Suvadin, Home
Growth Sellers

निर्वाचनपछि मात्रै संविधान संशोधन: प्रधानमन्त्री दाहाल

काठमाडौं, फागुन १७- प्रधानमन्त्री पुष्पकमल दाहालले प्राप्त उपलब्धिको रक्षा गर्नका लागि निर्वाचनमा सहभागी हुन सम्पूर्ण राजनीतिक दललाई आह्वान गरेका छन्। मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यालयबाट देशबासीको नाममा सम्बोधन गर्दै उनले संविधान कार्यान्वयन...
Suvadin Correspondent 43 0
Feb 28, 2017
निर्वाचनपछि मात्रै संविधान संशोधन: प्रधानमन्त्री दाहाल

मधेसी मोर्चा निर्वाचनबिरोधी अभियानमा

काठमाडौं, फागुन १७- यथास्थितिमा निर्वाचन हुनै नसक्ने जिकिर गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय तहको निर्वाचन गरेर मात्र संविधान संशोधन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको प्रस्ताव अस्वीकार गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालल...
Suvadin Correspondent 34 0
Feb 28, 2017
मधेसी मोर्चा निर्वाचनबिरोधी अभियानमा

प्रधानमन्त्री दाहाल भ्रष्टाचारजन्य गतिविधिमा: बाबुराम

काठमाडाैं, फागुन १७- पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल भ्रष्टाचारजन्य गतिविधिमा संलग्न रहेको आरोप लगाएका छन्। संयोजक भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले हालै...
Suvadin Desk 57 0
Feb 28, 2017
प्रधानमन्त्री दाहाल भ्रष्टाचारजन्य गतिविधिमा: बाबुराम

चुनावमा जुट्न प्रधानमन्त्रीकाे अाह्वान

काठमाडौ, फागुन १७- प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रका नाममा सम्बोधन गर्दै मुलुक जटिल परिस्थितिबाट अघि बढिरहेकाले यसकाे निकासका लागि सबैकाे सहयाेगका लागि अपील गरेका छन्। दाहालले निर्वाचनमा जुट्न सबैलार्इ अाग्रह गरेका छन्। 'स्थान...
Ashok Adhikari 61 0
Feb 28, 2017
चुनावमा जुट्न प्रधानमन्त्रीकाे अाह्वान

जयबहादुर चन्दको मुद्दामा बुधबार ‘निर्णायक बहस’

काठमाडौं, फागुन १७ - डिआइजी जयबहादुर चन्दलाई ऐन कानुन मिचेर प्रहरी महानिरीक्षक नियुक्ति गरेपछि सर्वोच्च अदालतमा दायर रिटमाथि मंगलबारको सुनुवाइ पनि ‘हेर्दाहेर्दै’ सकिएको छ। न्यायाधीश हरिकृष्ण कार्की र तेजबहादुर केसीको इजलासमा रहेको उक्त रि...
Suvadin Correspondent 978 0
Feb 28, 2017
जयबहादुर चन्दको मुद्दामा बुधबार ‘निर्णायक बहस’

किन बस्न सकेन राजनीतिक संस्कार?

काठमाडौं, फागुन १७ - वि.सं. २०६४ सालमा सम्पन्न निर्वाचनपछि बसेको संविधानसभाको बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा अघि बढाउने घोषणा गर्यो। मुलुकमा व्यवस्था फेरियो। गणतन्त्र नेपाललाई संविधानको पुष्पगुच्छाले सजाउने जमर्कोमा...
Ashok Adhikari 1.1k 0
Feb 28, 2017
किन बस्न सकेन राजनीतिक संस्कार?

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं, फागनु १७- प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार साँझ सिंहदरबारबाट देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्। स्थानीय तहको निर्वाचन, संविधान संशोधनलगायत विषयमा प्रधानमन्त्रीले पत्रकार सम्मेलनमार्फत जानकारी दिने कार्यक्रम रहेको सचिवालयले जनाएको...
Suvadin Desk 38 0
Feb 28, 2017
प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

एमाले स्वयंसेवकले धूमपान र मापसे गर्न नपाउने

काठमाडौं, फागुन १७ – एमालेले यही फागुन २१ गतेदेखि सुरु गर्न लागेको मेची–महाकाली राष्ट्रिय अभियानमा सहभागी हुने स्वयंसेवकलाई नौ बुँदे आचारसंहिता जारी गरेको छ । चैत ५ सम्म चल्ने उक्त अभियानका लागि जारी गरिएको आचारसंहिता अनुसार स्वयंसेवकले त...
Suvadin Desk 38 0
Feb 28, 2017
एमाले स्वयंसेवकले धूमपान र मापसे गर्न नपाउने

दोस्रो विधेयकमाथि संशोधन एक साताभित्रै

काठमाडौं, फागनु १७- संसद सचिवालयले संविधान संशोधन दोस्रो विधेयकमाथिको संशोधन प्रस्ताव एक हप्ताभित्रै टुंगोमा पुर्याउने गरी तयारी गरेको छ। सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले संविधान संशोधन दोस्रो विधेयकमाथि परेको संशोधन प्रस्ताव प्राविधिक रुपमा ए...
Suvadin Desk 25 0
Feb 28, 2017
दोस्रो विधेयकमाथि संशोधन एक साताभित्रै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा सुरक्षा खर्चमा भारी वृद्धि गर्ने घोषणा

