत्या गरेका छन्। बुटवलमा घुम्न भन्दै आएका धादिङ नौबिसे–१ घर भएका २८ वर्षीय सुनील कोइरालाले नवलपरासी गौडाकोटकी–२७ वर्षीया तुलसा सापकोटालाई एडिस प्रहा...
Suvadin Desk 967 0
Feb 06, 2017
प्रेमिकामाथि रिस पोख्न तेजाब बोकेर धादिङदेखि बुटबल

४१ वर्षदेखि चिठी बोक्दैछन् दाहाल

प्रशन्न पोखरेल गोरखा, माघ २४ एउटा व्यक्ति एउटै पदमा कतिन्जेल काम गर्न सक्ला? १०, २० वर्ष, कति? सामान्यतः निवृत्तिभरण नपाक्दासम्म जागिर खाने प्रचलन पुरानै हो। तर, गोरखाको मान्वु–२ थलचोकका यमबहादुर दाहालले भने चिठी बोक्ने जागिर खाँदै आएको ४१...
Suvadin Desk 491 0
Feb 06, 2017
४१ वर्षदेखि चिठी बोक्दैछन् दाहाल

आफ्नै काकीबाट निमोठिए तीन वर्षे अबोध भतिजा

क्रुरताको हद काठमाडौं, माघ २४ - नेपाली समाजमा यदाकदा काकीलाई आमापछिको दर्जा दिइन्छ। कतिपय सन्दर्भमा जेठानीका छोराछोरी काकीले अाफ्नो दूध चुसाएर हुर्काएका उदाहरण पनि छन्। सप्तरीमा भने काकीले जेठानीसँगको रिस फेर्न तीन वर्षे अबोध भ...
Khilanath Dhakal 120 0
Feb 06, 2017
आफ्नै काकीबाट निमोठिए तीन वर्षे अबोध भतिजा

दलितलाई मन्दिर प्रवेशमा रोक

रामेछाप, माघ २४ - २१ औं शताब्दिमा पनि जातीय छुवाछुत र भेदभाव कायमै छ। त्यसको पछिल्लो उदाहरण देखिएको छ, रामेछापको बेताली गाविसमा। कथित दलित समुदायका एक व्यक्ति मन्दिर प्रवेश गरेको भन्दै पुजारीले पाँच हजार जरिवाना मात्र गरेनन्, तत्काल रुद्री लगाएर...
Suvadin Desk 49 0
Feb 06, 2017
दलितलाई मन्दिर प्रवेशमा रोक

लालकिल्लामा भेटिए राइफलका गोली र हाते ग्रिनेड

काठमाडौं, माघ २४- छिमेकी भारतको दिल्लीस्थित लालकिल्लाभित्र ठूलो परिणाममा राइफलका गोली र हाते ग्रिनेड लगायतका विष्फोटक पदार्थ फेला परेका छन्। ठूलो सुरक्षा संबेदनशिलता रहेको ऐतिहासिक किल्लाभित्र ती विष्फोटक पदार्थ कसरी र कहाँबाट पुगे त्यसका बार...
Suvadin Desk 37 0
Feb 06, 2017
लालकिल्लामा भेटिए राइफलका गोली र हाते ग्रिनेड

‘पुनर्निर्माणका लागि बजेट अभाव छैन’

काठमाडौं, माघ २४- राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्प पुनर्निर्माणका लागि बजेट अभाव नभएको जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्राडा गोविन्द पोखरेलले बजेट अभावका कारण पुर्ननिर्माणको काम नरोकिएको प्रष्टयाए। ‘केही ठाउँमा ला...
Suvadin Desk 49 0
Feb 06, 2017
‘पुनर्निर्माणका लागि बजेट अभाव छैन’

बढ्यो साइबर अपराध, ६ महिनामै ५ सय ६० उजुरी दर्ता

काठमाडौं, माघ २४ -  महानगरीय प्रहरी अपराध महाशाखामा चालु आर्थिक वर्षको ६ महिनामा साइबर अपराधसम्बन्धी ५ सय ६० उजुरी दर्ता भएका छन्। पछिल्लो समय फेसबुक, ट्वीटर, भाइबर, अनलाइनलगायतका सामाजिक सञ्जालमार्फत अपराध गर्नेको संख्या बढेको महाशाखाले जनाए...
Suvadin Desk 232 0
Feb 06, 2017
बढ्यो साइबर अपराध, ६ महिनामै ५ सय ६० उजुरी दर्ता

दाङमा सडक दुर्घटना, १६ जना घाइते

दाङ, माघ २४ दाङको बालापुरमा यात्रुवाहक बस र जीप एकआपसमा ठोक्किँदा १६ जना यात्रु घाइते भएका छन्। घाइते सबैको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।  घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। हेकुली&ndas...
Suvadin Correspondent 34 0
Feb 06, 2017
दाङमा सडक दुर्घटना, १६ जना घाइते

