Suvadin, Home

POWER & POLITICS

मेरा साना दु:खले आर्ज्याको मुलुक होइन, सबैलार्इ चेतना भया!

काठमाडौं, पुस २७ आधुनिक नेपाल निर्माणका सूत्रधार पृथ्वीनारायण शाहको जन्मजयन्तीमा सरकारले सार्वजनिक विदा नदिएपछि सामाजिक सञ्जालमा आक्रोश पोखिएको छ। पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिन चाैतर्फी  माग गरिए पनि सरकारले नदिएपछि फेसबुक, ट्वीटर...
Ashok Adhikari 207 0
Jan 11, 2017
मेरा साना दु:खले आर्ज्याको मुलुक होइन, सबैलार्इ चेतना भया!

लोकमानजस्तै आलोचित सरकार : अध्यक्ष ओली

दमक, पुस २७ एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्की प्रकरणमा जस्तै आलोचित भएको टिप्पणी गरेका छन्। माओवादी केन्द्र र काँग्रेसको अपवित्र गठबन्धनबाट बनेको सरकारको गठन प्रक्रिया नै गलत ढंगले भएकाले...
Suvadin Desk 32 0
Jan 11, 2017
लोकमानजस्तै आलोचित सरकार : अध्यक्ष ओली

पुनर्निर्माण प्राधिकरण सिइओमा पोखरेल नियुक्त

काठमाडौ, पुस २७ सरकारले पुनर्निर्माण प्राधिकरण कार्यकारी सिइओमा गोविन्द पोखरेललाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्राधिकरणका कार्यकारी सिइओ सुशील ज्ञवालीलाई अवकाश दिने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री...
Suvadin Correspondent 46 0
Jan 11, 2017
पुनर्निर्माण प्राधिकरण सिइओमा पोखरेल नियुक्त

राजलक्ष्मी गोल्छाको ‘२५ लाख कलंक’ राष्ट्रपति भण्डारीलाई, कुन नेताले कति पैसा लिए? (सूचीसहित)

 काठमाडौं, पुस २७ २०७२ कात्तिक १ गते एमाले स्थायी समिति बैठकले सांसद राजलक्ष्मी गोल्छालाई पदबाट राजीनामा दिन निर्देशन दिने निर्णय गर्यो।  हैसियतअनुसार सांसदले निर्वाह गर्नुपर्ने संसदीय भूमिका, पार्टी सक्रियतामाथि प्रश्न सोझ्याउँदै ए...
Khilanath Dhakal 675 0
Jan 11, 2017
राजलक्ष्मी गोल्छाको ‘२५ लाख कलंक’ राष्ट्रपति भण्डारीलाई, कुन नेताले कति पैसा लिए? (सूचीसहित)

न्यायपालिकाप्रति भ्रम नफैलाउन सर्वोच्चकाे आग्रह 

काठमाडौं, पुस २६  सर्वोच्च अदालतले सञ्चारमाध्यममा न्यायपालिकाप्रति भ्रम फैलाउने मनसायबाट प्रेरित  समाचार आएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।  शुक्रबार साँझ सातदोबाटोस्थित सेल्सवरीको भवनबाट अनियमित रकमसहित अख्तियार द...
Govinda Luitel 46 0
Jan 10, 2017
न्यायपालिकाप्रति भ्रम नफैलाउन सर्वोच्चकाे आग्रह 

‘वान टु वान’ मिटिङमा प्रचण्डले फेरि प्रधानमन्त्री नबन्ने? भनेर थर्काएपछि ओली पछि हटे

काठमाडौं, पुस २६ लामो समय अवरुद्ध भएको संसद बैठक आइतबार सुचारु भयो। संविधान संशोधन विधेयक दर्ता गर्ने कार्यक्रम अनुसार कानुनमन्त्री अजयशंकर नायकले विधेयक संसदमा पेश गरे। केही विपक्षी सांसदले सरकारले संविधान संशोधन विधेयक पेश गरेको बिरोधमा नार...
Ashok Adhikari 225 0
Jan 10, 2017
‘वान टु वान’ मिटिङमा प्रचण्डले फेरि प्रधानमन्त्री नबन्ने? भनेर थर्काएपछि ओली पछि हटे