काठमाडाैं, फागुन १७- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनकै शब्दमा सुरक्षा खर्चका लागि ऐतिहासिक वृद्धि गर्ने बताएका छन्। ह्वाइट हाउसका अधिकारीहरूले पेन्टागनका लागि अहिलेको बजेटमा झन्डै १० प्रतिशत अर्थात् करिब ५४ अर्ब डलर बृद्धि गर्न ट्रम्...
Suvadin Correspondent 28 0
Feb 28, 2017
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा सुरक्षा खर्चमा भारी वृद्धि गर्ने घोषणा

स्ववियु चुनाव स्थगनपछि बानेश्वर क्याम्पसमा तनावग्रस्त

काठमाडौं, फागुन १७ - स्ववियु निर्वाचन स्थगित गरिएको विरोधमा काठमाडौंस्थित बानेश्वर बहुमुखी क्याम्पस तनावग्रस्त बनेको छ। सोमबार क्याम्पस प्रशासनले स्ववियु निर्वाचन स्थगित गरेको सूचना टाँस गरेपछि त्यसको विरोधमा विद्यार्थीले प्रदर्शन गरेका हुन...
Suvadin Correspondent 38 0
Feb 28, 2017
स्ववियु चुनाव स्थगनपछि बानेश्वर क्याम्पसमा तनावग्रस्त

पत्रकार रबिन्द्र मिश्र बिबिसी छोडेर राजनीतिमा

काठमाडौं, फागुन १७- बिबिसी नेपाली सेवाका नेपाल प्रमुख रबिन्द्र मिश्र जागिर छोडेर राजनीतिमा आएका छन्। राजनीतिक जीवन सुरू गर्नका लागि उनले मंगलबारदेखि बिबिसी नेपाली सेवा छोडेका छन्। मिश्रले नयाँ पार्टी स्थापना गर्न लागेको स्रोत बताउँछ। उनले केहीबेरप...
Suvadin Desk 414 1
Feb 28, 2017
पत्रकार रबिन्द्र मिश्र बिबिसी छोडेर राजनीतिमा

आशा लामा र शर्मिला पराजुलीको नाम फिर्ता

काठमाडौं, फागुन १६- परराष्ट्र मन्त्रालयले सिफारिसमा परेका दुई राजदूतको नाम फिर्ता लिई १२ जना राजदूतको नाममात्रै मन्त्रिपरिषदमा पठाउने तयारी गरेको छ। परराष्ट्रमन्त्री प्रकाशशरण महतले सिफारिस राजदूतमध्ये विवादमा आएका दुई राजदूत आशा लामा र शर्मिला पराजु...
Suvadin Desk 85 0
Feb 27, 2017
आशा लामा र शर्मिला पराजुलीको नाम फिर्ता

चुनाव गराउन नसके सरकारको औचित्य समाप्तः गगन थापा

काठमाडौं, फागुन १६ - स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचन गर्न नसके सरकारको औचित्य वैशाख ३१ गते देखि समाप्त हुने बताएका छन्।  सबै तहको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयन गर्ने गरी सरकार गठन भएको  स्मरण ग...
Suvadin Desk 39 0
Feb 27, 2017
चुनाव गराउन नसके सरकारको औचित्य समाप्तः गगन थापा

दलित समुदायका समस्या राष्ट्रकै समस्याः प्रधानमन्त्री

काठमाडौं, फागुन १६ प्रधानमन्त्री पुष्पकमल दाहालले दलित समुदायको मुद्दालाई संयुक्त राष्ट्र सङ्घमा प्रभावकारी ढंगले उठाउने बचन दिएका छन्। दक्षिण एसियाली दलित सांसदसँगको भेटका क्रममा दाहालले राज्यको मूलधारबाट बञ्चित भएका दलित समुदायका मुद्दा स...
Suvadin Correspondent 48 0
Feb 27, 2017
दलित समुदायका समस्या राष्ट्रकै समस्याः प्रधानमन्त्री

निर्वाचनले लोकतन्त्रकाे अाधारः प्रमुख निर्वाचन आयुक्त

कावासोती, फागुन १६ निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले आवधिक निर्वाचनले लोकतन्त्रलाई सुदृढ बनाउने बताएका छन्। नेपाल जेसिजले आयाेजना गरेका लोम-लोन लिडर्स कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उन विधिको शासन कायम गर्न निर्वाच...
Suvadin Correspondent 29 0
Feb 27, 2017
निर्वाचनले लोकतन्त्रकाे अाधारः प्रमुख निर्वाचन आयुक्त

संविधान संशोधन नभएसम्म निर्वाचन असम्भव : डा. भट्टराई

रुकुम, फागुन १६ - नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले संविधान संशोधन नगरेसम्म कुनै पनि निर्वाचन हुन नसक्ने दाबी गरेका छन्। संविधान संशोधन गरेर मधेसी दलले उठाएका मागलाई सम्बोधन गरेमात्र तीनवटै तहको चुनाव गर्न सकिने उनले बता...
Suvadin Desk 24 0
Feb 27, 2017
संविधान संशोधन नभएसम्म निर्वाचन असम्भव : डा. भट्टराई

दलित समुदायको मुद्दालाई राष्ट्रसङ्घमा प्रभावकारी रुपमा उठाउँछु : प्रधानमन्त्री

काठमाडौं, फागुन १६ - प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालका दलित समुदायको मुद्दालाई संयुक्त राष्ट्रसङ्घमा प्रभावकारी रुपमा प्रस्तुत गर्ने बताएका छन्। सोमबार दक्षिण एसियाका दलित सांसदसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले आर्थिक, सामाजिक र सांस्...
Suvadin Desk 29 0
Feb 27, 2017
दलित समुदायको मुद्दालाई राष्ट्रसङ्घमा प्रभावकारी रुपमा उठाउँछु : प्रधानमन्त्री