भूकम्प प्रभावित सबै जिल्लाका कामदारलाई तालिम दिइने

काठमाडौं, माघ २३ भूकम्पपछिको पुनःनिर्माणमा दक्ष कामदारको अभाव भएपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले प्रभावित जिल्लाका सबै गाउँमा तालिम सञ्चालन गर्ने भएको छ।  प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले अाइबार ...
Govinda Luitel 58 0
Feb 05, 2017
भूकम्प प्रभावित सबै जिल्लाका कामदारलाई तालिम दिइने

पाँच वर्षमै धनगढीमा सफल र चर्चित बनेका व्यवसायी कराडौं ठगेर किन देश छाडे?

काठमाडाैं, माघ २३ - धनगढीमा छोटो समयमै सफल व्यवसायीको परिचय बनाएका युवा व्यवसायी दीपक खड्का गत असोज आठ गते एकाएक ११ जना परिवारका सदस्य सहित बेपत्ता भए। सो क्षेत्रका नयाँ शक्ति नेपालका नेता समेत रहेका खड्काले विभिन्न व्यक्ति, व्यवसायी र बैंकको करौड...
Yagya Raj Joshi 194 0
Feb 05, 2017
पाँच वर्षमै धनगढीमा सफल र चर्चित बनेका व्यवसायी कराडौं ठगेर किन देश छाडे?

एसएसपी श्याम खत्री पक्राउ, संगठित अपराध मुद्दामा कारबाही हुने

काठमाडौं, माघ २३ - केन्द्रीय अनुसन्धान ब्युराले साढे ३३ किलो सुन तस्करी प्रकरणमा हेडक्वाटर तानिएका एसएसपी श्याम खत्रीलाई आइतबार पक्राउ गरेको छ।  स्रोतका अनुसार उनलाई हेडक्वाटरबाट पक्राउ गरेर सिआइबी ल्याइएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय व...
Khilanath Dhakal 157 0
Feb 05, 2017
एसएसपी श्याम खत्री पक्राउ, संगठित अपराध मुद्दामा कारबाही हुने

घरमा बाबु, कक्षामा शिक्षकबाट बलात्कार  

कविता उपाध्याय, रोल्पा, माघ २३ रोल्पा ह्वासा गाविसकी १२ वर्षीया बालिका २०७३ साउन ८ गते आफ्नै बाबुबाट बलात्कृत भइन्। स्कुल बिदाको दिन बाबुछोरी वनमा सँगसँगै दाउरा लिन गएका बेला बाबुले छोरीमाथि कूदृष्टि लगाए। बाबुले जबर्जस्ती गर्न खोज्दा बा...
Suvadin Correspondent 100 0
Feb 05, 2017
घरमा बाबु, कक्षामा शिक्षकबाट बलात्कार  

दुर्घटनामा एकको मृत्यु, दुई घाइते

बनेपा, माघ २२ - काभ्रेपलाञ्चोकको मेच्छेपौवा गाविस-३ लुङसालमा शनिबार भएको दुर्घटनामा एक जनाको घटनास्थलमा मृत्यु भएको छ भने अन्य दुई जना घाइते छन्।  जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईका अनुसार दुर्घटनामा मेच्...
Suvadin Correspondent 48 0
Feb 04, 2017
दुर्घटनामा एकको मृत्यु, दुई घाइते

बाबु–छोराको त्यो अन्तिम भेट

कविता उपाध्याय रोल्पा, माघ २२ ‘बाबु! तँ इँटाभट्टा जा, कमाएर दुई छाक खाएस्,’ क्यान्सरले थलिएका बाबुले अन्तिमपटकको भेटमा भनेका थिए। दीपक डाँगी तीन वर्ष अगाडि जसरी रूँदैरूँदै इँटाभट्टा पुगेका थिए, ती दिन सम्झँदा अहिले पनि बर्रर आँशु...
Suvadin Desk 419 0
Feb 04, 2017
बाबु–छोराको त्यो अन्तिम भेट

भूकम्पपीडितको जस्तामा प्लान नेपालको देखादेखी ठगी

गोकर्णप्रसाद भण्डारी/दोलखा, माघ २२ भूकम्पपीडितलाई जस्ता वितरण गर्दा पटक-पटक विवादमा आएको प्लान नेपाल भर्खरै दोलखाको शैलुङ्गेश्वरमा फेरि जस्ता विवादमा तानिएको छ।  एक वर्षअघि प्लान नेपालले दोलखाका भूकम्पपीडितलाई वितरण गरेको जस्ता कमसल र गु...
Suvadin Correspondent 72 0
Feb 04, 2017
भूकम्पपीडितको जस्तामा प्लान नेपालको देखादेखी ठगी