बैंककबाट पूर्वराजाको विज्ञप्ति, ‘नारायणहिटीबाट बाहिरिएको मात्र हुँ, जिम्मेवारीबाट पन्छिएको छैन’

काठमाडौं, पुस २६  पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको सार्वभौमिकता कमजोर पार्ने प्रयास भइरहेको भन्दै आफू नारायणहिटी दरबारबाट बाहिरिए पनि जिम्मेवारीबाट टाढा नरहेको बताएका छन्। दुई सातादेखि बैंकक भ्रमणमा रहेका शाहले पृथ्वी जयन्तीको पूर्वसन्ध्...
Khilanath Dhakal 439 0
Jan 10, 2017
बैंककबाट पूर्वराजाको विज्ञप्ति, ‘नारायणहिटीबाट बाहिरिएको मात्र हुँ, जिम्मेवारीबाट पन्छिएको छैन’

राष्ट्रपतिद्वारा जलवायु परिवर्तन सम्मेलनको उद्घाटन

काठमाडाैं, पुस २६ राजधानीमा मंगलबारबाट जैविक विविधता तथा जलवायु परिवर्तनले जीविकोपार्जनमा पारेको असर सम्बन्धि अन्तराष्ट्रिय गोष्ठी सुरु भएको छ। वातावरण मन्त्रालयको संयोजनमा गोष्ठी सुरु भएको हो। जैविक विविधता तथा जलवायु परिवर्तनले जीविकोप...
Suvadin Desk 41 0
Jan 10, 2017
राष्ट्रपतिद्वारा जलवायु परिवर्तन सम्मेलनको उद्घाटन

संविधान संशोधन पारित हुनै महिना लाग्ने

काठमाडाैं, पुस २६ विवादका बीच सरकारले संसदमा आइतबार पेश गरेको संविधान संसोधन दोस्रो विधेयक पारित हुन एक महिना लाग्ने भएको छ। संसद सचिवालयले मंगलबार विधेयकको प्रक्रिया पूरा गर्न मात्रै कम्तीमा १५ दिन लाग्ने जानकारी दिएको हो। संसद सचिवालयका प्र...
Suvadin Desk 33 0
Jan 10, 2017
संविधान संशोधन पारित हुनै महिना लाग्ने

संघीयता लागू भए नेपाल भारतमा गाभिन्छ : चित्रबहादुर केसी

काठमाडाैं, पुस २६ अटुट रुपमा संघीयताको विपक्षमा उभिँदै आएको राष्ट्रिय जनमोर्चाले संघीयता लागू भए नेपाल भारतमा गाभिने चेतावनी दिएको छ। अध्यक्ष चित्रबहादुर केसीले तराईबाट पहाडलाई अलग गर्ने योजना नेपाललाई भारतमा गाभ्ने डिजाइन अन्तर्गत नै आएको जिकी...
Suvadin Desk 80 0
Jan 10, 2017
संघीयता लागू भए नेपाल भारतमा गाभिन्छ : चित्रबहादुर केसी

वाफिया विधेयक बहुमतबाट पारित

काठमाडौं,  पुस २६  व्यवस्थापिका संसद्को बैठकले संसदको अर्थ समितिद्वारा तयार गरिएको बैंक तथा वित्तीय संस्था विधेयक २०७२ पारित गर्ने तथा व्यापार तथा सहजीकरण सम्झौता पारित गरेको छ। बैंक तथा वित्तीय संस्थाका सञ्चालकको प्रभावमा समित...
Govinda Luitel 40 0
Jan 10, 2017
वाफिया विधेयक बहुमतबाट पारित

विस्तृत कार्ययोजना ल्याउन सरकारलाई निर्देशन

काठमाडाैं, पुस २६ व्यवस्थापिका संसदको विकास समितिले स्वच्छ खानेपानी व्यवस्थापनका लागि विस्तृत कार्ययोजना ल्याउन सरकारलाई निर्देशन दिएको छ। मंगलबार बसेको समितिको बैठकले सरोकारावाला निकायसँग छलफल गरी स्वच्छ खानेपानीको उचित व्यवस्थापन गर्न निर्देशन...
Suvadin Desk 29 0
Jan 10, 2017
विस्तृत कार्ययोजना ल्याउन सरकारलाई निर्देशन

सभामुखले राेकिन् लेखा समितिको निर्वाचन

काठमाडौं, पुस २६  पाँच महिना यता व्यवस्थापिका संसद अन्तर्गतको सावजनिक लेखा समितिको रिक्त रहेको सभापति पदको बुधबारका लागि तय भएको निर्वाचन स्थगित भएको छ। सोमबार बसेको समिति बैठकले रिक्त सभापतिको चयन गर्न लागि निर्वाचनको कार्यतालिका स...
Govinda Luitel 20 0
Jan 10, 2017
सभामुखले राेकिन् लेखा समितिको निर्वाचन

संविधान कार्यान्वयन जटिल : बाबुराम भट्टराई

काठमाडौं, पुस २५ नयाँ शक्ति पार्टी नेपालले संविधान कार्यान्वयन गर्न फलामको च्यूरा चपाएसरह हुने टिप्पणी गरेको छ। पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले संविधानमा धेरै अन्तरविरोधी प्रावधान रहेको उल्लेख गर्दै यसलाई कार...
Suvadin Correspondent 53 0
Jan 09, 2017
संविधान कार्यान्वयन जटिल : बाबुराम भट्टराई

३१ करोड ५० लाख गैरकानुनी सम्पत्ति आर्जन अभियोगमा सञ्जय साहविरूद्ध विशेष अदालतमा मुद्दा

काठमाडौं, पुस २५ लोकमानसिंह कार्की बर्खास्त भएको भोलिपल्ट अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हत्या अभियोगमा जेलमा रहेका निलम्बित सांसद सञ्जयकुमार साहविरुद्ध अकुत गैरकानुनी सम्पत्ति मुद्दा दायर गरेको छ।  अख्तियारले सोमबार उनलाई ३१ करोड ५०...
Khilanath Dhakal 180 0
Jan 09, 2017
३१ करोड ५० लाख गैरकानुनी सम्पत्ति आर्जन अभियोगमा सञ्जय साहविरूद्ध विशेष अदालतमा मुद्दा

बुधबार लेखा समिति निर्वाचन

काठमाडाैं, पुस २५ व्यवस्थापिका संसदको सावजनिक लेखा समिति सभापतिको निर्वाचन आगामी बुधबार हुने भएको छ। सोमबार बसेको समिति बैठकले लामो समयदेखि रिक्त रहेको सभापति चयनका लागि निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो। तत्कालीन सभापति जनार्दन शर्मा...
Suvadin Desk 33 0
Jan 09, 2017
बुधबार लेखा समिति निर्वाचन

माधव नेपाल गएपछि सुनसरीको हरिनगरा तनावग्रस्त

ध्रुव ढकाल सुनसरी, गते २५ पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सुनसरीको हरिनगरामा आयोजित सभामा सम्बोधन गर्न गएपछि हरिनगरा तनावग्रस्त भएको छ। नेता नेपाल आउने खबरले मधेसकेन्द्रित पार्टीका कार्यकर्ताले हरिनगरा क...
Suvadin Correspondent 125 0
Jan 09, 2017
माधव नेपाल गएपछि सुनसरीको हरिनगरा तनावग्रस्त

संसोधन थाती राखेर निर्वाचनमा जानुपर्छ : महामन्त्री कोइराला

काठमाडाैं, पुस २५ सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संविधान संशोधन प्रस्ताव थाती राखेर भएपनि स्थानीय निर्वाचनमा जान आग्रह गरेका छन्। ‘त्यसका लागि सबै दल तयार हुनुपर्छ र अहिले स्थानीय तहको निर्वाचनलाई नै पहिल...
Suvadin Desk 29 0
Jan 09, 2017
संसोधन थाती राखेर निर्वाचनमा जानुपर्छ : महामन्त्री कोइराला